स्वास्थ्यखबर


स्वास्थ्यखबर  

समाचारहरु

स्वास्थ्य सचिवलाई पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको प्रश्न - ५० हजार खाएर कर्मचारी सरुवा हुन्छ भन्ने सुनिन्छ त?

काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयमा कर्मचारी सरुवामा आर्थिक चलखेल भइरहेको भन्ने गुनासो आइरहेको विषयमा प्रश्न गरेका छन्। संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका नीति–कार्यक्रम तथा कामब...

गाउँवस्तीमा गर्भवती भेलाले संस्थागत सुत्केरी संख्या बढ्दै

बझाङ— निरन्तरको जनचेतनामूलक कार्यक्रमपछि बझाङको सुर्मा गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढिरहेको छ। उक्त गाउँपालिको दौलिचौर स्वास्थ्य चौकीले गत दुई वषदेखि प्रत्येक तीन महिनामा गर्भवती भेला, गर्भवती परिक्षण, सरसफाइ, जन्मान्तर, परिवार नियोजनसम्ब...

परिवार नियोजन सुपरभाइजरको नक्कली प्रमाणपत्र, भ्रष्टाचार मुद्दा

काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका परिवार नियोजन सुपरभाइजर विरुद्ध नक्कली प्रमाणपत्र मुद्दा दायर गरेको छ। जुम्लामा कार्यरत रहेका देबबहादुर सुबेदी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । नक्कली शैक्...

स्वास्थ्यलाई हानिकारक मिठाई बेच्ने संगम स्विट्समा शिलबन्दी

काठमाडौं- बानेश्वरस्थित संगम स्विट्समा शिलबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र केही उपभोक्ताकर्मीको अनुगमन टोलीले आज उक्त मिठाई पसलमा शिल गरेको हो। सन् २०११ मा म्याद सकिएको 'कोकोनट पाउडर' प्रयोग गरी बर्फी लग...

कारबाहीको सिफारिसमा परेका डा. न्यौपानेलाई क्यान्सर अस्पतालको अध्यक्ष बनाउन चलखेल

काठमाडौं– विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका डा प्रकाशराज न्यौपानेलाई दोस्रो पटक चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष नियुक्त गर्ने चलखेल सुर...

नेपाली मुलका डाक्टर कुमुद धिताल ‘प्राइड अफ अष्ट्रेलिया’ मेडलका लागि मनोनित

 काठमाडौं– नेपाली मुलका डाक्टर कुमुद धिताल ‘प्राइड अफ अष्ट्रेलिया’ मेडलका लागि मनोनयनमा परेका छन् । उनी मनोनयमा परेको द टेलिग्राफ डटकमले जनाएको छ। चार वर्षअघि अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालका डा धितालको नेतृत्वको समूहले मृत...

पिसाबमा संक्रमण भएका राजविराज कारागारका कैदीको मृत्यु

राजविराज– सप्तरीको राजविराजस्थित जिल्ला कारागारका एक कैदीको आइतबार राति मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–५, लोखरमका ३८ वर्षीय सन्तोष साहको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले बताए। पिसाबमा...

कृषि विश्वविद्यालयका विद्यार्थीलाई दिइयो आधारभुत प्राथमिक उपचार तालिम

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनका विद्यार्थीलाई आधारभुत प्राथमिक उपचार तालिम दिइएको छ। शुक्रबारदेखि आइतबारसम्म दिइएको तालिममा विश्वविद्यालयका ३० जना विद्यार्थीहरु सहभागी थिए। तालिममा प्राथमिक उपचार र यसको सिद्धान्त तथा महत्वका विषयमा स...

जनकपुर अस्पतालको सम्पूर्ण विवरण २४ घण्टा भित्र उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन

महेन्द्रनगर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन्। अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक निरीक्षण गर्न अस्पताल पुगेका मुख्यमन्त्री राउतले अस्पतालको दर...

प्रजनन स्वास्थ्य सम्बन्धी १३ देश सम्मिलित क्षेत्रीय बैठक काठमाडौंमा सुरु

काठमाडौं– प्रजनन स्वास्थ्य र परिवार नियोजनका लक्ष्य पूरा गर्ने उद्देश्यले काठमाडौंमा क्षेत्रीय बैठक सुरु भएको छ। आजदेखि सुरु भएको सो बैठकमा नेपाल लगायत अफगानिस्तान, बङ्गलादेश, भारत, इन्डोनेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, भियतनामलगायत १३ देशका सरकार...

शाकाहारी भाेजनका फाइदा

आज विश्व शाकाहारी दिवस। मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने,रगतमा बोसोको मात्रा बढ्ने,मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरेका छन्।  शाकाहारी आहार पनि मांसाहार भोजन जत्तिक...

