डक्टर्स आर्टिकल

आन्द्रा र पिसाबथैलीमा देखिने रोग डाईभरटीक्युलोसीस के हो? लक्षण र उपचार

पेट डुम्म हुने, बान्ता हुने, कहिलेकाहीँ पेटमा मन्द खालको दुखाइ हुने, कब्जियत हुने, पाचनमा समस्या हुने जस्ता समस्या प्रायःजसो मानिसमा देखिन्छ । अधिकांशले यसलाई सामान्य ठानेर बेवास्ता गर्छन् । तर ‘डाईभरटीक्युलोसीस’ रोगका कारण यस्तो समस्या देखिएको हुन सक्छ। ...

मधुमेह  हुन नदिन  र भएपछि कस्तो खानपान गर्ने ?

साधारणतया हामीले खाएको खाना शरीरभित्र विभिन्न प्रक्रियाबाट चिनी अर्थात् ग्लुकोजमा परिणत हुन्छ । प्याङ्क्रियाजबाट निस्कने इन्सुलिनले ग्लुकोजलाई कोषहरुमा पुर्‍याउँछ र शक्तिमा परिणत भई शरीरका विभिन्न कार्य सञ्चालनमा मद्दत पुर्‍याउँछ । इन्सुलिन आवश्यक मात्रामा उत्पादन नहुँ...

के हो बच्चाले धेरै चकचक गर्ने रोग ‘एडीएचडी’ ?

धेरैजसो बालबालिकाहरु कुनै पनि कुरामा एकाग्र हुन सक्दैनन् । चकचक गरिरहन्छन् । यसलाई हामी सामान्य रुपमा लिँदैं ‘बच्चाको बानी’ भन्छौं र त्यति वास्ता गर्दैनौं । तर यो एउटा स्वास्थ्य समस्या पनि हो । यसलाई एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’(एडीएचडी) भन...

किन हुन्छ ढाड र घुँडा दुख्ने समस्या ? 

अस्पतालको अर्थोपेडिक्स विभागमा धेरै मानिसहरु ढाड तथा र घुँडा दुख्ने समस्या लिएर आउने गर्छन् । करिब ७० प्रतिशत बिरामी यस्ता हुन्छन् । यस्तो समस्या सबैभन्दा बढी  उमेरका कारण हुने गर्छ । जति उमेर बढ्दै गयो भने हड्डी उति खिइँदै जान्छ । ढाडको हड्डी  खिइएर नशा च्यापिन्...

थाहा पाउनुहोस्, बच्चाको मिर्गौला रोग

मिर्गौला रोग भन्ने बित्तिकै आमरुपमा युवा तथा वृद्धवृद्धालाई मात्र लाग्ने रोग भनेर बुझ्ने गरिन्छ। तर, कलिला बालबालिकालाई पनि मिर्गौलाका धेरै रोगले सताएको हुन्छ। कलिलै उमेरमा मिर्गौला फेल भएर कति बालबालिकाले अकालमा ज्यान गुमाउनु परिरहेको छ। सामान्य समस्यालाई समयमा...

उमेर पुगे पनि बालबालिकाले ओछ्यानमा पिसाब गर्ने बानी छ? मिर्गौला रोग हुनसक्छ

सामान्यतया बालबालिका तीन–चार वर्षको हुँदा ओछ्यानमा पिसाब फेर्ने समस्या रोकिने गर्छ । तर कुनै बच्चा ८–१० वर्षसम्म पनि ओछ्यानमा पिसाब गर्छ भने त्यो समस्या हो । यसलाई ‘एनोरोसिस’ भनिन्छ। आम मानिसमा उमेर बढ्दै गएपछि यो समस्या ठिक हुन्छ भन्ने सोच छ ...

