मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, चैत ६, २०८०
Tue, Mar 19, 2024
मंगलबार, चैत ६, २०८०
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
जीवनशैली
नर्सहरुबीच प्रतिष्पर्धा हुने ‘मिस नेपाल पिस २०२४’ हुँदै
एनक्लेक्स नेपाल प्रायोजित ‘मिस नेपाल पिस २०२४’ को घोषणा भएको छ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको ७ औं संस्करण सुरु भएको घोषणा गरिएको हो। यसपल्ट यो प्रतियोगिता स्वास्थ्यखबरसँगको सहकार्यमा हुनेछ।
शनिबार, चैत ३, २०८०
जान्ह्वी कपुरले स्ट्यान्डअप कमेडीबाट फैलाइन् एचपीभीका बारेमा सचेतना
ह्युमन प्यापिलोमा भाइरस १०० भन्दा बढी प्रकारका हुन्छन्। सङ्क्रमण भए पनि धेरैजसोमा कुनै लक्षण देखिँदैन। तर केही प्रकारले भने मुहार, हात खुट्टा, यौनाङ्ग र मुखभित्र पनि मुसाहरू उत्पन्न गराउँछ।
आइतबार, फागुन २०, २०८०
डर्म्याटोलोजिस्ट डा रुपक घिमिरेको कथामा फिल्म ‘रुखान’ बन्ने
यो फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा फिल्म बन्ने छ। फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ।
बुधबार, फागुन ९, २०८०
शाकाहार र भिगन आहार सम्बन्धी १० गलत धारणाहरु
मह सङ्कलन शोषणकारी र हानिकारक प्रक्रिया हो। विवरण जेसुकै भएपनि महलाई शाकाहारी मान्न अथवा भिगन भन्न मिल्दैन। किनभने यो मौरीको श्रम र तिनीहरूको खानाको उत्पादन हो।
आइतबार, फागुन ६, २०८०
डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो 'कसरी भनूँ म' सार्वजनिक
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चिकित्सा पेशासहित गायनमा समेत रुचि राख्ने डा भण्डारीले 'कसरी भनूँ म' बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्।
शनिबार, फागुन ५, २०८०
मसल्समा समस्या आएपछि ऋतिकले लिए वैशाखीको सहारा
आफूले आफ्नो हजुरबालाई मात्रै एउटा चोट भएकाले उमेरसँग लिनुदिन नरहेको बताउँदै सम्झाएको बताए। तर आफ्नो पिताको सोच आवश्यक पर्दा सहयोग लिनुपर्ने रहेको बताए। आफू पनि त्यसमा सहमत रहेको उल्लेख गरेका छन्।
बिहीबार, फागुन ३, २०८०
हेल्थ एसिस्टेन्ट पढेका हिमालय भट्ट, जसलाई लोकसेवा तयारी कक्षाको बिदाले बनायो फेरुवा
महेन्द्रनगरमा एचए (हेल्थ असिस्टेन्ट) पूरा गरे। त्यसपछि घर फर्किए। ‘जब स्कोप’का लागि राम्रो मानिएको एचए पढेका उनी गाउँमा त्यत्तिकै डुलेको देखेर आफन्त र गाउँलेले सोध्न थाले– फेरुवेइ जनि क्याइ डुलन्छै खाली? (काम नपाएजसरी किन डुल्छौ त्यत्तिकै?) त्यसपछि उनी लोकसेवा पढ्न भनेर काठमाडौं आए। गाउँमा ‘फेरुवा’को रुपमा गनिन थालिएपछि लोकसेवा पास गरेर जागिर खाने उद्देश्यसहित केन्द्रीय राजधानी छिरेका थिए।
शनिबार, माघ २७, २०८०
श्रीमान्-श्रीमतिबीच हुनसक्ने 'रुममेट सिन्ड्रोम' के हो, कसरी जोगिने ?
