मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख ११, २०८१
Wed, Apr 24, 2024
मंगलबार, वैशाख ११, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
समाचार
सोलुखुम्बुमा एक वर्षमा १ सय ६५ले गराए मोतिविन्दुको शल्यक्रिया
सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन्। सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन्।
शनिबार, माघ २०, २०८०
अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
शनिबार, माघ २०, २०८०
रसुवाको नौकुण्डमा स्वास्थ्य शिविर सञ्चालन
दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो।
शनिबार, माघ २०, २०८०
ह्याम्स अस्पतालको आइभिएफ क्लिनिकमा सय बढी दम्पतीको भ्रुण प्रत्यारोपण
ह्याम्स अस्पतालले आइभिएफ तथा नि:सन्तान क्लिनिक सञ्चालन गरेको १४ महिना भित्रै सय बढी दम्पतीको सफल भ्रूण प्रत्यारोपण गरिएको जानकारी गराएको हो।
शनिबार, माघ २०, २०८०
चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन
चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ।
शुक्रबार, माघ १९, २०८०
राष्ट्रिय एम्बुलेन्स निर्देशिका संशोधन गर्दै मन्त्रालय, सुझाव मागियो
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन समयानुकूल निर्देशिका संशोधन गर्न लागिएको जानकारी दिए।
शुक्रबार, माघ १९, २०८०
आफ्ना लागि नभए पनि मायालुको लागि धूमपान त्यागौं
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन्।
शुक्रबार, माघ १९, २०८०
अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी लगियो
बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।
शुक्रबार, माघ १९, २०८०
सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
जिल्ला अस्पताल, सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।
शुक्रबार, माघ १९, २०८०
सरकारी जग्गा अपचलनमा पक्राउ परेका अरुण चौधरी र अजित नरायण सिंह थापा चिरायु अस्पतालमा
अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्।
बिहीबार, माघ १८, २०८०
अरुण चौधरी र अजितनारायण सिंह थापा चिरायु अस्पतालमा भर्ना
अरुण चौधरीले गंगालाल हृदय केन्द्रलाई दिइएको बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्।
बिहीबार, माघ १८, २०८०
संसदीय समितिका सभापति जोशीको गुनासो- स्वास्थ्य मन्त्रीलाई धेरै पटक बोलायौं तर आउनु भएन
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई छलफलमा पटक पटक बोलाउँदा समेत नआएको भन्दै गुनासो गरेका छन्।
बिहीबार, माघ १८, २०८०
५० बेड माथिका अस्पतालहरुमा अस्पताल व्यवस्थापकको स्थायी दरबन्दी सिर्जना गर्न माग
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले देशभरका ५० बेड माथिका अस्पतालहरुमा अस्पताल व्यवस्थापकको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। हाल नेपालका ४६ वटा जिल्ला अस्पतालमध्ये ४४ अस्पतालहरुले करार सेवामा जनशक्ति परिपूर्ति गरिरहेको छ।
बिहीबार, माघ १८, २०८०
गंगालाल हृदय केन्द्रलाई दिइएको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति
जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ।
बिहीबार, माघ १८, २०८०
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट
सन् २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा खगेन्द्र राज भट्ट, उपाध्यक्ष डा नरबहादुर मौनी, सचिव डा मेराज आलम अन्सारी, कोषाध्यक्ष डा रवीन्द्रदेव भट्ट, सह-सचिव डा जगदीश विष्ट, सह-कोषाध्यक्ष डा जोनस तिवारी चयन भएका छन्।
बिहीबार, माघ १८, २०८०
नख्खु कारागारमा किर्तिपुर आँखा अस्पतालको निः:शुल्क शिविर, ५० प्रतिशत कैदीबन्दीमा दृष्टि समस्या
कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर संचालन गरेको हो।
बिहीबार, माघ १८, २०८०
डा कोइरालाको संस्मरणको त्यो एकलाइन, जसले चौधरी ग्रुपमाथि बढायो छानबिन
