मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख १३, २०८१
Thu, Apr 25, 2024
बिहीबार, वैशाख १३, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
नर्सिङ
नेतृत्वका लागि आवाज: भावी स्वास्थ्य सेवामा नवीन दृष्टिकोण
घरभाडामा बस्ने डाक्टर, नर्सहरुलाई संक्रमण सारेको आरोपमा घरबाट निकाल्ने, तल्लो स्तरको गाली गलौज गर्ने समेत देखिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार ३८ प्रतिशत स्वास्थ्यकर्मीहरु विश्वमा शारीरिक तथा मानसिक यातनाबाट कार्यक्षेत्रमा पिडित भएका छन्।
बुधबार, वैशाख २९, २०७८
खै कहाँ छन् नर्सको हकहितमा बोल्नेहरु?
अझ दुख कुरा त झन् निजी संस्थामा काम गर्ने नर्सको पिडा छुट्टै छ। झन् त्यो अवस्था कसले बुझिदिने हो? कुनै निजी संस्थाले केही दियो भने त ठिकै हो तर दिएन भने न गुनासो गर्ने ठाउँ छ, न त्यो गुनासो सुनेर समाधान गरिदिने कुनै निकाय नै छ।
शनिबार, वैशाख १८, २०७८
'निल्नु न ओकल्नुको जागिर'
राज्यको नीति हामीजस्तो सानो तहको कर्मचारीको विकास र वृद्धिमा बाधा पुग्ने खालको हुनु दुखद कुरा हो। यस्तो नीतिले हामीजस्ता युवाहरू बाध्यतावस विदेसिनु बाहेक अरु विकल्प देखिँदैन।
आइतबार, चैत २२, २०७७
नर्स भुवनेश्वरीको अनुभव : बिरामीको मृत्युले आफैं विचलित बनेको त्यो दिन
क्यान्सरका बिरामीहरु आफ्नै आँखाअघि प्राण त्यागिरहेको देख्दा भुवनेश्वरीको आँखा मात्र रसाएनन् सुरु–सुरुमा त उनी क्यान्सर वार्डमा काम गर्दा मानसिक रुपमा विचलित नै बनिन्।
बिहीबार, फागुन २०, २०७७
गंगालाल अस्पतालकी नर्सको अनुभव: बिरामीको मुटुसँग मेरो मुटु जोडिएको महसुस हुन्छ
‘मेरो पहिलो प्राथमिकता बिरामीको केयर नै हो, मेरो परिवारले पनि मेरो कामलाई सपोर्ट गर्नुहुन्छ,’ उनले भनिन्, ‘परिवारको साथ र सहयोगले नै मैले आफ्नो कार्यक्षेत्रलाई निरन्तरता दिन पाइरहेको छु।’
सोमबार, माघ १९, २०७७
ड्युटी गर्दागर्दै नर्स लक्ष्मीलाई प्रसव पीडाले च्यापेको त्यो दिन
प्रसव पीडा भएपछि ड्युटी छाडेर लक्ष्मी टिचिङ अस्पतालकै प्रसूति वार्डमा भर्ना भइन्। ‘बिरामी हेर्दाहेर्दै मलाई लेभर पेन सुरु भयो, डाक्टर निलम प्रधानले भर्ना हुनूस् भन्नुभयो,’ उनले भनिन्, ‘लेभर पेन भएपछि घर गएर आफ्ना कपडाहरु लिएर अस्पतालमा भर्ना भएँ, भर्ना भएको भोलिपल्ट २०४६ साल चैत २१ गते सुत्केरी भएँ।’
मंगलबार, माघ १३, २०७७
ट्रमा सेन्टरकी आइसियु इन्चार्ज नर्स कल्पना भन्छिन्– प्रत्येक बिरामीलाई आफन्त सोचेर सेवा गर्छौं
कल्पना आफ्ना मातहतमा काम गर्ने नर्सिङ स्टाफलाई बिरामीको केयरमा कुनै कसर नराख्न निर्देशन दिन्छिन्। अस्पतालमा ड्युटीको समयमा मात्र होइन, ड्युटी सकेर घर गइसकेको अवस्थामा पनि उनी आफ्नो जिम्मेवारी बिर्सिन्नन्।
सोमबार, माघ ५, २०७७
एचआइभीको क्षेत्रमा कार्यरत नर्स अमी थपलिया भन्छिन्– संक्रमितको हेरचाह गर्न डराउनु पर्दैन
असुरक्षित रुपमा धेरै जनासँग यौन सम्पर्क गर्दा एचआइभी सर्ने कुरा उनले बताएपछि श्रीमान–श्रीमती नै एकअर्कामा दोषारोपण गर्न थाले। श्रीमान् श्रीमतीबाट एचआइभी सरेको हो कि भन्ने शंका गर्ने र श्रीमती श्रीमान्बाट सरेको हो कि भनेर शंका गर्ने।
मंगलबार, पुस २८, २०७७
ओटी नर्स बिनिता भन्छिन् - गाउन र मास्क लगाएर हिँड्दा बिरामीले नचिने पनि सम्मान गरेर बोलाउँदा खुसी लाग्छ
‘अप्रेसन थिएर वरपर हिडिँरहदा बिरामीहरुले हामीलाई देख्ने वित्तिकै ‘नमस्ते सिस्टर’ भन्नुहुन्छ, गाउन, मास्क लगाएर हिँड्दा हाम्रो अनुहार त चिन्नुहुन्न, तर पनि सम्मान गरेर बोलाउनुहुन्छ,’ बिनिताले भनिन्, ‘यसरी बिरामीले बोलाउँदा खुसी लाग्छ, उहाँहरुले हाम्रो कामको सम्मान गर्नुभएको जस्तो महसुस हुन्छ।’
