अन्तर्वार्ता

‘जसलाई जहाँ खटाइएको छ, ऊ त्यहाँ जानुपर्छ : स्वास्थ्य राज्यमन्त्री अर्याल

पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री हुन् । यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व उनैले सम्हालिरहेकी छिन् । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित उनको प्राथमिकता स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनेतर्फ देखिन्छ । संघीयता कार्यान्वय र बजेट तथा आ...

जडिबुटीको खानी कर्णालीमा औषधि उद्योग खोलिनेछ : दल रावल

हुम्लाको प्रदेशसभा (क) बाट निर्वाचित भएलगत्तै सांसद दल रावलले भनेका थिए, ‘सिमकोट–हिल्सा नाका मेरो प्राथमिकतामा छ, उक्त सडकलाई बाजुरा र मुगुको गमगढीमा जोडिनेछ, ५ वर्षपछि गाडी चढेर चुनाव प्रचारमा हिँड्छु, गाडी चढ्ने अवस्था भएन भने अर्कोपटक चुनाव नै लड्दिनँ...

स्वास्थ्य र स्थानीय निकाय मिलेर एम्बुलेन्सलाई नियमन गर्नुपर्छ : भोगेन्द्र डोटेल

नेपालमा चलिरहेका एम्बुलेन्स र नयाँ आउने एम्बुलेन्सलाई नियमन गर्न स्वास्थ्य मन्त्रालयले केही समयअघि एम्बुलेन्स निर्देशिका ल्याएको छ। उक्त निर्देशिका अझै पनि प्रभावकारी रुपमा कार्यान्वयन आउन सकेको छैन।  एम्बुलेन्सको विकृती रोक्न उक्त निर्देशिका तयारी गर्ने क्रममा भोगेन्द्र ...

बदलिँदो स्वास्थ्य प्रणालीका लागि उच्चस्तरीय अनुसन्धान : डा अन्जनीकुमार झा

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आजबाट दुईदिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन गर्दैछ। सम्मेलनका सम्बन्धमा परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झासँग स्वास्थ्यखबरले गरेको कुराकानीः स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनको आयोजनाको उद्देश्य के हो? नेपाल...

विश्वका ५२ औं धनी जोडीसँग अन्तर्वार्ताः नेपाल आउँदा मृत छोरा हामीसँगै भएको अनुभूति हुन्छ

डा जिम र मर्लिन साइमन्स नेपालको ग्रामीण स्वास्थ्यमा काम गरिरहेको निक साइमन्स इन्सिच्युटका मुख्य दाता हुन्। उनीहरुले आफ्नो दिवंगत छोरा निक साइमन्सको सम्झनामा नेपालमा उक्त संस्था स्थापना गरेका हुन्। नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने छोराको सपना पूरा गरिरहेका उनीहरु ग्रामीण स्...

क्यान्सर रोग: जीवनशैली व्यवस्थापनबारे बुझाउनु जरुरी छ

विश्वभर जनस्वास्थ्य समस्याको रुपमा रहेको क्यान्सरबाट प्रभावित हुनेहरुको संख्या नेपालमा पनि बढिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा प्रतिवर्ष करिब १ करोड २० लाख क्यान्सरका नयाँ बिरामी देखिन्छन् र बर्सेनि करिब ७५ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि...

अस्पताल र स्वास्थ्यकर्मी आक्रमणमा पेसेवर संलग्न छन् : डा मुक्तिराम श्रेष्ठ [भिडियो]

नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अस्पताल तथा स्वास्थ्यकर्मीमाथि आक्रमण तथा हातपात गर्न पेसेवर नै संलग्न रहेको बताएका छन्। स्वास्थ्यखबरको विशेष कार्यक्रम ‘स्वास्थ्य संवाद’मा अध्यक्ष डा श्रेष्ठले स्वास्थ्य संस्था नजिक रहेका पेसेवरहरु नै यो धन्दामा लागि...

प्रक्रिया मिचेर काम गराउन राजनीतिक हस्तक्षेप भयो : डा रुद्र मरासिनी (अन्तर्वार्ता)

चितवनस्थित भरतपुर अस्पतालले आकस्मिक बिरामीलाई लक्षित गर्दै सञ्चालनमा ल्याउन लागेको आकस्मिक प्रयोगशालाको प्रक्रिया तत्काललाई रोकिएको छ। सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अस्पतालमा धम्कीपूर्ण पत्र पठाएपछि सो प्रक्रिया रोकिएको हो। प्रयोगश...

विश्वका ५२औं धनी जिम र मर्लिनको अनुभूति : नेपाल आउँदा छोरासँगै भएजस्तो लाग्छ [भिडियो]

गणितज्ञ जेम्स ह्यारिस अर्थात् जिम साइमन्स फोर्ब्स पत्रिकाका अनुसार विश्वका ५२औं धनी हुन्। उनीसँग २० बिलियन अमेरिकी डलर निजी सम्पत्ति छ भने ५० बिलियन डलरको हेज फन्ड चलाउँछन्। उनका छोरा निक साइमन्स १६ वर्षअघि नेपाल आएका थिए। नेपालमा ९ महिना बसेका निकलाई यहाँको स्वास्थ्य ...

कर्णालीवासीको स्वास्थ्यमा पहुँच बढ्दै छ : मेयर सेजुवाल

कर्णाली भन्ने बित्तिकै रोग, भोकको क्षेत्र भनेर परिभाषित गरिन्छ । औषधि उपचार नपुग्दा अकाल मृत्युको सिकार हुनुपरेको भन्दै दिनहुँका अखवारमा समाचार बन्छ कर्णाली । यद्यपि, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएसँगै जटिल प्रकारका शल्याक्रिया समेत गरिँ...

