समाचार

रुकुम पश्चिम : पच्चीस शैयाको अस्पताल सञ्चालन

रुकुम पश्चिम - रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ। नगरपालिका–९ राडीबजारमा विभिन्न सेवासहित २५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म रु एक करोड बढी खर्च गरेको जनाएको छ। ...

रोट्र्‍याक्ट क्लब अफ धरान घोपाद्वारा विद्यार्थीलाई महिनावारी सचेतना

धरान– रोट्र्‍याक्ट क्लब अफ धरान घोपाले महिनावारी स्वच्छता  सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। क्लबको ‘रोट्र्‍याक्ट  स्वास्थ्य प्रवोधन’ परियोजना अन्तर्गत विष्णु मेमोरियल स्कुल धरानमा आयोजीत सचेतना कार्यक्रममा महिनावारी सम्बन्धि म...

नेपाल फार्मेसी संघ बाँकेले यसरी मनायाे फर्मासिस्ट दिवस

बाँके- विश्व फर्मासिस्ट दिवसका अवसरमा आज नेपाल फार्मेसी संघ,बाँकेले विश्व फर्मासिस्ट दिवस विभिन्न कार्यक्रम गरी मनाएकाे छ। संघले प्रभातफेरी तथा रक्तदान कार्यक्रम अायाेजना गरेकाे छ। विहान ७ बजे  निकालियएको  'फर्मा वाक ¥याली'  नेपालगन्...

फर्मासिस्ट दिवस मनाइदै

काठमाडौं- आज विश्व फर्मासिस्ट दिवस विविध कार्यक्रम गरि मनाइदै छ। 'फर्मासिस्ट : तपाईको औषधि विशेषज्ञ' भन्ने मुल नाराको साथ् विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदै छ। नेपालमा पनि दिवसका अवसरमा देशका विभिन्न सहरमा कार्यक्रम भइरहेको छ। बिरामीको उपचारको निम्...

अाइओएमको एमबिबिएस र बिएनस प्रवेश परीक्षाको नतिजा सार्वजनिक, एमबिबिएसमा अर्घाखाँचीका कपिल खनाल प्रथम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबीबीएस र व्याचलर इन नर्सिङ विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । एमबीबीएसमा अर्घाखाँचीका कपिल खनाल ९० अंक सहित पहिलो नम्बरमा पास भएका छन् भने नर्सिङमा पर्वतकी सुमन शर्म...

रामेछापमा मिर्गौला जाँच्ने क्लिनिक सञ्चालन हुने

रामेछाप – रामेछापको सालुमा अब मिर्गौला जाँच्ने क्लिनिक सञ्चालन हुने भएको छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले क्लिनिक सञ्चालनमा आउन लागेको जानकारी दिएका छन् ।  मालश्री काफ्ले मेमोरियल ट्रष्टले मन्थली नगरपालिका– २ सालु, रामे...

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका १० गाउँ निवारणीय अन्धाेपन मुक्त क्षेत्र घोषणा

काठमाडौं- ललितपुर महानगरपालिका वडा नं. २२ र गाेदावरी नगरपालिकाकाे वडा नं. ९ का १० गाउँलाई निवारणीय अन्धाेपन मुक्त क्षेत्र घाेषणा गरिएको छ। उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, अप्रेसन अाइसाइड युनिभर्सल क्यानडाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत...

काव्य विद्यालयका विद्यार्थीद्वारा क्यान्सर पीडित बालकको उपचारमा सहयोग

काठमाडौँ– नयाँबानेश्वरस्थित काव्य विद्यालयका छात्र ÷छात्राले संविधानका विशेषताका बारेमा जानकारी लिनाका साथै रक्त क्यान्सरबाट पीडित आठ वर्षीय बालक हिमाल पाण्डेको उपचारमा केही रकम जुटाएका छन् ।  कान्ति बाल अस्पतालमा उपचार गराइरहेका खोटाङ रावा...

भाइरल ज्वरोले हर्दिगाउँ नै प्रभावित

नवलपरासी – पूर्वी नवलपरासीको गैँडाकोट–३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ । गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ । रगत परीक्षणका क्रममा ७८ जनामा भाइरल ज्वरोको सङ्क्रमण ...

