स्वास्थ्यखबर


स्वास्थ्यखबर  

समाचारहरु

स्वास्थ्य मन्त्रालयका दुई सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दुई सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। कर्मचारी प्रशासन महाशाखाका सहसचवि मधुसुदन बुर्लाकोटीलाई जनसंख्या महाशाखामा सरुवा गरिएको छ। यस्तै उनको स्थानमा अर्का सहसचिव जनार्दन गुरागाईंलाई ल्याइएको छ।

स्वास्थ्य मन्त्रालयमा गैर कर्मचारीलाई महत्वपूर्ण फाइलको जिम्मा, एनजिओबाट तलब दिने गरी स्वास्थ्य सचिवले दिइन् जिम्मेवारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महत्वपूर्ण र गम्भिर फाइल हेर्ने जिम्मा गरै कर्मचारीलाई दिन थालिएको छ। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले आफूकहाँ आउने हरेक फाइल हेर्ने गरी कृष्ण थापा नाम गरेका व्यक्तिलाई जिम्मेवारी दिएकी छिन्। थापा स्वास्थ्य मन्त्रालयका कर्मचार...

संसदीय समितिमा डा केसीले भने- स्वास्थ्य-शिक्षा सुधारका बुँदामा सहमति गरियो, तर कार्यान्वयन भएन [भिडियो]

काठमाडौं– डा गोविन्द केसीले लोकतान्त्रिक देशमा मेडिकल शिक्षा र स्वास्थ्य सुधारका लागि पटकपटक सत्याग्रह गर्नुपर्ने अवस्था आउनु शोभनीय नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा आफ्नो लिखित धारणा राख्दै डा केसीले स्वेच्छाचारी शासन व्यव...

आँखाको शल्यक्रिया गरेपछि १०६ वर्षे वृद्ध भन्छन्– कुहिरोमात्रै देखिन्थ्यो, अहिले त छ्याङ्गै भो

काठमाडौं– महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला लायन्स आँखा उपचार केन्द्रमा १०६ वर्षे एक वृद्धको आँखाको सफल शल्यक्रिया भएको छ।  मोतिबिन्दुका कारण दुवै आँखा धमिलिएका नरबहादुर ठकुरीको शल्यक्रिया गरिएको हो। आँखारोग विशेषज्ञ डा रञ्ज...

संसदीय समितिले आज डा गोविन्द केसी र डा अभिषेक सि‌ंहसँग छलफल गर्ने

काठमाडौं– संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्न डा गोविन्द केसीलाई बोलाएको छ। प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि छलफल गर्न आज डा केसी र केसीका वार्ता टोलीका संयोजक डा अ...

मुलुकी ऐन संशोधन नभए भदौ १६ देखि स्वास्थ्य सेवा नदिने चिकित्सक संघकाे घाेषणा

काठमाडौं– चिकित्सकहरुले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था संशोधन नगरिए भदौ १६ गतेदेखि देशभर स्वास्थ्य सेवा नदिने चेतावनी दिएका छन्। आज नेपाल चिकित्सक संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरका...

को होला न्याम्सको उपकुलपति ? यी हुन् २२ प्रतिस्पर्धी डाक्टर

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि २२ जनाको आवेदन परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मागेको आवेदनमा २२ जनाले उम्मेदवारी दिएका हुन्। उपकुलपति छनोटका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्य...

शिक्षा तथा स्वास्थ्य समितिले थाल्यो राष्ट्रिय चिकित्सा शिक्षाका विषयमा माथेमा कार्यदलका सदस्यहरुसँग छलफल

काठमाडौं- संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि आज माथेमा कार्यदलका सदस्यहरुसँग छलफल सुरु भएको छ। प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि दफावार छलफल  सुरु गरेपछि कार्यदलका सदस्यसँग छलफल गरेको हो।&...

ललितपुरको इमाडोलमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ – इमाडोलस्थित स्वस्तिक टोल विकास संस्थाको आयोजनामा आज गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीव २०० जनाले स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा वृद्धवृद्धा, बालबालिका, युवा आदिले नाक, कान, घाँटी र आँखाको विशेषज्ञ सेवा तथा सामान्य स्वास्थ्य परीक्षण गरे...

संसदीय समितिले आज माथेमा कार्यदलका सदस्यहरुसँग छलफल गर्ने

काठमाडौं- संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि आज माथेमा कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएको छ। समितिले कार्यदलका सदस्यहरुलाई छलफलका लागि ११ बजे बोलाएको छ। प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले विधेयकम...

मुलुकी अपराध (संहिता) ऐनमा सत्तारुढ दल निकट डाक्टरहरुकै असहमति, ४ वटा दफा खारेज र संशाेधनको माग

काठमाडौं-  सत्तारुढ दल निकट डाक्टरहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीए)ले भदौ १ देखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ को इलाज सम्वन्धी कसुरमा रहेको व्यवस्थाप्रति असहमति जनाएको छ। संघले इलाज सम्वन्धी कसुरको चारवटा दफाप्रति असहमत...

बिमस्टेक - मोदीले नेपाललाई क्यान्सर उपचारको ‘कमसल’ र पुरानो प्रविधिको ‘भाभाट्रोन’ उपकरण उपहारमा दिँदै

काठमाडौं– आगामि १४ र १५ गते हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका सहभागिमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि छन्। सम्मेलनका समयमा नेपाल आएको बेलामा भारतीय प्रधानमन्त्री मोदीले क्यान्सर उपचारका लागि प्र...

चिकित्सक पलायन हुने सम्भावना बढेको छ– वसन्त चौधरी, अध्यक्ष (अफिन)

नयाँ मुलुकी फौजदारी ऐनमा राखिएको केही प्रावधानका चिकित्सा क्षेत्रले विरोध गरिरहेको छ । यसले उपचार गर्न बाधा सिर्जना गरिरहेको उनीहरुको दाबी छ । यसले अस्पताल र बिरामीलाई के–के असर पर्न सक्छन् ? लगायतका विषयमा निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन अफिनका अध्यक्ष वस...

स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय ठगुन्नाको हत्या आरोपमा ४ जना पक्राउ

बैतडी– दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह...

स्वास्थ्य चौकीका कर्मचारीको हत्या आशंकामा चार पक्राउ

बैतडी– दार्चुलाको मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ...

नयाँ संरचनापछि खारेज भएका कार्यालयका स्वास्थ्यका कर्मचारीलाई प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत खटाउने निर्णय

काठमाडौं– संघीय संरचना अनुसार खारेज भएका स्वास्थ्यका क्षेत्रीय तथा जिल्ला कार्यालयका कर्मचारीलाई प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत हाजिर गराउने निर्णय गरिएको छ । उनीहरुको तलब प्रदेश सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी निर्देशनालयबाटै उपलध गराउने समेत बताइएको ...

औषधि जेनेरिक कि ब्राण्ड नाममा सिफारिस गर्नु उचित ? औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालसँग अन्तर्वार्ता

औषधि जेनेरिक की ब्राण्ड नाममा सिफारिस गर्नु उचित ?  औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालसँग डा सुवास प्याकुरेलको LIVE अन्तर्वार्ता

चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्न डा केसीलाई शिक्षा तथा स्वास्थ्य समितिको पत्राचार

काठमाडौं– संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्न डा गोविन्द केसीलाई बोलाएको छ। प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि छलफल गर्न आगामी बैठकमा डा केसी र केसीका वार्ता टोलीका संयोजक डा अ...

पढ्नै पर्ने