स्वास्थ्यखबर


स्वास्थ्यखबर  

समाचारहरु

नेपाल फार्मेसी संघ बाँकेले यसरी मनायाे फर्मासिस्ट दिवस

बाँके- विश्व फर्मासिस्ट दिवसका अवसरमा आज नेपाल फार्मेसी संघ,बाँकेले विश्व फर्मासिस्ट दिवस विभिन्न कार्यक्रम गरी मनाएकाे छ। संघले प्रभातफेरी तथा रक्तदान कार्यक्रम अायाेजना गरेकाे छ। विहान ७ बजे  निकालियएको  'फर्मा वाक ¥याली'  नेपालगन्...

फर्मासिस्ट दिवस मनाइदै

काठमाडौं- आज विश्व फर्मासिस्ट दिवस विविध कार्यक्रम गरि मनाइदै छ। 'फर्मासिस्ट : तपाईको औषधि विशेषज्ञ' भन्ने मुल नाराको साथ् विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदै छ। नेपालमा पनि दिवसका अवसरमा देशका विभिन्न सहरमा कार्यक्रम भइरहेको छ। बिरामीको उपचारको निम्...

चिकित्सकको माग अनुसार नै राष्ट्रिय सभाबाट मुलुकी ऐन संशोधन पास, अन्तिम निर्णयका लागि  आगामी प्रतिनिधी सभामा पेश हुने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूसँग गरेको सहमति अनुसार नै मुलुकी अपराध संहिता संशोधन भएको छ। आइतबार बसैको राष्ट्रिय सभाको बैठकले विधायन समितले पेश गरेको संशोधन प्रतिवेदन नै पास गरेको हो।  चिकित्सकको कसुरको अनुसन्धान गर्ने समिति...

भेरी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा रुपानन्द अधिकारी नियुक्त

काठमाडौँ–  भेरी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा रुपानन्द अधिकारी नियुक्त  भएका छन्।  उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलार्इ नियुक्त गरेका हुन्। गत जेठमा अस्पताल...

रौटहट एसिड आक्रमणमा परी गम्भीर अवस्थामा उपचाररत सम्झना दासको मृत्यु

काठमाडौं– एसिड आक्रमणपछि उपचाररत रौटहटकी सम्झना दासको मृत्यु भएको छ। गएराति ११ः४०मा किर्तिपुर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।  चन्द्रपुर नगरपालिका–६ स्थित जादवलाल दासका दुई छोरी सम्झना र सुस्मितामाथि गत भदौ २...

प्रकाशकीय : हाम्रो कर्तव्य, हाम्रो प्रण

हेल्प पब्लिकेसन प्रालिले ‘स्वास्थ्य खबरपत्रिका’ प्रकाशन गर्न थालेको आठ वर्ष पूरा भयो । यो प्रकाशनले नवौं वर्ष टेक्दै गर्दा हामी सञ्चार अनुभव, दायित्व र कर्तव्यप्रति अझै निख्खर र सचेत बन्दै आइरहेका छौं भन्न पाउँदा हामीलाई गर्व लागेको छ। ‘स्वास्थ्य खबरपत्रिका&...

अब स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श जरुरी : प्रचण्ड

चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता रहेको बताएका छन्।  चितवनको भरतपुरमा आइतबार आयोजित आठौं हेल्थ अवार्ड २०७५ तथा नेपाल लाइभको पहिलो वार्षिकोत्स...

निजी अस्पताल र मेडिकल कलेजमा काम नगरेका डा. मृगेन्द्रराज पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

चितवन– स्वास्थ्य खबर लाइफ टाइम अचिभमेन्ट अवार्ड डा मृगेन्द्रराज पाण्डेलाई दिइएको छ । उनको सेवामुखी भावनालाई कदर गर्दै चितवनमा आयोजित स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ मा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरे । चिकित्सा आ...

चितवनवासीका पहिलो  चिकित्सक डा. हिरण्यदेव प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

चितवन– यस वर्ष लाइफ टाइम अचिभमेन्ट चितवनवासीका पहिलो  चिकित्सक डा. हिरण्यदेव प्रधानलाई दिइएको छ । चितवनमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई लाइफ टाइम अचिभमेन्ट प्रदान गरेका छन्।  २०...

डाक्टरलाई सांसद पोखरेलको आग्रह- कानुन बनाउँदा मलाई नै पर्छ भनेर नसोच्नुस्

चितवन- चितवन २ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरलले मुलुकी अपराध संहितामा गरिएका व्यवस्थालाई लिएर डाक्टरहरुले आन्दोलन गर्नु नपर्ने बताएका छन्। चितवनको भरतपुरस्थित नारायणगढमा आइतबार आयोजित आठौं हेल्थ अवार्ड तथा नेपाल लाइभको पहिलो ...