पोखरामा पनि कलेजोको अवस्था जाँच्ने मेसिन

पोखरा– पोखराको पृथ्वीचोकमा रहेको पेट तथा कलेज रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर)ले कलेजोको अवस्था जाच्ने अत्याधुनिक मेसिन पोखरा भित्र्याएको छ । एक वर्षअघि कलेजो र पेटरोगमा विशेषज्ञ सेवा सुरु गरेको केन्द्रले करिब एक करोड लागतमा लिभर स्क्यान किनेको हो। यो मेसिन...

स्वास्थ्यचौकीलाई जग्गा दान

नुवाकोट- जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले लाखौं मूल्य पर्ने जग्गा दान गरेका छन्। स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका दलबहादुर लामा र ललितमान लामाले दुई-दुई रोपनी ...

भोजपुर : भिडियो एक्सरे मेशिन हस्तान्तरण

भोजपुर - पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ। गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइड नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ।  वान हर्टले गाउँपाल...

भाइरल ज्वरोले हर्दिगाउँ नै प्रभावित

नवलपरासी- पूर्वी नवलपरासीको गैँडाकोट–३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ। गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ। परीक्षणका क्रममा ७८ जनामा भाइरल ज्वरोको सङ्क्रमण भेटिएको ...

अफगानिस्तानामा पोलियो देखा पर्यो‍

कान्दाहार - अफगानिस्तानमा एक चौध महिने बालकमा पोलियो रोग देखा परेको छ। अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको प्रान्तीय राजधानी कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने इलाकामा एक बालकमा पोलियोको भाइरस रहेको देखिएको हो।  अफगानिस्तानमा यस वर्षको सुरुदे...

स्वास्थ्य सचिव चौधरीलाई 'ग्लोबल म्याटरनल भिजनरी अवार्ड'

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीलाई मातृशिशुको क्षेत्रमा योगदान पु¥याएको भन्दै ग्लोबल म्याटरनल भिजनरी अवार्ड प्रदान गरिएको छ।  अमेरिकाको बोस्टनमा आयोजित एक कार्यक्रममा सचिव चौधरीलाई अवार्ड प्रदान गरिएको हो। म्याटरनल हेल्थ ...

पाटन अस्पतालमा दुई वर्षमा दोब्बर बिरामी

ललितपुर- पाटन अस्पतालमा बिरामी आउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। दुई वर्षपहिलेको तुलनामा अहिले बिरामी आउने सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो । तर बिरामीको सङ्ख्या बढ्दै गए पनि त्यसअनुसारको पूवाधार नहुँदा व्यवस्थापन गर्न कठिन भएको अस्पतालले जनाएको छ। दुई वर्षप...

डडेल्धुरा : खोप सुनिश्चित नगर घोषणा

डडेल्धुरा- डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगरपालिका घोषणा गरिएको छ। नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगर घोषणा गरेका हुन्। राष्ट्रिय खोप तालिकाअनुसार नगरका सबै बालबालिकाले एक व...

अन्तर मेडिकल कलेज हिज्जे प्रतियोगितामा किष्ट विजयी

काठमाडौं- रोट्रयाक्ट क्लब अफ किष्ट मेडिकल कलेज र रोट्रयाक्ट क्लब अफ काठमाडौ‌ मेडिकल कलेजले संयुक्त रुपमा आयोजना गरेको अन्तर मेडिकल हिज्जे प्रतियोगितामा किष्ट मेडिकल कलेज विजयी भएको छ। प्रतियोगितामा किष्ट मेडिकल कलेजका आर्शिवाद आचार्य र क्षितिज कार्कीले पहिल...

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

नागार्जुन, काठमाडौं-  नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ।  गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्त...

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा प्रविन्द्र विजयी

काठमाडाैं - नेपाल डेन्टल एसोसिएसन (एनडिए)को नयाँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचन परिणाम सार्वजनिक भएकाे छ।  अध्यक्षमा  डा. प्रविन्द्र अधिकारीले ३ सय ८९ मत पाउँदै विजयी भएका हुन्।  डा.अधिकारी जावलाखेलस्थित ‘३२ स्माइल’...

पढ्नै पर्ने