यदि सम्बन्धमा प्रेम र लगाव पूरै सकियो भने यस्तो सम्बन्ध नुहुनु नै राम्रो हुन्छ । तर सामाजिक, आर्थिक, सांस्कृतिक र निजी कारणले मान्छेहरु भावनात्मक दूरीका बाबजुद पनि सम्बन्धमा पूर्णबिराम लगाउने दिशामा मान्छेहरु बढ्दैनन् । विवाहित जोडीहरु ‘रूममेट अप्रोच’को बाटो अपनाउँछन्। उनीहरु मात्र रुममेटका रुपमा सँगै हुन्छन्।
शुक्रबार, माघ ५, २०८०
रश्मिका मन्डना भन्छिन्- म आफ्नै शरीरलाई चुनौती दिन रुचाउँछु
सामाजिक सञ्जालमा समेत सक्रिय मन्डना अक्सर आफ्नो शारिरीक अभ्यासका तस्विर र भिडियो पोस्ट गरिरहन्छिन्। इन्स्टाग्राममा उनले धेरै त्यस्ता तस्विर र भिडियो राखेकी छिन्। आफ्नो फिटनेस रुटिनबारे बताउँदै उनले स्किपिङ. स्विमिङ. किक-बक्सिङ, रनिङ नियमित रहेको उल्लेख गरेकी छिन्। योगा पनि आफूले नियमित गर्ने कर्ममै पर्ने बताइन्।
बुधबार, माघ ३, २०८०
राष्ट्रिय योग दिवसले यस्तो सन्देश दिन सकोस्
नवौं राष्ट्रिय योग दिवस देशव्यापी रुपमा मनाउन ‘गरौ योग- रहौं निरोग’ भन्ने मुल सन्देशका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको संयोजन गरी योगको सन्देश देशव्यापी बनाउँदै आम नागरिकमा योग सचेतना अभियान दिनु यसको मुख्य उद्देश्य हुनुपर्छ।
सोमबार, माघ १, २०८०
पात्रलाई जीवन्त बनाउन खाएको खैनीले महेशलाई दिएको हैरानी
‘हल्कारा’ले उनलाई अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय हयुस्टन फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड दिलायो । उनी फिल्ममा बाँचेको राम पात्रले थुप्रै दर्शक र समीक्षकको प्रेम पनि पायो । तर त्यही पात्रलाई जीवन्त बनाउन खाएको खैनीले महेशलाई निकै वर्षसम्म कष्टको बाटो हिँडायो।
शनिबार, पुस २८, २०८०
कटरिनालाई विक्कीले 'रिभर्स साइकोलोजी' प्रयोग गरेको दाबी, यसले कसरी काम गर्छ?
रिभर्स साइकोलोजीको प्रयोगबाट प्रेम प्रगाढ बनाउने र दोस्ती गहिरो बनाउने गरिएको छ। जसको 'नैतिक-अनैतिक' अवधारणामा छलफल भइरहेपनि प्रयोगले लाभ दिउन्जेल राम्रै भएको बताउनेहरु धेरै छन्।
मंगलबार, पुस १०, २०८०
सलमानको सुत्रले तन्दुरुस्त डेजी शाह, भन्छिन्- एक्सरसाइजमा सलमान 'सुपरह्युमन'
बलिउडमा थुप्रै कलाकार छन्, जसलाई सलमानले स्थापित गरेका छन्। डेजी यिनमैमध्ये एक हुन्। उनले डेजीलाई फिल्ममा मौका मात्र दिएनन्, आफ्नो पर्सनल ट्रेनर राकेश उड्डियारलाई डेजीको फिटनेसमा ध्यान दिन पनि भने। पछिल्लो ९ वर्षदेखि राकेश नै सलामानसँगै डेजीलाई फिटनेशमा मार्गदर्शन गरिरहेका छन्।
आइतबार, पुस ८, २०८०
उमेरले ४८ पुगेका साउथ स्टार महेश बाबुको फिट रहने तरिका
आफूलाई फिट राख्ने तहको अभ्यासलाई उनले बढी अपनाए। 'म हेल्दी र टोन्ड बडी बनाउने कुरामा ध्यान दिन्छु,' उनी भन्छन्। उनका ट्रेनरका अनुसार दैनिक अभ्यासमा उनी बडी स्ट्रेन्थ र लचकतामा बढी ध्यान दिन्छन्। स्ट्रेचिङ उनको प्रिय अभ्यासक्रम हो। त्यही कारण आफूलदे एक्सन फिल्मलाई न्याय दिन सकेको उनको प्रतिक्रिया हुन्छ।
शनिबार, मंसिर ३०, २०८०
यस्तो छ महिनावारी सचेतनासम्बधी प्रकाश सपूतको नयाँ गीत ‘खुलेर कुरा गरौँ’
गायक प्रकाश सपूतको महिनावारीसम्बधी सचेतनामूलक गीतिभिडियो ‘खुलेर कुरा गरौँ’ सार्वजनिक भएको छ। सपूतको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतिभिडिओमा महिनावारीबारे समाजको अन्धविश्वासलाई चिर्ने प्रयास गरिएको छ।
शनिबार, मंसिर २३, २०८०
