नर्सिङ

टपर नर्सः सेतो कोटको आकर्षणले नर्स बनायो, परिश्रमले स्वर्ण पदक दिलायो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक सेक्सनबाट स्वर्ण पदक पाउँदैछु भनेर फोन आउँदा आफैँलाई विश्वासै लागेन । तैपनि ममीलाई फोन गरेर सुनाएँ । उहाँ एकदमै खुसी हुनुभयो । मेरो परिवारका सबै सदस्य अत्यन्त खुसी भए । साथीहरुले पनि खुसी भएर बधाई दिए । मैले आफ्नो...

दाङमा एक दर्जन नर्स सम्मानित

दाङ– नेपाल नर्सिङ संघ दाङले १९७औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। दाङका नर्सहरुले शुक्रबार बिहान प्रभातफेरी, अन्तक्र्रिया, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम नर्सिङ दिवस मनाएका हुन्। जिल्लाभरका नर्सहरु राप्ती उपक्षेत्रीय अस्पताल घोराही परिसर...

यी हुन् विश्वप्रसिद्ध १० नर्स, यसकारण भए विश्वप्रसिद्ध

१. फ्लोरेन्स नाइटिङगेल नाइटिङगेल आधुनिक नर्सिङको संस्थापक मानिन्छिन् । आधुनिक नर्सिङ सेवाको सुरुवात सन् १८४९ मा भएको हो । नाइटिङगेलले औपचारिक रुपमा पहिलोपटक इजिप्टको इन्ष्टिच्युट अफ सेन्ट भिन्सेन्ट डे पावलमा आधुनिक नर्सिङ तालीम सुरु गरेकी थिइन् । उनले त्यसपछि थुप्रै द...

‘नर्सहरुले बोली र वचनलाई वशमा राख्नुपर्छ’

नर्सिङ पेसा र सेवा पर्यायवाची शब्द हुन्। मानव जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुनाले यो पेसालाई निकै संवेदनशील पेसाका रुपमा लिइन्छ। विगतमा नर्सिङ पेसालाई दुखीको पेसाका रुपमा हेरिन्थ्यो, त्यसपछि बिस्तारै डाक्टरलाई सहयोग गर्ने महिला भनेर चिनिन थालियो। त्यतिबेलाको परिवेश...

जेरियाट्रिक नर्समा हुनुपर्ने यी ५ गुण

मैले मुस्ताङबाट एसएलसी पास गरेँ। मेरी आमा पनि जिल्लामै स्वास्थ्य स्वमंसेविका भएका कारण मैले ८ कक्षा पढ्दादेखि नै भविष्यमा नर्स बन्छु भन्ने सोच बनाएकी थिएँ। एसएलसीपछि मैले दुर्गम कोटामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नाम निकालेर पिसिएल नर्सिङ कोर्स पूरा गर...

नर्सिङ संघ कास्कीको भवन सिलन्यास, मणिपाल र जिएमसीमा इकाइ गठन

पोखरा– नर्सहरुको साझा संस्था नेपाल नर्सिङ संघ कास्कीको भवन सिलन्यास भएको छ। पोखराको चापापानीमा रहेको जग्गामा निर्माण गर्न लागिएको तिन तले भवनको सिलन्यास भएको हो।  नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा. चन्द्रकला शर्मा र नेपाल नर्सिङ संघकी केन्द्रिय अध्यक्ष प्रा....

बच्चा जन्माउने योजनामा हुनुहुन्छ? यी ६ कुरामा ध्यान दिनुहोस्

गर्भ रहनुभन्दा अगाडिको समयलाई पूर्वगर्भावस्था भनिन्छ। बच्चा जन्माउन चाहने दम्पत्ती गर्भधारणअघि सचेत हुन सके गर्भअवस्थामा आउने जटिलता कम गर्न सकिन्छ। साथै, स्वस्थ नवजात शिशुको जन्ममा सहयोग पुग्छ। यसले गर्दा मातृशिशु मृत्युदर पनि कम हुन्छ। तर, हाम्रोजस्तो विकासोन्मुख देशमा यसबार...

