स्वास्थ्य संवाद

प्रधानमन्त्री ओलीलाई गगन थापाको प्रश्न : मेडिकल शिक्षाको विषयमा तपाईंको ज्ञानको आधार के हो? [भिडियो]

काठमाडौं- नेपाली कांग्रसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ नेपालको मेडिकल शिक्षाको विषयमा हासिल गरेको ज्ञानको अाधार के हो भन्ने प्रश्न गरेका छन्।  स्वास्थ्य खबरको विशेष कार्यक्रम स्वास्थ्य संवादमा थापाले उक्त प्रश्न गरेका हुन्। ...

जटिल घाउको उपचार विधि ‘एलपिआरएफ’बाट नेपालले धेरै फाइदा लिनसक्छ : प्राडा नेल्सन पिन्टो [भिडियो]

चिलिका प्राध्यापक डा नेलसन पिन्टो हालै नेपाल आएका थिए। जटिल घाउका कारण हात–खुट्टा नै काट्नुपर्ने अवस्थामा पुगेका बिरामीका लागि उनले नयाँ उपचार विधि प्रयोगमा ल्याए। उनले प्रयोगमा ल्याएको उक्त विधिबाट उपचार गर्दा बिरामीको अंग काट्नुपर्ने वाध्यताको अन्त्य भएको छ भ...

एलपिआरएफ जुनसुकै घाउमा उपयुक्त उपचार विधि: प्राडा नेल्सन आर पिन्टो

टिस्यू रिजेनेरेसनमा तपाईंले गर्नुभएको अनुसन्धान कस्तो हो ? म विगत ३० वर्षदेखि यस प्रकारको अनुसन्धानमा सहभागी छु । विशेषगरी २० वर्षदेखि घाउ निको पार्ने सम्बन्धी अनुसन्धानमा केन्द्रित भएर लागेको हुँ । घाउलाई कसरी कुनै पनि प्रकारको तन्तुले सहज रुपमा निको पार्न सकिन्छ भन्...

अझै ५ वर्ष गुणस्तरहिन डाक्टर नेपाल भित्रिने खतरा : डा धर्मकान्त बास्कोटा

काठमाडौं– नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले नेपालमा अझै पाँच वर्ष गुणस्तरहिन डाक्टर भित्रिने अवस्था रहेको बताएका छन्। स्वास्थ्य खबरको नियमित कार्यक्रम ‘स्वास्थ्य संवाद’मा कुराकानीका क्रममा अध्यक्ष डा बास्कोटाले सन् २०२२ सम्म विदेश...

अनुगमनका नाममा स्वास्थ्य क्षेत्रमा अराजकता भित्रियो : वसन्त चौधरी

काठमाडौं– निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष वसन्त चौधरीले अधिकार नै नभएको संस्थाले अनुगमनका नाममा स्वास्थ्य क्षेत्रमा अराजकता निम्त्याएको बताएका छन्। स्वास्थ्यखबरको नियमित कार्यक्रम ‘स्वास्थ्य सं...

पढ्नै पर्ने