मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत १६, २०८०
Fri, Mar 29, 2024
शुक्रबार, चैत १६, २०८०
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
घरमै डाक्टर
पिसाबको रङ कस्तो हुनुपर्छ? कुन रङ सामान्य र कुन असामान्य हो?
चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।
शुक्रबार, फागुन ४, २०८०
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने?
जाडोमा केही मानिसमा हात–गोडा सुन्निने, एलर्जी हुने चाया–पोतो आउने जस्ता समस्या देखा पर्छन्। त्यसमध्ये चिलब्लेन्स वा पोर्नियो भन्ने समस्याले पनि जाडो महिनामा दुःख दिने गर्छ। यसमा हात–गोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने जस्ता समस्या आउँछन्।
मंगलबार, माघ २३, २०८०
शरीरमा चिसो हुँदै गएपछि रक्तनली खुम्चिन समस्या के हो?
शरीरमा चिसो हुँदै गएपछि रक्तसञ्चार वा रक्तनली खुम्चिन थाल्छन्। चिसोका कारण रक्तसञ्चार रोकिन थालेपछि अक्सिजन पुग्दैन। अक्सिजन नपुगेपछि हातखुट्टा निलो देखिने लक्षण देखिन्छ, जसलाई हामी साइनोसिस भन्छौं। अक्सिजन नै नपुगेपछि विस्तारै कोषिकाहरु मर्न थाल्छन्।
मंगलबार, माघ २३, २०८०
रुघाखोकी र फ्लुमा के फरक छ? के भाइरस चिसोमा बढी सक्रिय हुन्छन्?
रुघाखोकी र फ्लु दुवैका लक्षण समान हुन्छन्। खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाक बग्ने र बन्द हुने, थकाइ लाग्ने, जीउ दुख्ने लगायतका लक्षणहरु देखिन्छन्। रुघा राइनो भाइरसबाट हुन्छ भने फ्लु एन्फ्लुएन्जा नामक भाइरसका कारण हुन्छ।
बुधबार, माघ १७, २०८०
जाडोमा चिसो पानीले नुहाउँदा वा चिसो कपाल लिएर बाहिर हिँड्दा रुघाखोकी लाग्छ?
जाडोमा नाकमा सिँगान जम्ने, एलर्जी हुने लगायतका समस्या पनि बढी हुन्छ। त्यसमा भाइरसहरु बस्ने तथा हुर्किने सम्भावना बढी हुन्छ। यिनै कारणले गर्दा जाडोमा रुघाखोकी बढी लाग्ने गर्छ।
बिहीबार, माघ ११, २०८०
चिसो समयमा भाइरल इन्फेक्सनको जोखिम किन?
उनी भन्छन्, ‘नसर्ने रोगहरुको प्रायः कारण थाहा हुँदैन। त्यसैले नसर्ने रोगलाई नियन्त्रण गर्न गाह्रो छ। तर संक्रामक रोगहरुको त स्रोत, सर्ने माध्यम, कारण र बच्ने उपाय थाहा हुन्छ। त्यसैले यसको स्रोत थाहा पाएर प्रभावकारी रुपमा उपायहरु अवलम्बन गर्यौं भने संक्रमणलाई रोक्न सकिन्छ।’
मंगलबार, पुस ३, २०८०
शरीरका मांसपेशी, हाडजोर्नी दुख्ने र थकाइ महसुस हुने रोग ‘फाइब्रोमाएल्जिया’ किन हुन्छ?
यो रोग सम्बन्धमा गरिएका अनुसन्धानले शरीरमा ९ जोर (१८ वटा) टेन्डर प्वाइन्ट (घुँडा, कुहिनो, गर्धन, कुम, छाती र हिपको जोर्नी छेउका भाग) रहेको देखाएका छन्। यी कुनै पनि प्वाइन्टमा थिच्दा अत्यन्त दुख्छ र शरीरको अन्य भागमा समेत फैलन सक्छ।
शनिबार, मंसिर २३, २०८०
यूरिक एसिड किन बढ्छ?