नेपाल सिआरएस कम्पनीलाई उत्कृष्ट सामाजिक संस्थाका रुपमा हेल्थ अवार्ड

चितवन– नेपाल सिआरएस कम्पनीलाई उत्कृष्ट सामाजिक संस्थाका रुपमा स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ प्रदान गरिएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा संस्थालाई अवार्ड प्रदान गरेका हुन्।  ‘सोसियल हर्ट विथ बिजनेस माइन्ड&rs...

चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल उत्कृष्ट अस्पताल

चितवन– चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल उत्कृष्ट अस्पताल ठहरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य   स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ प्रदान गरेका छन्।&nb...

डा चुमनलाल दासलाई उत्कृष्ट डाक्टर विधामा हेल्थ अवार्ड

चितवन– सगरमाथा अञ्चल अस्पतालमा कार्यरत डा चुमनलाल दास उत्कृष्ट डाक्टर भएका छन् । उनलाई पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पक कमल दाहाल प्रचण्डले एक समारोहमा स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ प्रदान गरेका छन्।  सरकारी अस्पताल अस्तव्यस्त हुनुलाई स्रोतको कमी ठान्नेह...

डोल्पा जिल्ला अस्पतालकी ताराकुमारी बोहोरा उत्कृष्ट नर्स

चितवन– डोल्पा जिल्ला अस्पतालकी स्टाफ नर्स तारा कुमारी बोहोरा  उत्कृष्ट नर्स भएकी छिन् । उनलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितनवनमा आयोजित समारोहमा स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरेका छन्। बोहोरा पश्चिम तराईको कञ्चनपुरमा जन्मिइन् । कैलालीमा हुर्किइन् । ल...

बाग्लुङमा कार्यरत दीपकप्रसाद तिवारी उत्कृष्ट जनस्वास्थ्य प्रशासक

चितवन– जनस्वास्थ्य कार्यालय बाग्लुङमा कार्यरत दीपकप्रसाद तिवारी उत्कृष्ट जनस्वास्थ्य प्रशासक भएका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ प्रदान गरेका छन्। दीपकप्रसाद तिवारी नेपाल सरकारका जुझारु जनस्वास्थ्य प्रश...

अछाम जिल्ला अस्पतालका अहेब वीरबहादुर बोहोरा उत्कृष्ट स्वास्थ्यकर्मी

चितवन– अछाम जिल्ला अस्पतालमा कार्यरत अहेब वीरबहादुर बोहरा उत्कृष्ट स्वास्थ्यकर्मी भएका छन् । उनलाई पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवार्ड प्रदान गरे । अस्पतालको ओपिडी, इमर्जेन्सी, फार्मेसी, रेकर्डिङ र रिपोर्टिङको जिम्मेवारी  लिएका थिए उनल...

ताप्लेजुङकी सिर्जना राई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका

चितवन– उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाकाका रुपमा स्वास्थ्य खबर ‘हेल्थ अवार्ड २०७५’बाट  ताप्लेजुङकी श्रीजंगा गाउँपालिकाकी सिर्जना राई सम्मानित भएकी छिन् । ७ वर्षदेखि स्वास्थ्य स्वयंसेविकाका रुपमा अहोरात्र खटिइरहेकी उनलाई पूर्व प्रधानमन्त्री यसपल्ट अवार्...

स्वास्थ्यखबर हेल्थ अवार्ड समारोह [लाइभ]

चितवन- स्वास्थ्यखबर पत्रिकाको नवौं वार्षिकोत्सव तथा आठौं हेल्थ अवार्ड चितवनमा सुरु भएको छ। देश संघीय संरचनामा गएको अवस्थामा हेल्प पब्लिकेसनले अवार्ड वितरण कार्यक्रम पहिलो पटक काठमाडौंबाहिर गरेको हो। पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यको ...

भारतमा 'मोदीकेयर' आरम्भ, हरेक गरिब परिवारले भारु ५ लाख बराबरको स्वास्थ्य सुविधा पाउने

नयाँदिल्ली– भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताउनुभएको छ ।  “मोदीकेयर” उपाधि दिइएको यो कार्यक्रमले गम्भीर ...

जनस्वास्थ्य संघको निर्वाचनमा दुई प्यानल

काठमाडाँै— जनस्वास्थ्यकर्मीको साझा संस्था नेपाल जनस्वास्थ्य संघ (नेफा) को १३ असोजमा हुने अधिवेशनका लागि प्रजातान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुँदैछ। काँग्रेस राप्रपासँग निकटले प्रजातान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी निकटले प्रगतिशील प्यानल बनाएका छन्। देशभर...

पढ्नै पर्ने