ए झरी नझरीदेऊ यसरी : किशोरकालमा डा अरुण सायमीले लेखेका गीतको कथा
झरीसँग जोडिएर आउने गीत ‘ए झरी’ले कैयन् संगीतप्रेमीलाई स्पर्श गरेको छ। भावुक बनाएको छ, प्रेमिल बनाएको छ। यही गीतका सर्जक हुन् डा. सायमी। जतिबेला उनले यो गीत लेखे, त्यतिबेला उनी डाक्टर भइसकेका थिएनन्।
शनिबार, असार १६, २०८०
यस्तो छ मलाइका अरोराको फिटनेस मन्त्र
उनी आफ्नो फिटनेस रुटिन नियमित पूर्णताका साथ पालना गरिरहेकी छिन्।
शनिबार, असार २, २०८०
कपाल सुन्दर बनाउने दीपिकाको मन्त्र
म कपालको केयरमा लामो समय बिताउँछु। सबैभन्दा महत्वपूर्ण कुरा के भने म कपाल तातोपानीले भन्दा चिसो पानीले नुहाउँन मन पराउँछु। कपाललाई स्वस्थ राख्न म हरेक हप्ता टाउकोको मसाज गर्छु।
आइतबार, जेठ १४, २०८०
डा ललितको म्युजिक भिडियो सार्वजनिक, डा सुवास र केकीको अभिनय
गीतमा त्रिवि शिक्षण अस्पतालमा क्रिटिकल केयर विभागमा कार्यरत डा सुवास आचार्यले अभिनय गरेका छन्। डा आचार्यसँगै अभिनेत्री केकी अधिकारीको पनि अभिनय रहेको छ।
शनिबार, जेठ ६, २०८०
किताब समाज बुझ्ने माध्यम हो : डा यमबहादुर रोका [पुस्तक वार्ता]
अंग्रेजी भाषामार्फत हाम्रो परिवेश, समाज, समस्या लेख्दा विश्वका धेरै देशका मानिसहरुले बुझ्न सक्छन्। त्यो परिवेश बुझ्न सक्छन्। नेपालमा बसेर अंग्रेजीमा भाषामा लेख्नेलाई पनि हामीले साथ दिनुपर्छ।
बुधबार, वैशाख २०, २०८०
साहित्यमा डुब्दा थप शक्ति पाएको अनुभव हुन्छ: डा अवनिभूषण उपाध्याय
आफूले काम गरेको समयको डकुमेन्टेसन हुन्छ भन्ने कुराले मैले यो किताब लेखेको हुँ। यो कुरामा मेरो परिवार,सँगै काम गरेका साथीभाई र गुरुहरुले समेत लेख्न उत्प्रेरित गर्नुभयो।
शनिबार, चैत ११, २०७९
स्वस्थ रहन के गर्छन् डा सौगात पौडेल [फिटनेस वार्ता]
क्यान्सर रोग विशेषज्ञ डा सौगात पौडेल वीर अस्पतालमा कार्यरत छन्। उनी फिटनेसमा निकै ध्यान दिन्छन्।
शनिबार, चैत ४, २०७९
डा शैलेश र डा सविनाको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक
डा शैलेश कुमार मिश्र र डा सविना श्रेष्ठको स्वरमा रहेको गित जिन्दगीको गोरेटोमाको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सोमबार, फागुन २९, २०७९
यस्तो छ बलिउड अभिनेता आयुष्मानको फिटनेस राज
आयुष्मानले नियमित कसरत र स्वस्थ खाना खाएर आफ्नो फिटनेस कायम राख्छन्।
शनिबार, फागुन २७, २०७९
होली खेलिसकेपछि छालामा हुने समस्याबाट कसरी जोगिने?
होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उडेको हुनसक्छ।
मंगलबार, फागुन २३, २०७९
'डाक्टर नभएको भए सायद फुटबलर हुन्थें होला'
स्कुल पढ्दा मेरो फुटबल प्लेयर बन्ने सपना थियो। एक समय फुटबल खेलियो तर फुटबललाई नै करियर बनाउन भने सम्भव भएन। तर म डाक्टर नभएको भए फुटबलर चाहिं हुन्थें होला सायद।
शनिबार, फागुन १३, २०७९
यस्तो छ अभिनेत्री सामन्थाको फिटनेस राज
सामन्था अक्किनेनी बलिउडकी फिट र सुन्दर अभिनेत्री मध्ये एक हुन्। बलिउडमा चर्चित हुनुभन्दा पहिले उनी तमिल र तेलुगु फिल्म उद्योगमा समेत स्थापित भईसकेकी थिईन्।
शनिबार, फागुन १३, २०७९
फिट रहन के खान्छन्? अभिनेता सिद्धार्थ मल्होत्रा
सिद्धार्थ मल्होत्रा बलिउडका उत्कृष्ट अभिनेताहरूमध्ये एक हुन।
शनिबार, फागुन ६, २०७९
'ह्यारीकी प्यारी'का निर्देशक डाक्टर कपिल रिजाललाई प्रश्न: फिल्मको कथा वीर्य दानसँग सम्बन्धित हो?
