मुख्य समाचार

डा केसीले ३ बुँदे माग राख्दै भने - जुनसुकै बेला अनसन सुरु गर्न सक्छु

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले ३ बुँदे माग राख्दै अनसनको चेतावनी दिएका छन्। डा केसीले आज विज्ञप्ति जारी गर्दै माग पुरा नभए अनसन बस्ने चेतावनी दिएका हुन्। डा केसीले विगतमा भएको सम्झौता बमोजिम संशोधन गरेर तत्कालै चिकित्सा शिक्षा ऐन पार...

खर्चको अभावमा  भएन ४ महिनाअघि भाच्चिएको खुट्टाको उपचार, ट्रमा सेन्टरमा छटपटाउँदै बाजुराका शिव

बाजुरा– उपचार गराउने खर्चको अभावमा बाजुराको गौमुल गाँउपालिका ५ मनाकोट बस्ने १७ वर्षीय शिव रोकाया चार महिनादेखि फ्याक्चर भएको खुट्टाको उपाचर गर्न सकेका छैनन् । गाँउबाट चारघण्टा टाढा रहेको भेरालेखमा बाख्रा चराउन गएको बेला भिरबाट लडेर खुट्टा भाच्चिएको थियो । डे...

भारतको बरेलीमा औलोको संक्रमण देखिएपछि कैलाली र कञ्चनपुरमा सतर्कता

काठमाडौं– भारतको बरेलीमा औलोका कारण ५४ जनाको मृत्यु भएपछि कैलाली र कञ्चनपुरमा सतर्कता अपनाइएको छ। कैलाली र कञ्चनपुर क्षेत्र भारतीय सीमा नजिक भएकाले औलोको जोखिम बढ्ने देखिएपछि स्वास्थ्यकर्मीहरुले स्थानीयहरुलाई सचेत रहन आग्रह गरेका छन्। शुक्रबार जिल्ला जनस्वा...

स्वास्थ्यमन्त्री यादव विदेश भम्रणमै व्यस्त, मन्त्रालयको काम अस्तव्यस्त

काठमाडौं— संघीय संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नीति नियम निर्माण, परिमार्जन, कर्मचारीको व्यवस्थापन लगायतका थुप्रै कामहरु गर्न बाँकी छ।  नयाँ सरकार गठन भएसँगै स्वास्थ्यका नीतिगत कामले गति लिने अपेक्षा कर्मचारीहरुले लिएका थिए।  ...

हजारौं बलात्कृत महिलाको उपचार गरेका स्त्रीरोग विशेषज्ञलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं– यस वर्षको नोबल शान्ति पुरस्कार डा डेनिस मुकवेज र नादिया मुरादलाई दिइएको छ । उनीहरुलाई बलात्कार विरुद्धको अभियानका लागि दिइएको हो। मुकवेज कंगोका स्त्री विषशेज्ञ हुन्। उनले साथीहरुको सहयोगमा हजारौं बलात्कार पीडितलाई सहयोग गरेका छन्।  यसैगरी...

दृष्टि विशेषज्ञको अप्टोमेट्री सम्मेलन हुँदै, विभिन्न मुलुकका विशेषज्ञले कार्यपत्र प्रस्तुत गर्ने

काठमाडौं- नेपाल दृष्टि विशेषज्ञ संघको आयोजनामा असोज १९ र २० गते पहिलो नेपाल अप्टोमेट्री सम्मेलन  हुने भएको छ।  मानव आँखा र यससँग सम्बन्धित समस्याहरुको जाँच गर्ने, आवस्यक परिक्षण गर्ने, उपचार गर्ने विज्ञहरुको पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो । सम्मेलनम...

नेपालमा पनि ‘नर्सिङ नाउ क्याम्पेन’ सुरु

काठमाडौ‌– नेपालमा ‘नर्सिङ नाउ क्याम्पेन’ सुरु भएको छ। नेपाल नर्सिङ संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा माहाशाखाको समन्वयमा ‘नर्सिङ नाउ क्याम्पेन’ सुरु भएको हो। अन्तर्राष्ट्रिय नर्सिङ परिषद् र विश्...

यी हुन् आयुर्वेद औषधालयमा नि:शुल्क पाइने २३ थरीका आयुर्वेदिक औषधि

काठमाडौं- सरकारले आधुनिक चिकित्सा विज्ञान अन्तर्गत विभिन्न ७० थरीका एलोपेथिक औषधिहरु सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क वितरण गर्छ। स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा ७० प्रकारका औषधिमध्ये आवश्यकता अनुसार ४५ थरीका औषधि नि:शुल्क पाइन्छ भने जिल्ला अस्पतालमा ७० थ...

स्वास्थ्यमा अनियमितता : सचिवको छोरीलाई सरकारी गाडी र अन्य सुविधा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले नियम अनुसार एउटा सरकारी गाडी, प्रतिमहिना एक सय लिटर इन्धन तथा अन्य सेवा सुविधा पाउँछिन्। सोही अनुसार उनी सरकारले उपलब्ध गराएको बा १ झ ६६८५ नम्बरको गाडीमा सवार हुन्छिन्।  तर, सचिव डा चौध...

