मुख्य समाचार

कैलालीमा सिकलसेल बिरामीको संख्या पहिचानमै कमजोरी

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की सिमा रानाको माईतीमा १३ जना सदस्यको परिवार छ। हालसम्म उनीसहित उनको दिदी र भाई गरि तीन जनामा सिकलसेल एनमिया रोग देखापरिसकेको छ । सिकलसेल एनिमियापीडित सिमाले भनिन्– हामी तीन जनाले रगत परिक्षण गर्दा यो रोग देखियो, परि...

कर्णालीको दुर्गम भेगका सुत्केरीको भरोसा बन्दै जुम्ला अस्पताल

हुम्ला ताचाकोट गाउँपालिका ३ रोकाया गाउँकी ३५ वर्षीया जुनकली रोकायालाई गत आइतबार सुत्केरी व्यथा लाग्यो। नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन जाँदा आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएपछि उनले घरमै सुत्केरी हुने निधो गरिन्।  तर, साँझ ६ बज...

लुम्बिनी आयुर्वेदिक औषधालयमा पञ्चकर्म र ल्याब सेवा सुरु,  सुगर र रक्तचापको नि:शुल्क जाँच

रुपन्देही- चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा देवीनगरस्थित लुम्बिनी आयुर्वेदिक औषधालयमा पञ्चकर्म र ल्याब सेवा सुरु गरिएको छ।  बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले कार्यालय परिसरमा निर्माणधीन योग तथा पञ्चकर्म हल र प्रयोगशाला सेवाको औपचारिक उद्घाटन गरे।...

स्वास्थ्य मन्त्रालयमा मन्त्रीदेखि सर्वसाधारणसम्मको योगासन (फोटो फिचर)

काठमाडौं– आज चौथो अन्तर्राष्ट्रिय योग दिवस। दिवसका अवसरमा देशैभर स्वास्थ्य मन्त्रालय, यसका अन्य अंगहरु, पतञ्जली योगपिठ तथा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्। देशभर आयोजना भइरहेका योगाभ्यास, रक्तदान तथा अन्तक्रिया लगायतका कार्यक्रममा स्थ...

स्वास्थ्य सेवाका कर्मचारी सरुवाको मुद्दा प्रशासकीय अदालतले हेर्ने, विधेयक दर्ता

काठमाडौं– अहिलेको कानुनले कर्मचारीको सरुवा र बढुवा गर्ने अधिकार सरकारलाई दिएको छ। तर, राजनीतिक नियुक्ति, नेतृत्वमा बढुवा लगायतको विषयमा सरकारले हात हाल्दा त्यस्ता मुद्दा सर्वोच्च पुग्ने गरेका छन्। यसरी कर्मचारीहरुको सरुवा र बढुवा विवाद अदालत पुगेर समयमा फै...

प्रदेश ४ को संसदमा खोप सेवा विधेयक सर्वसम्मतिले पारित

पोखरा– प्रदेश ४ को संसद् बैठकले खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ।  कार्यवाहक सभामुखले असहमति जनाउन दिएको समयमा कसैले हात नउठाएपछि खोप सेवा विधेयक पारित भएको हो। उक्त विधेयकमाथिको छलफलमा बोल्दै ...

स्वास्थ्य व्यवसायी विरुद्ध सरकारी वकिल उच्च अदालत जाने

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर चर्काे मुल्य असुल गरी करिब तीन अर्ब ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ लगायत स्वास्थ्य व्यवसायीविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। उनीहरुलाई जिल्ला अदालतले न्यूनतम ...

न्युरो अस्पतालको नामको अगाडि डा देवकोटाको नाम थपिने

न्युरो अस्पतालको नाममा परिचित बाँसबारीस्गित नेशनल इन्स्टिच्‍यूट अफ मेडिकल एण्ड एलाइड साइन्‍सको नाम परिवर्तन भएको छ। अस्पतालका संस्थापक बरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको मृत्युपछि अस्पतालको नामको अगाडि उनको नाम थपिएको हो। डा देवकोटाको सपनाको अस्पताल ...

चितवनका अस्पतालले गरे  हानिकारक मर्करी(पाराे) प्रयोग नगर्ने प्रतिबद्धता

भरतपुर महानगरपालिकाभित्रका स्वास्थ्य संस्थालाई मर्करी (पारो) मुक्त बनाउने अभियानले सफलता पाउने भएकाे  छ। जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वातावरण कोष र साना अनुदान कार्यक्रम नेपालको सहयोगमा सञ्चालित दुई वर्षे परियोज...