विभिन्न अध्ययनले शरीरमा यूरिक एसिडको मात्रा बढी हुनुका कारण फरक–फरक देखाएका छन्। पहिलो हो युरिक एसिड सामान्य भन्दा बढी शरीरमा उत्पादन हुनु। दोस्रो, मृगौलाबाट पिसाब भएर शरीरबाट निस्कनु पर्ने मात्रामा कमी हुनु र फलस्वरुप रगतमा युरिक एसिडको स्तर उच्च हुनु।
बिहीबार, कात्तिक ९, २०८०
कान चिलाउने कस्तो समस्या हो?
कान चिलाउने दोस्रो कारण भनेको अटोमाइकोसिसको समस्या हो। यसलाई कानको फङ्गल इन्फेक्सनबाट चिलाउने समस्या पनि भनिन्छ। यो बिभिन्न किसिमको हुन्छ। फङ्गल इन्फेक्सन भएको समयमा कानमा पानी, तेल पर्यो भने कान पाक्ने समस्या पनि हुन्छ।
शनिबार, असोज २७, २०८०
महिनावारी गडबढ किन?
पछिल्लो समय आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढेको छ। यसको गलत प्रयोगले पनि महिनावारीमा समस्या निम्त्याएको हुन सक्छ। महिनावारी ३० दिनमा भइरहेको थियो तर १० दिन ढिला भयो भने त्यसलाई गडबढी भएको बुझ्नुपर्छ तर कसैको हरेक महिना ४० दिनको फरकमा हुन्छ भने त्यसलाई गडबढी मान्न हुँदैन।
शुक्रबार, असोज २६, २०८०
डेंगु गराउने लामखुट्टे कुन समयमा बढी सक्रिय हुन्छ? कतिसम्म उड्न सक्छ?
बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म बढी सक्रिय हुन्छ। तर यसले जुनसुकै समयमा पनि टोक्नसक्छ। बढी सक्रिय हुने समयमा भने बढी टोक्ने सम्भावना हुन्छ।
शनिबार, साउन २७, २०८०
किन हुन्छ पिसाबथैलीमा पत्थरी?
नेपालमा मिर्गौला असफल हुनुको कारणमा त्यसमा हुने पत्थरी पनि प्रमुख कारकको रुपमा रहेको छ। बेलैमा सचेत भएको भए यस्ता रोगबाट जोगिन सकिन्थ्यो। साथै प्रसस्त पानी पिउनु नै पत्थरीबाट जोगिने उत्तम उपाय हो। दिनमा कम्तिमा साढे २ लिटर पिसाब हुनेगरी पानी पिउनुपर्छ।
आइतबार, साउन १४, २०८०
किन बाङ्गिन्छ मेरुदण्ड? कसरी थाहा पाउने? उपचार के हो?
किन बाङ्गिन्छ मेरुदण्ड? कसरी थाहा पाउने? उपचार के हो? मेरुदण्ड बाङ्गिने समस्या कसलाई देखिन्छ? मेरुदण्ड बाङ्गिएमा के गर्न सकिन्छ?
शुक्रबार, जेठ २६, २०८०
आँखामुनि कालो धब्बा किन देखिन्छ?
सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ। ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ। अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’, उनी भन्छिन्।
बिहीबार, जेठ २५, २०८०
किन सुनिन्छ मिर्गौला?
मिर्गौला धेरै कारणले सुन्निने हुँदा यस्को उपचार पनि कारण अनुसार फरक फरक हुन्छ। सर्वप्रथम के कारणले मिर्गौला सुन्निएको हो भन्ने पत्ता लगाएर त्यस अनुसारको उपचार गर्न सकिन्छ।
बिहीबार, जेठ ४, २०८०
गुप्तांगका रोगबाट कसरी बच्ने?
समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडित छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ। कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय भने आफ्नो अनुकुलको डाक्टरलाई देखाउछन्।
मंगलबार, जेठ २, २०८०
पुरुषमा स्तन वृद्धि हुने समस्या के हो? उपचार के हो?
