प्रवास

अमेरिका पुग्ने पहिलो नेपाली डाक्टर, ४५ वर्ष अघि कसरी अमेरिका पुगे ?

डा. हरिहर शर्मा हाल अमेरिकास्थित न्यूयोर्कको कर्निङ सहरमा बस्छन् । उनी नेपालबाट अमेरिका जाने डाक्टरमध्ये सम्भवत पहिलो नै हुन् । सन् १९७१ मा उनी अमेरिका गएर बस्न थालेका हुन् । कर्निङको गथ्रीउ क्लिनिकमा कार्यरत उनी हालै नेपाल आएका थिए । उनीसँग स्वास्थ्य खबरपत्रिकाले गरेको कुर...

अमेरिकामा नेपाली डाक्टरको छबि उच्च छ - डा. वीरेन्द्र भट्टराई

डा. वीरेन्द्र भट्टराई अमेरिकाको लेकभ्यु इन्टर्नल मेडिसिन, फिजिसियन्स अफ सेन्ट्रल फ्लोरिडा प्राइमरी केयर एलायन्स मेडिकल ग्रुपको बोर्ड सदस्य तथा लगानी साझेदार हुन् । उनी लेक युस्टिस हेल्थ एन्ड रिह्याबका मेडिकल डाइरेक्टर समेत हुन् । इन्टर्नल मेडिसिन र जेरियाट्रिक मेडिसिनमा विशेषज्...

test

युएई बन्न सक्छ नेपाली डाक्टरको गन्तव्य

खाडी मुलुक संयुक्त अरब इमिरेट्स वैदेशिक रोजगारीमा जाने नेपालीका लागि चिरपरिचित मुलुक हो । यहाँ थुप्रै नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् । यहाँ श्रमिकदेखि लिएर प्रविधिको क्षेत्रमा उच्च तहमा समेत नेपालीहरु कार्यरत छन् । पछिल्लो समयमा स्वास्थ्य क्षेत्रका उच्च जनशक्ति पनि पुग...

बिरामीलाई कुरा बुझाउन नसक्दा पनि डाक्टरलाई कारबाही

म अहिले अमेरिकाको डेलाभरस्थित नाइन्टकोक मेमोरियल कम्युनिटी हस्पिटलमा कार्यरत छु । इन्सिच्युट अफ मेडिकल साइन्स (आईओएम)बाट एमबिबिएस गरेपछि दुई वर्ष पाटन हस्पिटल मेडिकल अफिसरका रुपमा सेवा दिएको थिएँ । त्यसपछि विशेषज्ञ तहको अध्ययनका लागि अमेरिका आइपुगेको हुँ । एक वर्ष अ...

अमेरिकामा नेपाली डाक्टर अब्बल

शिक्षण अस्पताल महराजगञ्जबाट एमबिबिएस गरेपछि डा. प्रभात अधिकारीले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा इन्टरनल मेडिसिनमा एमडी गरे । साढे दुई वर्ष अमेरिकामै स्वास्थ्य सेवा प्रवाह गरेपछि अहिले इन्फेक्सियस डिजिजमा फेलोसिप गरिरहेका छन् । यसका साथै आस्क फाउन्डेसनमार्फत सम...

यस्तो छ बेलायती स्वास्थ्य प्रणाली

- डा. अरुण झा, पूर्व अध्यक्ष, नेप्लिज डाक्टर्स एसोसिएसन युके बेलायतमा हरेक व्यक्तिको प्रारम्भिक स्वास्थ्य परीक्षणमा जिपी (जनरल प्राक्टिस) डाक्टरसग रजिस्टर्ड हुन्छ । ग्रामीण होस् या सहरी भेग, दुई हजार जनताका लागि एउटा जिपी तोकिएको हुन्छ । बेलायतमा रहने जो कोही आफ्नो नजिकको...