मेयरमा उठ्न नर्सिङ अधिकृतबाट राजीनामा

बाग्लुङ– स्थानीय चुनावको सरगर्मी बढ्न थालेको छ । लामो समय जागीरे जीवन व्यतित गरेकाहरु पनि पूर्णकालिन राजनीतिमा होमिन थालेका छन्। यीनैमध्येकी एक हुन्  नर्सिङ अधिकृत मन्जु शर्मा चालिसे । उनले बाग्लुङको गलकोट नगरपालिकामा चुनाव लड्न जागीरबाट राजिनामा दिएकी छि...

नर्स प्रतिक्षाले गाएका गीतको संग्रह सार्वजनिक

काठमाडौं– नर्सिङ पेशामा रहेकी प्रतिक्षा गुरुङले स्वर दिएका गीतहरुको संग्रह सार्वजनिक भएको छ । गीति संग्रह ‘प्रतिक्षा’ राजधानीमा एक समारोहबिच सार्वजनिक गरिएको हो । गोरखामा जन्मिएकी पेशाले नर्स प्रतिक्षाले नौ वर्षदेखिको साधनापछि गीतति संग्रह बजारमा ...

नर्सिङ पेशालाई महिलाको पेवा किन बनाउने?

नर्सिङ पेशामा पुरुषलाई पनि सामेल गर्नुपर्ने सम्बन्धमा समाचार पढ्न पाँउदा खुसी लागेको छ। एउटा नर्सको नाताले यो विषयमा केही लेख्न मन लागेको छ। नर्सिङ पेसामा पुरुषलाई कोटामा पढाइनु राम्रो सुरुवात मान्छु म। सुरुमा पुरुषलाई १० प्रतिशत कोटामा नर्सिङ शिक्षा पढाउनुपर्ने स...

गुणस्तरीय नर्सिङका लागि निरन्तर सीप विकास

नेपालमा ६० प्रतिशत नर्सलाई निरन्तर पेशागत सीप विकास तालिमबारे जानकारी नरहेको भर्खरै एक अध्ययनले देखाएको थियो । नेपाल नर्सिङ काउन्सिल, बेलायतस्थित लिभरपुल जोन मोरेस युनिभर्सिटी र बर्नमाउथ युनिभर्सिटीले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो आँकडा देखाएको हो । अध्ययनमा डा....

सिनियर नर्स मोवाइलमा व्यस्त, भोलेन्टियरलाई काम !

नर्सिङ पेसाप्रति मेरो आकर्षण सानैदेखि थियो । बिरामीको सेवा गर्ने भित्रि रहर पुरा गर्न नै नर्सिङ पढेको हुँ । मेरो दिदी पनि नर्स हुनुहुन्थ्यो । उहाँले नेपालमा नर्सलाई राम्रो अवसर छैन नपढ भन्नुभएको थियो । तर मैले मानिन । नेपालमा अस्पतालहरु चोकचोकमा गल्लीगल्लीमा खुलेका...

वीरगञ्ज नर्सिङ क्याम्पसमा २५ वर्षपछि नेविसंघ विजयी

काठमाडौँ –  चिकित्सकशास्त्र अध्ययन संस्थान अन्तर्गतको नर्सिङ्ग क्याम्पस वीरगंजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । अध्यक्षमा प्रशंसा पाण्डेय, सचिवमा प्रशिद्धिकी कार्की, कोषाध्यक्षमा मोनिका जैसवाल निर्वाचित भएका छन् । ...

नर्स लक्ष्मी राईको अनुभव: गुन्डाको फन्दामा परेपछि...