गाइनोकोमास्टिया हुँदा स्तनको आकार बढेर आउने हुनाले कारण पहिचानपछि उपचार हुन्छ। कहिलेकाहीं मोटोपनका कारण पनि स्तनमा बोसो बढी भएर आकारमा परिवर्तन आउने गर्छ। तर गाइनोकोमास्टिया भनेको बोसो वृद्धि नभएर ग्रन्थीको वृद्धि हो।
शनिबार, वैशाख ३०, २०८०
किन जम्छ कलेजोमा बोसो? के-के समस्या निम्त्याउँछ? कसरी बच्ने?
जीवनशैलीमा परिर्वतन गरियो र नियमितरूपमा स्वस्थकर खाना खाएमा फ्याट्टी लिभर ठीक हुन्छ। फ्याट्टी लिभरको शुरुमै पहिचान गरी यसलाई बढ्न नदिएमा यसले कलेजोमा दीर्घकालीन असर पुर्याउँदैन।
आइतबार, वैशाख १०, २०८०
के आँखा पनि अल्छी हुनसक्छ? कसरी चिन्ने?
अल्छी आँखा र कमजोर दृष्टि भएका बालबालिका भविष्यमा रोज्नसक्ने कतिपय प्राबिधिक पेसा तथा विशेषज्ञता हासिल गर्नबाट बन्चित हुन सक्छन्। त्यसैले अल्छी आँखाको पहिचान र उपचार समयमै हुनु अति आवश्यक छ।
आइतबार, चैत ५, २०७९
किन झमझमाउँछ हातखुट्टा?
दुईचार दिन झमझमायो र निको भयो भने केही गर्नुपर्दैन। लगातार लामो समय झमझमायो भने अस्पताल गइहाल्नुपर्छ। सुरुमा ब्लडमा सुगरको मात्रा जाँच्नुपर्छ। त्यसपछि बाथरोग भएको वा नभएको छुट्याउन जाँच गर्नुपर्छ।
शुक्रबार, माघ २०, २०७९
जाडोको समयमा अनुहारमा चाया पोतोको समस्या किन बढी देखिन्छ?
जाडोको समयमा अनुहारमा सुख्खापना बढ्छ। जाडोको समयमा घाममा धेरै बस्ने, कोठामा पनि झ्यलाढोका थुनेर बस्ने, मोवाइल तथा ल्यापटप नजिक राखेर हेर्ने गर्दा सूर्य, मोबाइल, ल्यापटपको प्रकाशले अनुहारको छालालाई क्षति गरिरहेको हुन्छ।
आइतबार, माघ ८, २०७९
गर्भावस्थामा किन आउछ मुखमा अमिलो पानी?
कसैलाई पहिलो ३ महिना हुन्छ भने कसैको अवधि ९ महिनासम्म पनि जानसक्छ। यस्तो लक्षणले आत्तिनुपर्ने कुनै कारण त छैन। तर कतिपय महिलाहरूलाई भने कुनै खानेकुरा नखाने, पानी पनि नरहने भएकाले जलविनियोजन डिहाइड्रेसन भएर अस्पताल भर्ना गर्नेसम्म पनि हुनसक्छ।
शुक्रबार, पुस २२, २०७९
पाठेघरमा मासु पलाउने समस्या के हो? किन हुन्छ? लक्षण के-के हुन्?
पाठेघरमा मासु पलाउने समस्या पनि महिलामा देखिने आम समस्यामध्ये एक हो। यो समस्यालाई चिकित्सकीय भाषामा फाइब्रोइड भनिन्छ। २५ देखि ५० वर्ष उमेर समूहका महिलाको शरीरमा आउने हर्मोनल परिवर्तनका कारण पाठेघरमा मासु पलाउँछ।
आइतबार, पुस १७, २०७९
इन्सुलिन के हो? युवाहरुमा किन बढ्दै छ मधुमेह?
अहिले २० देखी ४० उमेर समुहमा धेरै मधुमेहको समस्या देखिएको छ। त्यसकारण यसमा केन्द्रित भएर काम गर्नु जरुरी छ। मधुमेह हुनबाट बच्न सबैले आफ्नो आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने, शारीरिक क्रियाकलाप गर्ने गर्नुपर्छ।
सोमबार, कात्तिक २८, २०७९
बालबालिकाको घाँटीमा गिर्खा आउने समस्या किन हुन्छ?
