एजेन्सी


समाचारहरु

चीनमा ‘मजिया सियान’ भाइरल, के हो मजिया सियान?

एजेन्सी – बेइजिङका सडकमा आजकाल नयाँ जिम सेन्टरका विज्ञापनसहितका पर्चा मानिसका हातमा थम्याउनेहरु जतासुकै देख्न सकिन्छ। जिम सेन्टरमा जिम गरेको एक वर्षको १ हजारदेखि १९ हजार आरएमबी (स्थानीय मुद्रा) छ। सेल्सपर्सनहरु जिम सेन्टरको सदस्यता लिँदा कस्तो फाइदा हुन्छ भन्नेबार...

मलाशय र गुद्द्धार क्यान्सरको परीक्षण ४५ वर्ष आसपासमा उपयुक्त

एजेन्सी– यदि तपाईं ४० को दशकको मध्यतिर पुुग्नुुभयो र कोलोन –मलाशय अर्थात बोसे आन्द्रा) परीक्षण गराउनुु भएको छैन भने परीक्षण गराउनतिर लाग्नुहोला। यो कोलोन परीक्षणको सही समय हो।  अमेरिकन क्यान्सर सोसाइटीले ४५ देखि ५० वर्षका वयस्कका लागि कोलोन तथा र...

धूमपानसम्बन्धी २० अनौठा तथ्य

१. सूर्तिलाई कागजमा बेरेर पहिलोपटक ब्राजिलियनहरुले चुरोट बनाएका थिए। क्रिस्टोफर कोलम्बसले क्विन इजाबेलाबाट सूर्तिका पात ल्याएका थिए। २. सन् १५५९ मा फ्रान्सका कुटनीतिज्ञ जाँ निकोटले घाउ, दम र क्यान्सर निको पार्छ भनेर पोर्चुगलबाट सूर्तीका बोट ल्याएका थिए। तर, यसले झन् उ...

धूमपानले जन्मने बच्चामा पर्न सक्ने १४ गम्भीर असर

गर्भवती महिला भएको घरमा स्वयं गर्भवती महिला या अरू कसैले धूमपान गरेको खण्डमा गर्भमा रहेको शिशुमा निम्न असर पर्न सक्छन्ः १. बच्चा कम तौलको जन्मने तथा खेर जाने, २. शारीरिक र मानसिक विकासमा अवरोध, ३. बच्चालाई क्यान्सर हुने बढी सम्भावना, ४. भविष्यमा बच्चाले पनि...

फ्रान्समा एक वर्षमा १० लाखले छाडे धूमपान

फ्रान्समा एक वर्षमा १० लाख मानिसले धूमपान छाडेको तथ्यांक सार्वजनिक भएको छ। यो आँकडा सन् २०१६ देखि २०१७ को बीचको हो। सर्वेक्षणमा संलग्न पब्लिक हेल्थ फ्रान्सका अनुसार यो आँकडा विगत एक दशकयताकै सबैभन्दा बढी हो। विशेषगरी कम आय भएका मानिसहरु र युवाहरुल धूमपान छाड्ने क्रम त...

यी हुन् पुदीनाका लोभलाग्दा फाइदा

नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका ...

गर्मीमा मुटुका बिरामीले के गर्ने, के नगर्ने ?

गर्मीको समय मुटुका बिरामीका लागि अलि खतरनाक मानिन्छ। वातावरणीय तापमान वृद्धिको असर मुटुमा पर्छ। शरीर चिसो बनाउन पसीना आवश्यक हुन्छ। पसीनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ। यदि शरीर केही कारणवश चिसो हुन सकेन भने मुटुलाई पम्प गर्न बढी मिहिनेत गर्नुपर्छ। मुट...

भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली– राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् । देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार जानक...

भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली- राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन्।  देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार ...

अस्पतालमै नर्समाथि अन्धाधुन्ध चक्कु आक्रमण [भिडियो]

साउदी अरबको मदिना अस्पतालमा नर्सको रुपमा कार्यरत फिलिपिनो नागरिक २९ वर्षीय रोलान्डो मिना रिसेप्सन डेस्कमा उभिएर कागजातसम्बन्धी काम गर्दै थिए । त्यत्तिकैमा एक २३ वर्षीय साउदी नागरिक सरासर रोलान्डोअगाडि पुगे र उनको नाडीमा अन्धाधुन्द चक्कु प्रहार गरे। त्यसक्रममा रोलान्डोले...

