सिर्जना खत्री


समाचारहरु

३० वर्षमा दुई पटक मात्र दसैं बिदा

टिचिङ अस्पतालकी नर्सिङ सहनियन्त्रक गंगा हुमागाईं। उनले नर्सिङ पेसा अँगालेको ३० वर्ष नाघिसकेको छ। ३ दशक लामो सेवा अवधिमा उनले दसैं बिदा भने जम्मा २ पटक मात्र बसेकी  छिन्, त्यो पनि प्रशासनतिर सरुवा भएपछि। बिदा बस्न मन नलागेको भने होइन उनलाई। ‘विविध परि...

नेपालमा पनि ‘नर्सिङ नाउ क्याम्पेन’ सुरु

काठमाडौ‌– नेपालमा ‘नर्सिङ नाउ क्याम्पेन’ सुरु भएको छ। नेपाल नर्सिङ संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा माहाशाखाको समन्वयमा ‘नर्सिङ नाउ क्याम्पेन’ सुरु भएको हो। अन्तर्राष्ट्रिय नर्सिङ परिषद् र विश्...

नेपालमा ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउँदै

काठमाडौं – नेपालमा प्रति वर्ष ५८ प्रतिशत महिला तथा किशोरीहरुले असुरक्षित गर्भपतन गराउन बाध्य रहेको एक तथ्यांकले देखाएको छ।  चैथौं सुरक्षित गर्भपतन दिवसका अवसरमा स्वास्थ्य सेवा विभागमा सार्वजनिक गरिएको तथ्यांकले असुरक्षित गर्भपतन गराउनेको डरलाग्दो तथ्यांक द...

बलात्कार, मानसिक समस्या र अभिभावकको भूमिका

बाह्र वर्षीय रमा शर्मा टोलकै निडर बालिका हुन्। आफ्नो मनमा लागेको कुरा भनिहाल्ने बानी उनको थियो। बोल्नमा मात्र होइन, टोलमा कुनै कार्यक्रम वा प्रतियोगिता हुँदा नाचगानमा समेत अग्रस्थानमा पुग्थिन् रमा। पढाइमा उतिकै अब्बल थिइन्। नयाँ साथी बनाउन मन पराउने रमाले घरको सानोतिनो...

परिवार नियोजनको साधन प्रयोग कुन प्रदेशमा कति ?

काठमाडौं– नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या घटेको देखाएको हो। &...

अपरेसन गरेको बिरामी होसमा आएर चिया पिएको देख्दा आनन्द लाग्छ

जया शर्मालाई कक्षा ९ मा अध्ययन गर्दादेखि नै सेतो पहिरन लगाएर अस्पतालमा बिरामीको सेवा गर्ने रहर पलाएको थियो। नर्स बन्नको लागि साइन्स पढ्नुपर्छ भन्ने थाहा पाएपछि मेहनतका साथ पढ्न थालिन्। बुवा शिक्षक भएकाले पनि उनलाई सपना पूरा गर्न परिवारको साथ सदा रह्यो। बच्चैदेखिको...

दोस्रो राष्ट्रिय विधिविज्ञान कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौँ –मेडिकल लिगल सोसाइटीको आयोजनामा काठमाडौँ मेडिकल कलेज सिनामंगलमा दोस्रो राष्ट्रिय विधिविज्ञान गोष्ठी सम्पन्न भएको छ ।  ‘नैतिक अध्यास, न्याय र मानव र मावनताका लागि फेरिंसिक औषधि’ भन्ने नाराका आयोजना गरिएको गोष्ठीमा  देशभरका व...

बिपी लायन्स नेत्र अध्ययन केन्द्रको २२ औं वार्षिकोत्सव

काठमाडौं – त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले २२ औं वार्षिकोत्सव मनाएको छ। केन्द्रले गत आर्थिक वर्ष २०७४÷७५ मा एक लाख ५ हजार ७ सय ३४ जनालाई उपचार सेवा दिएको छ।  केन्द्रमा आइतबार आयोजित कार्यक्रममा गत वर्ष क...

स्वास्थ्यमा मनपरी : पहुँचको भरमा पदस्थापन संशोधन (पत्रसहित)

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पछिल्लो समयमा नियम कानुनको भन्दा पहुँच र दवावको भरमा काम हुने क्रम बढ्दै गएको छ।  मन्त्रालयले हालै मात्र गरेको १७ सय भन्दा बढी कर्मचारीको सरुवामा पनि विवाद आइरहेको छ। यही विवादको समयमा मन्त्रालयले १० दिनअघि मात्...

निजामती सेवा दिवसमा सिंहदरबारमा दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सुरु

काठमाडौं– वीर अस्पतालले निजामती सेवा दिवसको अवसर पारेर सिंहदरबारमा दुई दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ।  आज र भोली गरेर दुई दिनसम्म चल्ने शिविरमा विशेषज्ञ चिकित्सकहरु समेत रहेका छन्। शिविरमा मधुमेह विशेषज्ञ र मुटु रोग विशेषज्ञसहितको टोली रहेको...