सरकारी अस्पताल बराबरको शुल्क र निजीको जस्तो चुस्त सेवाका लागि धुलिखेल अस्पताल खुलेको हो : डा कोजू [भिडियो]

काठमाडौं- प्राडा राजेन्द्र कोजू काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन हुन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोजूले धुलिखेल अस्पतालको निर्देशकका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। नेपालको पहिलो सामुदायिक यो अस्पताल शुलभ शुल्कमा गुणस्तरीय उपचार सेवा दिने उद्देश्य...

मिर्गौला छिट्टै किन बिग्रन्छ? कमसल मिर्गौला लिएर किन जन्म हुन्छ? कसरी स्वस्थ राख्ने? : डा ऋषिकुमार काफ्ले [भिडियो वार्ता]

काठमाडौं- आज विश्व मिर्गौला दिवस विश्वभर विभिन्न कार्याक्रम गर्दै मनाइँदै छ। नेपालमा पनि दिवसका अवसरका विभिन्न चेतनामुलक कार्यक्रम हँदैछ। दिवसका अवसरमा स्वास्थ्यखबरको विशेष कार्यक्रम ‘स्वास्थ्य संवाद’मा बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेसँग कुर...

वीर अस्पताल २५ सय बेडमा विस्तार हुँदैछ : डा भुपेन्द्र बस्नेत [भिडियो वार्ता]

काठमाडौं- वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले बिरामीलाई सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न वीर अस्पतालको विस्तारको काम अगाडि बढीरहेको बताएका छन्। स्वास्थ्यखबरको नियमित कार्यक्रम ‘स्वास्थ्य संवाद’मा निर्देशक डा बस्नेतले वीर अस्पतालला...

बिरामीलाई सहज उपचार दिन २५ सय शय्याको वीर अस्पताल बन्दै छ : डा भुपेन्द्र बस्नेत [भिडियो वार्ता]

काठमाडौं- वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले बिरामीलाई सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न वीर अस्पतालको विस्तारको काम अगाडि बढीरहेको बताएका छन्। स्वास्थ्यखबरको नियमित कार्यक्रम ‘स्वास्थ्य संवाद’मा निर्देशक डा बस्नेतले वीर अस्पतालला...

अहिलेकै जनशक्तिले स्वास्थ्यका कार्यक्रम प्रभावकारी गर्न समस्या छ  

स्थानीय तहसँग काम गर्दा कस्तो अनुभव गर्नुभएको छ  ? पक्कै पनि पहिलाको तुलनामा अहिले निकै फरक अनुभव भइरहेको छ । अहिले काम गर्न अलि अप्ठेरो छ । स्थानीय तहका प्रतिनिधिहरुको पनि नयाँ अनुभव भएकाले असहजता दुवैतिर छ जस्तो लाग्छ । पहिले स्वास्थ्यका हरेक कार्यक्रम त्यसै ...

यस्तो छ नेपालको स्वास्थ्य सेवा विकासको इतिहास : डा हेमांग दीक्षित [भिडियो]

काठमाडौं- डा हेमांग दीक्षित चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डीन हुन्। बरिष्ठ बालरोग विशेषज्ञ डा दीक्षित चिकित्सा शिक्षाका विज्ञ तथा स्वास्थ्य क्षेत्रको इतिहासका अध्येताका रुपमा पनि चिनिन्छन्। स्वास्थ्यखबरको नियमति कार्यक्रम ‘स्वास्थ्य संवाद’मा डा...

हात्तीपाइलेको औषधिमा शंका गर्नुपर्दैन, ढुक्क भएर खानुहोस् : डा भीम आचार्य

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अाजदेखि तीन दिनसम्म हात्तीपाइले रोग विरुद्धको निःशुल्क औषधि खुवाउने अभियान सुरु गरेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०२० भित्र विश्वबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार नेप...

सुरक्षा नभएसम्म डाक्टरहरु डोटी फर्कंदैनन् : कार्की

डोटी जिल्लामा कार्यरत डा जितेन्द्रकुमार सिंहमाथि सांघातिक आक्रमण भएपछि नेपाल चिकित्सक संघले जिल्लामा कार्यरत सबै डाक्टरलाई काठमाडौं बोलाएको छ। संघको आह्वानपछि जिल्लामा कार्यरत सबै डाक्टरले जिल्ला छाडिसकेका छन्। डाक्टरले जिल्ला छाडेपछि बिरामी भने मारमा परेका छन्। संघले ड...

योगी विकाशानन्दलार्इ प्रश्न : तपाई खुब हाँस्नुहुन्छ ? त्यसको रहस्य के हो ?

तपाई खुब हाँस्नुहुन्छ ? त्यसको रहस्य के हो ? हाँसो पनि एउटा उपचार पद्दति  हो । विस्तारै विस्तारै मानिसहरु हाँस्न बिर्सदै गएका छन् । हाम्रो समाजमा महिला बढी हाँस्छन् । पुरुषहरुलाई त हाँस्नै आउदैन भनेपनि हुन्छ । नहाँस्नाले पुरुषहरु भन्दा हाँस्ने महिला ५ वर्ष बढी बा...

बिरामीको अधिकार नै गुणस्तरको महत्वपूर्ण अंग : वैज्ञानिक बैंकटेस

काठमाडौं– वैज्ञानिक थुप्पिल बैंकटेस हालै नेपाल आएका छन् । ‘लीड फ्रि’ इन्डियाका अभियान्ता बैंकटेसलाई भारतमा ‘लीड म्यान’ भनेर पनि चिनिन्छ । उनी लीडले पु¥याउने हानी सम्बन्धि जनचेतना जगाउन र ल्याबको गुणस्तरका लागि आयोजित कार्यक्रममा भाग...

पढ्नै पर्ने