समाचार

धामीझाँक्रीको भरपर्दा ३१ वर्षीय सुकमायाका डेढ वर्षदेखि दुवै आँखा बन्द, आँखामा मोतिबिन्दु भएको पुष्टि

तुलसीपुर– अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छाडेकी छिन्।  आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबा...

रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु

भैरहवा– सिद्धार्थनगर सिटी हस्पिटल प्रालि, भैरहवाले ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरेको छ। निजी अस्पतालतर्फ यो कार्यक्रम पहिलो पटक सञ्चालनमा ल्याइएको हस्पिटलले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ। ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत न...

बाँकेमा टिटानस सुर्ई अभाव

बाँके- बाँकेमा टिटानस सुई अभाव भएको छ। चोटपटक लागेका बिरामीका लागि आवश्यक पर्ने सुई अभावका कारण उपचारका लागि अपस्ताल आउने बिरामी यस सेवाबाट वञ्चित भएका छन्।  औषधि व्यवसायी सङ्घ भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्माका अनुसार एक महिनादेखि बजारमा टिटानस...

कटारी अस्पतालमा चिकित्सकको अभाव

गाईघाट, उदयपुर- जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ।  दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरे...

पहिरोले मुस्ताङको एक स्वास्थ्य चौकी पुरियो

म्याग्दी –   पहिरोले मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जोस्थित स्वास्थ्य चौकी र आमा समूहको भवन पुरिएकोे छ भने थासाङ गाउँपालिका २ सौरुमा बाढी पस्दा दश घरमा क्षती पुगेको छ ।  मुस्ताङ र म्याग्दीको माथिल्लो क्षेत्रमा पहिरोपछि कालीगण्डकी नदीमा बुधब...

जापानद्वारा फूलकुमारी महतो मेमोरियल अस्पताललाई ‘मोबाइल क्लिनिक कार’ सहयोग

काठमाडौं– जापानले सिरहास्थित फूलकुमारी महतो मेमोरियल अस्पताललाई ‘मोबाइल क्लिनिक कार’ उपलब्ध गराएको छ। नेपालका लागि जापानी राजदुत मासासीसी ओगावाले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फूलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा श...

उपत्यकाका बालबालिका प्रदूषणबाट आक्रान्त

काठमाडौ‌ -  काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण बढेका कारण बालबालिकामा थरिथरिका स्वास्थ्य समस्या देखापरेका छन् भने कतिपय प्राणघातक रोगको शिकार भएका छन्।  वातावरणविद् तथा स्वास्थ्यकर्मीका अनुसार वातावरण प्रदूषणका कारण काठमाडौँ उपत्यकाका अधिकाँश अस्पतालम...

मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सिटीस्क्यान सेवा सुरु

सुर्खेत- मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा सुरु  भएको छ। लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए। जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर ...

आत्महत्या रोकथाम गर्न जनचेतनामूलक र्‍याली

काठमाडौं— आत्महत्या विश्वै चिन्ताको विषय बनेको छ। आत्महत्या गर्ने अधिकाश मानिसलाई डिप्रेशन हुने चिकित्सकीय भनाई छ। हाम्रो देश पनि सबै भन्दा धेरै आत्महत्या हुने देशहरुमध्ये सातौँ नम्बरमा पर्छ। नेपालमा पनि आत्महत्या गर्ने धेरै मानिस डिप्रेशनमा भएको तथ्याङ्गक छ। आत्महत्...

बिपी लायन्स नेत्र अध्ययन केन्द्रको २२ औं वार्षिकोत्सव

काठमाडौं – त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले २२ औं वार्षिकोत्सव मनाएको छ। केन्द्रले गत आर्थिक वर्ष २०७४÷७५ मा एक लाख ५ हजार ७ सय ३४ जनालाई उपचार सेवा दिएको छ।  केन्द्रमा आइतबार आयोजित कार्यक्रममा गत वर्ष क...

राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

दाङ- दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली छन् । अस्पतालको २० वटा विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये ११ वटा दरबन्दी रिक्त रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले बताए। अठार जनाको मेडिकल अधिकृतको दर...

बाँके : बाढीपीडितमा स्वास्थ्य समस्या

बाँके- बाँकेका बाढीपीडितमा आँखा, कान र पेट दुख्ने समस्या देखिएको छ । बाढीपीडितलाई लक्षित गरी राप्ती सोनारी गाउँपालिकाअन्तर्गत डुबान क्षेत्रमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचारार्थ आएका बाढीपीडितमा यस्तो समस्या देखिएको हो। नेपाली सेनाको बाँके राष्ट्रिय निकुञ्ज...

नेपालगञ्जका बाढीपीडितमा आँखा, कान र पेट दुख्ने समस्या

नेपालगञ्ज–  बाँकेका बाढीपीडितमा आँखा, कान र पेट दुख्ने समस्या देखिएको छ । बाढीपीडितलाई लक्षित गरी राप्ती सोनारी गाउँपालिकाअन्तर्गत डुबान क्षेत्रमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचारार्थ आएका बाढीपीडितमा यस्तो समस्या देखिएको हो ।  नेपाली सेनाको बाँ...

नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्थापना

काठमाडौं– काठमाडौं मेडिकल कलेज अन्तर्गत नेपाल इन्जुरी अनुसन्धान केन्द्र (एनआइआरसी) को स्थापना भएको छ। स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले उक्त केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्। बेलायत ब्रिस्टोलस्थित वेस्ट अफ इंगल्यान्ड विश्वविद्यालयसँगको सहकार्...

स्वयंसेवी रक्तदाता समाजको मनाङ जिल्ला शाखा गठन

मनाङ - नेपाल स्वयंसेवी रक्तदाता समाजको मनाङ जिल्ला शाखा गठन गरिएको छ।  समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितीमा मुखिया एन लामाको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन गरेको हो। विहीबार ङावलमा बसेको स्थानीय जनप्रतिनिधि तथा सामाजिक अ...

शाखा, उपशाखा र इकाइको प्रमुख हेल्थ असिस्टेन्ट हुनुपर्ने भन्दै  स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र

कठमाडौं– संघीय ढाँचाका विभिन्न तह र तप्काका सागंठनिक संरचनामा शाखा, उपशाखा र इकाइ प्रमुख हेल्थ असिस्टेन्ट हुनुपर्ने भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र यादवलाई भेटी ज्ञापन पत्र बुझा...

डाक्टरको मागमा विदेशमा रहेका स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्थाहरुको ऐक्यवद्धता

काडमाडौं – डाक्टरहरुको आन्दोलप्रति अमेरिका, बेलायत, न्युजिल्याण्ड र अष्ट्रेलियामा रहेका संस्थाहरुले पनि ऐक्यवद्धता जनाएका छन्। नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्दै अाएका यी चारवटा देशका संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै ऐक्यवद्धता जनाएका हुन्।...

ओम अस्पतालको अध्यक्षमा पौडेल

काठमाडौं– चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत रुपमा चयन भएका छन्। निवर्तमान अध्यक्ष डाक्टर भोला रिजालले नेतृत्व छाडेपछि पौडेल अध्यक्षमा चयन भएका हुन्। अस्पतालको स्थापनाकाल देखि नै सञ्चालक समितिमा रहँदै आएका पौड...

कञ्चनपुर : प्रभावकारी बन्दै सुनौलो हजार दिन

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ।  आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्ट...

पढ्नै पर्ने