स्वास्थ्यखबर


स्वास्थ्यखबर  

समाचारहरु

जनस्वास्थ्य स‌ंघको निर्वाचनमा ८० वर्षे जनस्वास्थ्यकर्मी डा कुमारले दिए भोट

पाेखरा– शनिबार भएको नेपाल जनस्वास्थ्य स‌ंघको निर्वाचनमा पाेखरामा ८० वर्षीय जनस्वास्थ्यकर्मीले समेत भोट दिएका छन्। ज्यष्ठ जनस्वास्थ्यकर्मी डा कुमार समशेर जबराले पोखराबाट भोट दिएको जनस्वास्थ्यकर्मी तीर्थराज अाचार्यले बताए।  सुरुमा एमबिबिएस गरेका उनले...

नर्भिकले मनायो मुटु दिवस

काठमाडाैँ -आज विश्व मुटु दिवस। देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।त्यसै अवसरमा नर्भिक अस्पतालले विश्व मुटु दिवसका अवसरमा आज विशेष कार्यक्रम आयोजना गरेको छ।  कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्दकुमार यादवले सरकारले प्राइभेटसँग हातेमालो गर्दै ...

मुटुका रोगहरु र बच्ने उपाय

आममानिसमा मुटुरोग भन्नासाथ हृदयघात र हार्ट फेल मात्र हो भन्ने भ्रम छ। तर, मुटका अन्य थुप्रै रोग हुन्छन्। मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको डाक्टरहरु बताउँछन्। तीमध्ये डाक्टरहरुले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैली ...

जनस्वास्थ्य संघको निर्वाचन असोज १३ मै हुने कार्यसमितिको निर्णय, असन्तुष्ट पक्ष अदालत जाँदै

काठमाडौं– नेपाल जनस्वास्थ्य संघ(नेफा)को निर्वाचन पूर्वनिर्धारित  समयमै गर्ने निर्णय कार्यसमितिले गरेको ५ । ललितपुर जिल्ला प्रशासनमा  परेको उजुरीमाथि छलफल हुँदा स्थगित गर्ने सहमति एक पक्षले गरेको थियो । तर कार्य समितिका बहुमत सदस्यको बैठकले पूर्वनिर्धारित...

मुटु दिवसको पूर्वसन्ध्यामा नर्भिकको प्रभातफेरि

काठमाडौं–  मुटु दिवसको पूर्वसन्ध्यामा नर्भिक इन्टरनेशनल हस्पिटलमा मुटुको उपचार गराएकाहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणले प्रभातफेरि कार्यक्रम गरेका छन्।  नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्रा.डा. यादवदेव भट्टसहित अन्य मुटुरोग ...

गाउँमा युवा नभेटेपछि स्वास्थ्यकर्मीले नै बोकेर उद्धार गरे गर्भवतीको

कास्की – कास्कीको रुपा गाँउपालिका वडा नं ६ मा सुत्केरी व्यथाले च्यापेकी एक महिलालाई स्वास्थ्यकर्मीले नै बोकेर स्वास्थ्य चौकी ल्याएका छन्। गाउँमा उनलाई बोक्ने युवा जनशक्ति नभएपछि स्वास्थ्यकर्मीहरुले उनलाई बोकेर स्वास्थ्य चौकीमा ल्याएका हुन्।  १९ वार्षिया उषा परियार...

कुन अवस्थामा गर्भपतन गर्न हुने/नहुने ? यस्तो छ मुलुकी संहितामा भएको व्यवस्था

काठमाडौं– भदौ १ देखि मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएको छ। यो ऐन अनुसार लिंग पहिचान गरी गर्भपतना गर्ने डाक्टर र गराउने दम्पत्तीलाई पनि जेल तथा जरिवाना हुने छ। ऐनको परिच्छेद १३ मा रहेको गर्भ संरक्षण विरुद्धको कसूरमा लिंग पहिचान गरी गर्भपतन गर्ने...

सयवर्ष भन्दा पुरानो नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा पहिलोपटक पाठेघरको शल्यक्रिया

नवलपरासी– सय वर्ष भन्दा पुरानो परासी जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा पहिलोपटक पाठेघरकोे शल्यक्रिया सम्पन्न भएको छ।  ५० शैयाको अस्पताल भए पनि विशेषज्ञ चिकित्सकको अभावमा सेवाहरुमा वृद्धि हुन सकेको थिएन। पछिल्लो पटक कम्प्रेहेन्सिभ इमरजेन्सी अब्सेटेरिक एन्ड न्...

स्वास्थ्य बिमा बोर्डको निर्देशकका लागि ६ जनाको आवेदन

काठमाडौं— राष्ट्रिय स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाले आवेदन हालेका छन्। गत आइतबारसम्मको १५ दिने समयावधिमा ६ जनाले आवेदन दिएका हुन्। हालका कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायसहित नेपाल नेत्रज्योति संघका  कार्यकारी निर्देशक शैलेशकु...

