अन्तर्वार्ता

सरकारी अस्पताल बराबरको शुल्क र निजीको जस्तो चुस्त सेवाका लागि धुलिखेल अस्पताल खुलेको हो : डा कोजू [भिडियो]

काठमाडौं- प्राडा राजेन्द्र कोजू काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन हुन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोजूले धुलिखेल अस्पतालको निर्देशकका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। नेपालको पहिलो सामुदायिक यो अस्पताल शुलभ शुल्कमा गुणस्तरीय उपचार सेवा दिने उद्देश्य...

मिर्गौला छिट्टै किन बिग्रन्छ? कमसल मिर्गौला लिएर किन जन्म हुन्छ? कसरी स्वस्थ राख्ने? : डा ऋषिकुमार काफ्ले [भिडियो वार्ता]

काठमाडौं- आज विश्व मिर्गौला दिवस विश्वभर विभिन्न कार्याक्रम गर्दै मनाइँदै छ। नेपालमा पनि दिवसका अवसरका विभिन्न चेतनामुलक कार्यक्रम हँदैछ। दिवसका अवसरमा स्वास्थ्यखबरको विशेष कार्यक्रम ‘स्वास्थ्य संवाद’मा बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेसँग कुर...

वीर अस्पताल २५ सय बेडमा विस्तार हुँदैछ : डा भुपेन्द्र बस्नेत [भिडियो वार्ता]

काठमाडौं- वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले बिरामीलाई सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न वीर अस्पतालको विस्तारको काम अगाडि बढीरहेको बताएका छन्। स्वास्थ्यखबरको नियमित कार्यक्रम ‘स्वास्थ्य संवाद’मा निर्देशक डा बस्नेतले वीर अस्पतालला...

बिरामीलाई सहज उपचार दिन २५ सय शय्याको वीर अस्पताल बन्दै छ : डा भुपेन्द्र बस्नेत [भिडियो वार्ता]

काठमाडौं- वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले बिरामीलाई सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न वीर अस्पतालको विस्तारको काम अगाडि बढीरहेको बताएका छन्। स्वास्थ्यखबरको नियमित कार्यक्रम ‘स्वास्थ्य संवाद’मा निर्देशक डा बस्नेतले वीर अस्पतालला...

अहिलेकै जनशक्तिले स्वास्थ्यका कार्यक्रम प्रभावकारी गर्न समस्या छ  

स्थानीय तहसँग काम गर्दा कस्तो अनुभव गर्नुभएको छ  ? पक्कै पनि पहिलाको तुलनामा अहिले निकै फरक अनुभव भइरहेको छ । अहिले काम गर्न अलि अप्ठेरो छ । स्थानीय तहका प्रतिनिधिहरुको पनि नयाँ अनुभव भएकाले असहजता दुवैतिर छ जस्तो लाग्छ । पहिले स्वास्थ्यका हरेक कार्यक्रम त्यसै ...

यस्तो छ नेपालको स्वास्थ्य सेवा विकासको इतिहास : डा हेमांग दीक्षित [भिडियो]

काठमाडौं- डा हेमांग दीक्षित चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डीन हुन्। बरिष्ठ बालरोग विशेषज्ञ डा दीक्षित चिकित्सा शिक्षाका विज्ञ तथा स्वास्थ्य क्षेत्रको इतिहासका अध्येताका रुपमा पनि चिनिन्छन्। स्वास्थ्यखबरको नियमति कार्यक्रम ‘स्वास्थ्य संवाद’मा डा...

हात्तीपाइलेको औषधिमा शंका गर्नुपर्दैन, ढुक्क भएर खानुहोस् : डा भीम आचार्य

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अाजदेखि तीन दिनसम्म हात्तीपाइले रोग विरुद्धको निःशुल्क औषधि खुवाउने अभियान सुरु गरेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०२० भित्र विश्वबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार नेप...

