मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, वैशाख १२, २०८१
Thu, Apr 25, 2024
बुधबार, वैशाख १२, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
विचार/विश्लेषण
सरकार, स्वास्थ्यकर्मीको उपचारको लागि कोभिड डेडिकेटेट अस्पताल बनाऊ
अहिले नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गरेर दीर्घकालीन परिवर्तन ल्याउने बेला पनि हो। सरकारले कोभिड-१९ संक्रमणलाई चुनौती मात्र होइन अवसरको रुपमा पनि लिन सक्नुपर्छ।
शनिबार, जेठ १५, २०७८
सेवा गर्नेमाथि हिंसा कहिलेसम्म?
पछिल्लो समय उपचारका क्रममा बिरामीको मृत्यु हुँदा अस्पताल तोडफोड गर्ने र स्वास्थ्यकर्मीमाथि नै हातपात गर्ने घटनाक्रम बढेर गएका छन्। वास्तविकता नै नबुझी यस्ता खालका हिंसामा उत्रनु कदापी कानुनसम्मत् हुन सक्दैन।
शुक्रबार, जेठ १४, २०७८
ग्रामीण परिवेशमा महामारी व्यवस्थापन
ग्रामीण क्षेत्रका यो अप्ठेरा, कठिनाइ, अज्ञानता अनि चुनौतीहरुलाई पनि अब सम्बोधन गर्न सके मात्र महामारीलाई केही हदसम्म परास्त गर्न सकिन्छ भन्दा फरक नपर्ला।
शुक्रबार, जेठ १४, २०७८
जनतालाई तोडमाथि तोड, नेताहरुको जस लिने होड
अरु देशले अनुदानमा दिएको सिलिण्डर खोसाखोस गरेर एउटै सिलिण्डरलाई दश-बाह्र जनाले छोएर दान दिने कि नीति-नियम-नियमनमा भूमिका खेलेर स्थायी योगदान दिने? उत्तर तपाईंकै।
बिहीबार, जेठ १३, २०७८
संक्रमणको प्रतिरोधमा ज्वरोको महत्त्व र उपयुक्त खानपान
ज्वरो शरीरको आवश्यक शत्रु हो। यसलाई औषधिद्धारा दबाउदा बिरामीलाई तत्कालको लागि सहज अनुभव भए पनि रोग निको पार्न कुनै योगदान पुग्दैन। बरु शरीरको रोग निको पार्ने क्षमतामा बाधा हुने सम्भावना रहन्छ।
बुधबार, जेठ १२, २०७८
कोरोनाको अन्त्यः सबैको प्रतीक्षा
अन्तत: भाइरसको न्यूनीकरण हुन गई निर्मुल हुन समय लाग्दैन। त्यसैले भाइरसबाट छुट्कारा पाउन आफ्नो ठाउँबाट पनि सक्दो प्रयत्न गरौं।
मंगलबार, जेठ ११, २०७८
कोभिड-१९ को व्यवस्थापन, रोकथाम तथा नियन्त्रणमा विज्ञानको दर्शनशास्त्रीय भूमिका
विज्ञानको दर्शनशास्त्रीय विधीको सही प्रयोग गर्न सकेमा पक्कै पनि कोभिड -१९ को व्यवस्थापन, नियन्त्रण तथा रोकथाममा उच्चतम सफलता हासिल गर्न सकिन्छ र पक्कै पनि यो रोगले मानव जातिलाइ पुर्याउने क्षति न्यूनीकरण गर्न सकिन्छ।
शनिबार, जेठ ८, २०७८
क्वारेन्टिनको इतिहास र वर्तमान यथार्थ
क्वारेन्टिनले मान्छेको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप एवं बन्देज लगाएपनि यो विगत झैं हाम्रै लागि हामीलाई नै सुरक्षित बनाउने एउटा सशक्त माध्यम हो।
बिहीबार, जेठ ६, २०७८
अस्पताल ट्राइ गर्ने ठाँउ होइन: अस्पताल कस्तो हुनुपर्छ र के के भयो भने मात्र हुन्छ?
