मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख ६, २०८१
Thu, Apr 18, 2024
बिहीबार, वैशाख ६, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
मुख्य समाचार
आर्थिक मन्दीको असर: उद्योगको संख्या थपिँदै तर बजार हिस्सा गुमाउँदै नेपाली औषधि
एपोनले संकलन गरेको खुत्रुके तथ्यांक बुधबार खोलिएको हो। उक्त तथ्यांक अनुसार गत वर्ष नेपालमा नेपाली उद्योगीहरुको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो। तर यो वर्ष २९ अर्ब ३६ करोड मात्र कारोबार भएको छ।
बुधबार, फागुन ९, २०८०
बागमती प्रदेशमा विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्ने निर्देशिका पारित
बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो।
बुधबार, फागुन ९, २०८०
हिमाल अस्पताल, अन्नपूर्ण न्युरो र बयोधा अस्पतालको फोहर व्यवस्थापनमा भेटियो त्रुटि, सुधार गर्न काठमाडौं महानगरको निर्देशन
माइतीघर मण्डला नजिकै रहेको अन्नपूर्ण न्युरो अस्पताल र बल्खुमा रहेको बयोधा अस्पतालको फोहोर व्यवस्थापन चक्रको अनुगमन गर्दा अभ्यासमा समान खालका त्रुटि भेटिएको महानगरले जनाएको छ। 'प्रकृतिअनुसारको फोहोर राख्ने बाल्टिनको रङ्ग फरक हुनु नै पहिलो त्रुटि हो । स्रोतमा वर्गीकरण भए पनि फोहोर ढुवानी गर्ने कर्मचारीहरुलाई तालिम नभएका कारण सामान्य फोहोर र संक्रमणयुक्त फोहोर मिसिन सक्ने जोखिम छ,' महानगरले अनगुमनपछि भनेको छ।
बुधबार, फागुन ९, २०८०
युएसएमएलईबिरुद्ध नेपाली डाक्टरले हालेको मुद्दाको सुनुवाई आज हुँदै
बुधबार, फागुन ९, २०८०
युएसएमएलईको अदालतलाई जवाफ- ९० सेकेन्ड लाग्ने उत्तर नेपालीले ३० सेकेन्डमै दिए, गलत जवाफ पनि हुबहु
नेपाली डाक्टरहरुको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांक पनि अदालतमा पेश गरिएको छ। सन् २०२० मा स्टेप १ को परीक्षा दिने नेपाली डाक्टरहरुको संख्या ३६३ रहेकोमा २०२२ मा ६४९ र २०२३ मा ९८१ पुगेको उल्लेख छ। स्टेप २ को परीक्षा दिने नेपालीहरु सन् २०२१ मा २३० जना रहेकोमा २०२२ मा ४४८ र २०२३ मा ६४१ पुगेको देखाइएको छ ।
बुधबार, फागुन ९, २०८०
नेपाली विद्यार्थीको नतिजा रद्द गर्नुको कारण खुलाउँदै युएसएमएलईले अदालतलाई बुझायो ५७ पेजको जवाफ
नेपाली डाक्टरको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन (युएसएमएलई) रद्द गर्नुको कारण खुलाउँदै नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले अदालतमा जवाफ पेश गरेको छ। अमेरिकाको वासिङ्टन डिसीमा चलिरहेको मुद्दामा प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले स्कोर रद्द गर्नुपर्नाको कारण दाबी गर्दै ५७ पेजको तर्क अदालतमा पेश गरेको त्यहाँबाट प्रकाशित हुने नेपयोर्कले उल्लेख गरेको छ।
मंगलबार, फागुन ८, २०८०
लुम्बिनी अस्पतालको अवलोकनपछि बेलायतका विकासमन्त्री एन्ड्र्युले भने- मातृशिशु स्वास्थ्य तथा पोषण कार्यक्रममा सहयोग बढाउँछौं
मंगलबार, फागुन ८, २०८०
६५ प्रतिशतले मेडिकल विद्यार्थी बढाउने दक्षिण कोरिया सरकारको योजनामा प्रशिक्षार्थी चिकित्सकको विरोध, ७०० ले बुझाए सामूहिक राजीनामा
यो योजना जनतामाझ लोकप्रिय छ । विशेषज्ञहरू भन्छन्, 'अस्पतालहरूमा लामो समय चिकित्सकको प्रतीक्षा गर्ने समस्याबाट बिरामी थकित छन् । हालै कोरियन ग्यालप सर्वेक्षणले ७५ प्रतिशत भन्दा बढी उत्तरदाताहरूले राजनीतिक सम्बद्धताको परवाह नगरी योजनाको पक्षमा उभिएका देखाएको छ।'
सोमबार, फागुन ७, २०८०
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा प्रमोद जोशी
सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा प्रमोद जोशीलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
आइतबार, फागुन ६, २०८०
'स्वघोषित' डाक्टरको स्वीकारोक्ति बयान, तर धरौटीमा छाड्न अदालतको आदेश
विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई धौलागिरी पोलिक्लिनिक खोलेर बिरामीको उपचार समेत गराउने गरेका थिए । त्यस्तै यलम्बर पोलिक्लिनक, वि केयर हेल्थे सेन्टरमा समेत बिरामी जाँच्दै आएका थिए।
आइतबार, फागुन ६, २०८०
सांसद कठायतको प्रश्नः कर्णाली प्रतिष्ठान पुग्न नसक्ने जुम्लीले कहिलेसम्म उपचार नपाउने?
