नर्सिङ

रेडियो नाटककी नर्सबाट प्रभावित भएर बनें अनमी

म स्वास्थ्य सेवामा प्रवेश गरेको झन्डै ९ वर्ष पुग्न लाग्यो। तर, आज पनि सुरुवातका दिनजस्तै नयाँ जस्तो लाग्छ र काम गर्ने जाँगर चल्छ। निकै रहरले पढेकाले पनि होला, मलाई भर्खर मात्रै अनमी भएर काम थालेको जस्तो लाग्छ। सुष्मा कोइराला मेमोरियल सिएमए/अनमी क्याम्पस नेपालगञ्जबाट ०६४...

नर्स जानकीको सौन्दर्य यात्रा

काठमाडौं– जानकी श्रेष्ठ पेशाले नर्स हुन्। हाल उनी पुरानो बानेश्वरस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा कार्यरत छिन्। पिसिएल नर्सिङ  गरिसकेपछि उनले भारतबाट कस्मेटिक नर्सिङको तालिम लिइन्।  कस्मेटिक नर्सका रुपमा अरुको सौन्दर्यको ख्याल गर्नुका साथै बिरामीको स...

नयाँ स्वास्थ्य नीतिको मस्यौदामा यस्ता छन् नर्सका विषय

काठमाडौं- स्वास्थ्य मन्त्रालयले नर्सिङ क्षेत्रमा सुशासन कायम गर्न नीतिगत, संस्थागत, संरचनागत र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्ने भएको छ।  मन्त्रालयले तयार पारेको संघीय संरचना अनुसारको नयाँ नीतिको मस्यौदामा उक्त व्यवस्थाको प्रस्ताव गरिएको हो। मन्त्रालयद्वारा गठित संघ...

ड्युटीका कारण साइतको भाइटीका छुट्यो

नर्सलाई मात्र होइन, सबैलाई चाडबाडको समयमा घरपरिवारसँग बसेर रमाइलो गर्न मन लाग्छ । चाडवाडमा घर र अफिसको तारतम्य मिलाउनै मुश्किल पर्छ। अन्य पेशामा जस्तो हामी सबैलाई एकै पटक बिदा बस्न मिल्दैन। ड्युटी जतिबेला पनि पर्न सक्छ। त्यसैले चाडवाडका अरु पेशाकर्मीले जस्तो घर बस्न ...

कहिलेसम्म बिएससी नर्सले पिसिएल सरह काम गरिरहने ?

नर्सिङ पढेपछि बरोजगार बस्नु पर्दैन र विदेश जान सजिलो हुन्छ भन्ने दुई बुझाइका आधारमा विद्यार्थीको रुची यो पेशातर्फ बढिरहेको हो भन्दा अतियुक्ति हुँदैन । तर, पेसाप्रतिको आकर्षणसँगै चुनौति र समस्या पनि कम छैनन्।  हरेक वर्ष विभिन्न विश्वविद्यालयबाट उत्पादित जनशक्तिको स...

जब अत्याचारीका मतियार पनि पीडितका लाइनमा उभिए !

माननीय स्वास्थ्य मन्त्रीज्यू, खुलापत्रको साहरा म फेरि पनि लिँदैछु। तपाईँले मलाई न्याय दिलाइदिने अशा मैले अझै मारेको छैन। मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र नर्सिङ डाइरेक्टर इन्दिरा प्रधानको अतिवाद र मनोपोली विरूद्धको मेरो अभियानमा ...

सयौं आमा बचाउने ‘हरि दिदी’

बाग्लुङ जनस्वास्थ्य कार्यालयमा कार्यरत नर्स हरिकाशी पालिखे (५८) जीवनमा आमा बन्ने चरणमा कहिल्यै प्रवेश नै गरिनन् । तर, उनले नर्सिङ पेशामा गरेका काम हेर्ने हो भने उनी धेरै बच्चाकी आमा हुन्, सयौं आमाकी जीवनदाता हुन् । नर्स भएयता हरिकाशीले ‘सुरक्षित मातृत्व&rsq...

स्व. सावित्री योगी नर्सिङ अवार्ड बाट रोजी खातुन सम्मानित

पोखरा–  पोखरामा स्थापित स्व. सावित्री योगी नर्सिङ अवार्ड २०१७ बाट फेवासिटी हस्पिटलमा कार्यरत नर्स रोजी खातुन सम्मानित भएकी छिन् । खातुनलाई नगद रु ८ हजार प्रदान गरी सम्मान गरिएको छ।  साथै सोहि अवसरमा पोखराका विभिन्न अस्पतालमा कार्यरत नर्सहरु र नर्सिङ ...

स्वास्थ्य मन्त्रीलाई नर्सको दोस्रो पत्र: मैले न्याय पाउँछु कि विदेश भासिनुपर्ने हो?

माननीय स्वास्थ्य मन्त्रीज्यू, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा विगत पाँच वर्षदेखि नर्सिङ पेसामा काम गरेकी ममाथि भएको ज्यादतिबारे यसअघि मैले खुला पत्रमा लेखेको थिएँ । मेरो पहिलो पत्र तराईको बाढीले समग्र राष्ट्रलाई पीडा परिरहेको बेला तपाईंले पढ्न भ्याउनुभएन होल...

स्वास्थ्यमन्त्रीलाई एक नर्सको पत्रः ममाथिको ज्यादतिको क्षतिपूर्ति के?