दुई वर्षदेखि नर्सिङ काउन्सिल नेपालकी रजिस्ट्रारका रुपमा कार्यरत छिन् लक्ष्मी राई। लामो समय नर्सिङ पेशामा बिताएकी उनी अहिले नर्सिङ सेवाको सुधार र नर्सका हकहितमा पैरवी गरिरहेकी छिन्। २०३५ सालमा अनमी भएर नर्सिङ सेवा सुरु गरेकी हुन् उनले। पछि पिसिएल नर्सिङ, बिएन नर्सिङ गर्द...

त्यसै झर्कन्नन् स्वास्थ्यकर्मी : बर्नआउट सिन्ड्रोम हुन सक्छ

स्वास्थ्यकर्मीले अन्य पेसाका मानिसले जस्तो व्यक्तिगत जीवन जिउन पाउँदैनन्। बिरामीको सेवामा दिनरात नभनी खट्नुपर्ने यो पेसाका मानिसले आरामलाई भन्दा कामलाई बढी ध्यान दिनुपर्ने हुन्छ। २४ सै घण्टा सेवा दिने अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी पनि २४ सै घण्टा त...

बिरामीको सेवा गर्दागर्दै पेटको क्यान्सर भएकी नर्सको ब्यथा

नामः सकुन श्रेष्ठ पेशाः नर्स  उमेरः ३३ वर्ष  रोगः पेटको क्यान्सर (चौथो चरण) लेख्न थाल्दै कति नमिल्दा लागिरहेका छन् यी वाक्य। किनभने अरुको स्वास्थ्यको ख्याल गर्ने पेशामा रहेकी व्यक्तिले आफ्नो ज्यानको देखभाल गरिनन् होला र? न यस्तो बिरामका लागि उमेर नै जोखिमको ...

नर्सको न ज्यान सुरक्षित, न जागिर! कसरी दिने सेवा?

नारायणी उपक्षेत्रीय अस्पतालबाट बच्चा चोरी भएको घटना सेलाएको छैन। नेपाल प्रहरी, स्थानीय र सम्पूर्ण सरोकारवालाहरुको सहयोग र होसियारीले ४८ घण्टा भित्रमा बच्चा भेटियो। जो आफैंमा एउटा उदाहरण साबित पनि भएको छ। घटनाले समाजमा र त्यसमा सम्मिलित तथा त्यस क्षेत्रमा काम गर्नेहरुमा...

बिएन सकियो, अब के गर्ने?

भर्खरै मात्र बिएन पढ्ने विद्यार्थीको परीक्षा सकियो। सरकारी कलेजबाट पढ्नेहरुको त रिजल्ट समेत आइसक्यो। दुख:सुख गरेर बिएन त सकियो अब के गर्ने भन्ने धेरैलाई चिन्ताको विषय बनेको छ। कति विद्यार्थीले जागिर खाँदै पढे होलान्, कतिले त्यो अवसर पनि पाएनन्। धेरै अस्पतालमा बिएन पढ्ने ...

युएईमा नर्सको कमाइ ५ लाख रुपैयाँसम्म

युएई –  खाडीका विभिन्न देशहरुमध्ये नेपाली कामदारका लागि राम्रो मानिने युएईमा नेपाली नर्सले ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । विगत ६ वर्षदेखि युएईमा नर्सिङ पेशा अपनाइरहेकी  काठमाडौंकी सुर्या लक्ष्मी मानन्धरले यहाँका सरकारी अस्पतालमा नर्सका लागि राम्...

बच्चा चोरिएपछि निशानामा परेका नर्सको व्यथा

तीन दिनअघि वीरगञ्जस्थित नारायणी उप–क्षेत्रीय अस्पतालबाट बच्चा चोरी भयो। ४८ घन्टापछि बच्चा फेला पर्‍यो। सिधा आँखाले हेर्दा, बच्चा चोरी हुँदा उब्जेको तनाव भेटिएपछि सकियो। तर, यसको अर्काे पाटो पनि छ। जहाँ एक पक्षले बिना गल्तीको सजाय भोगिरहेको छ। घोर अपमान ब्यहो...

पढ्नै पर्ने