जीवनशैली

मुटुको व्यायाममा अनाहत चक्र : विधि र फाइदा

योग विज्ञानमा मुटुको उपचार तथा सुधारका लागि धेरै उपचार पद्दति छन्। तीमध्ये अनाहत चक्रको ध्वनिद्वारा एकदमै सहज ढंगले मुटुलाई फाइदा पुर्या उन सकिन्छ। लय, ताल, ध्वनि तथा मन्त्रले मुटुको राम्रो सुधार गर्न सकिन्छ। कुनै पनि ध्वनिलाई सुनियोजित रुपले लय, ताल मिलाएर लक्ष्यमा भेद...

शारीरिक वजन धेरै भएका महिलामा स्तन क्यान्सर भएको ढिलो थाहा पाइन्छ 

बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनले देखाएको छ । शारीरिक वजन धेरै भएका वा धेरै मोटा महिलाको स्तनमा उत्पन्न क्यान्सरका गाँठाबारे बेलैमा थाहा नहुने र गाँठा बढेर निकै ठूला ...

आँँखा वरिपरि ‘डार्क सर्कल’ छ भने खानुहोस् यी खानेकुरा

बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः भिटामिन ए भिटामिन एयुक्त खाना खाँदा छालाको ‘रिपेय...

हर्टअट्याकका लक्षण

मुटुको आकस्मिक (इमर्जेन्सी) अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमाग (गिदी) लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ । शरीरका लागी अत्यावश्यक यी वस्तुहरूको आपूर्ति रोकिएमा सबैभन्दा पहिले दिमागमा असर...

तपाईंले पानी पिउने सिसाको गिलास कति सुरक्षित छ ?

हिजोआज हामीले पानी पिउने सिसाका गिलास अनेक रंगमा बुट्टाले सजाइएका हेर्दा सुन्दर हुन्छन् । तर यस्ता सिसाका गिलासमा हुने लिड र क्याडमियमको स्तर हाम्रो स्वास्थ्यका लागि हानिकारक हुने एउटा बेलायती अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ प्लाइमाउथका अनुसन्धानकर्ताले ७२ वटा...

के तपाईं पानी पर्याप्त पिउनु हुन्छ ?

सामान्यतया जाडोयाममा हामी थोरै पानी खान्छौं । शरीरमा पानीको मात्रामा कमी भयो भने पनि हामी भोक लागेको भ्रममा खानेकुरा खान्छौं र अनावश्यक ऊर्जा क्यालोरी थप्छौं । तर शरीरमा पानीको कमी भएको महसुस गर्दैनौं। अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३...

१०० किलोकी जरिन् कसरी पुगिन् ५७ ?

अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए । उनले प्रयास गरिन् तर पूर्ण सफल भइनन् । जसका कारण फिल्म ‘वीर&rsqu...

मिर्गौला प्रत्यारोपणपछि सेलेना: 'म एकदम ठीक छु'

एजेन्सी- हलिउडकी चर्चित गायिका सेलेना गोमेज मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेकी छन् । पछिल्लो समय गायनको दुनियाँबाट पर रहेकी उनले प्रत्यारोपणपछि पहिलो पटक अन्तर्वार्ता दिएकी छन्। अन्तर्वार्ताका क्रममा उनले प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रो काम गरिरहेको र आफू एकदम स्...

हर्टअट्याक हुने ८ कारण र १५ जोगिने तरिका

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने,...

भुटेको मकैका ८ फाइदा

एजेन्सी - तपाई हामीमध्ये कतिपय भुटेका मकैका पारखी छौँ होला । भुटेको मकैको स्वास्थ्यमा विशेष फाइदा गर्छ । यी हुन भुटेका मकैका फाईदाः १.  भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतक...

गर्भवती र सुत्केरी महिलाले जान्नैपर्ने कुरा

गर्भवती, प्रसूति र सुत्केरी अवस्था महिलाको लागि विशेष अवस्था हो।  गर्भवती हुनुभन्दा पहिले विभिन्न किसिमका तयारी जस्तै: आफ्नो पोषणको अवस्था, स्वास्थ्य अवस्था, विवाह भएको उमेर, हालको उमेर, आर्थिक अवस्था, गर्भवती अवस्थामा गर्नुपर्ने आराम, पारिवारिक अवस्था, गर्भावस्थामा न...