मधुमेहले यसरी बिगार्छ मिर्गौला, कहिले हुन्छ ? निदान कसरी

विश्वभर मधुमेहबाट पीडित व्यक्तिहरूको संख्या लगातार बढीरहेको छ । मधुमेहका रोगीहरूको बढ्दो संख्याले मिर्गौैलाले काम गर्न छोड्ने समस्या पनि बढीरहेको छ । मधुमेहले निम्त्याउने सबैभन्दा घातक जटिलता मध्ये यो एउटा हो। मधुमेह सम्बन्धी मिर्गाैला रोग के हो ? रगतमा चिनीको मा...

मिर्गौला पत्थरीका कारण र ९ लक्षण

मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरी सफा गर्ने र विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको अवरोध आएमा वा शरीरभित्रको मेटावोलिजममा समस्या भएमा पत्थरी हुन सक्छ । क...

माटोको प्रयोग गरी उपचार गरिने पद्दति के हो ? किसिम र फाइदा

संसारका हरेक सजीव तथा निर्जीव वस्तुको निर्माण पन्चतत्वबाट बनेको हुन्छ । पृथ्वी (माटो), आप (पानी), तेज (अग्नि), वायु र आकाश यी पन्चतत्वको समिश्रणबाट नै संसारको निर्माण हुन्छ । मानव शरीर पनि यिनै पन्चतत्वबाट बनेको हुन्छ । यी तत्वको सन्तुलन बिग्रियो भने रोग लाग्छ।  प्...

के हो माटोको प्रयोग गरी उपचार गरिने पद्दति ? किसिम र फाइदा

संसारका हरेक सजीव तथा निर्जीव वस्तुको निर्माण पन्चतत्वबाट बनेको हुन्छ । पृथ्वी (माटो), आप (पानी), तेज (अग्नि), वायु र आकाश यी पन्चतत्वको समिश्रणबाट नै संसारको निर्माण हुन्छ । मानव शरीर पनि यिनै पन्चतत्वबाट बनेको हुन्छ । यी तत्वको सन्तुलन बिग्रियो भने रोग लाग्छ।  प्...

प्रोष्टेट हाइपरप्लेजिया र पिसाव ढिलो हुने, रोक्न नसकिने तथा ननिखारिने समस्या 

प्रोष्टेटको सुरुवात  भ्रुण अवस्थाको १० देखि १२ हप्तामा प्रोष्टेट ग्रन्थि बनिसक्छ । यो अङ्गको विभिन्न भागहरु हुन्छन् । त्यसमध्ये मूत्र नलीको सुरुतिर रहेको प्रोष्टेटको भाग जस्ले ग्रन्थिको ५ प्रतिशत मात्र ठाउँ लिन्छ, त्यो नै प्रोष्टेट हाइपरप्लेजियाको  केन्द्रबिन्दु हो । प्रा...

माटो चिकित्सा र यसका फाइदा

संसारका हरेक सजीव तथा निर्जीव वस्तुको निर्माण पन्चतत्वबाट बनेको हुन्छ । पृथ्वी (माटो), आप (पानी), तेज (अग्नि), वायु र आकाश यी पन्चतत्वको समिश्रणबाट नै संसारको निर्माण हुन्छ । मानव शरीर पनि यिनै पन्चतत्वबाट बनेको हुन्छ । यी तत्वको सन्तुलन बिग्रियो भने रोग लाग्छ।  प्...

के हो हर्ट फेल्युअर ? कसरी बच्ने यसबाट ?

मुटु शरीरको एक महत्वपूर्ण अंग हो। शरीरका विभिन्न भागबाट अशुद्ध भई फर्केको रगतलाई संकलन गरेर शुद्धीकरणका लागि फोक्सोमा प्रवाह गर्नु र फोक्सोबाट शुद्धीकरणपछि फर्केको रगतलाई शरीरका विभिन्न भागमा पम्प गरेर पुनः प्रवाह गर्नु मुटुको प्रमुख काम हो। मुटुमा लाग्ने विभिन्न रोगम...

किन हुन्छ बोली धोद्रो ? कहाँ बन्छ आवाज ? स्वर बचाउन के गर्ने ?