स्वास्थ्य बिमा बोर्डको निर्देशकका लागि ५ जनाको नाम प्रारम्भिक छनोटमा

काठमाडौं– राष्ट्रिय स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम प्रारम्भिक छनोटमा परेको छ।  निर्देशकको सिफारिस समितिको आइतबार बसेको बैठकले आवेदन दिएका ७ जनामध्ये ५ जनाको नाम प्रारम्भिक छनोट गरेको हो। बैठकले दुई जनाको नाम भने योग्यता नपु...

प्रदेश  नं ३ सरकारले मदन भण्डारीका नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने

काठमाडौं– प्रदेश नं ३ को सरकारले चिकित्सा शिक्षा अध्यापनका लागि मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । नेता मदनकुमार भण्डारीका नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने तयारी थालिएको हो। भरतपुर र हेटौंडाको सरकारी अस्पताललाई  उक्त प्रतिष्ठान  अन्तर्गत राखिने बत...

भारतको एम्स, पिजिआई र जिपमरमा अध्ययन गरेका नेपाली चिकित्सकको अल्मुनाई भेला

काठमाडौं– भारतको अल इन्डिया इन्स्च्यिुट (एम्स), पोस्ट ग्र्याजुएट इन्स्टिच्युट (पिजीआई) र जिपमरमा अध्ययन गरेका नेपाली चिकित्सकको अल्मुनाई भेला सम्पन्न भएको छ। चिकित्सकहरुको भेलाले ती इन्स्टिच्युटमा अध्ययन र तालिमको समयमा नेपाली चिकित्सकले पनि अन्य विद्यार्थीसरह नै पाउन...

बेकन डाइग्नोष्टिकको कार्यक्रम नेपालमा

काठमाडौं– भारतको बेकन डाइग्नोष्टिक प्रालीले प्रयोगशालाका क्षेत्रमा कार्यरत डाक्टर, नर्स तथा प्राविधिक र वितरकहरुलाई नयाँ र आधुनिक उपकरण तथा रिएजेन्टका विषयमा जानकारी दिएको छ। नेपालको बिएसआर बायोटेक प्रालीको सहयोगमा बेकनले काठमाडौंमा छलफल कार्यक्रम गरेको हो।...

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमडी/एमएसको अध्यापन ३ महिनादेखि ठप्प, विभिन्न संगठनको ध्यानाकर्षण

काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चालु शैक्षिक सत्रको एमडी/एमएस तहको अध्यापन कार्य रोकिएको छ। विद्यार्थी भर्ना भएको तीन महिनासम्म पनि अध्यापन सुरु नभएपछि विभिन्न संघसंगठनले ध्यानाकर्षण गरेका छन्। पठन पाठन रोकिएको विषयमा प्रतिष्ठान अन्तर्ग...

जनस्वास्थ्य संघ निर्वाचन अन्तिम मतपरिणाम :अध्यक्षमा श्रीकृष्ण भट्ट, महासचिवमा महेश्र्वर श्रेष्ठ विजयी

काठमाडौं-  नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा श्रीकृष्ण भट्ट विजयी भएका छन्। संघको शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा श्रीकृष्ण भट्टले ६ सय ४ मत ल्याए विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी मोहनकृष्ण श्रेष्ठले ५ सय २७ मत ल्याएका छन्।&nb...

जनस्वास्थ्य संघको निर्वाचन : ७ वटै प्रदेशको मतगणना सकियो, अध्यक्षमा भट्टको अग्रता

नेपाल जनस्वास्थ्य संघको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा श्रीकृष्ण भट्टले अग्रता लिएका छन्। संघको केन्द्र बाहेक ७ वटा प्रदेशको मतगणना भइसकेको छ। शनिबार भएको संघको निर्वाचनको पछिल्लो मतपरिणा अनुसार २ सय ५२ मत ल्याएर भट्टले अग्रता लिएका हुन्। उनका प्रतिद्वन्द्वी म...

नेपाल जनस्वास्थ्य संघ निर्वाचन : सुदूरपश्चिममा श्रीकृष्ण भट्टको अग्रता

धनगढी- नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा अध्यक्षका उम्मेदवार श्रीकृष्ण भट्टले अग्रता लिएका छन्। शनिबार भएको संघको निर्वाचनबाट ३९ मत प्राप्त गरी भट्टले अग्रता लिएका हुन्। उनका प्रतिद्वन्द्वी मोहनकृष्ण श्रेष्ठले १४ मत प्राप्त गरेका थिए। कुल ५४ मत...

‘पहिले देशको मुटु स्वस्थ राखौँ’

काठमाडौ—विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जनचेतनामूलक औपचारिक कार्यक्रम सम्पन्न भएको छ। २२ वर्षदेखि ब्लडप्रेसरका बिरामी कलाकार आचार्यले आफ्नी पहिली पत्नी मीरा आचार्यलाई पनि मुटु रोगकै कारण गुमाएका थिए। उनलाई अहिलेको जस्तो मुटु रोग उपचारको ...

पढ्नै पर्ने