समाचार

जेनेटिक रोगबारे २दिने राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं–जेनेटिक रोगहरुसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आगामी मंसीर २१ र २२ गते नेपाल प्रज्ञा प्रतिस्ठान कमलादी काठमाण्डौँमा हुने भएको छ। कार्यक्रमको आयोजना सोसाईटी अफ लाईफ साईन्सेस नेपालले गर्न लागेकाे  हो। कार्यक्रममा भेरी अञ्चल अस्पातलका डा. राजन पाण्डे, व...

केमसानद्वारा बागमती सफाई अभियानलाई सफाई सामग्री हस्तान्तरण

काठमाडाैँ - केमिकल एण्ड मेडिकल सप्लायर्स एसाेसियसन (केमसान) ले १४ अा‌ैँ वार्षिकोत्सवको अवसरमा बागमती सफाई महाअभियानलाई  १० हजार पन्जा तथा १० हजार माक्स सफाई सामग्री हस्तान्तरण गरेकाे छ। साे अवसरमा केमसानका अध्यक्ष सुरेश घिमिरे, महासचिव सितार...

वर्षाैंदेखि भाडाको घरमा प्राथमिक स्वास्थ्य केन्द्र

बाँके - बाँकेको नरैनापुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको निर्माणाधीन भवन सात वर्षदेखि अलपत्र परेको छ। निर्माणाधीन भवन पूरा नहुँदा २५ वर्षदेखि स्वास्थ्य केन्द्रले भाडाका घरबाट सेवा प्रवाह गरिरहेको छ।  सदरमुकाम नेपालगञ्जदेखि ४० किलोमिटर पूर्व द...

बैतडी– स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव

बैतडी–  समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा बैतडीमा औषधि अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै आएको हो । धेरैजसो स्वास्थ्य संस्थामा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् ।  तल्लो...

दृष्टि विशेषज्ञको अप्टोमेट्री सम्मेलन हुने

काठमाडौं-नेपाल दृष्टि विशेषज्ञ संघको आयोजनामा असोज १९ र २० गते पहिलो 'नेपाल अप्टोमेट्री सम्मेलन' हुने भएको छ।  आँखा र यससँग सम्बन्धित समस्याहरुको जाँच गर्ने, आवश्यक परिक्षण गर्ने, उपचार गर्ने विज्ञहरुको पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो। सम्मेलनम...

नेपाल मेडिसिटी र करुणा फाउण्डेसनबीच सम्झौता

काठमाडाैँ - नेपाल मेडिसिटी र करुणा फाउण्डेसनबीच विशेष सम्झौता भएको छ। स्वतन्त्र स्थानीय संस्था (इन्डिपेन्डेन्ट लोकल अर्गनाइजेसन) करुणा फाउण्डेसन्का कर्मचारीको उपचार सेवाका लागि  नेपाल मेडिसिटीसँग विशेष सम्झौता गरिएको हाे। नेपाल मेडिसिटीका महाप्रबन्धक वि...

गाउँवस्तीमा गर्भवती भेलाले संस्थागत सुत्केरी संख्या बढ्दै

बझाङ— निरन्तरको जनचेतनामूलक कार्यक्रमपछि बझाङको सुर्मा गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढिरहेको छ। उक्त गाउँपालिको दौलिचौर स्वास्थ्य चौकीले गत दुई वषदेखि प्रत्येक तीन महिनामा गर्भवती भेला, गर्भवती परिक्षण, सरसफाइ, जन्मान्तर, परिवार नियोजनसम्ब...

पिसाबमा संक्रमण भएका राजविराज कारागारका कैदीको मृत्यु

राजविराज– सप्तरीको राजविराजस्थित जिल्ला कारागारका एक कैदीको आइतबार राति मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–५, लोखरमका ३८ वर्षीय सन्तोष साहको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले बताए। पिसाबमा...

कृषि विश्वविद्यालयका विद्यार्थीलाई दिइयो आधारभुत प्राथमिक उपचार तालिम

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनका विद्यार्थीलाई आधारभुत प्राथमिक उपचार तालिम दिइएको छ। शुक्रबारदेखि आइतबारसम्म दिइएको तालिममा विश्वविद्यालयका ३० जना विद्यार्थीहरु सहभागी थिए। तालिममा प्राथमिक उपचार र यसको सिद्धान्त तथा महत्वका विषयमा स...

जनकपुर अस्पतालको सम्पूर्ण विवरण २४ घण्टा भित्र उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन

महेन्द्रनगर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन्। अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक निरीक्षण गर्न अस्पताल पुगेका मुख्यमन्त्री राउतले अस्पतालको दर...

