फिचर

यसरी जोगाइयो ३ वटा रड शरीरमा छेडिएकी बिरामी

गत आइतबार दाङमा एउटा भयानक घटना भयो। फुटपाथमा हिँडिरहेकी तीला परियारलाई मोटरसाइकलले ठक्कर दिएपछि रड अनलोड गरिरहेको ट्रकमा ठोकिन पुगिन्। उनको शरीरमा ३ वटा रड वारपार छेडिए। सुरुमा उनलाई दाङमै रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा पठाइयो। अवस्था काबुबाहिरको देखिए...

शल्यक्रियापछि लालबहादुरले भने ‘पहिले त चन्द्रमा नै ३–४ वटा देख्थेँ’

सिन्धुली– फिक्कल गाउँपालिका वडा नं ४, खाङसाङवेशी सिन्धुलीको श्री सुनकोसी उच्च माध्यमिक विद्यालयमा मोतियाविन्दुको निःशुल्क आँखाको शल्यक्रिया चलिरहेको छ। आँखाको शल्यक्रिया गरिएका त्यहाँ करिब ६५ जना हाराहारीका बा-आमा बेञ्चमा लहरै बसेका छन्। सबैको आँखाको शल्यक्रिया...

संघर्ष र समर्पणका पर्याय डाक्टर चुमनलाल

काठमाडौं– सरकारी अस्पताल अस्तव्यस्त हुनुलाई स्रोतको कमी ठान्नेहरु पाइलैच्छिे भेटिन्छन्। तर, डा. चुमनलाल दासको मान्यता फरक छ। उनी भन्छन्, ‘स्रोत होइन, सोचको कमी हो।’ सोचले स्रोत जुटाउन सकिने उनको अनुभवले बताउँछ। दूरदराजको सरकारी स्वास्थ्य ...

परिवार नियोजनको पर्यायवाची

नेपाली शब्दकोषमा ‘कन्डम’को एउटा अर्थ ‘ढाल’ लेखिएको छ । त्यसैगरी ‘ढाल’को अर्थ खोज्दा पनि एउटा विकल्पमा ‘कन्डम’ छ । यसबाट पनि थाहा हुन्छ– ढालको चर्चा, लोकप्रियता र सर्वउपलब्धता।  नेपालीमाझ चिरपरिचित परिवार...

आफूलार्इ जिउदै जलाउने श्रीमानको उपचारका लागि दिनरात खटिरहेकी हास्रुन इद्रिसीको कथा

नेपालगन्ज– दाइजो कम ल्याएको निहुँमा आफ्नै श्रीमान् र परिवारका सदस्यबाट जिउदै जलाइएकी थिइन् नेपालगन्जकी २२ वर्षीया हास्रुन इद्रिसी। विवाह भएकाे ३ वर्षपछि र‌ंगीन टेलिभिजन र ५० हजार रुपैयाँ दाइजाे नल्याएकाे भन्दै जलाइएकाे थियाे हास्रुनलाई। २०६४ साल का...

असावधानीले जटिलता निम्त्याउने महिलाका रोग

केस १ दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी १९ वर्षीया मञ्जिला थापा (नाम परिवर्तन) ले एकदिन सहमतिमै यौन सम्पर्क गरिन् । उनको केटासाथीले कन्डम प्रयोग गरेको भए पनि भोलिपल्ट मञ्जिलाको योनी एकदम चिलाउन थाल्यो । उनले सुरुमा त्यो कुरा आफ्नो साथीलाई सेयर गरिन्।  ‘म...

जुझारु जनस्वास्थ्य प्रशासक

दीपकप्रसाद तिवारी नेपाल सरकारका जुझारु जनस्वास्थ्य प्रशासकमध्ये पर्छन्। उनी २९ वर्षको युवावयमा स्वास्थ्य सेवाको नवौं तहमा प्रवेश गरेका हुन्। कम उमेरमै उक्त सफलता हासिल गर्ने जनस्वास्थ्य प्रशासकको रुपमा उनले रेकर्ड नै बनाए। जनस्वास्थ्य क्षेत्रमा करिअर बनाइरहेका बेला लोकसेवा पास ...

१७औं नम्बरका डाक्टर

२०१४ साल। तराई क्षेत्रमा मलेरियालगायतका रोगको बिगबिगी थियो। तराई बस्न सक्ने त्यहाँका आदिवासी मात्रै थिए। पहाडी मुलका समुदायले जग्गा–जमिन जोड्न त थालेका थिए तर उनीहरु स्थायी रुपमा त्यहीं बस्न भने मान्दैनथे। उत्पादन क्षेत्रमा पहाडबाट बस्ती सार्ने योजना ‘राप्ती...

दुर्गमकी चम्किली तारा

नर्स ताराकुमारी बोहोरा पश्चिम तराईको कञ्चनपुरमा जन्मिइन्। कैलालीमा हुर्किइन्।  लोकसेवाबाट स्टाफ नर्समा उत्तीर्ण भएपछि उनले हिमाली जिल्ला डोल्पा रोजिन्। हिमाली जिल्लाको स्वास्थ्य सेवाबारे धेरथोर जानकार तारालाई केही गरेर देखाउन सकिने हुटहुटीले डोल्पा डोर्‍याएको ...

बिरामीको सेवामा डटिरहने वीरबहादुर

२०७१ सालको सुरुतिर जिल्ला स्वास्थ्य कार्यालय अछामका तत्कालीन प्रमुख डा रामबहादुर केसीकहाँ भर्खरै अहेबमा लोक सेवा पास गरेर पोस्टिङका लागि आइपुगेका थिए। डा केसीले सोधे, ‘कुन स्वास्थ्य चौकी जाने हो ?’ ती युवाको उत्तर थियो, ‘यहाँ पहिलोपल्ट आएको हुँ।...