यी खानेकुराले घटाउछन् स्टामिना

शरीरमा शक्ति प्राप्त गर्न खाना आवश्यक हुन्छ। केही खाद्यपदार्थ यस्ता छन्, जसबाट प्रतिरोधी क्षमता कम हुन्छ र स्टामिना घट्छ। रोगप्रतिरोधी क्षमता कमजोर हुँदा भाइरल इन्फेक्सन चाँडो हुन्छ। सफ्ट ड्रिंक  सामान्यतः सफ्ट ड्रिंकले स्वास्थ्यलाई असर गर्नेबारे हामी ख्याल गर्दैनौं। तर व...

भारतमा निपा भाइरस फैलियो, मृत्यु हुनेको सङ्ख्या बढ्दै

केरला, भारत- दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिए।  मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार अपरान्ह्सम्म हामील...

भारतमा २७ करोड दम्पती सन्तान सुखबाट वञ्चित

बिहेपछि हरेक अधिकांश दम्पतीको चाहना ‘चाँडो र स्वस्थ बच्चा जन्मियोस् ।’ तर एक अध्ययनअनुसार भारतमा करिब २७ करोड .५० लाख दम्पतीले सन्तानसुख पाउनबाट असफल भएका छन् । बेंगलोरस्थित मेडिकल टेक्नोलोजी कम्पनी ‘इनीटो’ ले गरेको अनुसन्धानबाट यो तथ्य प्...

ओहो कति महंगो औषधि ! यी हुन् अमेरिकी बजारका ५ महंगा औषधि

अमेरिकी बजारमा केही औषधिको मूल्य यति छ कि अमेरिकीहरुकै पहुँचभन्दा बाहिर छ । ‘दुजेत्जिना’ नामक कम्पनीले उत्पादन गरेको रक्त क्यान्सरको औषधि ‘रेभ्लिमिड’ ३० दिनको कोर्षको मूल्य २० हजार डलर पर्छ । ‘मेडिकेयर पार्ट फोर’ का बिरामीका लागि...

स्वस्थ बच्चा जन्माउन कस्तो हुनुपर्छ गर्भवतीको ‘डाइट’?

स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ । यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ । गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ । आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ । ...

यी नर्स जसले डिभोर्स सहिन् तर बिरामीको उपचार छाडिनन्

एजेन्सी – २९ वर्षीय नर्स मल्लिका दुई वर्षको बर्षको बच्चा अलीलाई समाउँछिन्। अली जीवनमरणको अन्तिम संघर्षमा छन्। गृहयुद्धले प्रभावित सिरियाको पूर्वी एलेप्पोका अली जन्मिदै छातीको समस्याले पीडित थिए। जसका कारण उनी जन्मेदेखि नै एलेप्पो बाल अस्पतालको न्युनेटल युनिटमा अक्स...

यी हुन् विश्वप्रसिद्ध १० नर्स

१. फ्लोरेन्स नाइटिङगेल नाइटिङगेल आधुनिक नर्सिङको संस्थापक मानिन्छिन् । आधुनिक नर्सिङ सेवाको सुरुवात सन् १८४९ मा भएको हो । नाइटिङगेलले औपचारिक रुपमा पहिलोपटक इजिप्टको इन्ष्टिच्युट अफ सेन्ट भिन्सेन्ट डे पावलमा आधुनिक नर्सिङ तालीम सुरु गरेकी थिइन् । उनले त्यसपछि थुप्रै द...

पाखुरामा उमारियो कान

वाशिङटन (सिएनएन)– अमेरिकी चिकित्सकहरुले कार दुर्घटनामा कान गुमाएकी एक सैनिकको पाखुरामा उमारेको कान प्रत्यारोपण गर्न सफल भएका छन् ।  २१ वर्षीया सैनिक शामिका बुराजले दुई वर्षअघि कार दुर्घटनामा देब्रे कान गुमाएकी थिइन् । टेक्सासस्थित विलियम ब्युमन्ट आर्मी म...

यी हुन् कागतीका चामत्कारिक फाइदा

कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । खासगरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्डमा लोकप्रिय छ।...

स्पोर्ट्स ड्रिङ्कभन्दा केरा खानु राम्रो, के पाइन्छ केरामा ?

एजेन्सी– खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ । खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए । केरा बिक्रेता क...

  • 1
  • 2 (current)
  • 3

पढ्नै पर्ने