जीवनशैली

दीपिकाको सौन्दर्य राजः प्रशस्त तरकारी खाने, मस्त निदाउने 

दीपिका पादुकोण फिल्म ‘पद्मावत’का कारण अहिले चर्चामा छिन् ।  पछिल्लो समय बलिउडमा उनले राज नै गरेकी छिन् भन्दा फरक पर्दैन।  ‘हेभी मेकअप’ नगरेको अवस्थामा दीपिका काली छिन् । घाँटी र छातीका देखिने भागमा अनेक सौन्दर्य सामग्री दलेर उनल...

दुई वर्षदेखि शाहरुखको प्राथमिकता फिटनेस 

चेन स्मोकर भए पनि अभिनेता शाहरुख खानले चुरोटका कारण आफ्नो फिटनेसमा कुनै असर पर्न दिएका छैनन् । फिल्म ‘ओम शान्ति ओम’को ‘ओ हसिना तू नीलमपरी’ बोलको गीतमा शाहरुखले आफूलाई कँसिलो ज्यानमा प्रस्तुत गरेर उमेर घर्किँदै गए पनि बडी म्यान्टेन गर्ने सवाल...

शिल्पा शेट्टी यसरी रहन्छिन् फिट एन्ड फाइन

अभिनेत्री शिल्पा शेट्टी योग गुरुका रूपमा प्रसिद्ध छिन् । आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी छिन् । खासगरी महिलाहरूले उनको सीडी हेरेर योग सिक्ने गरेका छन्।  योग गर्नाले आफ्नो तन र मन दुवै फुर्तिलो र स्वस्थ भए...

शाकाहारी जोन, यसरी बनाउँछन् बाहुबली ज्यान

करिब एक दशकदेखि बलिउडमा सक्रिय अभिनेता जोन अब्राहम शानदार बडी भएका फिट अभिनेतामा गनिन्छन् । वर्कआउट गर्नेबाहेक फिट र बोल्ड ज्यानका लगि उनले 'भेजिटेरियन डाइट' लिने गरेका छन् । वर्कआउटका क्रममा जोन बाइ सेप्सका लागि विशेष मेहनत गर्छन् । वर्कआउटपछि ज्यानलाई साम...

‘बाइपोलर डिसअर्डर’ निको भएपछि मात्र गायक हनी सिंहको नयाँ गीत, के हो यो समस्या ?

एजेन्सी– झन्डै दुई वर्षपछि हनी सिंह स्रोतामाझ आएका छन् । ‘दिल चोर’ गीत मार्फत् फेरि उदाएका उनी यत्रो लामो समय किन गायब भए ? के भएको थियो उनलाई ?  हजारौंका अघि निर्धक्क गीत गाउने हनी सिंह एक समय चार–पाँचजनाका अगाडि पनि गाउन डराउन थाल...

पेशा मेडिकल, रहर मोडलिङ

गत साता सम्पन्न नेपाल मिसेज टुरिजम सौन्दर्य प्रतियोगितामा ३१ जनालाई पछि पार्दै फर्माकोलोजिस्ट डा आना आचार्यले उपाधि जितिन्। काठमाडौं मेडिकल कलेज (केएमसी) मा फर्माकोलोजीकी लेक्चरर उनले बेष्ट स्किनसहित मिसेस टुरिजम २०१८ को उपाधि जितेकी हुन्।  पेशाले डाक्टर भए पन...

मिसेस नेपाल टुरिजम सौन्दर्य प्रतियोगीता जितिन् केएमसीकी डा आना आचार्यले

काठमाडौं– मिसेस नेपाल टुरिजम सौन्दर्य प्रतियोगिताको उपाधि डा आना आचार्यले जितेकी छिन् । काठमाडौं मेडिकल कलेज (केएमसीकी) फर्माकोलोजीकी लेक्चरर उनी वेष्ट स्किनको समेत उपाधि हासिल गरिन्। यसैगरी थर्ड रनर्सअपको उपाधि जित्ने पनि डाक्टर नै छिन् । छाउनी अस्पतालकी डाक्टर ...

डाक्टरले गाए लोक पप गीत, बन्यो यस्तो भिडियो

काठमाडौं– डा बिमल मगरको स्वर, शब्द र संगीत रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक पप शैलीको गीतको शब्द लोक गीत र संगीत वेस्टर्न रहेको छ । गीतमा नेपालका परम्परागत बाजा धिमे, भुसिया, झ्याम्टा, मादल, सारंगी र नरसिंह पनि प्रयोग गरिएको छ। गीतको म्यु...

भारतीय गायक हनी सिंहलाई भएको ‘बाइपोलर डिसअर्डर’ के हो ? 

एजेन्सी– झन्डै दुई वर्षपछि हनी सिंह स्रोतामाझ आएका छन् । ‘दिल चोर’ गीत मार्फत् फेरि उदाएका उनी यत्रो लामो समय किन गायब भए ? के भएको थियो उनलाई ?  हजारौंका अघि निर्धक्क गीत गाउने हनी सिंह एक समय चार–पाँचजनाका अगाडि पनि गाउन डराउन थाल...

