स्वास्थ्यखबर


स्वास्थ्यखबर  

समाचारहरु

टिचिङ अस्पतालको निर्देशक छनोटका लागि नयाँ सर्च कमिटी गठन

काठमाडौं – त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा कार्यकारी निर्देशक नियुक्त नभएको साढे दुई महिना भन्दा बढी भइसकेको छ। कार्यकारी निर्देशक नहुँदा अस्पतालका महत्पूर्ण काममा समस्या आइरहेको छ।  अस्पतालको निर्देशक नियुक्ती राजनीतिक भागवन्डाका आधारमा गर्नका ल...

किर्तिपूरमा मेडिसिटीद्वारा सचेतना कार्यक्रम सञ्चालन

किर्तिपूर - मुटुरोगको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले ‘सिकुछेँ थछेँ म्ह्याय्माच’ समूहको सहकार्यमा नेपाल मेडिसिटीले स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ। किर्तिपूरको पांगामा आयोजित कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ ...

स्टार हस्पिटल र अाइएमइ बीच सम्झौता

काठमाडाैँ - स्टार हस्पिटल र आईएमई लिमिटेडबिच सहकार्य गर्ने सम्बन्धमा सम्झौता पत्र हस्ताक्षर भएको छ। सम्झौता पत्रमा स्टार हस्पिटलको तर्पmबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा आईएमई लिमिटेडका तर्फबाट श्रेत्रीय प्रमुख माधव कटुवालले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार ...

रुपन्देहीमा  रोटरीले क्यान्सर अस्पताल सञ्चालन गर्ने

रुपन्देही – रुपन्देहीमा  क्यान्सर डाइग्नोसिस एण्ड रिसर्च सेन्टर स्थापना हुने भएको  छ । रोटरी क्लबहरुको पहलमा रुपन्देहीमा क्यान्सर अस्पताल निर्माण गर्न थालिएको हो ।  रोटरी क्लब अफ बुटवलको अगुवाईमा तिलोत्तमाको मणिग्राममा आइतबार भएको विस्तारित भेलामा ...

नेपाललाई मेडिकल पर्यटनको रुपमा प्रवर्द्धन गर्न ब‌ंगलादेशमा शृ‌ंखला सुरु

काठमाडौं-  नेपाललाई मेडिकल पर्यटन गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली राजदुतावास ढाकाले ‘नेपाल एक मेडिकल पर्यटन गन्तव्य’ प्रवर्द्धन शृ‌ंखला सुरु गरेको छ।  नेपालमा उपलब्ध स्वास्थ्य सेवा खासगरी आँखाको उपचार र वैकल्पिक स्...

जेनेटिक रोगबारे २दिने राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं–जेनेटिक रोगहरुसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आगामी मंसीर २१ र २२ गते नेपाल प्रज्ञा प्रतिस्ठान कमलादी काठमाण्डौँमा हुने भएको छ। कार्यक्रमको आयोजना सोसाईटी अफ लाईफ साईन्सेस नेपालले गर्न लागेकाे  हो। कार्यक्रममा भेरी अञ्चल अस्पातलका डा. राजन पाण्डे, व...

हड्डी के हो? यस्ता छन् हड्डीमा लाग्ने ७ रोग

हड्डी के हो? कुनै पनि प्राणी चलायमान हुन हड्डी अथवा त्यसको समग्र रुप अस्थिपञ्जर जरुरी हुन्छ। हाडले शरीरलाई एउटा आकार दिन्छ। हाडले मात्रै केही हुन सक्दैन। त्यसलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ। हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा भन्छन्, ‘जोर्नीले हाडलाई ...

डा केसीले ३ बुँदे माग राख्दै भने - जुनसुकै बेला अनसन सुरु गर्न सक्छु

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले ३ बुँदे माग राख्दै अनसनको चेतावनी दिएका छन्। डा केसीले आज विज्ञप्ति जारी गर्दै माग पुरा नभए अनसन बस्ने चेतावनी दिएका हुन्। डा केसीले विगतमा भएको सम्झौता बमोजिम संशोधन गरेर तत्कालै चिकित्सा शिक्षा ऐन पार...

केमसानद्वारा बागमती सफाई अभियानलाई सफाई सामग्री हस्तान्तरण

काठमाडाैँ - केमिकल एण्ड मेडिकल सप्लायर्स एसाेसियसन (केमसान) ले १४ अा‌ैँ वार्षिकोत्सवको अवसरमा बागमती सफाई महाअभियानलाई  १० हजार पन्जा तथा १० हजार माक्स सफाई सामग्री हस्तान्तरण गरेकाे छ। साे अवसरमा केमसानका अध्यक्ष सुरेश घिमिरे, महासचिव सितार...

हजारौं बलात्कृत महिलाको उपचार गरेका स्त्रीरोग विशेषज्ञलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं– यस वर्षको नोबल शान्ति पुरस्कार डा डेनिस मुकवेज र नादिया मुरादलाई दिइएको छ । उनीहरुलाई बलात्कार विरुद्धको अभियानका लागि दिइएको हो। मुकवेज कंगोका स्त्री विषशेज्ञ हुन्। उनले साथीहरुको सहयोगमा हजारौं बलात्कार पीडितलाई सहयोग गरेका छन्।  यसैगरी...

