प्रवास

इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीले बिरामीको पैसा र समय जोगाउँछ

नेपाल चिन्ता  हामी अमेरिकामा ५ सयभन्दा बढी डाक्टर छौं। हामीले नेपाली समाज र चिकित्सा क्षेत्रका लागि आफ्नो तर्फबाट योगदान पुर्‍याउन यो संस्था खोलेका हौं। भूकम्पको समयमा हामीले विभिन्न जिल्ला र काठमाडौंका अस्पताललाई यसमार्फत सहयोग ग¥यौं। हामीले त्यो समय १५...

नेपाल पनि स्ट्रोक सेन्टरको अवधारणामा जानुपर्छ– डा. विनोद वाग्ले

डा. विनोद वाग्ले अमेरिकाको कान्सस सिटीमा रहेर न्यूरोलोजी सेवा दिइरहेका छन् । ट्रुम्यान मेडिकल सेन्टर हस्पिटल हिलका तीन न्यूरो सर्जनमध्ये एक हुन् उनी । उपचार सेवामा १२ वर्षभन्दा बढी बिताइसकेका उनले भरतपुरको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेका हुन् ।  दमौलीमा...

मेडिकल विद्यार्थीका लागि अमेरिका राम्रो अवसर

एमबिबिएस सकेर केही वर्ष मैले काठमाडौं मोडल हस्पिटलमा काम गरें । त्यसपछि सन् २००५ मा फेलोसिपमा अमेरिका आएको हुँ । २०१६ देखि यहाँको ओरेगन सिटीमा पर्ने युजिन सहरमा बस्दैछु । मेडिकल सेक्टरकोे अध्ययनलाई बिरामीको सेवामा लगाउँदै अनुभव बटुलिइरहेको छु। नेपालबाट आएपछ...

हरेक रोगको उपचार प्रोटोकल बनाउनुपर्छ

काठमाडौं मूलपानीका डा विजेन्द्र बराल हाल सिंगापुर जेनेरल अस्पतालमा सिनियर कन्सलटेन्ट नियोन्याटोलोजिस्ट (बालरोग विशेषज्ञ) का रुपमा कार्यरत छन् । सिंगापुरमा रहेर पनि उनी नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग जुटाउन लागिरहेका हुन्छन् । उनकै पहलमा नेपाल र सिंगापुर सरकारबीच &ls...

अमेरिकामा पनि गरिब बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन्

डा दिनेश सुवेदी हाल अमेरिकास्थित स्टेट युनिभर्सिटी अफ न्युयोर्कमा कार्यरत छन् । उनी सन् २००५ मा अमेरिका गएका हुन् । महाराजगञ्जस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट एमबिबिएस अध्ययन सकेपछि थप अध्ययनका लागि उनी अमेरिका पुगे । हालै उनी नेपाल आएकाबेला स्वास्थ्...

कोरियामा जमेका नेपाली डाक्टर

दक्षिण कोरिया - दक्षिण कोरिया नेपाली कामदारका लागि आकर्षक गन्तव्यका रुपमा परिचित छ। कोरिया भन्नासाथ वैदेशिक रोजगारीमा नेपालीको पहिलो रोजाइको देश भनेर धेरैले बुझ्ने गर्छन्। तर, कोरियामा रोजगारीका लागि मात्र होइन अध्ययनका लागि नेपालबाट आउने विद्यार्थीको संख्या ...

'यसरी सम्भव भयो बेलायतमा सामान्यदेखि मुटु प्रत्यारोपणसम्म निःशुल्क उपचार'

डा बच्चुकैलाश कैनी लन्डनस्थित क्विन एलिजावेथ हस्पिटलमा क्लिनिकल गभरनेन्स म्यानेजरका रुपमा कार्यरत छन्। तनहुँमा जन्मिएका डा कैनी बेलायतको सरकारी स्वास्थ्य सेवामा रहेर काम गरिरहेका छन् । हालै उनी नेपाल आएका थिए । डा कैनीसँग स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलले ...

