मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख ६, २०८१
Fri, Apr 19, 2024
बिहीबार, वैशाख ६, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
समाचार
गण्डकीका साढे दुई लाखभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाको खोप
गण्डकी प्रदेशमा राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप दुई लाख ५३ हजार ३५ जना बालबालिकालाई दिइने भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका नौ महिना उमेर पूरा गरी पाँच वर्षभित्रका सबै बालबालिकालाई तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप दिने योजना छ।
शुक्रबार, फागुन ११, २०८०
राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङ दम्पती बने बाआमा
शुक्रबार, फागुन ११, २०८०
पेट तथा आन्द्रा रोगसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भएको छ। सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिकालगायत देशका करिब एक सय २५ चिकित्सक सहभागी छन्।
शुक्रबार, फागुन ११, २०८०
मकवानपुरमा ३२ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइने
मुलुकभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत मकवानपुर जिल्लामा ३२ हजार छ सय ६५ लाई खोप लगाउने तयारी पूरा भएको छ।
शुक्रबार, फागुन ११, २०८०
अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ
अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्। उनले अमेरिकामै व्यवसाय गर्ने बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्। छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छिन्।
शुक्रबार, फागुन ११, २०८०
हाडजोर्नी तथा नशा सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै स्पार्क हेल्थ होमले मनायो वार्षिकोत्सव
स्पार्क हेल्थ होम अस्पतालले वार्षिकोत्सवको अवसरमा आज हाडजोर्नी तथा नशा सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। रोटरी क्लब अफ त्रिपुरेश्वरसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको हो।
शुक्रबार, फागुन ११, २०८०
फोहोर व्यवस्थापन उपकरण खरिद प्रकरण: अटोक्लेभको मूल्यसँग तुलना गरेर खरिद रोक्न खोज्दै प्रदेश सभा सदस्यहरु
सुदूरपश्चिम प्रदेश सरकारले एकीकृत फोहोर व्यवस्थापन प्रणाली जडान कार्यक्रम अन्तरगत चार अस्पतालकाका लागि चिकित्सा फोहोर मोडेल प्रकारको मेडिकल वेस्ट माइक्रोवेभ कीटाणुशोधन उपकरण खरिद गर्न लागेको छ। तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु भने ‘अटोक्लेभ’ उपकरणमा बढी मूल्य राखेर खरिद गर्न लागेको भन्दै रोक्ने तरखरमा छन्।
शुक्रबार, फागुन ११, २०८०
चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका १० बीच उपचारमा छुटसम्बन्धी सम्झौता
चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका वडा नम्बर १० बिच उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा चितवन मेडिकल कलेजको तर्फबाट व्यवस्थापक पारस अधिकारी र वडाध्यक्ष परमेश्वर खनालले हस्ताक्षर गरेका छन्।
शुक्रबार, फागुन ११, २०८०
डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर : ८५ जना लाभान्वित
जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन्। जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार छ सय ८५ जनाको स्वास्थ्य जाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको थियो।
शुक्रबार, फागुन ११, २०८०
एमालेले शुक्रबार पनि माग्याे स्वास्थ्यसहित तीन मन्त्रीकाे राजिनामा
प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा माग गरेको छ। एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीनमन्त्रीको राजिनामा माग गरेको हो ।
शुक्रबार, फागुन ११, २०८०
‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै बीपी क्यान्सर अस्पताल
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ। चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो।
शुक्रबार, फागुन ११, २०८०
रास्कोट नगरपालिका ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले लिए सेवा
रास्कोट नगरपालिकामा मेयर हेल्थ केयर कार्यक्रमअन्तर्गत हरेक वडामा एकजना एमबिबीएस डाक्टरसहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गरिएको नगरप्रमुख शाहीले जानकारी दिए।
शुक्रबार, फागुन ११, २०८०
यसपटक पनि चितवनमा नै फर्मा एक्स्पो किन?
नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आइरहेको छ। पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा भएको थियो भने सातौ देखि नवौंसम्मको एक्स्पो चितवनको भरतपुरमा हुँदै आएको छ। काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ।
शुक्रबार, फागुन ११, २०८०
सुर्खेतका ३२ हजार बालबालिकालाई दादुरा-रुबेला खोप लगाइँदै
पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३–१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए।
बिहीबार, फागुन १०, २०८०
उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई आर्थिक सहयोग
उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ। पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण ३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो।
बिहीबार, फागुन १०, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालन
प्रतिष्ठानले ३० शय्याको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो। प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए।
बिहीबार, फागुन १०, २०८०
त्रिविको उपकुलपतिमा प्राडा बराल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन्।
बिहीबार, फागुन १०, २०८०
कालिकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै
कालिकोटमा नौ महिना देखि पाँच वर्ष मुनिका १७ हजार ४ सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ। जिल्लाका नौ वटै स्थानीय तहका २ सय २७ खोप केन्द्र बाट दादुरा–रुबेला खोप लागाउने तयारी भइरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक बहादुर महतले बताए।
बिहीबार, फागुन १०, २०८०
स्वास्थ्य संस्थामा गरिने परीक्षण र उपचारको शुल्क निर्धारण गर्न सांसद कार्कीको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन्।
बिहीबार, फागुन १०, २०८०
भक्तपुर अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार
भक्तपुर अस्पतालले पहिलोपटक आफ्नो सुविधासम्पन्न नयाँ अस्पतालबाट स्वास्थ्य सेवा विस्तार गरेको छ। वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्।
बिहीबार, फागुन १०, २०८०
गोकर्णमा २८ करोडको सुविधा सम्पन्न नगर अस्पताल शिलान्यास
काठमाडौ क्षेत्र नम्वर ३ को गोकर्णमा १५ शथ्याको सुविधा सम्पन्न आधुनिक अस्पताल बन्ने भएको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहिबार अस्पताल भवनको उद्घाटन गर्दै अबको तीन वर्षमा यो अस्पतालले उत्कृष्ट सेवा दिने दावी गरे।
बिहीबार, फागुन १०, २०८०
अख्तियारले बयान लिइसकेका स्वास्थ्यमन्त्री पदमा बसिरहनु दुर्दशापूर्णः रघुजी पन्त
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले झन्डा हल्लाउँदै अख्तियारमा बयान दिन जानु दुर्दशापूर्ण दृश्य देख्नुपरेको भन्दै अख्तियारले बयान लिइसकेको मन्त्री पदमा बसिरहन नमिल्ने बताएका हुन्।
बिहीबार, फागुन १०, २०८०
राधा क्यान्सर सचेतना तथा महिला हिंसा बिरुद्ध पत्रकारिता पुरस्कारबाट पवित्रा सुनार सम्मानित
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष नगद २० हजार रुपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने गरिएको छ। उक्त पुरस्कारका लागि यस वर्ष परेका आवेदकमध्येबाट उनलाई छनोट गरिएको बताइएको छ।
बुधबार, फागुन ९, २०८०
दन्त सामग्री वितरक संघको आयोजनामा तीन दिने 'नेपडेन्ट' सम्मेलन हुँदै
नेपालमा दोस्रोपटक हुन लागेको उक्त सम्मेलन भुकुटीमण्डपमा हुन लागेको संघका प्रवक्ता शेखर सुवेदीले बताए। सम्मेलनमा ५ हजार भन्दा बढीको अवकलोनकर्ताहरुले अवलोकन गर्ने सुवेदीले बताए। यसभन्दा अघि संघले गोदावरीमा यस प्रकारको सम्मेलन सम्पन्न गरेको थियो।
बुधबार, फागुन ९, २०८०
सिन्धुपाल्चोक: आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्। मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो।
बुधबार, फागुन ९, २०८०
बैतडीमा फागुन १६ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने
यही फागुन १६ देखी बैतडीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। देशभर १३ गतेदेखी सञ्चालन हुने भएपनि बैतडीमा नियमीत खोपलाई असर पर्ने भएकाले १६ गतेबाट अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए।
बुधबार, फागुन ९, २०८०
झण्डै सवा अर्ब लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालन
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ। गैरआवासीय नेपाली समेतको लगानीमा सुरु भएको उक्त औषधि उद्योग काठमाडौंमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले औपचारिक शुभारम्भ गरेका हुन्।
बुधबार, फागुन ९, २०८०
स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा जोशीले पदभार सम्हाले
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रमोद जोशीले पदभार सम्हालेका छन्। गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको थियो।
बुधबार, फागुन ९, २०८०
काठमाडौँ महानगरको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध, कसरी लिने निःशुल्क सेवा?
काठमाडौँ महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन्।
बुधबार, फागुन ९, २०८०
बागमती प्रदेशमा विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्ने निर्देशिका पारित
बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो।
बुधबार, फागुन ९, २०८०
Previous
12
13
14
15
16
Next
ट्रेण्डिङ
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस [पूर्णपाठ]
बिहीबार, चैत २९, २०८०
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
बुधबार, वैशाख ५, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
बुधबार, वैशाख ५, २०८१
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
मंगलबार, वैशाख ४, २०८१
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
२ घण्टा अगाडि
ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा सरोकारवालसँग सम्वाद गर्दै
बिहीबार, चैत २९, २०८०
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
१५ घण्टा अगाडि
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search