क्यान्सरका बिरामीको भरोसा

सफा र सुन्दर बगैंचा। बगैंचामा लटरम्म आँप, लिची र मनमोहक फूलहरु। ७५ विघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको बगैंचाका बीचमा चिटिक्क परेका भवनहरु।  झट्ट हेर्दा आकर्षक पार्कजस्तो देखिने यो ठाउँ भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल हो। चिटिक्क परेको यो अस्पत...

सेवामा रमाउने सिर्जना

महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रका महत्वपूर्ण अंग हुन् । नेपालको स्वास्थ्य क्षेत्र यहाँसम्म आइपुग्नुमा स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण छ । ताप्लेजुङ, श्रीजंगा गाउँपालिकाकी सिर्जना राई ७ वर्षदेखि स्वास्थ्य स्वयंसेविकाका रुपमा अहोरात्र खटिइरहेकी छिन्।  २०६८ ...

सकारात्मक सोच दीर्घायु जीवनको आधार : राष्ट्रकवि घिमिरे

काठमाडाै‌ं- राष्ट्रकवि माधवप्रसाद घिमिरे जीवनको सयौँ बसन्तमा छन्। अर्थात् उनको शताब्दीऔँ जन्मदिन आज हो। सय पटकसम्म जन्मदिन मनाउन पाउने विरलै सौभाग्यशाली व्यक्तिमा पर्छन् घिमिरे। उनलाई भेट्ने जो कसैले पनि ‘वहाँ सय वर्षको हुनुभयो’ भन्ने कल्पना गर्न ग...

अल्जाइमर्सका बिरामी : श्रीमानलाई दाइ भन्नेदेखि बाटो भुलेर चितवन पुग्नेसम्म

काठमाडौं– वैवाहिक जीवनसँगै बिताएको ५०औँ वर्षपछि श्रीमतीले अरुका सामु श्रीमान्लाई दाइ भनेर चिनाउँदा कस्तो अनुभव भयो होला?  रतन क्षेत्री (नाम परिवर्तन)की श्रीमती रमादेवी (नाम परिर्वतन)ले बिस्तारै सामान्य कुरा बिर्सदै जान थालेकी थिइन्। भर्खरै के काम गरँे, ...

कुकुरले चाट्दा दुर्लभ संक्रमण, जसले गुमाए हातखुट्टा र नाक

कुकुर मानवको पुरानो मित्र हो। पछिल्लो समय त झन् अनन्य नै भएको छ। यो घरपालुवा जनावरसँगको सामिप्यता मानवका लागि लाभदायक नै छ। तर, कुन हदसम्मको दूरी वा सामिप्यता ठीक हुन्छ? कुन तहसम्मको आत्मियता जरुरी छ?  बेला–बेला आउने केही घटनाले सन्देह पैदा गरिरहेका...

बलात्कार, मानसिक समस्या र अभिभावकको भूमिका

बाह्र वर्षीय रमा शर्मा टोलकै निडर बालिका हुन्। आफ्नो मनमा लागेको कुरा भनिहाल्ने बानी उनको थियो। बोल्नमा मात्र होइन, टोलमा कुनै कार्यक्रम वा प्रतियोगिता हुँदा नाचगानमा समेत अग्रस्थानमा पुग्थिन् रमा। पढाइमा उतिकै अब्बल थिइन्। नयाँ साथी बनाउन मन पराउने रमाले घरको सानोतिनो...

बुबाको कात्रो उठाएपछि भाइरल तस्बिर, जसको सहयोगका लागि जुट्यो एकै दिनमा ३० लाख

नयाँ दिल्ली– भनिन्छ हजार शब्दले भन्न खोजेको चिज मात्र एक तस्बिरले वर्णन गर्न सक्छ। यही कथनलाई चरितार्थ बनाइदिएको छ, भारतको एक घटनाले।  घटना थियो, जब भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका संवाददाता शिव सन्नीले एक बालकले आफ्ना बुवाको लास अघि उभिएर रोइरहेको...

तंग्रिँदै वीर अस्पताल

काठमाडौं– चिटिक्कको फार्मेसी। प्रवेश गर्नेबित्तिकै आकर्षक लबी। छेउमै निर्माणाधीन सूचना डेस्क। भुइँ र भित्ता पनि उस्तै सुकिलो।  यसरी आफ्नो हुलिया बदल्दैछ वृद्ध वीर अस्पतालले। वीर अस्पतालको नाम सुन्नेबित्तिकै धेरैको अनुमान हुन्छ– जीर्ण, फोहोर अनि अव्य...

डा गरिमा अर्थात् ‘प्याड वुम्यान’

केही समयअघि एउटा हिन्दी फिल्म आएको थियो, ‘प्याड म्यान ।’ महिनावारी हुँदा महिलाले प्रयोग गर्ने प्याड कसरी सस्तो बनाउने भनेर एक दक्षिण भारतीय पुरुषले गरेको संघर्षक कथा फिल्ममा देखाइएको छ । उनी प्याड म्यानका उपनामले कहलिएका थिए।  डा गरिमा श्रेष्ठलाई ...

चिकित्सा पृष्ठभूमिका राज्यमन्त्रीले बुझे चिकित्सकका समस्या, स्विकार्लान् राजनीतिज्ञले?

काठमाडौं– मुलुकी अपराध संहिता ऐनको विरोधमा अस्पताल बन्द जस्तो निर्मम आन्दोलनमा उत्रिएका डाक्टर दोस्रोपल्ट रोकिएका छन्। पहिलोपल्ट उनीहरुले हडताल सुरु हुनुअघि नै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले रोक्यो। दोस्रोपल्ट स्वास्थ्य मन्त्रालयले रोकेको छ।  भदौ १...

पढ्नै पर्ने