कर्णाली प्रतिष्ठानमा स्नातक तहमा मिडवाइफरी कार्यक्रम पढाइ हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातक तह (ब्याचलर)मा मिडवाइफरी कार्यक्रम सञ्चालन हुने भएको छ।  नेपाल नर्सिङ काउन्सिलको वोर्ड बैठकले कर्णाली प्रतिष्ठानमा स्नातक स्तरको कार्यक्रम सञ्चालनको लागि स्वीकृति प्रदान गरेसंग मिडवाइफरीको पढाइ गर्ने बाटो ...

बिरामीको मृत्युपछि पाटन अस्पतालमा तोडफोड

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि पाटन अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन्।  एपेन्डिसाइटिसको अप्रेसन गरेका बिरामी ललितपुर छम्पी घर भएका १७ वर्षिय क्रिष्टर मगरको सोमबार मृत्यु भएको थियो। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँ...

थारु बस्तीमा सिकलसेल एनिमियाको परीक्षण र उपचार सेवा पुर्‍याउने प्रदेश ५ सरकारको प्रतिबद्धता

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले थारु समुदायको बस्ती भएका बाँके, बर्दिया र दाङका स्थानीय तहमा सिकलसेल एनिमिया रोगको परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने बताएका छन्।  १०औं विश्व सिकलसेल एनिमिया दिवसको अवसरमा बर्दियाको बार बर्दिया नगरपालिकामा ...

स्वास्थ्य परीक्षणको नाममा ठगी गर्ने श्रेष्ठ १२ लाख धरौटी रकम बुझाएर छुटे

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ जिल्ला अदालत ललितपुरबाट १२ लाख धरौटीमा रिहा भएका छन्। स्वीकृति नलिई नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाएको दाबी गरिए पनि अहिले...

डा देवकोटाकी भान्छे कान्छीले भक्कानिँदै भनिन्– मलाई आमासरह मान्थे

धेरैको मन जितेका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटा अब हामीमाझ रहेनन्। सोमबार साँझ उनले अन्तिम स्वास फेरे। आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि उनलाई मंगलबार न्युरो अस्पतालमा राखिएको थियो। जहाँ अन्तिम पटक उनको अनुहार हेर्नका ल...

श्रीमती र तीन छोरीले दिए डा देवकोटालाई दागबत्ती

सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको मंगलबार दाहसंस्कार गरिएको छ। डा देवकोटाकाे पार्थीव शरीरमा श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएका छन्।  डा देवकोटाको पशुपति अार्यघाटमा विद्युतीय मेसि...

भरतपुरको क्यान्सर अस्पतालमा सिटी सिमुलेटर र लिन्याक मेसिन जडान हुँदै

चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरिद र जडान प्रक्रिया अगाडि बढाइएको छ।  अठार वर्षअघि स्थापना भएको सो अस्पतालमा पुराना उपकरणले काम नगर्दा र नयाँ उपकरण नथपिँदा बिरामी सेवाका लागि अन्य निजी अस्पतालमा जान बाध्य हुँदै आएका छन्। ...

डा उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलि दिन न्युरो अस्पतालमा भीड [भिडियो]

काठमाडौं– सोमबार साँझ निधन भएका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई अन्तिम श्रद्धाञ्जलि दिन न्युरो अस्पताल बाँसबारीमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी, सर्वसाधारण तथा शुभेच्छुकको भीड लागेको छ।  डा देवकोटाको शवलाई अन्तिम श्र...

डा देवकोटाको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना व्यक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर डा देवकोटाकी धर्मपत्न...

स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाउने श्रेष्ठमाथि थुनछेक बहस सुरु

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्धको ठगी मुद्दामा थुनछेक बहस सुरु भएको छ। श्रेष्ठविरुद्ध जिल्ला अदालत ललितपुरमा आइतबार २ करोड ७५ लाख बिगो माग दाबी गर्दै ठगी मुद्दा दायर भए...

डा उपेन्द्र देवकाेटालाई राजकिय सम्मान दिने सरकारको निर्णय

सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राती बसेको मन्त्रीपरिषदको बैठकले डा देवकोटालार्इ राजकिय सम्मान गर्ने निर्णय गरेको कानुनमन्त्रट्ठ शेरबहादुर तामाङले बताए। 'उहाँलार्इ राजकिय...

पढ्नै पर्ने