इन्टर्नल मेडिसिन हेल्थ सिस्टमको ब्याकबोन

भक्तपुरमा जन्मिएकी ज्योति प्रधानाङ्गले काठमाडौंस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरिन् र एमडी अध्ययन गर्न अमेरिका पुगिन् । उनले अमेरिकाको हवाईस्थित मायावी मेडिकल कलेजबाट इन्टर्नल मेडिसिनमा एमडी गरिन् । अध्ययनका क्रममा उनले नेपाली तथा अमेरिकी उपचार पद्धतिमा धेरै ...

आइसियु नेपाली बिरामीले धान्न सक्दैनन्

त्रिवि शिक्षण अस्पतालबाट सन् २००३ मा एमबिबिएस सकेका डा. विजय श्रेष्ठले सन् २००७ मा बेलायतबाट अर्थोसर्जरी सकेका हुन् । त्यसपछि अमेरिका गएका उनले इन्टर्नल मेडिसिनमा एमडी अध्ययन गरे । हालैमात्र अमेरिकाको वेकफरेस्ट स्कूल अफ मेडिसिनबाट पल्मोनोलोजी (फोक्सोरोग विशेषज्ञ) र आइसियु...

सूचना विज्ञानको सुविधासम्पन्न प्रणाली चाहिन्छ

काठमाडौंमा जन्मिएर विराटनगरमा बाल्यकाल बिताएका सञ्जीव सापकोटाले बुढानिलकण्ठ स्कुलमा पढे । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट एमबिबिएस पास गरे । त्यसपछि विश्व स्वास्थ्य संगठनको जेनेभास्थित कार्यालय अवसर पाएपछि दुई वर्ष उतै बसे । फिनल्याण्डबाट पब्लिक हेल्थमा स्नातकोत्तर...

नेपालमा युनिभर्सल हेल्थ प्रणाली विकास गर्नुपर्छ

तपाईं लामो समयदेखि अमेरिकामा बसेर काम गरिरहनु भएको छ । त्यहाँको स्वास्थ्य सेवाको सबल र दुर्बल पक्ष के छ जस्तो लाग्छ ? अधिकांश अमेरिकी नागरिकको स्वास्थ्य विमा छ ।  विमा भएको व्यक्तिले सजिलै डाक्टर भेट्न वा ल्याब टेष्ट गर्न सक्छन् । शल्यक्रिया नै गराउनु परे पनि अप्ठेरो...

नेपालमा स्वास्थ्य जनशक्ति सक्षम

नेपाल र अमेरिकामा काम गर्दा कस्तो फरक पाउनु भयो ?  नेपाल एकदमै सोसियोकल्चर सोसाइटी हो । तर, अमेरिका व्यक्तिकेन्द्रित समाज भएकाले काम गर्ने वातावरण पनि फरक हुन्छ । नेपालमा काम गर्ने भनेको कार्यालय समयमा मात्र हो, कसैको पनि तनाव हुँदैन । आफ्नो क्षमताले भ्याएसम्म...

अमेरिकाको स्वास्थ्य सेवा

अमेरिकाको स्वास्थ्य सेवाका मजबुत र कमजोर पक्ष के–के हुन् ?  अमेरिकाको स्वास्थ्य सेवाले जहिले पनि तथ्यपरक औषधोपचार र सामूहिकतामा आधारित सेवामा जोड दिन्छ । यसरी सेवा प्रदान गर्दा कहिल्यै पनि एकजना डाक्टरको निर्णय हाबी हु“दैन । हरेक निर्णय सेवाको निर्द...

फिजिसियनले रिफर गरेपछि मात्र विशेषज्ञले हेर्नुपर्छ

नेपाल र ओस्लोमा काम गर्दा कस्तो फरक पाउनु भएको छ ? सन् १९९९ मा एमबीबीएस सकेपछि म नर्वे पुगेको हुँ । तर, नेपालमा पनि मैले केही समय काम गरेँ । नर्वे र नेपालको स्वास्थ्य सेवामा धेरै फरक छ । नर्वेको स्वास्थ्य सेवाको सम्पूर्ण खर्च सरकारले व्यर्होछ । अर्थात् कसैले पनि पैसा न...