सञ्चार दक्षता चिकित्सकका लागि महत्वपूर्ण

सप्तरी औरहीका डा सुरेश यादव विगत १७ वर्षदेखि अमेरिकामा छन् । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका उनले सन् १९९२ मा एमबिबिएस चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)बाट गरेका हुन् । त्यसपछि केही समय नर्भिक, पाटन र बी एन्ड बी हस्पिटलमा गरे । सन् २००१ मा अमेरिका पुगेका हुन् । अ...

‘चिकित्सकीय पेशाका लागि उपयुक्त ठाउँ माल्दिभ्स’

माल्दिभ्स– सुरक्षित काम र राम्रो आर्थिक उन्नतिका लागि माल्दिभ्स धेरै नेपालीका लागि आकर्षक गन्तव्य बनेको छ। चिकित्सकीय पेसाका लागि माल्दिभ्स उपयुक्त ठाउँ रहेको यहाँ कार्यरत डाक्टरहरू बताउँछन् । यहाँका प्रायः ठूला अस्पतालमा एक न एक नेपाली डाक्टर भेटिन्छन् भने रिसो...

बाल मुटुरोग उपचारको खोजमा सक्रिय डा घिमिरे

डा. लक्ष्मी विलास घिमिरे केही वर्षदेखि अमेरिकामा छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबिबिएस गरेपछि उनले अमेरिकास्थित भान्डरबिल्ट युनिभर्सिटीमा क्लिनिकल फर्माको जेनेटिक्स र फर्माकोलोजीमा पोस्ट डक्टरल फेलोसिप गरे । यस्तै युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट बाल रोगमा विशेषज्...

अमेरिकामा कलेजो प्रत्यारोपण गरिरहेका डा. रोशन

डा. रोशन श्रेष्ठ हाल अमेरिकाको जर्जियास्थित पिडमन्ट ट्रान्सप्लान्ट इन्स्टिच्युटमा लिभर ट्रान्सप्लान्टेसनका मेडिकल डाइरेक्टरका रुपमा कार्यरत छन् । सन् २००५ देखि हालसम्म उक्त इन्स्टिच्युटमा भएका करिब एक हजार कलेजो प्रत्यारोपणमा उनी सक्रिय रुपमा सहभागी भएका छन्। उनी कलेजो प्रत्यार...

दर्जन बढी गरिब देशका नागरिकको दृष्टि फर्काउँदै नेपाली डाक्टर सुनु

डाक्टरले विदेशमा चिकित्सकीय अभ्यास गरिरहेका छन् भन्नेबित्तिकै धेरैले लगाउने अनुमान हो, अमेरिका, बेलायत वा अस्ट्रेलिया । तर, डा. सुनु दुलाल त्यस्ता डाक्टर हुन्, जो धेरैको अनुमान बाहिरका देशमा पुगेर चिकित्सकीय सेवा दिइरहेका हुन्छन् । उनी त्यहाँ पुगेर काम गर्न रुचाउँछन्, ज...

अमेरिकाको कान्ससमा चम्किरहेका डाक्टर प्रकाश

डा. प्रकाश न्यौपाने, हेमाटोलोजिस्ट अंकोलोजिस्ट, एसोसिएट प्रोफेसर, डिपार्टमेन्ट अफ मेडिकल अंकोलोजी, युनिभर्सिटी अफ कान्सस डा. प्रकाश न्यौपाने अमेरिकाको कान्ससस्थित युनिभर्सिटी अफ कान्ससको मेडिकल अंकोलोजी विभागमा एसोसिएट प्रोफेसर हुन् । कामप्रतिको लगाव र काममा आउने ह...

औषधिले मात्र मनोरोग ठीक हुन्न

मानसिक रोग विशेषज्ञ डा. घनश्याम चापागाईं अस्ट्रेलियामा कार्यरत छन् । उनी त्यहाँ प्राध्यापन गर्छन्। साथै, अन्य देशमा मानसिक रोग सम्बन्धी पढेर काम गर्न अस्ट्रेलिया पुग्नेको योग्यता मूल्यांकन गर्ने समिति ‘क्लिनिकल गभर्नेन्स’मा पनि उनी आबद्ध छन् । रसियाबाट एमबिबिएस र शि...

