मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, चैत ६, २०८०
Tue, Mar 19, 2024
मंगलबार, चैत ६, २०८०
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
समाचार
नगर प्रमुख हमाललाई धम्की दिने व्यक्ति बिरामी भएर अस्पताल भर्ना, नगर प्रहरीले विष सेवन गराएको आफन्तको आरोप
रानाका बुबा रामलालले भने घरबाट निस्कँदा केही समस्या नरहेको तर उपमहानगरमा लगिएपछि केही मिसावटका वस्तु सेवन गराइएको आरोप लगाएका छन्। रानाले विष सेवन गरेको अस्पतालको भनाइ छ। उनको अहिले उपचार भइरहेको छ।
२५ मिनेट अगाडि
सरकारको नीति तथा कार्यक्रमका लागि चिकित्सक संघको २० बुँदे सुझाव
आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको नीति तथा कार्यक्रमको लागि नेपाल चिकित्सक संघले लिखित धारणा पेश गरेको छ। सरकारले सुझाव माग गरेपश्चात संघले सुझाव दिएको संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले जानकारी दिए।
१ घण्टा अगाडि
'कीर्तिपुरको बर्न अस्पताललाई जलन उपचारको प्रमुख अस्पतालमा विस्तार गरिने'
प्रतिनिधिसभामा सांसद चन्द्र भण्डारीले सोधेको प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री दाहालले कीर्तिपुर अस्पताललाई प्रमुख अस्पतालका रुपमा विस्तार गर्दै अन्य अस्पतालमा पनि सेवा विस्तार गर्ने जानकारी दिएका हुन्।
३ घण्टा अगाडि
डेंगुविरुद्ध सचेतना : ‘खोज र नष्ट गर’ अभियान थालनी
तनहुँको व्यास नगरपालिकाले डेंगुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ। गर्मी याम सुरु भएसँगै डेंगुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो।
५ घण्टा अगाडि
ग्रामीण भेगका महिलामा पाठेघरको समस्या अधिक
स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो। लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य शिविरबाट यो पुष्टि भएको हो।
५ घण्टा अगाडि
दुर्घटनाका घाइतेको उपचारकाे व्यवस्था गर्न सरकारलाई ओलीको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइतेहरुको उपचारकाे व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
५ घण्टा अगाडि
बागलुङ बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ जना घाइते
रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो।
७ घण्टा अगाडि
महराविरुद्ध चार दिनको म्याद अनुमति, बिरामी भएका कारण अस्पतालमा लैजान आदेश
भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सोमबार बिहान पक्राउ परेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अनुसन्धानका लागि हिरासतमा बस्न नपर्ने भएको छ।
२२ घण्टा अगाडि
चिकित्सा शिक्षा आयोगले गर्यो पीजी खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा सार्वजनिक (नतिजा)
२२ घण्टा अगाडि
गण्डकीका कृषिमन्त्री जिसीलाई सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी
२३ घण्टा अगाडि
दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दा हेर्दाहेर्दैमा
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा सकिएको छ।
२३ घण्टा अगाडि
ओम हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परीक्षण
ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले काठमाडौँको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ।
सोमबार, चैत ५, २०८०
५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन्।
सोमबार, चैत ५, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहले लिए शपथ
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डाक्टर अंकुर साहलाई पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई सोमबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।
सोमबार, चैत ५, २०८०
बेनी अस्पताल भवन: चार वर्षअघि नै निर्माण सकिनुपर्ने, ७ वर्ष बितिसक्दा ७५ प्रतिशतभन्दा कम काम
हालम्म रु १४ करोड भुक्तानी भइसकेको भवनको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षमा रु ६८ लाख बजेट विनियोजन भएको छ। थप बजेट व्यवस्थापनका लागि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव पठाएको आयोजना प्रमुख श्रेष्ठले बताए।
सोमबार, चैत ५, २०८०
स्वास्थ्य बीमामा आबद्ध अस्पताललाई नजिकको स्वास्थ्य संस्थामा विशेषज्ञ ओपिडी सेवा अनिवार्य
बोर्डका अनुसार १०० शैयासम्मको अस्पतालले हप्तामा १ दिन, २०० शैया सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शैया वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन नजिकको आधारभुत वा प्रादेशिक अस्पतालहरुमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्नेछ।
सोमबार, चैत ५, २०८०
एनएमए र दाँवाली क्लवको आयोजना ओखलढुङ्गामा निःशुल्क स्वास्थ्य शिविर
नेपाल मेडिकल एसोसिएसन (एनएमए), दाँवाली मिलन क्लव तथा सिद्धिचरण नगरपालिकाको आयोजनामा ओखलढुङ्गामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
आइतबार, चैत ४, २०८०
कर्णालीमा अफिनको तदर्थ समिति गठन
प्रदेश उपाध्यक्ष तथा गुरुङ नर्सिङ हस्पिटल प्रालिका संचालक समेत रहेका भिम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले समिति गठन गरेको हो।
आइतबार, चैत ४, २०८०
न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा विक्री वितरण नगर्न संघको आग्रह
नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा विक्री वितरण नगर्न व्यवसायीहरुदाई आग्रह गरेको छ।
