नर्सिङ

गर्मीमा कति पिउने पानी ?

पानी मानिसको शरीरका लागि जरुरी तत्व हो । शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ । यो कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन । यसका अलावा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त हुँदैंन । यसैले गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी प...

मानसिक बिरामीलाई सम्हाल्नु चानचुने कुरा होइन

हरेक अस्पतालमा नर्सको भूमिका महत्वपूर्ण हुन्छ । नर्सबिना अस्पताल नै चल्दैन । २४ घन्टा बिरामीको समस्या बुझ्न र उनीहरुको रेखदेखमा नर्स खटिएका हुन्छन् । त्यसमध्ये साइक्याट्रिक नर्सको भूमिका अन्य विभागमा काम गर्ने नर्सको भन्दा अलि फरक हुन्छ । मानसिक बिरामीलाई हेरचाह गर्नु केही चु...

पहिले नर्स, अहिले पुरुषको कपाल काट्ने पेशामा

काठमाडौं– सेतो एप्रोन, हातमा कैंची र ब्लेड। यस्तै हुलियामा निरु कुँवरले १० वर्ष अस्पतालमा काम गरिन्। त्यो समय उनले हातमा लिएका कैंची र ब्लेड डाक्टरहरु उपचारमा प्रयोग गर्थे। अहिले उनले हातमा लिने कैंची र ब्लेड उनी आफैं चलाउँछिन्। बिरामीको उपचार गर्न होइन, पुरुष...

स्वास्थ्य सेवा पुरस्कार पाएकी नर्स भन्छिन्, ‘पाउँछु भन्ने चिताएकै थिइनँ’ (भिडियो)

काठमाडौं– स्वास्थ्य सेवा दिवसको अवसर पारेर दिइने स्वास्थ्य सेवा पुरस्कार यस वर्ष वीर अस्पतालकी नर्स उजेली पछाईले पाएकी छिन् । वितग २७ वर्षदेखि नर्सिङ सेवामा रहेकी उनले उक्त पुरस्कार आफ्ना लागि अनपेक्षित भएको बताइन् । उनले भनिन्, ‘मैले पुरस्कार पाउँछु भन्ने चिता...

ग्रान्डीमा क्रिटिकल केयर नर्सिङ  तालिम शुरु 

काठमाडौं– ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा आजदेखी क्रिटिकल केयर नर्सिङ तालिम शुरु भएको छ ।  यस तालिममा अस्पतालमा कार्यरत तथा नर्सिङ पास गरेर बसेका (पिसिएल तथा बिएन) नर्सिङ स्टाफहरु सहभागी भएका छन् ।  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले दुइसाताअघि...

यी ५ नर्स साताै‌ं तहका लागि बढुवा सिफारिस

काठमाडौं– स्वास्थ्य मन्त्रालय बढुवा समितिको सचिवालयले ५ नर्सलार्इ साताै‌ं तहमा बढुवा सिफारिस गरेको छ ।  फागुन ११ गते बसेको बैठकले बढुवा सिफारिस गरेको हाे ।    

६५ वर्षदेखि सेवा गरिरहेकी ८१ वर्षीया बेलायती नर्स भन्छिन्– अझै रिटायर हुने सोच छैन 

आइलिन कूम्बर १९५१ को जुलाईमा नर्स क्याडेटका रुपमा प्रवेश गर्दा १५ वर्षकी मात्र थिइन् । १९७६ जनवरीमा मात्र उनी रजिष्टर्ड नर्स भइन् । त्यसयताका कयौं दशकमा उनले आफ्नो करिअरमा थुप्रै उतारचढाव देखिन् । यो पेशामा उनले ६५ वर्ष बिताइसकिन् । अहिले ८१ वर्ष लागेकी उनको अझै पनि जागिर...

हरेक अस्पतालमा ‘चाइल्ड केयर सेन्टर’को आवश्यकता छ

हामी नर्सलाई बाहिरबाट देखेजस्तो र सोचेजस्तो काम गर्न सजिलो छैन । तर, अधिकांशले यो कुरा बुझेका हुँदैनन् । केही नर्सहरुको स्वभाव या समस्याका कारण धेरैले ‘नर्सहरु रिसाहा, झर्केर कुरा गर्ने, राम्रो व्यवहार नगर्ने हुन्छन्’ भनेर अनुमान लगाउँछन् । तर, नर्सले कसरी क...

५६औं नेपाल नर्सिङ दिवस : बल्ल थाले विभेदविरुद्ध बाेल्न

नर्स सेवाभाव, सौम्यता र सहनशीलताका प्रतीक मानिन्छन् । नेपाली नर्सिङ इतिहासदेखि नै कायम रहेको नर्सहरुको धैर्यको बाँध यसपाली भत्किन गयो । उनीहरुले बिरामी छाडेर आन्दोलनमा उत्रिने कठोर निर्णय लिए।  तीन दिन कालोपट्टी बाँधेर काम र ६ दिन ड्युटी छाडेका उनीहरुले सरका...

नर्सबारे डा भोला रिजालले लेखे यस्तो गीत (अडियो)

काठमाडौं–  डा भोला रिजालले नर्सका विषयमा गीत लेखेका छन् । ५६ औं नर्सिङ दिवसको अवसर पारेर रिजालले  ‘धन्य धन्य’ नामक  गीत युट्युबमा सार्वजनिक गरेका छन्।  डा रिजालले लेखेको गीतमा मनोहर सुनामले संगित भरेका छन् । गीतमा प्रका...

