भान्सामै औषधी

हरियो खुर्सानीका ७ फाइदा

पीरो मन पराउनेका लागि हरियो खुर्सानी बिनाको खाना मीठै लाग्दैन । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला । हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी ...

केरा खानु पर्ने १६ कारण

मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमितता, कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि केराले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । केराले तत्काल ऊर्जा दिन्छ । त्यही भएर कमजोर हुनेबित्तिकै केरा खान सल्लाह दिइन्छ । यही भएर विश्वक...

आँखाका लागि गाजर राम्रो कि अंगुर ?

एजेन्सी – आँखाको दृष्टिलाई तेज बनाउन तथा बालबालिकालाई दृष्टिबिहीन हुनबाट बचाउन गाँजर खुवाउने गरिन्छ । तर आँखाका लागि गाजर भन्दा पनि अंगुर फलदायी हुने एक नयाँ अध्ययनले देखाएको छ । अंगुर नियमित खाँदा आँखाका लागि निकै लाभदायी हुनुका साथै जीवनको उत्तराद्धमा ...

बेसारका ६ विशिष्ट फाइदा

भान्सामा नभई नहुने मसला बेसार स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ । यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । आयुर्वेद र चिनिया औषधि विज्ञानमा बेसार संक्रमण स्वस्थ पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हुँदैं आएको प...

नियमित खानुहोस् यी खानेकुरा

अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं । कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन् ...

यी समस्या भए खानुपर्छ ल्वाङ

ल्वाङको प्रयोग मसला र औषधिका रूपमा पहिलादेखि हुँदै आएको छ । ल्वाङमा धेरै औषधीय गुण छन् । जसले तपाईंका सानातिना स्वास्थ्य समस्यामा लाभ पु¥याउँछ । एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने । रुघा र ज्वरो आएको मानि...

खुर्सानीका फाईदा र बेफाइदा

एजेन्सी– सामान्यतया चिल्लो र पिरो खानेकुरा नखान विज्ञहरुले सुझाब दिँदै आएका छन् । चिल्लो तथा पिरो पेटमा समस्या आउने र अल्सर बनाउने साबधानी दर्शाउँदै आएका छन् । रातो खुर्सानीले पेटमा ग्याँस्ट्रिकको समस्याबाट केही हदसम्म जोगाउँछ । पिरो खानेकुराले तौल घटाउनेदेखि शर...

पेटको समस्या भएकालाई दही

– पेटसम्बन्धी समस्या भएकाहरूका लागि दही अत्यन्त उपयोगी मानिन्छ । दही खाँदा पेटको समस्या कम त हुन्छ नै साथै शरीरलाई बल पनि प्राप्त हुन्छ । –दूधबाट दही बनेपछि दूधमा रहेको सुगरको स्वरूप बदलिन्छ । जसले दहीलाई सुपाच्य बनाउँछ । त्यही भएर दूध खाँदा नपच्नेहरूले प...

डायबेटिज नियन्त्रण गर्ने ७ खाना

डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन । यी चिज नियमित खाने गरेमा  चिनीकोे मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिएका उदाहरण छन्ः तीतेकरेला डायबेट...

गोलभेंडाले घटाउँछ प्रोस्टेट क्यान्सरको खतरा

एजेन्सी । नियमित रुपमा गोलभेंडा सेवनले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको खतरा २० प्रतिशतले कमी आउने एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययनमा यस्तो पाइएको हो । विश्वभर पुरुषमा हुने क्यान्सरमा प्रोस्टेट क्यान्सर दोस्रो नम्बरमा छ ।   बेलायतमा हरेक वर्ष प्रोस्...

सुन्तला खानैपर्ने १० कारण

कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन...