जिवीत प्राणीसंग आवाज हुन्छ । त्यही आवाजबाट उसले एक अर्काबीच सन्चार प्रक्रिया गर्छ, अन्तक्र्रिया गर्छ । आवाजमार्फत् नै मानिसले दुःख–सुख साट्छ, भावना व्यक्त गर्छ । यसैले हामीलाई समाजमा घुलमिल गर्न सहयोग गर्छ । आवाजविनाको परिकल्पना हामी गर्न पनि सक्दैनौं। मानिसको आवाज ...

किन सुक्छ स्वर ? बचाउन के गर्ने ? 

जिवीत प्राणीसंग आवाज हुन्छ । त्यही आवाजबाट उसले एक अर्काबीच सन्चार प्रक्रिया गर्छ, अन्तक्र्रिया गर्छ । आवाजमार्फत् नै मानिसले दुःख–सुख साट्छ, भावना व्यक्त गर्छ । यसैले हामीलाई समाजमा घुलमिल गर्न सहयोग गर्छ । आवाजविनाको परिकल्पना हामी गर्न पनि सक्दैनौं। मानिसको आवाज ...

हृदयाघातका यी लक्षण जुन महिलाले थाहा पाउँदैनन्

एजेन्सी– ५५ वर्षभन्दा कम उमेरमा महिलाले कहिलेकाही हृदयाघातको लक्षण थाहा नपाउने गरेको एक अध्ययनले देखाएको छ । यस्तै,  हृदयाघात भएर अस्पताल भर्नामा भएकामध्ये पुरुषकोभन्दा महिलाको मृत्यु हुने सम्भावना बढी भएको पनि देखिएको छ। हृदयाघात भएर अस्पताल भर्न...

किन हुन्छ बच्चामा औंला चुस्ने बानी ? 

काठमाडौँका रोशन तिवारीलाई सानोमा आैंला चुसेर निदाउने, खेल्ने बानी थियो ।  उनको औँला चुस्ने बानीले ठूलो रुप निम्त्याउला भनेर बाबुआमाले पनि सोचेका थिएनन् । स्कुल जान थालेपछि बानी हट्ला भनेर परिवारका सदस्यले त्यति महत्व दिएनन् । तर, स्कुल जान थालेपछि पनि बानी हट...

होलीको रंगले एलर्जीदेखि क्यान्सरसम्म (कुन रङमा के मिसावट, कस्तो असर?)

मित्रता, एकता तथा सद्भावरूपी रंगहरूको पावन पर्व होली खुसी आदानप्रदान गर्दै मनाइँदै छ । रंगीन जीवनमा रम्ने धेरै हुन्छन्, त्यही भएर धेरैले रंगको यस पर्वलाई महत्वका साथ लिने गरेका छन् । असत्यमाथि सत्यको विजय, शिवभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदा...

होलीको रङले पार्ने असर र ध्यान दिनुपर्ने ८ कुरा

होलीमा खेल्ने रङ तीन प्रकारका हुन्छन्। एउटा पेस्टमा आउँछ, एउटा धूलो हुन्छ र एउटा पानीमा मिसाएर लगाउने हुन्छ। पेस्ट विभिन्न रङमा उपलब्ध हुन्छ। यस्ता रङमा विभिन्न रसायन हुन्छ, जसले छालामा मात्र नभई आँखा र मिर्गौलामा समेत गम्भीर असर पार्छ। धूलो रङमा मेटलहरु राखिएको हु...

होलीमा प्रयोग हुने रङले आँखामा कस्तो असर गर्छ? कसरी जोगिने?

आजकाल होलीमा विभिन्न थरीका रङको प्रयोग बढ्दो छ। होलीमा प्रयोग हुने यस्ता रङमा स्वास्थ्यलाई असर गर्ने रसायनहरु समेत हुन्छन्। त्यस्ता रसायनले आँखा बाहिरको एलर्जीदेखि आँखामा संक्रमणसम्मको समस्या उत्पन्न गराउँछ।  रसायनयुक्त रङका कारण आँखाको नानीमा संक्रमण हुनुका साथै...

पढ्नै पर्ने