सीप बोकेर स्वदेशतिर डा वैशाली

‘देशले रगत मागे मलाई बली चढाऊ’ यो गीत, नेपालीको जनजिब्रोमा झुन्डिएको पनि निकै भइसक्यो । एक समय थियो राजनीतिक परिवर्तनकामीहरु यस्ता गीतले जुरुक्कजुरुक्क हुन्थे । तर, देशले राजनीतिक परिवर्तनका सबै जँघार तरिसकेको छ । अब देशका लागि रगत होइन, ज्ञान, सीप र...

नेपाली डाक्टरले देखेको अमेरिकाको स्वास्थ्य

मलाई लाग्छ, संसारमा सबैभन्दा महँगो स्वास्थ्य प्रणाली संयुक्त राज्य अमेरिकामा छ । अमेरिका त्यस्तो देश हो, जहाँ मानिसले राज्यका तर्फबाट सबैभन्दा कम सुविधा पाउँछन् । राज्यले स्वास्थ्यका लागि विभिन्न कार्यक्रम घोषणा गरी बजेट छुट्याए पनि त्यस्तो सुविधा सबै नागरिकले पाउँदैनन् । अ...

‘एक पटक बिरामीको पक्षबाट सोचौँ’

चितवन जिल्लामा जन्मेका डा. रुद्र घिमिरे हाल अमेरिकामा छन् । अमेरिकाका विभिन्न अस्पतालमा काम गरिसकेका डा. घिमिरे अमेरिकामा हिमाल हेल्थ एलएलसीका प्रमुख कार्यकारी अधिकृत हुन् । चिकित्सकीय अभ्याससँगै उनले अमेरिकाको अस्पतालमा कार्यक्रम निर्देशकका रुपमा समेत काम गरिसकेका छन्...

नेपालमा उपचार छ, चेतना छैन

ब्रिटिस काउन्सिलको छात्रवृत्ति पाएपछि म सन् १९८६ मा बेलायत गएँ । त्यहाँको परीक्षा पास गरेपछि उनीहरुले नै भिसाका लागि लेखिदिए। त्यसपछि क्लिनिकल अट्याचमेन्टका लागि मलाई एउटा अस्पतालमा पठाइयो । ६ महिना क्लिनिकल अट्याचमेन्ट सकेपछि सुपरभाइजरले मूल्यांकन गरेर सिफारिस गरिदिन्...

अमेरिका पुग्ने पहिलो नेपाली डाक्टर, ४५ वर्ष अघि कसरी अमेरिका पुगे ?

डा. हरिहर शर्मा हाल अमेरिकास्थित न्यूयोर्कको कर्निङ सहरमा बस्छन् । उनी नेपालबाट अमेरिका जाने डाक्टरमध्ये सम्भवत पहिलो नै हुन् । सन् १९७१ मा उनी अमेरिका गएर बस्न थालेका हुन् । कर्निङको गथ्रीउ क्लिनिकमा कार्यरत उनी हालै नेपाल आएका थिए । उनीसँग स्वास्थ्य खबरपत्रिकाले गरेको कुर...

अमेरिकामा नेपाली डाक्टरको छबि उच्च छ - डा. वीरेन्द्र भट्टराई

डा. वीरेन्द्र भट्टराई अमेरिकाको लेकभ्यु इन्टर्नल मेडिसिन, फिजिसियन्स अफ सेन्ट्रल फ्लोरिडा प्राइमरी केयर एलायन्स मेडिकल ग्रुपको बोर्ड सदस्य तथा लगानी साझेदार हुन् । उनी लेक युस्टिस हेल्थ एन्ड रिह्याबका मेडिकल डाइरेक्टर समेत हुन् । इन्टर्नल मेडिसिन र जेरियाट्रिक मेडिसिनमा विशेषज्...

पढ्नै पर्ने