आलुको बोक्राका यतिधेरै फाईदा

मकै, चामल र गहुँ पछि आलु विश्वमै सबैभन्दा बढी खाईने परिकार हो । तरकारी र अचारमा अत्याधिक प्रयोग हुने आलुलाई उसिनेर वा पोलेर खान सकिन्छ । चप, पकौडा, समोसादेखि अन्य खाजाका परिकारमा पनि आलुको प्रयोग हुन्छ । तर आलुको जति महत्व छ, त्यसको बोक्रालाई महत्व दिएको पाइदैन । ...

केराको डाँठको जुसको आश्चर्यजनक फाइदा

एजेन्सी – केराको फलमात्र होइन यसको फूल, पात र डाँठ पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।। धेरै केरा खाँदा तौल बढ्छ भन्ने परम्परागत मान्यता छ ।  वास्तवमा केरामा मानिसलाई शान्त पार्ने तत्व हुन्छ जसले पाचनप्रक्रियालाई सहयोग गर्नुका साथै मेटाबोलिजमलाई तीब्र बनाउँछ...

मांसपेशी मजूबत बनाउने १५ खाना

अधिकांश पुरुष त्यतिखेर मात्र आकर्षक मानिन्छन्, जतिखेर उनीहरूको शरीर मजबूत र गँँठिलो हुन्छ । यसका लागि मांसपेशी मजबूत हुनु जरूरी हुन्छ । मांसपेशी मजबूत बनाउन केही घण्टा जिममा बिताएर मात्र हुँदैंन, सही डाइट योजना पनि आवश्यक हुन्छ । खानपानमा राम्ररी ध्यान दिएमा मांसपे...

रोग प्रतिरोधक क्षमता बढाउने ६ खाना

रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन एप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ । तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं । यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन । बदाम दैनिक ८ देखि ...

औषधिका रुपमा तातो पानी

टन्सिल बढदा, घाँटि दुख्दा, दाँत र गिजाको समस्यामा सहन सक्ने तातो पानीमा चर्को नुन हालेर कुल्ला गर्न सकिन्छ । पिनास, दम, ब्रोन्काइटिस, रुघा जस्ता समस्यामा तातोपानीको वाफ लिनु उपयुक्त हुन्छ । ढाड दुख्ने, महिनावारीको दुखाइ, मर्किएको आदी दुखाइको अवस्थामा हट वाटर ब्याग...

शरीरलाई न्यानो राख्ने मसला

जिरा जिराले शरीरलाई भित्रैदेखि तातो राख्ने भएकाले जिराले दाल झान्ने, यसलाई तरकारी र सुपमा हालेर पकाउने आदि गर्नुपर्छ । अदुवा अदुवाले पनि शरीरको चिसोपन हटाउने भएकाले यसलाई चियामा मिसाएर, तरकारी र चटनीमा हालेर खानुपर्छ । दालचिनी यसले खानाको स्वादमात्रै ...

जिका भाइरसको प्रकोप नघटेपछि थप सतर्कता

  याङ्गोन, २९ कात्तिक । म्यानमारमा विगत लामो समयदेखि देखिएको जिका भाइरसको प्रकोप नघटेपछि यसका विरुद्धमा सतर्कता अपनाउन भनेको छ । म्यानमार सरकारले शनिबार सार्वजनिक सूचना जारी गरी भाइरसको प्रकोप भएका क्षेत्रमा सतर्कता अपनाउन र औषधि उपचारका लागि चिकित्सकहरु...

भिटामिनको भण्डार गोलभेंडा

नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ । गोलभेंडाको इतिहास निकै पुरानो छ । १५ औं शताब्दीमा अमेरिकाको रोलको टापु...

नट्स खानुपर्ने कारणहरु

बदाम बदाम प्रोटिनको राम्रो स्रोत हो । यसमा एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ, जसले शरीरका विकारलाई बाहिर निकाल्ने गर्छ । दमको समस्या भएका अथवा गर्भवतीबाहेक अरूले बदाम खाएमा लाभ मिल्छ । तर, शरीर तातो प्रकृतिको छ भने थोरै मात्रामा बदाम खाने गर्नुपर्छ । किनकि, बदाम ग...

पढ्नै पर्ने