प्रजनन स्वास्थ्य सम्बन्धी १३ देश सम्मिलित क्षेत्रीय बैठक काठमाडौंमा सुरु

काठमाडौं– प्रजनन स्वास्थ्य र परिवार नियोजनका लक्ष्य पूरा गर्ने उद्देश्यले काठमाडौंमा क्षेत्रीय बैठक सुरु भएको छ। आजदेखि सुरु भएको सो बैठकमा नेपाल लगायत अफगानिस्तान, बङ्गलादेश, भारत, इन्डोनेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, भियतनामलगायत १३ देशका सरकार...

भारतको एम्स, पिजिआई र जिपमरमा अध्ययन गरेका नेपाली चिकित्सकको अल्मुनाई भेला

काठमाडौं– भारतको अल इन्डिया इन्स्च्यिुट (एम्स), पोस्ट ग्र्याजुएट इन्स्टिच्युट (पिजीआई) र जिपमरमा अध्ययन गरेका नेपाली चिकित्सकको अल्मुनाई भेला सम्पन्न भएको छ। चिकित्सकहरुको भेलाले ती इन्स्टिच्युटमा अध्ययन र तालिमको समयमा नेपाली चिकित्सकले पनि अन्य विद्यार्थीसरह नै पाउन...

घाइते बालकका बुबा भन्छन्– मेरो छोरा बचाइदिनुस्

हुम्ला– सुख्खा पहिरोमा परी घाइते भएका आफ्ना छोराको जीवन रक्षा गरिदिन उनका बाबुले आग्रह गरेका छन्। हुम्लाको चंखेली गाउँपालिका– ५ नेप्कामा भदौ ३० गते गएको सुख्खा पहिरोमा परी गम्भीर घाइते भएका छोरा युकेश तामाङलाई बचाउन उनका बुबा पेमाछिरिङ्ग तामाङले आग्रह ...

बेकन डाइग्नोष्टिकको कार्यक्रम नेपालमा

काठमाडौं– भारतको बेकन डाइग्नोष्टिक प्रालीले प्रयोगशालाका क्षेत्रमा कार्यरत डाक्टर, नर्स तथा प्राविधिक र वितरकहरुलाई नयाँ र आधुनिक उपकरण तथा रिएजेन्टका विषयमा जानकारी दिएको छ। नेपालको बिएसआर बायोटेक प्रालीको सहयोगमा बेकनले काठमाडौंमा छलफल कार्यक्रम गरेको हो।...

नेपालमै पहिलो पटक ‘हाइब्रिड इन्टरनेसनल इमर्जेन्सी मेडिसिन’ तालिम सुरु

चितवन– नेपालमा नै पहिलो पटक चितवनमा ‘हाइब्रिड इन्टरनेसनल इमर्जेन्सी मेडिसिन’ (एचआइइएम) तालिम सुरु भएको छ। आकस्मिक उपचार सेवाका लागि चितवन मेडिकल कलेजले पहिलोपटक ‘हाइब्रिड इन्टरनेसनल इमर्जेन्सी मेडिसिन’ तालिम सुरु गरेको हो। ने...

महाेत्तरी : ३ सय परिवारले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया

गौशाला– महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ।  जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३ सय स्थानीयबासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको ...

जाजरकाेटकाे स्वास्थ्य संस्थामा अाैषधि अभाव, रित्ताे हात फर्कन बाध्य बिरामी

जाजरकोट– जाजरकाेटका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयबासी हैरान भएका छन्। सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ।  जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि ...

‘पहिले देशको मुटु स्वस्थ राखौँ’

काठमाडौ—विश्व मुटु दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जनचेतनामूलक औपचारिक कार्यक्रम सम्पन्न भएको छ। २२ वर्षदेखि ब्लडप्रेसरका बिरामी कलाकार आचार्यले आफ्नी पहिली पत्नी मीरा आचार्यलाई पनि मुटु रोगकै कारण गुमाएका थिए। उनलाई अहिलेको जस्तो मुटु रोग उपचारको ...

जनस्वास्थ्य स‌ंघको निर्वाचनमा ८० वर्षे जनस्वास्थ्यकर्मी डा कुमारले दिए भोट

पाेखरा– शनिबार भएको नेपाल जनस्वास्थ्य स‌ंघको निर्वाचनमा पाेखरामा ८० वर्षीय जनस्वास्थ्यकर्मीले समेत भोट दिएका छन्। ज्यष्ठ जनस्वास्थ्यकर्मी डा कुमार समशेर जबराले पोखराबाट भोट दिएको जनस्वास्थ्यकर्मी तीर्थराज अाचार्यले बताए।  सुरुमा एमबिबिएस गरेका उनले...

नर्भिकले मनायो मुटु दिवस

काठमाडाैँ -आज विश्व मुटु दिवस। देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।त्यसै अवसरमा नर्भिक अस्पतालले विश्व मुटु दिवसका अवसरमा आज विशेष कार्यक्रम आयोजना गरेको छ।  कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्दकुमार यादवले सरकारले प्राइभेटसँग हातेमालो गर्दै ...

पढ्नै पर्ने