टाउको दुखाइ कम गर्न ५ तरिका

गएसाता मेरो टाउको साह्रै दुख्यो। दिनभरको उखरमाउलो गर्मी, दुई घन्टा ट्राफिक जाम त्यसमाथि एक थोपा पानी पनि नहुँदा त्यस दिनका सबै योजना गोलमाल भए। त्यस दिन म पनि टाउको दुखाइ वा माइग्रेनको सिकार भएका ५० लाख अस्ट्रेलियालीमध्ये एक थिएँ। तर त्यस दिनको मेरो टाउको दुखाइ ...

कसरी बनाउने सिक्स प्याक ?

शरीरलाई आकर्षक देखाउन फिट्नेस सेन्टर धाउने युवा जमात बढ्दो छ । तर, जो फिट्नेस सेन्टर वा घरमै बसेर पनि नियमित व्यायाम गरेर आफ्नो शरीर सुन्दर बनाउन खोजिरहेका हुन्छन्, उनीहरूलाई सही परामर्श दिने फिट्नेस गुरुको भने अभाव छ । जिम सेन्टर गएर बढीभन्दा बढी तौल उचाल्ने शारीरिक ...

स्वस्थ र अाकर्षक बन्न अपनाउनुहाेस् यी उपाय

स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ । थोरै–थोरै खाइरहने तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँ...

अबको ८ वर्षमा मोटोपनाबाट उत्पन्न रोगको उपचारमा मात्रै ९ अर्ब २० करोड युरो खर्च हुने

  बालबालिका र किशोरहरुमा मोटपनाको समस्या १० गुणाले बढ्दै गएको एक अध्ययनले देखाएको छ। विश्वका दुइ सय राष्ट्रमा गरिएको अध्यनन अनुसार १ करोड २४ लाख बालबालिका अत्याधिक मोटो रहेको फेला पारेको छ।  बेलायतमा ५ देखि १९ उमेर समूहका १० बालबालिकाबीच अध्ययन ...

किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले गर्नुपर्ने खानपान 

किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले धेरै समस्या खेप्नुपर्छ । बिरामीले आहारविहारमा परहेज गर्नुपर्ने त छँदै छ, खाने क्रममा पनि हैरानी बेहोर्नुपर्ने हुन्छ । भोक नलाग्ने, मुखमा बिमिरा आउने, खाना निल्न गाह्रो हुने, पोलेको महसुस हुने, खानाको स्वाद नै बदलिए जस्तो लाग्ने...

ज्यान बनाउन मात्र होइन, स्वस्थ रहन फिटनेस सेन्टर

फिटनेस सेन्टर भन्नासाथ धेरैले जिमखाना भनेर बुझ्ने गरेका छन् । तर जिमखाना मात्र होइन फिटनेस सेन्टर । यो यस्तो ठाउँ हो, जसले सुन्दर ज्यान बनाउने मात्रै नभई मानसिक र शारीरिक रूपमा स्वस्थ रहन सघाउँछ । फिटनेस सम्बन्धी अध्ययन र तालिम लिएका प्रशिक्षकले दुवैका लागि सहयोग गरिरह...

नेपाल आइडलकी जज इन्दिरा जोशी सुन्दर हुनुका ५ रहस्य

शुभचिन्तकहरुले इन्दिरा जोशीलाई नेपाली ‘साकिरा’को उपमा दिएका छन् । मीठो स्वर मात्रै होइन, उनको आकर्षक ज्यानले समेत धेरैलाई भुतुक्क पारेको छ । स्टेजमा पुगेपछि उनले देखाउने ‘लट्काझट्का’मा कायल हुने युवाको संख्या ठूलै छ । आकर्षक ज्यान र जोशिलो प्र...

मर्निङ वाक गर्नेले यी १२ कुरामा ध्यान दिनोस्

बिहान उठेर हिँड्नु स्वस्थ जीवनको एउटा सूत्र हो। शारीरिक रुपमा तन्दुरुस्त मानिसले पनि नियमित मर्निङ वाक गर्नु स्वस्थ र दीर्घ जीवनका लागि फाइदाजनक कुरा हो। रक्तचाप, मधुमेह, मुटुरोग, फ्याट्टी लिभर जस्ता रोग भएका बिरामीलाई त डाक्टरले नै नियमित मर्निङ वाक गर्न सुझाउँछन्। कडा ...

सफल बन्न के गर्ने ?

जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । गल्ती महसुस गर्ने, तनाव ...

पढ्नै पर्ने