सिरहामा क्यान्सर अस्पताल स्थापना गर्न समिति गठन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिरहामा क्यान्सर अस्पताल स्थापना गर्ने तयारी अगाडि बढाएको छ। मन्त्रालयले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगको समन्वयमा अस्पताल स्थापना गर्न लागेको हो। सिरहामा क्यान्सर अस्पताल स्थापनाका लागि मन्त्रालयले बिहि...

कांग्रेस नेता गच्छदारको प्रश्न : किन आएन चिकित्सा शिक्षा विधेयक?

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले चिकित्सा शिक्षा विधेयक संसदमा नआउनुको जिम्मेवारी नेपाली कांग्रेसले नलिने बताएका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गच्छादारले विगतमा छलफल नै नगरी विधेयक रोकेको भन्दै सरकारले ज...

गच्छादारले संसदमा सोधे– चिकित्सा शिक्षा विधेयक किन आएन ?

काठमाडौं– नेपाली काँग्रेसका सांसद तथा संसदिय दलको उपनेता विजयकुमार गच्छादारले चिकित्सा शिक्षा विधेयक संसदमा नआउनुको जिम्मेवार नेपाली काँग्रेसले नलिने बताएका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै गच्छादारले यस्तो चेतावनी दिएका हुन्। विगतमा छलफल नै नगरि विधे...

क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय उपचार केन्द्रका रुपमा विकास गर्नुपर्छ : सभामुख महरा

काठमाडौं- सभामुख कृष्णबहादुर महराले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्।  अस्पतालको १९औंँ वार्षिकोत्सव तथा १४औँं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै स...

मुटु दिवसमा गुल्मीको तम्घासमा २ दिने निःशुल्क स्वास्थ शिविर सञ्चालन हुँदै

काठमाडौं- गुल्मीको तम्घासमा २ दिने निःशुल्क मुटु स्वास्थ शिविर सञ्चालन हुने भएको छ।  मुटु दिवसको उपलक्ष्यमा लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्धको आयोजनामा सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयकोे प्राङ्गणमा शिविर सञ्चाल हुन लागेको हो।  कार्यक्रम ...

क्षयरोग उन्मूलनका लागि वसन्तपुरसहित सम्पदाहरु राताम्मे

काठमाडौं– विश्वलाई क्षयरोगमुक्त बनाउने विश्वव्यापी अभियानको थालनी विश्वभर रातो बत्ती बालेर सुरु भएको छ। काठमाडौंमा रहेका वसन्तपुर, पाटन दरबार स्क्यायर लगायतका सम्पदाहरुमा पनि रातो बत्ती बालिएको छ।  विश्व स्वास्थ्य संगठनको आयोजनामा यूनेस्कोले ...

चिकित्सा शिक्षा विधेयक यो अधिवेशनबाट पास नभए १६ औं अनसन बस्छु : डा केसी

काठमाडौं- डा गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकका विषयमा संसदिय समितिको अध्यक्षले सार्वजनिक गरेको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण गरेका छन्।  डा केसीले आज विज्ञप्ति जारी गर्दै विधेयक चालु अधिवेसनबाट नै पास हुनुपर्ने माग पनि गरेका छन्।  विधेयक ...

नेपाल अर्बुद रोग निवारण संंस्थाले अक्टोबर महिनाभरी स्तन क्यान्सर सचेतना फैलाउने

काठमाडाैँ - नेपाल अर्बुद रोग निवारण संंस्थाले अक्टोबर महिनाभरी स्तन क्यान्सर सेचतना कार्यक्रम गर्ने भएको छ।  अक्टोबर महिना क्यान्सर सचेतना महिना भएकाले नेपाल अर्बुद रोग निवारण संस्थाले विविध कार्यक्रमहरुको आयोजना गरी क्यान्सर सचेतना महिना मनाउन लागेको छ। ...

खानेपानीमन्त्री बिना मगरको अनुगमन, ठूला अस्पतालमा अनुमति विनाका डिप बोरिङ

काठमाडौं- काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारिक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्थ...

रुकुम पश्चिम : पच्चीस शैयाको अस्पताल सञ्चालन

रुकुम पश्चिम - रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ। नगरपालिका–९ राडीबजारमा विभिन्न सेवासहित २५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म रु एक करोड बढी खर्च गरेको जनाएको छ। ...

प्रदेश ७ को स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघको अध्यक्षमा पन्त

धनगढी -प्रदेश ७ को स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघको अध्यक्षमा कृष्णदत्त पन्त चयन भएका छन्। संघको मंगलबार बसेको बैठकले पन्तको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो। जसको उपाध्यक्षमा केशवराज जोशी, सचिवमा रमेश राज भण्डारी, सहसचिवमा देवराज पनेरु, कोषाध्यक्षमा ज...

पढ्नै पर्ने