कपिल वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालको छोरा हुन्। उनले निर्देशन गरेको नेपाली कथानक चलचित्र 'ह्यारीकी प्यारी' यही माघ २० गतेबाट देशभर प्रदर्शन हुँदै छ। त्यसै फिल्म र उनका रुचिको विषयमा स्वास्थ्यखबरको लागि अन्शु खनालले गरेको कुराकानी:
शनिबार, माघ १४, २०७९
यस्तो छ कियारा आडवाणीको फिटनेसको राज
उनी स्वस्थ, सक्रिय र आकारमा रहनको लागि नियमित फिटनेस दिनचर्या कायम राख्छिन्। कम तेलयुक्त खानेकुरा खान्छिन्।
शनिबार, माघ १४, २०७९
1
2
3
4
5
Next
ट्रेण्डिङ
बीपी प्रतिष्ठानका डाक्टर रोशन प्रहरी नियन्त्रणमा
बुधबार, फागुन ३०, २०८०
सिएपीडीः मिर्गौलाका बिरामीले घरमै गर्न सक्ने डायलाइसिस
बिहीबार, चैत १, २०८०
पुनर्स्थापना केन्द्र निर्माणको योजनामा ट्रमा सेन्टर, गोदावरी नगरपालिकाले दियो १०० रोपनी जग्गा
मंगलबार, फागुन २९, २०८०
नोबेल अस्पतालमा कार्यरत नर्सको शव शौचालयमा भेटियो, हत्याको आशंका
शुक्रबार, चैत २, २०८०
बौरिँदै वीर अस्पतालको मुटु विभाग
आइतबार, चैत ४, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अंकुर साह नियुक्त
बिहीबार, चैत १, २०८०
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
डिबी खड्का
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
स्वास्थ्यखबर
नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ: प्रशंसा श्रेष्ठ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले सहयोग गरे विदेशमा पनि औषधि निर्यात गर्न सक्छौं: प्रधान [अन्तर्वार्ता]
स्वास्थ्यखबर
मुलुकलाई चाहिने जति औषधि उत्पादन गर्न सक्छौंः सह-संयोजक राजभण्डारी [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ: उपकुलपति बस्नेत [अन्तर्वार्ता]
स्वास्थ्यखबर
रक्त रोगको छुट्टै विशिष्टिकृत अस्पताल हुन जरुरी छ: डा विशेष पौडेल
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको औषधि क्षेत्रमा समयमा नै सोचेनौं भने भोलि जटिलता निम्तिन सक्छ
१ घण्टा अगाडि
औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ
सोमबार, चैत ५, २०८०
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
बिहीबार, चैत १, २०८०
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवा र स्थानीय तहको भूमिका
शनिबार, फागुन २६, २०८०
स्वास्थ्य बीमा कार्यक्रमको अबको यात्रा
शुक्रबार, फागुन २५, २०८०
बुढ्यौलीको सहारा स्वास्थ्य बीमा
बुधबार, फागुन २३, २०८०
आँखा उपचारमा नेपाली औषधि उत्पादनको विशिष्टता
आइतबार, फागुन २०, २०८०
४० प्रतिशत स्वास्थ्य सामग्री नेपालमै उत्पादन गर्न सक्छौं
शुक्रबार, फागुन १८, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
थ्री मिस्टेक्स अफ माइ लाइफ
राकेश यादव
खगेन्द्र नवजीवन केन्द्र पुग्दा डा तोसिमा कार्कीले जे देखिन्..
स्वास्थ्यखबर
नेपाल चिकित्सक संघको कन्फ्रेन्समा भाग लिँदाको त्यो अनुभव
शुभेक्षा शौर्या शाह
न्युक्लियर मेडिसिन विधिद्वारा थाइराइड क्यान्सर ९७ प्रतिशत सफल उपचार
डा जीवन पौडेल
The Burning Issue of Iodine Over intake in Nepal
Utsav Parajuli
नेपाल नर्सिङ दिवस: दुर्गमका नर्सका पीडा
बलि बहादुर बूढा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search