सोमबार, पुस २०, २०७७
कोभिड-१९ विरुद्धको खोप लगाएकी नेपाली नर्स भन्छिन्- अहिले त्रास निकै कम भएको छ
अमेरिकामा कोभिड भ्याक्सिन अहिलेसम्म निःशुल्क लगाइएको छ। हामी कोभिड बिरामी हेर्ने भएकाले पहिलो प्राथमिकतामा राखेर नै भ्याक्सिन दिइएको छ।
शुक्रबार, पुस १७, २०७७
नर्स देवी दंगालको मूलमन्त्र– न दिन, न रात, हामी सधैं बिरामीको साथ
बिरामीलाई निको पार्न प्रत्यक्ष रुपमा खटिएर हेरचाह गर्ने नर्सहरु आफैं श्रम शोषण र अन्यायमा परेका घटनाहरु आइरहेका हुन्छन्। यस्ता घटनाहरुले दंगालको मन पनि बिझाउँछ।
बुधबार, पुस ८, २०७७
डरलाई जितेर अघि बढेकी नर्स बबिता
‘पहिलो पटक आइसोलेसनमा पस्दा निकै डर लागेको थियो।’ उनी भन्छिन्, ‘तर पछि उनीहरु पनि अन्य रोगको बिरामी जस्तो नै लाग्न थाल्यो।’
सोमबार, पुस ६, २०७७
सुरुमा कोरोना संक्रमितको उपचारमा खटिन डर लाग्यो, अहिले पुण्य कमाएँ भन्ने लाग्छ
‘छोरोलाई माइत छोडेर काममा आएँ। म आउँदा छोरो रोयो। पहिलो पटक छोरोलाई छोडेर आउँदा मलाई पनि निकै गाह्रो महसुस भयो। मेरा आँखा रसाए,’ उनले भनिन्, ‘छोराले मेरो खोजी नगरोस् भनेर अस्पतालबाटै काम गरेको भिडियो बनाएर पठाउँथे।’
मंगलबार, मंसिर ३०, २०७७
कोरोना उपचारमा खटिएकी वीर अस्पतालकी नर्सको अनुभव : मेरो करिअरमा यस्तो भद्रगोल व्यवस्थापनमा काम गर्नु परेको थिएन
३ वर्षको मेरो करिअरमा यस्तो भद्रगोल व्यवस्थापनमा काम गर्नु परेको थिएन। यस्तो अव्यवस्थित व्यवस्थापनमा खटिनु मेरो र मेरा साथीहरुको निम्ति चुनौतीपूर्ण थियो। फेरि कुनै पूर्वाधार पनि थिएन।
मंगलबार, भदौ ३०, २०७७
कोभिड:१९ माहामारी : नर्सको करुणामय भूमिका
छुट्टी लिन, जागिर छोडन नर्सिङ एथिकल गाइडलाइनले दिँदैन, हस्पिटलको प्रोटोकलले दिँदैन। काम अनुसारको तलब सुविधा खै? भनेर नेताले जस्तो माग राखेका छैनन्।
सोमबार, जेठ ५, २०७७
कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कार्यरत नर्सको अनुभव
आइतबार, जेठ ४, २०७७
मृत्युसँग जुध्दै सेवामा समर्पित हामी नर्सहरू
मंगलबार, वैशाख ३०, २०७७
कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई परिवारको हौसला आवश्यक छ
मंगलबार, वैशाख ३०, २०७७
पहिलो पटक संक्रमित आउँदा निकै डर लाग्यो
मंगलबार, वैशाख ३०, २०७७
लकडाउनमा गर्भवती तथा सुत्केरीका लागि यसरी दिइरहेका छौं परामर्श सेवा
मंगलबार, वैशाख २३, २०७७
कोरोना महामारी : नर्सको मानसिक स्वास्थ्य र समाधान
मंगलबार, वैशाख १६, २०७७
नर्सिङ काउन्सिल र संघ किन मौन?
सोमबार, वैशाख ८, २०७७
मेट्रोनले हप्काउँदा शिक्षण अस्पतालको स्थायी जागिरबाट राजीनामा दिएको त्यो दिन
शनिबार, फागुन २४, २०७६
‘गिरिजाप्रसाद कोइरालाको सेवामा खटिँदा मुटु नै ढक्क फुलेको थियो’
शनिबार, फागुन १०, २०७६
गुणस्तरीय नर्सिङ सेवाका आधार
बुधबार, माघ १५, २०७६
नर्सलाई टिप्स : जटिल बिरामीसँग डिल गर्दा जान्नु पर्ने ६ कुरा
बुधबार, माघ १५, २०७६
अशान्त बिरामी सम्हाल्दै शान्त सम्झना
मंगलबार, माघ ७, २०७६
बिरामीको मलिन अनुहारमा उज्यालो भर्न सक्रिय रोशनी
शुक्रबार, पुस ११, २०७६
विदेशिएका नर्सलाई स्वदेश फर्काउने ११ आधार
बुधबार, मंसिर २५, २०७६
जो पेनकिलर खाएर पनि बिरामीको सेवामा खटिन्छिन्
आइतबार, मंसिर २२, २०७६
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
७ घण्टा अगाडि
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search