अभिनेत्री श्रद्धा कपुरलाई डेंगु

एजेन्सी– बलिउड अभिनेत्री श्रद्धा कपुरलाई डेंगु रोग लागेको छ। सुटिङ सेटमा अस्वस्थ भएपछि गत सेप्टेम्बर २७ बाट छायांकन स्थगित गरेर उनी चेकअपका लागि अस्पताल पुगेकी थिइन्। उनलाई डेंगुको संक्रमण भएको खुल्न आएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। श्रद्ध...

यी हुन् आयुर्वेद औषधालयमा नि:शुल्क पाइने २३ थरीका आयुर्वेदिक औषधि

काठमाडौं- सरकारले आधुनिक चिकित्सा विज्ञान अन्तर्गत विभिन्न ७० थरीका एलोपेथिक औषधिहरु सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क वितरण गर्छ। स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा ७० प्रकारका औषधिमध्ये आवश्यकता अनुसार ४५ थरीका औषधि नि:शुल्क पाइन्छ भने जिल्ला अस्पतालमा ७० थ...

स्वास्थ्यमा अनियमितता : सचिवको छोरीलाई सरकारी गाडी र अन्य सुविधा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले नियम अनुसार एउटा सरकारी गाडी, प्रतिमहिना एक सय लिटर इन्धन तथा अन्य सेवा सुविधा पाउँछिन्। सोही अनुसार उनी सरकारले उपलब्ध गराएको बा १ झ ६६८५ नम्बरको गाडीमा सवार हुन्छिन्।  तर, सचिव डा चौध...

जिल्ला जन/स्वास्थ्य कार्यालय, तालिम केन्द्र र मेडिकल स्टोर यथावत राख्ने तयारी

काठमाडौं– जिल्ला जन/स्वास्थ्य कार्यालय यथावत राख्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । संघीय संरचनामा सेवा विस्तार हुनुको सट्टा खुम्चिएको भन्दै यथावत राख्ने निर्णय गर्न लागिएको स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र यादवले बताए।  यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय खारे...

रिपोर्टमा नबुझिने अक्षर लेख्ने डाक्टरलाई कारबाही

एजेन्सीः डाक्टरहरुले बिरामीको अवस्था, औषधि र चेकजाँचको सम्पूर्ण रिपोर्ट लेख्ने ‘प्रेस्क्रिप्सन’मा  नराम्रो अक्षर हुनलाई सामान्य रुपमा लिइँदै आएको पाइन्छ। कतिपय अवस्थामा त दोस्रो पटक आफैंले हेर्दासमेत नबुझिने गरी डाक्टरहरुले लेख्ने गरेको भन्दै व्यंग्यसमेत गरि...

औषधीय प्रयोगका लागि 'एन्टिबडी' बनाउने तीन बैज्ञानिकलार्इ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार

स्टकहोम– सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिनेभएको छ।  विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी र एक जना बेलायती नागरिक छन्।  ‘द रोयल स्वीडिस् एकेडेमी ...

दशैंका कारण सर्‍यो बालबालिकालाई भिटामिन खुवाउने कार्यक्रम

काठमाडौं— स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रमलाई दुई साता पछाडि सारेको छ। पूर्व निर्धारित समय कात्तिक २ र ३ गते दशैं परेपछि महाशाखाले मिति सारेको हो। महाशाखाका अनुसार भिटामिन ए कार्यक्रम अब ...

दृष्टि विशेषज्ञको अप्टोमेट्री सम्मेलन हुने

काठमाडौं-नेपाल दृष्टि विशेषज्ञ संघको आयोजनामा असोज १९ र २० गते पहिलो 'नेपाल अप्टोमेट्री सम्मेलन' हुने भएको छ।  आँखा र यससँग सम्बन्धित समस्याहरुको जाँच गर्ने, आवश्यक परिक्षण गर्ने, उपचार गर्ने विज्ञहरुको पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो। सम्मेलनम...

नेपाल मेडिसिटी र करुणा फाउण्डेसनबीच सम्झौता

काठमाडाैँ - नेपाल मेडिसिटी र करुणा फाउण्डेसनबीच विशेष सम्झौता भएको छ। स्वतन्त्र स्थानीय संस्था (इन्डिपेन्डेन्ट लोकल अर्गनाइजेसन) करुणा फाउण्डेसन्का कर्मचारीको उपचार सेवाका लागि  नेपाल मेडिसिटीसँग विशेष सम्झौता गरिएको हाे। नेपाल मेडिसिटीका महाप्रबन्धक वि...

आइओएम महाराजगञ्जमा पहिलो पटक बिडिएस पढाइ सुरु हुँदै, २५ जनाले भर्ना पाउने

काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आफ्नो आंगिक क्याम्पस महाराजगञ्जमा यो शैक्षिक सत्रदेखि ब्याचलर इन डेन्टल सार्जरी (बिडिएस) कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ।  सन् १९७८ देखि एमबिबिएस कार्यक्रम सुरु गरेको आइओएमले महाराजगञ्ज चिकित्सा क्याम्प...

पढ्नै पर्ने