रास्वपाकी सांसद बिनिता कठायतले कर्णाली प्रतिष्ठानसम्म पुग्न नसक्ने जुम्लाबासीले अझै पनि सामान्य औषधि उपचार समेत नपाउने अवस्था रहेको बताएकी छन्।
आइतबार, फागुन ६, २०८०
यस्तो छ चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिको कार्यविधि
सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौेटका लागि कार्यविधि तयार पारेको छ। कार्यविधि अनुसार आयोगको निर्देशक नियुक्तिका लागि तीनवटा योग्यता तोकिएको छ।
आइतबार, फागुन ६, २०८०
बैतडीमा कुष्ठरोगीको संख्या बढ्दै, ४ जना नयाँ बिरामी फेला
बैतडीमा कुष्ठरोगीको संख्या बढ्दै गएको छ। चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा जिल्लामा ४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
शनिबार, फागुन ५, २०८०
रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाको सहयोगबाट गाउँमा एम्बुलेन्स
उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ। कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए।
शनिबार, फागुन ५, २०८०
नागरिकलाई ‘हेल्थ कार्ड’ व्यवस्था गर्ने पहिलो नगरपालिका बन्यो गोकर्णेश्वर
बीमा र नागरिकको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नागरिकलाई सहज रुपमा सेवा लिने र दिने उद्देश्य राखेर ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको छ। नेपालमा यस्तो कार्ड सुरु गर्ने गोकर्ण पहिलो नगरपालिका हो।
शुक्रबार, फागुन ४, २०८०
समाचार प्रकाशित भएपछि कोठामा थन्क्याइएका ‘क्याथल्याब’ मेसिन उपयोग गर्न थाल्यो लुम्बिनी प्रदेश अस्पताल
यस्ता उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनसँगै सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्टेन्ट डा सुदर्शन थापाले जानकारी दिए। अस्पतालका अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको उनले जानकारी दिए।
शुक्रबार, फागुन ४, २०८०
क्यान्सर भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर
अस्पतालद्वारा क्यान्सर भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उनले भरतपुर क्यान्सर अस्पताल आएका ६० प्रतिशत बालबालिकालाई क्यान्सर निको हुने गरेको जानकारी दिए। उनका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ । तर निको हुने दर बढाएर ८० प्रतिशत पुर्याउन सकिने उनको भनाइ छ ।
शुक्रबार, फागुन ४, २०८०
सुर्तिजन्य पदार्थ उत्पादकको प्रायोजन लुकाउन 'अस्तित्वमा नदेखिएको' कम्पनी दाबी, सार्वजनिक व्यक्तित्वले देखाउलान् नैतिकता?
फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई भेला गराई समसामयिक विषयवस्तुमा अन्तर्क्रिया र अन्तरसंवाद सम्पन्न गर्ने गरेको बताएको छ। सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको सहयोगमा हुने यस्ता कार्यक्रममा सार्वजनिक व्यक्तित्वको साझेदारिता र सहभागिता रोकेको छ।
बिहीबार, फागुन ३, २०८०
स्वास्थ्य व्यवसायी परिषदका चार जना सदस्यको मनोनयन गैरकानुनी ठहर, पदमुक्त हुने
सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा मनोनित गरेको चार जना सदस्य पदमुक्त हुने भएका छन्। उच्च अदालत पाटनले उनीहरुको मनोनयन गैरकानुनी भएको ठहर गरेको हो।
बुधबार, फागुन २, २०८०
नेपाली चिकित्सकलाई अयोग्य घोषणा गर्ने युएसएमएलईलाई अमेरिकी अदालतले बयानका लागि बोलायो
नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलई) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ।
बुधबार, फागुन २, २०८०
चिकित्सक सेवा सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी, विधेयकको मस्यौदाका लागि सुझाव मागियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक सेवा सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ। मन्त्रालयले नेपाल चिकित्सक संघसँग भएको सहमति अनुसार चिकित्सब सेवा सम्बन्धी ऐनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
बुधबार, फागुन २, २०८०
भ्रष्टाचार मुद्दामा स्वास्थ्यका पूर्व महानिर्देशक र निर्देशकसहित १२ जनाले पाए सफाइ
भ्रष्टाचार मुद्दा लागेका स्वास्थ्य सेवा विभागका दुई पूर्व महानिर्देशक, निर्देशक र कर्मचारी गरी १२ जनाले सफाइ पाएका छन्। सर्वोच्च अदालतले मंगलबार उनीहरुलाई सफाइ दिएको हो।
बुधबार, फागुन २, २०८०
साहित्य सम्मेलनमा सूर्तिजन्य पदार्थ उत्पादकको प्रायोजनप्रति अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाको पनि आपत्ति
नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष ३७ हजार ५२९ जनाको ज्यान जाने गरेको तर्फ समेत ध्यानाकर्षण गराइएको छ। यसैगरी सूर्तीजन्य पदार्थको न्युनिकरण, नियन्त्रण तथा नियमनका लागि सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, नियमावली तथा निर्देशिकातर्फ ध्यानाकर्षण गराइएको छ।
मंगलबार, फागुन १, २०८०
स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो : चिरिबाबु महर्जन
ढिला भए पनि राम्रो कामको सुरुवात गरेको महर्जनको भनाइ छ । उनले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सञ्चालन हुने गरी स्वास्थ बीमा कार्यक्रममा उपचार सेवा प्रदान गर्न स्थापना गरिएको यल स्वास्थ्य सेवा केन्द्रमा कमीकमजोरी आउन नदिने बताए।
मंगलबार, फागुन १, २०८०
ग्लोबल फन्ड अनुदानको प्रभावकारिता अध्ययन गर्न समिति गठन
स्वास्थ्य मन्त्री मोहन बस्नेतले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै अतिरिक्त सचिव बाराकोटीको संयोजकत्वमा एक समिति गठन गरेका हुन्। समितिले ग्लोबल फन्ड मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिताको अध्ययन गर्ने छ।
मंगलबार, फागुन १, २०८०
बिरामीको मृत्युपछि फरार भएका नक्कली डाक्टर र स्वास्थ्यकर्मी ११ वर्षपछि पक्राउ
विसं २०६९ सालमा हलेसी पोलिक्लिनिकमा उपचारका क्रममा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा सङ्लग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरेको हो।
मंगलबार, फागुन १, २०८०
उपभोक्ता हित संरक्षण मञ्चले सोध्यो- मदिरा र चुरोट कम्पनीबाट प्रायोजन लिइएको हो वा होइन ?
जनस्वास्थ्यका दृष्टिले हानिकारक पदार्थ उत्पादन कम्पनीको लोगो प्रचार र प्रबर्द्धन हुनेकुरा कानुन विपरित रहेकाले आवश्यक जानकारी मागिएको उनले बताए। 'यदि सहयोग लिइएको आधिकारिक जानकारी प्राप्त भएमा हामी अदालतसम्म पुग्ने तयारी गरिरहेका छौं,' उनले भने, 'कानुन मात्रै होइन, यसअघि सम्माननीय अदालतले गरेका फैसलाहरुको अवज्ञा समेत गरिएको पाइएको छ।'
सोमबार, माघ २९, २०८०
चिकित्सा सेवा सम्बन्धी मस्यौदा तयार हुँदै, आवश्यक गृहकार्यका लागि कार्यदल गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकहरुको सेवा, सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशीने प्रवृत्ति कम गर्ने लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ।
सोमबार, माघ २९, २०८०
चालु बजेटको अर्धवार्षिक समीक्षा: यस्ता छन् स्वास्थ्यका उपलब्धि
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक भएको छ। सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताएका छन्। अर्धवार्षिक समीक्षा स्वास्थ्यका ११ विषय उल्लेख गर्दै अर्थमन्त्री महतले आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको जनाएका छन्।
सोमबार, माघ २९, २०८०
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
तर, प्रदेशमा बन्न लागेको विश्वविद्यालयमा प्रदेश सरकारको सहभागिता नदेखिएको विषयमा भने प्रश्न उठाएका छन्। सांसद युवराज शर्माले सहकुलपतिमा शिक्षा मन्त्रीको सट्टा सम्बन्धित प्रदेशको मुख्यमन्त्री बनाउँदा प्रभावकारी र संघीयता कार्यान्वयन हुने बताएका छन्।
सोमबार, माघ २९, २०८०
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस [पूर्णपाठ]
बिहीबार, चैत २९, २०८०
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
१९ घण्टा अगाडि
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
मंगलबार, वैशाख ४, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
१८ घण्टा अगाडि
ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा सरोकारवालसँग सम्वाद गर्दै
बिहीबार, चैत २९, २०८०
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
आइतबार, वैशाख २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
१५ घण्टा अगाडि
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search