राजेशपायलकाे स्वास्थ्य: एक्कासी हातखुट्टा नचलेको त्यो बिहान

गायक राजेश पायल राईका साथीहरुले एउटा मिथक बनाइदिएका छन्, ‘राजेश पायल स्टेज चढ्यो भने गीत सुन्ने मान्छे थाक्छन् तर ऊ गाएर थाक्दैन ।’ नेपाली सुगम संगीतमा लामो समयदेखि राज गरिरहेका राजेशको स्टेजको प्रस्तुति लोभलाग्दो हुन्छ । संगीतमा स्वर मात्रै होइन, शरीरको ...

जीवन दौड नभइ यात्रा रहेको भन्दै नयाँ वर्षमा स्वास्थ्य संकल्प गर्न मनिषाको आग्रह

काठमाडौं– अभिनेत्री मनिषा कोइरालाले अँग्रेजी नयाँ वर्षमा स्वस्थ रहने योजना बनाउन आग्रह गरेकी छिन् । नयाँ वर्षको संकल्प नै स्वस्थ जीवनशैली बनाउन उनले सुझाएकी छिन् । जीवन दौड नभएर यात्रा भएको भन्दै स्वास्थ्यमा सचेत रहन उनले अपिल गरेकी हुन् । पाठेघर क्यान्सरलाई...

१०० किलोकी नायिका जरिन खान कसरी पुगिन् ५७ ? कारण यस्तो छ

अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए । उनले प्रयास गरिन् तर पूर्ण सफल भइनन् । जसका कारण फिल्म ‘वीर&rsqu...

मुटुको व्यायाममा अनाहत चक्र : विधि र फाइदा

योग विज्ञानमा मुटुको उपचार तथा सुधारका लागि धेरै उपचार पद्दति छन्। तीमध्ये अनाहत चक्रको ध्वनिद्वारा एकदमै सहज ढंगले मुटुलाई फाइदा पुर्या उन सकिन्छ। लय, ताल, ध्वनि तथा मन्त्रले मुटुको राम्रो सुधार गर्न सकिन्छ। कुनै पनि ध्वनिलाई सुनियोजित रुपले लय, ताल मिलाएर लक्ष्यमा भेद...

शारीरिक वजन धेरै भएका महिलामा स्तन क्यान्सर भएको ढिलो थाहा पाइन्छ 

बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनले देखाएको छ । शारीरिक वजन धेरै भएका वा धेरै मोटा महिलाको स्तनमा उत्पन्न क्यान्सरका गाँठाबारे बेलैमा थाहा नहुने र गाँठा बढेर निकै ठूला ...

आँँखा वरिपरि ‘डार्क सर्कल’ छ भने खानुहोस् यी खानेकुरा

बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः भिटामिन ए भिटामिन एयुक्त खाना खाँदा छालाको ‘रिपेय...

हर्टअट्याकका लक्षण

मुटुको आकस्मिक (इमर्जेन्सी) अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमाग (गिदी) लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ । शरीरका लागी अत्यावश्यक यी वस्तुहरूको आपूर्ति रोकिएमा सबैभन्दा पहिले दिमागमा असर...

तपाईंले पानी पिउने सिसाको गिलास कति सुरक्षित छ ?

हिजोआज हामीले पानी पिउने सिसाका गिलास अनेक रंगमा बुट्टाले सजाइएका हेर्दा सुन्दर हुन्छन् । तर यस्ता सिसाका गिलासमा हुने लिड र क्याडमियमको स्तर हाम्रो स्वास्थ्यका लागि हानिकारक हुने एउटा बेलायती अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ प्लाइमाउथका अनुसन्धानकर्ताले ७२ वटा...

के तपाईं पानी पर्याप्त पिउनु हुन्छ ?

सामान्यतया जाडोयाममा हामी थोरै पानी खान्छौं । शरीरमा पानीको मात्रामा कमी भयो भने पनि हामी भोक लागेको भ्रममा खानेकुरा खान्छौं र अनावश्यक ऊर्जा क्यालोरी थप्छौं । तर शरीरमा पानीको कमी भएको महसुस गर्दैनौं। अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३...

१०० किलोकी जरिन् कसरी पुगिन् ५७ ?

अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए । उनले प्रयास गरिन् तर पूर्ण सफल भइनन् । जसका कारण फिल्म ‘वीर&rsqu...

मिर्गौला प्रत्यारोपणपछि सेलेना: 'म एकदम ठीक छु'

एजेन्सी- हलिउडकी चर्चित गायिका सेलेना गोमेज मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेकी छन् । पछिल्लो समय गायनको दुनियाँबाट पर रहेकी उनले प्रत्यारोपणपछि पहिलो पटक अन्तर्वार्ता दिएकी छन्। अन्तर्वार्ताका क्रममा उनले प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रो काम गरिरहेको र आफू एकदम स्...

पढ्नै पर्ने