काटेर फाल्नु पर्ने हात २६ पटक अपरेसन गरेर जोगाएको किस्टको दाबी

काठमाडौँ – किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले २६  पल्ट अप्रेसन गरेर भएपनि एक महिालको हात जोगाइदिएको छ। कुसुन्ती निवासी ४० वर्षीय मैया श्रेष्ठको हात यसरी जोगाइएको हो । गत वैशाख ४ गते टिकाथलीस्थित माइतिबाट घर फर्किने क्रममा उनी एक्सिडेन्टमा परेकी थिइन् ...

एक बिरामीको मृत्युपछि दिनभर रोएँ – अमृता लुइँटेल, नर्स

धादिङमा जन्मिएकी अमृता लुइँटेलले वीर अस्पताल नर्सिङ क्याम्पसबाट भर्खरै मात्र नर्सिङ पास गरेकी हुन् । विगत ५ महिनादेखि वीर अस्पतालको अप्रेशन थिएटर नर्सका रुपमा कार्यरत छिन् ।  उनको लक्ष्य डाक्टर  थियो । त्यसैले एसएलसी पछि विज्ञान विषय पढिन् । तर, उनका आमाबुवा छो...

गर्भवती अवस्थामा मुटुको नली फुटेकी एक महिलाको मनमोहन सेन्टरमा सफल शल्यक्रिया

काठमाडौँ –  मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टर, महाराजगञ्जमा गर्भवती महिलाको मुटुको नली फुटेको सफल शल्यक्रिया गरिएको छ। निकै जटिल मध्य पर्ने उक्त शल्यक्रिया भदौ ८ गते भएको हो।   रामेछाप घर भएकी २४ वर्षीय  ३७ हप्ते गर्भव...

डा गोविन्द केसीसँगको सहमति अनुसार पाँचथर-इलाम, डडेलधुरा- डोटी र उदयपुरमा मेडिकल कलेज खोल्न ६ सदस्यीय कार्यदल गठन

काठमाडौं– सरकारले डा गोविन्द केसीसँग गरेको सहमति कार्यान्वयन प्रक्रिया तिब्र रुपमा अगाडि बढाएको छ।  डा केसीसँग साउन १० गते भएको ९ बुँदे सहमति अनुसार सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन ग...

छोराछोरी पहिचान गरी गर्भपतन गर्ने डाक्टर र गराउने दम्पतीलाई २ देखि ६ वर्षसम्म जेल सजाय

काठमाडौं– आजदेखि मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएको छ। यो ऐन अनुसार लिंग पहिचान गरी गर्भपतना गर्ने डाक्टर र गराउने दम्पतीलाई पनि जेल तथा जरिवाना हुनेछ। ऐनको परिच्छेद १३ मा रहेको गर्भ संरक्षण विरुद्धको कसुरमा लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेल...

डाक्टरको दण्ड सजाय सम्बन्धी व्यवस्था संशोधन हुन्छ : कानून मन्त्रालय

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले भदौ १ गतेदेखि लागू हुन थालेको मुलुकी अपराध (सहिंता) ऐन २०७४ मा चिकित्सकको दण्ड सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने जनाएको छ ।  चिकित्सकको दण्ड सजाय सम्बन्धी ऐनमा भएको व्यवस्थाप्रति नेपाल मेडिकल एसोशिए...

विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत क्यान्सरमा आर्थिक सहायता लिने १० हजार भन्दा बढी

काठमाडौँ –सरकारले प्रदान गर्दै आएको आठ प्रकारका जटिल रोगको उपचार सहायता रकमबाट  १० हजार भन्दा बढी  क्यान्सरका बिरामीले सेवा लिएका छन्।  स्वास्थ्य  सेवा विभागको आर्थिक वर्षको तथ्यांका अनुसार सरकारले सूचीकृत गरेका ५५ अस्पतालबाट सबैभन्दा धेर...

स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षकाे शुभारम्भ

काठमाडाै‌ं- स्तनपान जीवनकाे अाधार भन्ने मूल नाराका साथ याे वर्षकाे विश्व स्तनपान सप्ताह शुरू भएकाे छ। स्तनपान सप्तकाे अवसरमा विभागमा कार्यरत कर्मचारी तथा सेवाग्राहीलाई लक्ष्य गर्दै स्तनपान कक्षको स्थापना गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । बुधरबार विभाग परिसर...

काठमाडौंमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं- नेपालमा क्यान्सरसम्बन्धी विश्वस्तरीय सम्मेलन हुने भएको छ। नेपाल मेडिसिटी अस्पतालले अमेरिकामा रहेको येल न्यु हेभन हस्पिटलसँग मिलेर स्तन र खानानलीको क्यान्सर रोग सम्बन्धी सम्मेलन गर्न लागेको हो। अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी ‘उपचार, पुनर्स्थापना र भव...

अप्राकृतिक रुपमा पकाइएका आँपबाट छालामा एलर्जी

काठमाडौँ– यदि तपाईं आँपको पारखी हुनुहुन्छ भनेर सावाधान हुनुहोस् । अहिले  बजारमा पाइने आँप खानाले छालामा एलर्जीको समस्या देखिएको छ। उक्त समस्याकाे उपचार गराउन अस्पताल धाउनेको सँख्या बढेकाे चिकित्सकहरुले बताएका छन्। अप्राकृतिक रुपमा आँप पकाउन क्याल्सियम...

  • 1 (current)
  • 2
  • 3

पढ्नै पर्ने