उक्त सरकारी जग्गा चौधरी ग्रुपले हडपेको विषयमा छानबिनको क्लु भने सीआईबीलाई डा भगवान कोइरालाको पुस्तक 'हृदय'बाट मिलेको हो। जहाँ कोइरालाले 'पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला' शीर्षकमा एक लाइन लेखेका छन्। त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो।
बिहीबार, माघ १८, २०८०
नरदेवी आयुर्वेद चिकित्सालयमा दुइ सदस्य नियुक्त
मन्त्रिपरिषद बैठकले नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बिहीबार, माघ १८, २०८०
लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार
यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरेका छन्।
बिहीबार, माघ १८, २०८०
एनएमए जुनियर डाक्टर कमिटीले 'एन्टिटोबाको आर्ट कम्पिटिसन' आयोजना गर्दै
एनएमए जुनियर डाक्टर समिति (जेडिसी)ले 'एन्टिटोबाको आर्ट कम्पिटिसन' आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्यन्सर दिवस २०२४ को अवसरमा जेडिसीले 'क्यान्सर अवेरनेस एण्ड एन्टिटोबाको आर्ट कम्पिटिसन' गर्ने भएको हो।
बुधबार, माघ १७, २०८०
देउराली जनता फर्मास्यूटिकल्स प्रालि ३४ वर्षमा प्रवेश
नेपाली औषधि उत्पादक कम्पनी देउराली-जनता फर्मास्यूटिकल्स प्रालिले ३४ वर्षमा प्रवेश गरेको छ।
बुधबार, माघ १७, २०८०
म्याग्नस फार्मालाई 'कर्पोरेट एक्सिलेन्स अवार्ड'
म्याग्नस फार्मा प्रालि कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ। द एचआरएम नेपालले फर्मास्युटिकल विधामा म्याग्नसलाई कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित गरेको हो।
बुधबार, माघ १७, २०८०
सांसद बसन्तकुमार नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइयो
प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात परेका छन्। बिरामी परेपछि उपचारका लागि उनलाई काठमाडौँ ल्याइएको छ। उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो।
बुधबार, माघ १७, २०८०
नर्भिक आइभिएफ सेन्टरले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने
स्त्री रोग तथा निशन्तान सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आइभिएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो।
बुधबार, माघ १७, २०८०
मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ।
बुधबार, माघ १७, २०८०
भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द
स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएको बताए।
बुधबार, माघ १७, २०८०
बीपी प्रतिष्ठानका कामु उपकुलपतिमाथि भएको दुर्व्यवहारप्रति एनएमएको ध्यानाकर्षण
नेपाल चिकित्सक संघले बीपी प्रतिष्ठान धरानका कामु उपकुलपतिमाथि भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ। संघले दोषीलाई तत्काल कानुन बमोजिम कारबाह गर्न माग पनि गरेको छ।
मंगलबार, माघ १६, २०८०
सीआईबीले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जितलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जित कुमार यादवलाई क्षतिपूर्ति दिलाउन सिफारिसस गरिएको छ।
मंगलबार, माघ १६, २०८०
अदालत जाँदै गर्दा गाडीमै हृदयघात भएको थियो न्यायाधीश मरासिनीलाई
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातका कारण निधन भयो। हृदयाघात हुनासाथ कलंकीको नेसनल अस्पताल पुर्याइए पनि डाक्टरले न्यायाधीश मरासिनीलाई मृत घोषित गरे।
मंगलबार, माघ १६, २०८०
बीपी प्रतिष्ठानका कामु उपकुलपति डा कार्कीमाथि दुर्व्यवहार, तीनजना पक्राउ
कामु उपकुलपति डा कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गर्ने वैद्यनिकट क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका हुन्।
मंगलबार, माघ १६, २०८०
Previous
19
20
21
22
23
Next
ट्रेण्डिङ
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
स्वास्थ्यका दशौं र नवौं तहका १० जनाको सरुवा र पदस्थापन
आइतबार, वैशाख ९, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search