अस्पताल ठुलो अठोट र निरन्तरको मेहेनतले मात्र चल्छ। र पुनःस्मरण गराउ अस्पताल जीवन मरणको लडाई लड्ने ठाँउ हो, त्यहाँ जुनसुकैबेला हामी आफैँ सुत्न पुग्न सक्छौँ, अस्पताल ट्रइ गर्ने ठाँउ होइन।
मंगलबार, जेठ ४, २०७८
अहिले पर्खने र हेर्ने बेला हैन
देशको स्वास्थ्य क्षेत्रको नीति नियम बनाउने र कार्य योजना तर्जुमा गर्ने पदमा यही बिषय वा सिद्धान्त पढ्नेको बाक्लो उपस्थिती पनि छ। तर पनि अहिलेको कोभिड-१९ को महामारीको अवस्था देशले सम्हाल्न किन सकेन? यो प्रश्न निकै गौण छ।
सोमबार, जेठ ३, २०७८
कोरोना कहरको दास्रो लहर, सर्वदलीय प्रयत्न आजको आवश्यकता
यो लडाईका सेना स्वस्थ्यकर्मी तथा हामी नागरिक हवौं। भीडभाडमा जाँदा को व्यक्तिलाई कोराना भएको हुन्छ थाहा हुँदैन। त्यस करण हाटबजार तथा अन्य स्थानमा यदि जानुपर्ने हुँदा स्वयं सावधानी अपनाउनु जरुरी छ।
आइतबार, जेठ २, २०७८
नेपालको स्वास्थ्य प्रणालीमा अवकाश प्राप्त चिकित्सकको भूमिका र सरकारको अभिभावकत्व
म एक जिम्मेवार चिकित्सकको नाताले सरकारलाई यो युद्ध मैदानबाट प्रश्न गर्न चाहन्छु की जनताको संविधानमा लेखिएका मौलिक अधिकार, निःशुल्क स्वास्थ्य सेवा, जनसंख्याको आधारमा दरबन्दी के पूर्ति भएको छ त ? कसले छेकेको छ दरबन्दि बृद्धि गर्न ? किन हुँदैन ओएन्डएम सर्भे?
शनिबार, जेठ १, २०७८
कोरोना संकट: स्वास्थ्यकर्मी भोको पेटमा, सरकार राजनीतिक खेलमा
यो बेला स्वास्थ्यकर्मीहरुलाई भोक, निद्रा, प्यास केहीको मतबल छैन। भोकै पेट पनि उनीहरु कोरोना संक्रमितको उपचारमा खटिरहेका छन्।
शनिबार, जेठ १, २०७८
अस्पताल सँगै समुदायमा भइहेको नयाँ संक्रमणलाई पनि प्राथमिकतामा राख्ने कि?
समुदायमा संकास्पद बिरामीहरुको समयमा नै पहिचानका लागि एन्टीजिन परिक्षण किटको प्रयोग एउटा प्रभावकारी उपाय हो।
शुक्रबार, वैशाख ३१, २०७८
'ट्रमाका लागि आउनु पर्ने अक्सिजन पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए, अत्यन्तै मर्माहत छु'
पिडा छ हजुर जीवनमा डाक्टर भएँ !मानव जीवनलाई माया गरेँ।आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु, मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!
बिहीबार, वैशाख ३०, २०७८
महामारी परास्त गर्न हाम्रो सजगता
कोभिडि-१९ भएका व्यक्तिहरूका लागि क्वारेन्टिन र अस्पतालमा बस्दा उनीहरूको परिवार वा प्रियजनहरूसँग सम्पर्कको अभावले मनोवैज्ञानिक अस्थिरता उत्पन्न गर्दछ। पोस्ट-ट्रामाटिक लक्षणहरू यो रोगबाट निको भैसकेको निकै समय पछि पनि देख्न सकिन्छ I
आइतबार, वैशाख २६, २०७८
कोरोनाको त्रास र सुरक्षित रहने उपाय
समय अझै घर्किसकेको छैन। ढिला भएको पक्कै हो तर अझै पनि समय बाँकी छ। अवस्था जटिलतातर्फ अघि बढिरहे पनि समय बितिनै सकेको भने छैन।
बिहीबार, वैशाख २३, २०७८
शरीरका हाड सजिलै भाँचिने अवस्था 'ओस्टियोजेनेसिस इम्पेर्फेक्टा' र विसबोन डे