सुरक्षा नभएसम्म डाक्टरहरु डोटी फर्कंदैनन् : कार्की

डोटी जिल्लामा कार्यरत डा जितेन्द्रकुमार सिंहमाथि सांघातिक आक्रमण भएपछि नेपाल चिकित्सक संघले जिल्लामा कार्यरत सबै डाक्टरलाई काठमाडौं बोलाएको छ। संघको आह्वानपछि जिल्लामा कार्यरत सबै डाक्टरले जिल्ला छाडिसकेका छन्। डाक्टरले जिल्ला छाडेपछि बिरामी भने मारमा परेका छन्। संघले ड...

योगी विकाशानन्दलार्इ प्रश्न : तपाई खुब हाँस्नुहुन्छ ? त्यसको रहस्य के हो ?

तपाई खुब हाँस्नुहुन्छ ? त्यसको रहस्य के हो ? हाँसो पनि एउटा उपचार पद्दति  हो । विस्तारै विस्तारै मानिसहरु हाँस्न बिर्सदै गएका छन् । हाम्रो समाजमा महिला बढी हाँस्छन् । पुरुषहरुलाई त हाँस्नै आउदैन भनेपनि हुन्छ । नहाँस्नाले पुरुषहरु भन्दा हाँस्ने महिला ५ वर्ष बढी बा...

बिरामीको अधिकार नै गुणस्तरको महत्वपूर्ण अंग : वैज्ञानिक बैंकटेस

काठमाडौं– वैज्ञानिक थुप्पिल बैंकटेस हालै नेपाल आएका छन् । ‘लीड फ्रि’ इन्डियाका अभियान्ता बैंकटेसलाई भारतमा ‘लीड म्यान’ भनेर पनि चिनिन्छ । उनी लीडले पु¥याउने हानी सम्बन्धि जनचेतना जगाउन र ल्याबको गुणस्तरका लागि आयोजित कार्यक्रममा भाग...

‘बिरामीले औषधि र स्वास्थ्यकर्मीको अभाव महसुस गर्न पाउने छैनन्’ 

रुपन्देहीको बुटवलमा लुम्बिनी अञ्चल अस्पताल, आम्दा अस्पताल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगायतका स्वास्थ्य संस्थाका कारण आसपासका करिब १५ जिल्लाका बिरामीले सेवा पाउँदै आएका छन् । बुटवलमा नर्सिङ, ल्याब, हेल्थ असिस्टेन्ट, सिएमए जस्ता विषयको अध्ययन गराउन ९ वटा कलेज सञ्चालनमा...

कर्णालीले सुगममा समेत डाक्टर पठाउनेछ : उपकुलपति डा वाग्ले

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेश नम्बर ६ का सवै जिल्लामा स्वास्थ्य सेवाका लागि सहकार्य गर्ने उपकुलपति डा राजेन्द्र वाग्लेले बताएका छन् । उनले स्वास्थ्य संवादमा बोल्दै भने, ‘कर्णाली अञ्चलका विकट जिल्लामा मात्रै होइन, प्रदेश नम्बर ६का सुगम जिल्लामा ...

एलोप्याथिक र आयुर्वेद तथा वैकल्पिक उपचार पद्दति मिलेर जानुपर्छ : डा वासुदेव उपाध्याय

स्वास्थ्य मन्त्रालयको संघीय संरचना र खाका तयार गर्ने सन्र्दभमा गृहकार्य भइरहेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको आयुर्वेद र वैकल्पिक चिकित्सा पद्दतिलाई संघीय संरचनामा कसरी व्यवस्थापन गरिँदैछ र आगामी गतिविधि कसरी अघि बढ्नेछ भन्ने विषयमा आयुर्वेद विभागका महानिर्देशक डा वासु...