‘हामि बिरामीलाई सम्मान गर्छौं’

नेपाल र अस्ट्रेलियामा काम गर्दाको फरक कस्तो  छ ?  १० वर्षदेखि अस्ट्रेलियामा प्राक्टिस गरिरहेको छु । नेपालमा रहँदा मैले पाटन अस्पतालमा अन्तिम सेवा गरें । अस्ट्रेलियामा स्वास्थ्य जनशक्ति भर्ना गर्ने प्रक्रिया निकै फरक छ । नेपालमा सरकारी सेवाको कुरा गर्ने हो भने प...

बिरामी र डाक्टरबीच राम्रो सम्बन्धले उपचार

बेलायत र नेपालको स्वास्थ्य सेवामा भिन्नता कस्तो छ ? बेलायतमा स्वास्थ्य सेवाको सम्पूर्ण व्यवस्थापन सरकारले नै गर्छ । उपचार खर्च निःशुल्क छ । त्यसैले बिरामीलाई पैसाको तनाव रहेन । बेलायतमा दीर्घरोगहरूमा उपचारका लागि पालो नपाएर बिरामीले लामो समय कुर्नुपर्ने हुन्छ, यो चाहिँ...

नेपालको उपचार प्रणाली नै गलत छ

जर्मनी र नेपालमा मुटुको उपचारमा के फरक पाउनुभयो ? उपचारको कुरा हेर्ने हो भने नेपाल र जर्मनीमा धेरै कुरा फरक छन् । मुटुको मात्र नभई समग्र उपचार प्रणाली नै फरक छ । जर्मनीमा नयाँ प्रविधिदेखि लिएर उपचार पद्दति पनि चुस्त र आधुनिक छ । नेपालमा विस्तारै सेवा विस्तार हुँ...

आइसियुका लागि चुस्त टिम चाहिन्छ

आइसियू सेवा कस्तो हुनुपर्छ ?  गुणस्तरीय आइसियु सेवाका लागि मल्टिडिसिप्लिनरी (बहुविधा) संबन्धित रोगका विशेषज्ञ डाक्टर, तालिमप्राप्त क्रिटिकल केयर नर्स, रेस्पेरोटरी थेरापिष्ट, फर्मासिस्ट, डाइटिसियनलगायतको मल्टिडिसिप्लिनरी टिम चाहिन्छ । यो आफैंमा निकै खर्चालु सेवा हो...

स्वास्थ्यमा विमा अपरिहार्य - डा. विशाल ज्ञवाली

नेपाल र जापानको स्वास्थ्य सेवामा के—कस्तो भिन्नता पाउनुभयो ? यी दुई देशबीच धेरै नै भिन्नता छ । जापानको स्वास्थ्य सेवाको मुख्य विशेषता स्वास्थ्य विमा हो । जापान सरकारले सबै व्यक्तिका लागि विमाको व्यवस्था गरेको छ । सरकारले नै यो कार्यक्रम चलाएकाले यहाँका जनतालाई स्...

स्वास्थ्य सेवामा सबल बन्दै नेपाल

नेपालको स्वास्थ्य सेवा प्रणालीलाई विश्वको स्वास्थ्य परिवर्तनसँग तुलना गर्दा कस्तो पाउनु भएको छ ? नेपालको स्वास्थ्य सेवामा लाग्ने शुल्क एकदम नै न्यून छ । नेपाल प्रविधिका हिसाबले पछि परे पनि उत्कृष्ठ डाक्टरहरु छन् । नेपालमा पहिले नयाँ प्रविधि भित्रिन पनि समय लाग्थ्यो । तर अहिल...

  • 1
  • 2 (current)

पढ्नै पर्ने