जिल्ला जन/स्वास्थ्य कार्यालय, तालिम केन्द्र र मेडिकल स्टोर यथावत राख्ने तयारी

काठमाडौं– जिल्ला जन/स्वास्थ्य कार्यालय यथावत राख्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । संघीय संरचनामा सेवा विस्तार हुनुको सट्टा खुम्चिएको भन्दै यथावत राख्ने निर्णय गर्न लागिएको स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र यादवले बताए।  यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय खारे...

बंगलादेशमा एमबिबिएस पढाउने भन्दै दुई विद्यार्थीबाट कन्सलटेन्सीले ठग्यो ३३ लाख, सञ्चालक फरार

काठमाडौं– एमबिबिएस अध्ययनका लागि धनुषाका रामभजन साह र उज्ज्वल यादव बंगलादेश पुगे। त्यहाँको इस्टवेस्ट मेडिकल कलेजमा पुर्यादउन उनीहरुको माध्यम बनेको थियो, कोटेश्वरको वर्ल्ड वे एजुकेसन कन्सलटेन्सी। जब कलेज पुगे, उनीहरु झसंग भए। किनकि भर्ना नै भएको रहेनछ। कोटा ...

लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रभावित

लमही–  दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विमलेस गुप्ताले ब...

बझाङ : सुर्तीजन्य पदार्थ किनबेचमा बालबालिकाको प्रयोग गरे ५ सय जरिवाना

बझाङ– बझाङको तल्कोट गाँउपालिका–१, सुनीकोटले मादक तथा सुर्तीजन्य पदार्थ सेवन र किनबेचमा बालबालिकाहरुलाई प्रयोग गर्न नपाइने निर्णय गरेको छ। वडाध्यक्ष गोपाल धामीको अध्यक्षतामा बसेको वडास्तरीय बैठकले बालबालिकाहरुलाई कुनै पनि अभिभावकले मादक तथा सुर्तीजन्य पदा...

दशैंका कारण सर्‍यो बालबालिकालाई भिटामिन खुवाउने कार्यक्रम

काठमाडौं— स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रमलाई दुई साता पछाडि सारेको छ। पूर्व निर्धारित समय कात्तिक २ र ३ गते दशैं परेपछि महाशाखाले मिति सारेको हो। महाशाखाका अनुसार भिटामिन ए कार्यक्रम अब ...

भर्ना प्रक्रिया अघि नबढाउन आइओएमलाई सर्वाेच्चको आदेश

काठमाडौ‌ं- सर्वोच्च अदालतले एमबिबिएससहित सबै मेडिकल विषयमा भर्नालगायतका प्रक्रिया अघि नबढाउन चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई अन्तरिम आदेश जारी गरेको छ। असोज पहिलो साता आइओएमले लिएको प्रवेश परीक्षाको नतिजाका सम्बन्धमा प्रश्न उठाउँदै परीक्षार्...

बालिका बलात्कार घटनामा गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टरमाथि अख्तियारले छानबिन गर्ने

काठमाडौं- बलात्कारको गलत रिपोर्ट दिने २ डाक्टरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ। अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले ती डाक्टरमाथि विस्तृत अनुसन्धान गर्न निर्देशन दिएको बताए। उनीहरुमाथि अकुत सम्पति र भ्रष्टाचारमा अनुसन्धान गरिने उनको भनाइ...

स्वास्थ्य सचिव डा चौधरीको गैरकानुनी काम : ४५ शय्या पनि चलाउन नमिल्ने अस्पताललाई ३ सय शय्या सञ्चालनको अनुमति

काठमाडौं– स्वास्थ्य सचिव डा पुष्पा चौधरीले गैरकानुनी रुपमा मापदण्ड नै नपुगेको एक अस्पताललाई तीन सय शय्याको अस्पतालका रुपमा सञ्चालन अनुमति दिएकी छिन्। घट्टेकुलोस्थित काठमाडौं नेसनललाई स्वास्थ्य सचिव चौधारीले सरकारले तोकेको मापदण्डविपरित रहेको प्रतिवेदन हुँदाहुँ...

आइओएम महाराजगञ्जमा पहिलो पटक बिडिएस पढाइ सुरु हुँदै, २५ जनाले भर्ना पाउने

काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आफ्नो आंगिक क्याम्पस महाराजगञ्जमा यो शैक्षिक सत्रदेखि ब्याचलर इन डेन्टल सार्जरी (बिडिएस) कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ।  सन् १९७८ देखि एमबिबिएस कार्यक्रम सुरु गरेको आइओएमले महाराजगञ्ज चिकित्सा क्याम्प...

स्वास्थ्य सचिवलाई पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको प्रश्न - ५० हजार खाएर कर्मचारी सरुवा हुन्छ भन्ने सुनिन्छ त?

काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयमा कर्मचारी सरुवामा आर्थिक चलखेल भइरहेको भन्ने गुनासो आइरहेको विषयमा प्रश्न गरेका छन्। संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका नीति–कार्यक्रम तथा कामब...

परिवार नियोजन सुपरभाइजरको नक्कली प्रमाणपत्र, भ्रष्टाचार मुद्दा

काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका परिवार नियोजन सुपरभाइजर विरुद्ध नक्कली प्रमाणपत्र मुद्दा दायर गरेको छ। जुम्लामा कार्यरत रहेका देबबहादुर सुबेदी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । नक्कली शैक्...

पढ्नै पर्ने