आइतबार, चैत ४, २०८०
थप तीन औषधि उत्पादन गर्दै औषधि लिमिटेड
नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए।
आइतबार, चैत ४, २०८०
टोखामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु
काठमाडौंको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ।
आइतबार, चैत ४, २०८०
नेपाल मेडिकल कलेजद्वारा दन्त शिविर सञ्चालन
नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ।
आइतबार, चैत ४, २०८०
प्रजातान्त्रीक जनस्वास्थ्य संघ सुदूरपश्चिममा नयाँ कार्यसमिति
प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र खडका सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। शनिबार भएकाे संघकाे साधारण सभाबाट खडका नेतृत्वमा प्रदेश कार्यसमिति गठन गरिएकाे हाे।
आइतबार, चैत ४, २०८०
मापदण्ड विपरित सञ्जिवनी अस्पताललाई सञ्चालन अनुमति
धनगढी उपमहानगरपालिका–५ मा मापदण्ड विपरित सञ्चालनमा रहेको सञ्जिवनी अस्पताललाई उपमहानगरले सञ्चालन अनुमति दिएकाे पाइएकाे छ।
आइतबार, चैत ४, २०८०
जसपा सांसद शर्माको उपचारका क्रममा निधन
प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको आइतबार निधन भएको छ। उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो।
आइतबार, चैत ४, २०८०
पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण
पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन्। नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका हुन्।
आइतबार, चैत ४, २०८०
प्रतिनिधि सभा बैठक बस्दै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रस्तुत गर्ने कार्यसूची
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ।
आइतबार, चैत ४, २०८०
नयाँ प्रविधिले पर्वत अस्पतालको फोहर व्यवस्थापनमा सहज
जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो। अहिले अस्पतालको फोहर ‘अटो क्लेभ्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ।
शनिबार, चैत ३, २०८०
मध्य भियतनाममा विषाक्त खाना खाएका कारण करिब २०० जना अस्पताल भर्ना
भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि विरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।
शुक्रबार, चैत २, २०८०
हेमोफिलियाका बिरामी उपचारको पहुँचभन्दा बाहिर
हिमोफिलियाका बिरामी उपचारभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ३ हजार हिमोफिलियाका बिरामी भए पनि ८ सय १४ जनाले मात्र नियमित उपचार गराइरहेको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ।
शुक्रबार, चैत २, २०८०
1
2
3
4
5
Next
ट्रेण्डिङ
बीपी प्रतिष्ठानका डाक्टर रोशन प्रहरी नियन्त्रणमा
बुधबार, फागुन ३०, २०८०
सिएपीडीः मिर्गौलाका बिरामीले घरमै गर्न सक्ने डायलाइसिस
बिहीबार, चैत १, २०८०
पुनर्स्थापना केन्द्र निर्माणको योजनामा ट्रमा सेन्टर, गोदावरी नगरपालिकाले दियो १०० रोपनी जग्गा
मंगलबार, फागुन २९, २०८०
नोबेल अस्पतालमा कार्यरत नर्सको शव शौचालयमा भेटियो, हत्याको आशंका
शुक्रबार, चैत २, २०८०
बौरिँदै वीर अस्पतालको मुटु विभाग
आइतबार, चैत ४, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अंकुर साह नियुक्त
बिहीबार, चैत १, २०८०
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
डिबी खड्का
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
स्वास्थ्यखबर
नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ: प्रशंसा श्रेष्ठ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले सहयोग गरे विदेशमा पनि औषधि निर्यात गर्न सक्छौं: प्रधान [अन्तर्वार्ता]
स्वास्थ्यखबर
मुलुकलाई चाहिने जति औषधि उत्पादन गर्न सक्छौंः सह-संयोजक राजभण्डारी [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ: उपकुलपति बस्नेत [अन्तर्वार्ता]
स्वास्थ्यखबर
रक्त रोगको छुट्टै विशिष्टिकृत अस्पताल हुन जरुरी छ: डा विशेष पौडेल
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको औषधि क्षेत्रमा समयमा नै सोचेनौं भने भोलि जटिलता निम्तिन सक्छ
१ घण्टा अगाडि
औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ
सोमबार, चैत ५, २०८०
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
बिहीबार, चैत १, २०८०
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवा र स्थानीय तहको भूमिका
शनिबार, फागुन २६, २०८०
स्वास्थ्य बीमा कार्यक्रमको अबको यात्रा
शुक्रबार, फागुन २५, २०८०
बुढ्यौलीको सहारा स्वास्थ्य बीमा
बुधबार, फागुन २३, २०८०
आँखा उपचारमा नेपाली औषधि उत्पादनको विशिष्टता
आइतबार, फागुन २०, २०८०
४० प्रतिशत स्वास्थ्य सामग्री नेपालमै उत्पादन गर्न सक्छौं
शुक्रबार, फागुन १८, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
थ्री मिस्टेक्स अफ माइ लाइफ
राकेश यादव
खगेन्द्र नवजीवन केन्द्र पुग्दा डा तोसिमा कार्कीले जे देखिन्..
स्वास्थ्यखबर
नेपाल चिकित्सक संघको कन्फ्रेन्समा भाग लिँदाको त्यो अनुभव
शुभेक्षा शौर्या शाह
न्युक्लियर मेडिसिन विधिद्वारा थाइराइड क्यान्सर ९७ प्रतिशत सफल उपचार
डा जीवन पौडेल
The Burning Issue of Iodine Over intake in Nepal
Utsav Parajuli
नेपाल नर्सिङ दिवस: दुर्गमका नर्सका पीडा
बलि बहादुर बूढा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search