नर्सका यी ११ बुँदे मागमा यस्तो छ स्वास्थ्य मन्त्रालयको सहमति

काठमाडौं– नेपाल नर्सिङ संघले विभिन्न ११ वटा माग राखी एक हप्तादेखि गरिरहेको आन्दोलन स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहीवार दिनभर भएको वार्तापछि सहमति भएको हो । सहमतिपछि नर्सहरुले आन्दोलन स्थगित गरेका हुन् । सहमति कार्यान्वय नहुँदासम्म आन्दोलन फिर्ता नलिने नर्...

नर्सहरुले आजदेखि ८ घन्टा ड्युटी छाडे

काठमाडौं– आन्दोलनरत नर्सहरुले बिहीबारदेखि  ८ घन्टा ड्युटी छाडेका छन्। एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए। स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार बिहीबारदेखि तीन दिनसम्म उनीहरुले बिह...

सडक संघर्षमै निस्किए नर्स [फोटो फिचर]

काठमाडौं- युवा नर्सहरुको संगठन वाई नानको आव्हानमा आज बुधवार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म नर्सहरुले र्‍याली गरेका छन् । एक हप्तादेखि अस्पतालमा आन्दोलन गरिरहेका उनीहरुले त्यसको सुनुवाई नभएको भन्दै सडडकमा उत्रिएका हुन्। ११ बुँदे माग अघि सार्दै नर्सहरु आन्द...

अस्पतालमा निःशुल्क काम गरेर आफ्नो र अभिभावकको सपना कसरी पूरा गर्ने ? [भिडियो]

काठमाडौं– नर्स इन्दु पौडेले नेपाल नर्सिङ एशोसियसनले गरिरहेको आन्दोलनकी सक्रिय सहभागी हुन् । उनलाई यो आन्दोलन र अघि सारिएका माग मनैदेखि जायज लागेका छन् । आन्दोलनको पहिलो बुँदामा पुनर्वहालीको माग गरिएकी नर्स त्रजिना जति प्रतिनीधि पात्र ठान्छिन्। भन्छिन्, &lsquo...

नर्सिङ स‌ंघकी उपाध्यक्ष भन्छिन्– माग पूरा नभए इमर्जेन्सी सेवा पनि बन्द गर्छाैं [भिडियो ]

काठमाडौं– नेपाल नर्सिङ संघले अघि सारेका माग पूरा नभए नर्सहरुले इमर्जेन्सी, आइसियू र सिसियू छाडेर आन्दोलन गर्ने बताएका छन् । एक हप्तादेखि आन्दोलित नर्सहरुका मागलाई गम्भीर रुपमा नलिइए अप्रिय परिस्थिति सिर्जना हुन सक्ने नेपाल नर्सिङ संघकी अध्यक्ष अप्सरा पाण्डेले ब...

युवा नर्सहरुको अगुवाइमा बुधबार १२ बजे माइतिघर मण्डलामा प्रदर्शन

काठमाडौं– युवा नर्सहरुको संगठन वाई नानको आव्हानमा बुधवार माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । एक हप्तादेखि कार्यरत अस्पताहरुमा आन्दोलन गरिरहेका उनीहरुले त्यसको सुनुवाई नभएको भन्दै सडकैमा आउने निर्णय लिएका हुन्।  नर्स विमला धमलाका अनुसार दिउसो १२ बजे...

नर्सको आन्दोलनमा रञ्जु दर्शनाको समर्थन

काठमाडौं– नर्सहरुले देशव्यापी रुपमा गरिरहेको आन्दोलनमा चर्चित युवा नेत्री रञ्जु दर्शनाले समर्थन जनाएकी छिन् । दर्शनाले यो आन्दोलनप्रति सवैको ध्यानाकर्षण हुनुपर्ने बताएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘साथीहरु म यो पोष्ट लेख्दैछु । ताकि तपाईं हामी सवै...

मेराे पनि श्रम शाेषण भएकाे छ : नितु खड्का,नर्स [भिडियो]

काठमाडौं– नेपाल नर्सिङ एशोसियसनले आव्हान गरेको आन्दोलनमा सक्रिय रुपमा सहभागी छिन् नर्स नितु खड्का । गुणराज पाठक मेमोरियल कलेज काठमाडौंबाट पिसिएल नर्सिङ गरेकी उनी अहिले बिएन पढिरहेकी छिन् । पिसिएल सकेपछि उनले विना पारिश्रमिक काम गर्नुपरेको सुनाइन् । उक्त समय आ...

शिक्षण अस्पतालमा त शोषण छ भने अन्यत्रको अवस्था कस्तो होला ? [भिडियो]

काठमाडौं– बिगत २२ वर्षदेखि शिक्षण अस्पतालमा नर्सिङ सेवा दिइरहेकी छिन् नारायणी गौतम । नेपाल नर्सिङ संघको अगुवाईमा भइरहेको आन्दोलनमा उनी पनि सहभागी छिन् । मंगलवार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएकी उनले नर्समाथि भइरहेका विभेद र श्रम शोषण देखेभोगेकी छिन् । त्...

नर्सको आत्मसम्मानको लडाइँलाई निर्णायक बनाऔं

नेपाली नर्सिङ समुदाय यतिबेला आन्दोलनमा छ। पेशामा रहँदा वर्षौंदेखि मनभित्र गाँठो परेर बसेका पीडा बिस्तारै पोखिँदै छ। राजनीतिक र बाहिरी दबाबका बीच पनि नर्सहरु स्वत:स्फूर्त रुपमा आन्दोलनमा निस्किएका छन्। हरदम बिरामीको सेवामा दत्तचित्त भएर खट्ने हामी नर्सहरु यस पटक आफू...

पढ्नै पर्ने