‘गंगालाल हृदयरोग केन्द्रले २० हजार मुटुको शल्यक्रिया गरिसकेको छ’ : डा शर्मा (भिडियो वार्ता)

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सोमबार २२औं वार्षिकोत्सव मनाएको छ। ०५२ सालमा ९ शय्यासहित स्थापना भएको अस्पताल अहिले दुई सय बेडमा विस्तार भएको छ। मुटु सम्बन्धी सबै सेवा दिइरहेको अपतालले हालसम्म १४ लाख ४० हजारलाई ओपिडी सेवा, ५० हजारभन्दा बढीलाई क्याथल्याब सेवा ...

क्यान्सरको सेवा प्रभावकारी बनाउन फरक ढंगले अघि बढिरहेका छौं : डा आचार्य

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन्, डा विजयचन्द्र आचार्य। गत बैशाखमा उक्त पदमा आएपछि डा आचार्यले अस्पतालको सेवालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका थिए। उनी केही हदसम्म उक्त कुरामा सफल पनि भएका छन्। भरतपुर क्यान्सर अ...

स्वास्थ्य संस्थालाई मापदण्ड पूरा गर्न लगाउँछौं : डा धवल सम्सेर राणा

स्वास्थ्य र शिक्षाको हब बन्दै गएको नेपालगन्ज उपमहानगरपालिकामा सरकारी र निजी स्तरमा खुलेका स्वास्थ्य संस्थाले उपचार र प्रविधिमा दिनदिनै फड्को मारिरहेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, भेरी अञ्चल अस्पतालका साथै हाड जोर्नी, प्रसूति, नाक कान, घाँटी, आँखा, छाला, बाल...

अदालतको फैसला अनुसार नै डिनमा मेरो निरन्तरता : डा अग्रवाल [भिडियो वार्ता]

काठमाडौं– सर्वोच्च अदालतले गत पुस २३ मा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा शशि शर्मालाई पुनर्वहाली गर्ने फैसला गरेपछि डा गोविन्द केसी प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध आमरण अनसनमा बसे। ४ वर्षअघि डिनबाट बर्खास्त भएका डा शर्मालाई ...

केएमसीकी डाक्टर आनाको शिरमा सौन्दर्य प्रतियोगिताको ताज

गत साता सम्पन्न नेपाल मिसेज टुरिजम सौन्दर्य प्रतियोगितामा ३१ जनालाई पछि पार्दै फर्माकोलोजिस्ट डा आना आचार्यले उपाधि जितिन्। काठमाडौं मेडिकल कलेज (केएमसी) मा फर्माकोलोजीकी लेक्चरर उनले बेष्ट स्किनसहित मिसेस टुरिजम २०१८ को उपाधि जितेकी हुन्।  पेशाले डाक्टर भए पन...

नमागी पूरा हुनुपर्ने मागका लागि आन्दोलन गर्नुपरेको छ : गंगा थापा [भिडियो वार्ता]

नेपाल नर्सिङ संघको अगुवाइमा अहिले देशभरिका नर्स आन्दोलनमा छन्।  कालोपट्टी बाँधेर विरोध सुरु गरेका उनीहरु तीन दिनदेखि एक घन्टा ड्युटी छाडेर निस्किरहेका छन्। सोमबारदेखि एक सिफ्ट नै छाड्ने नर्सहरुको आन्दोलनको पूर्व कार्यतालिका छ। यति गर्दा पनि माग सुनुवाइ नभए २४ घन्ट...

उद्योगमैत्री नीति आए नेपाली औषधिको हिस्सा ८० प्रतिशत पुग्छ : दीपकप्रसाद दाहाल

नेपाली औषधि उत्पादकहरुको छाता संस्था नेपाल औषधि उत्पादक संघले नेपाली उत्पादनको विकास र विस्तारमा केन्द्रित रहँदै आएको छ। संघका अध्यक्ष दीपकप्रसाद दाहालसँग नेपालमा औषधिको बजार, गुणस्तर, नेपाली औषधि कम्पनीको अवस्था लगायतका विषयमा गरिएको कुराकानीः ने...

पढ्नै पर्ने