माननीय स्वास्थ्यमन्त्रीज्यू! नमस्कार! म त्रजिना जति, पेसाले नर्स। नर्स भएर करारमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा काम गर्न थालेको करिब पाँच वर्ष भयो। पाँच वर्षदेखि यस केन्द्रमा भइरहेका गतिविधि र यसले गरेका प्रगतिमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न छु। तर, अचानक ...

बीपी प्रतिष्ठान धरानलाई १ सय २० नर्स आवश्यकता

काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १ सय २० जना स्टाफ नर्स माग गरेको छ । प्रतिष्ठानले करार सेवाका लागि आवेदन मागेको हो । असार २६ गते जारी गरेको सूचनामा दरखास्त एक महिनाभित्र दिन भनिएको छ । 

विद्यालयमा राखिने नर्सले गर्ने यस्ता १२ काम

प्रत्येक स्कुलमा एक जना नर्स वा स्वास्थ्य स्वयंसेवीको व्यवस्था गरी विद्यार्थीलाई स्वास्थ्य शिक्षा प्रदान, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ व्यवहार अवलम्बन गराउन निजी विद्यालयहरुको संगठान प्याब्सन र स्वास्थ्य मन्त्रालयबीच केही समयअघि सम्झौता भयो। मन्त्रालय र प्याब्सनबीच भएको ८ बुँदे सझद...

नर्सको मनमा घुमिरहने प्रश्नहरु

समाजमा स्थापित सबै पेशा र क्षेत्रको योगदानले समग्र विकासको खाका कोरिन सक्छ भन्ने सर्वव्यापी मान्यता हो। त्यसैले हरेक पेशाको आ-आफ्नै महत्व हुन्छ। विकसित मुलुकहरुमा त यहाँ हामीले मान्ने गरेका तल्लोभन्दा तल्लो स्तरको काम गर्ने मानिसले पनि आत्मसम्मानका साथ काम गर्छन्। जब हरेक का...

नर्स प्रमिला सहसचिवमा बढुवा

काठमाडौं– वीर अस्पतालमा कार्यरत नर्स प्रमिला देवान सहसचिव (एघारौं तह)मा बढुवा भएकी छिन् । सोमबार बसेको बढुवा समितिको बैठकले देवानलाई एघारौं तहमा बढुवा गरेको हो । तीन जना उम्मेदवारमध्येबाट देवान बढुवामा परेकी हुन् । देवान वीर अस्पताल नर्सिङ क्याम्पसकी प्राध्य...

क्यान्सर अस्पतालमा अन्कोलोजी विषयमा नर्सिङ पढाइ हुने

चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आउँदो शैक्षिक सत्रबाट स्नातक तहमा अन्कोलोजी विषयमा नर्सिङ पढाइ हुने भएको छ ।  अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यकाअनुसार पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपालमै पहिलो पटक क्यान्सर विषयसँग ...

नर्सहरु पदक पाउन योग्य छैनन् हो, सरकार !

हरेक सालजस्तै यस वर्ष पनि सरकारले गणतन्त्र दिवसको अवसर पारेर विभिन्न मानपदवी, अलंकार र पदक वितरण गर्‍यो। सधैँजस्तो यस पटक पनि पदक पाउने व्यक्तिहरुको चयन र वितरणको काम विवादमा मुछियो। यतिसम्म कि, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त, '...

शिक्षण अस्पताललाई ४२ जना नर्स आवश्यकता

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई ४२ जना नर्स आवश्यकता रहेको सूचना प्रकाशित भएको छ । कर्मचारी प्रशासन महाशाखाले शिक्षण अस्पतालका लागि३५  र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका लागि ७ गरी ४२ जना स्टाफ नर्सका लागि आवेदन खोले...

पोखरा क्षेत्रीय अस्पतालका भोलेन्टिएर नर्सको समस्या समाधान गर्ने मन्त्रालयको तयारी

काठमाडौं– पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको भोलेन्टिएर नर्सको समस्या समाधान गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय लागेको छ । एक सय भन्दा बढी नर्स भोलेन्टिएर रुपमा काम गर्न बाध्य रहेको गुनासो आएपछि समाधान गर्ने तयारी थालेको हो । सरकारी अस्पतालमा नर्सलाई भोलेन्...

नर्सिङ जागिर मात्र होइन, सेवा र समर्पण पनि हो

'सेतो ड्रेस लगायो, अस्पताल गयो, जागिर खायो, आयो।' भन्नेहरुले नर्सको पेसालाई यति सजिलो ढंगले पनि भनिदिन्छन्। तर, यो सजिलो वाक्यभित्र कति अप्ठ्यारा उकाली-ओराली हुन्छन् भन्ने कुरा नर्सले नै बुझेका र झेलेका हुन्छन्। यसो भन्दै गर्दा नर्सिङ पेसा असहज र कष्टकर पेसा हो भन्...

दीगो विकास लक्ष्य र नर्सका यस्ता भूमिका

अन्तर्राष्ट्रिय नर्सिङ दिवस हरेक वर्ष मे १२ का दिन मनाइन्छ। आधुनिक नर्सकी संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिनलाई नर्सिङ दिवसका रुपमा मनाउँदै आइएको हो। यो दिवसमा नर्सिङ पेसा सम्बन्धी विभिन्न नारा तय गरिएका हुन्छन्। यस वर्षको नारा छ, ‘नर्सिङः दीगो विकास लक्ष्य प्राप्ति...

पढ्नै पर्ने