घाँटीमा गिर्खा भेटिँदैमा आत्तिनु भने पर्दैन। घाँटीको भिडियो एक्सरे गर्ने क्रममा कुनै शंकास्पद रिपोर्ट आएर लिम्फ नोडबाट पानी निकालेर परीक्षण गरिन्छ। समस्या देखिए मात्र त्यसको आधारमा उपचार गर्नुपर्छ।
शनिबार, कात्तिक ५, २०७९
महिनावारी नहुँदाको समयमा पनि तल्लो पेट दुख्छ?
पाठेघरमा हुने संक्रमण, पाठेघरको भित्ताको संक्रमण, पिसाबको संक्रमण, अण्डाको संक्रमण भइरह्यो भने तल्लो पेट दुख्ने हुन्छ। असुरक्षित यौन सम्पर्क, असुरक्षित गर्भपर्तन पनि तल्लो पेट दुख्नुको मुख्य कारणमध्ये एक हो।
आइतबार, असोज ३०, २०७९
बच्चामा कान पाक्ने समस्या किन हुन्छ?
बालबालिकामा देखिने आम समस्याहरुमध्ये एक हो, कान पाक्ने समस्या। यो समस्या विशेषगरी दुई किसिमका हुन्छन्। एक, एक्युट ओटाइटिस मिडिया र दोस्रो, क्रोनिक ओटाइटिस मिडिया।
शनिबार, भदौ २५, २०७९
आमाको गर्भमै बच्चाको स्वास्थ्य जाँच के–के हुन्छ?
यस स्क्यानले गर्भमा रहेको बच्चाको विकास अनुगमनको साथसाथै आमाको पाठेघरको अवस्था पनि परीक्षण हुन्छ। यसमा बच्चाको शरीरको विभिन्न अंग र भागको स्क्यान गरिन्छ।
सोमबार, भदौ १३, २०७९
बालबालिकामा घुर्ने समस्या किन हुन्छ? उपचार के हो?
नाक र घाँटी पछाडिको टन्सिल ठूलो भएका कारण यो समस्या देखिन्छ। नाकको पछाडिको भागमा टन्सिल हुन्छ। दुई/साढे दुई वर्षदेखि ६/७ वर्षसम्म टन्सिल बढ्छ। त्यसपछि यो १२ वर्षसम्म सानो हुँदै हराउँछ।
मंगलबार, भदौ ७, २०७९
बच्चाको कानेगुजी कुन बेला सफा गर्ने? कानमा तेल हाल्नु कत्तिको ठिक?
कानेगुजी फुलेपछि बच्चाहरुलाई अप्ठ्यारो हुन्छ। र, उनीहरुले कान कोट्याउन थाल्छन्। कोट्याउने क्रममा बालबालिकाले घाउ बनाएर कान दुख्न थाल्छ।
सोमबार, साउन ३०, २०७९
1
2
3
4
5
Next
ट्रेण्डिङ
किन हुन्छ पत्थरी ?
बिहीबार, चैत १५, २०८०
३४ वर्षीया डा प्रतिभा मृत भेटिइन्
१७ घण्टा अगाडि
बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठको निधन
२३ घण्टा अगाडि
जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, सय जनाभन्दा बढी अस्पताल भर्ना
बुधबार, चैत १४, २०८०
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
बुधबार, चैत १४, २०८०
गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर
बुधबार, चैत १४, २०८०
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
डिबी खड्का
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
स्वास्थ्यखबर
नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ: प्रशंसा श्रेष्ठ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
क्षयरोग नियन्त्रणमा देखिएका समस्याहरु
आइतबार, चैत ११, २०८०
क्षयरोग अन्त्यको लागि अब अन्तिम लडाइँ लडौं
आइतबार, चैत ११, २०८०
नेपालको औषधि क्षेत्रमा समयमा नै सोचेनौं भने भोलि जटिलता निम्तिन सक्छ
मंगलबार, चैत ६, २०८०
औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ
सोमबार, चैत ५, २०८०
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
बिहीबार, चैत १, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
थ्री मिस्टेक्स अफ माइ लाइफ
राकेश यादव
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search