यसबारे जनचेतना जगाउने र पहिचान समय नै होस् भन्ने हेतुले संसार भर अङ्रेजी महिना 'मे' को ६ तरिकका दिन संसार भर सजिलै हाड भाँचिने अवस्था अथार्त अस्टियो जेनेसिस इम्पेर्फेक्टा बारे जनचेतनामुलक विविध कार्यक्रम गरी गर्ने गरिन्छ।
बिहीबार, वैशाख २३, २०७८
मिडवाइफमा लगानी: आजको टड्कारो आवश्यकता
नेपालको सन्दर्भमा मिडवाइफको अभावको त के कुरा, मिडवाइफ्रीको शिक्षालाई व्यवस्थित गर्न पनि सकिएको छैन। केही दशकदेखि सरकारले अक्जुलरी नर्स एण्ड मिडवाइफ्रीको १८ महिने तालिमको व्यवस्था गरेतापनि व्यवसायिक रुपमा मिडवाइफ्रीको त्यो भन्दा उच्च स्तरको शैक्षिक कार्यक्रम सुरु गर्न सकेको थिएन।
बुधबार, वैशाख २२, २०७८
आँकडालाई अनुसरण गरौं, मिडवाइफमा लगानी गरौं
मिडवाइफ्री शिक्षा र सेवामा लगानी गरी मिडवाइफ्री जनशक्तिलाई समुदाय–आधारित सेवामा परिचालन गरेमा मातृ तथा नवजात शिशुको जीवन बचाएर र अनावश्यक शल्यक्रियामा लाग्ने खर्च लागत हटाएर १६ गुणा प्रतिफल प्राप्त गर्न सक्दछ।
बुधबार, वैशाख २२, २०७८
जनस्वास्थ्य नीतिमाथि गम्भीर प्रस्न
प्रस्नहरु जटिल छन् र उत्तर सरकार तथा सम्बन्धित निकायले जनस्वास्थ्यको दर्सनशास्त्रीय विधिको आधारमा खोज्ने बेला आएको छ।
मंगलबार, वैशाख २१, २०७८
कोभिड-१९ व्यवस्थापनमा एकात्मक स्वास्थ्य प्रणाली किन आवश्यक?
कठोर अनुशासन, जवाफदेहिता, स्रोत साधनको पहिचान र अधिकतम परिचालन, चेन अफ कमाण्ड लगायतका व्यवस्थापनका आधारभूत सिद्दान्तहरुको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो।
सोमबार, वैशाख २०, २०७८
हुम्लामा कोरोना महामारीलाई पूर्ण नियन्त्रणमा लिन के-के गर्ने?
राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लामा पनि संक्रमण बढ्ने क्रममा देखिन्छ। हुम्लामा दैनिक नेपाल्गन्ज र सुर्खेत बाट ३ देखि ४ उडान हुने गर्छन।
सोमबार, वैशाख २०, २०७८
मौलिक हकमा सरकारको आत्मसमर्पण
नागरिकलाई अस्पतालको गेट अघिल्तिर तड्पिएर मर्न बाध्य पार्ने र त्यो संख्या बढ्दै जाने स्थिति सिर्जना गर्नेहरु सबैको उचित समयमा समीक्षा हुने नै छ।
शनिबार, वैशाख १८, २०७८
कोरोना महामारीलाई २ महिनाभित्र पूर्ण नियन्त्रणमा लिन के के गर्ने?
के कोरोनालाई जति सक्दो छिटो पूर्ण नियन्त्रणमा लिन सकिन्छ? यो प्रश्नको उत्तर भने धेरै जटिल बन्दै गएको छ। कोरोना महामारीलाई पूर्ण नियन्त्रणमा लिन कम्तिमा दुई चरणका तयारी आवश्यक छ।
शनिबार, वैशाख १८, २०७८
कोभिड-१९को दोस्रो लहर र हाम्रो सुरक्षा
एक वा बढी नयाँ उत्परिवर्तनहरू भएको भाइरसलाई मूल भाइरसको "भेरियन्ट" भनेर चिनिन्छ। जब भाइरस जनसंख्यामा व्यापक रूपमा प्रसारण हुन्छ र धेरै संक्रमणहरू निम्त्याउँछ, भाइरस उत्परिवर्तनको सम्भावना बढ्छ।
शुक्रबार, वैशाख १७, २०७८
कोरोनाको पहिलो लहरमा भएका यी ५ गल्ती फेरि नदोहोर्याऔं
विगतको लहरमा हाम्रो देश अलि तातेको हो। चाँडै लकडाउन गर्यो। त्यसका पीडा पनि नागरिकले भोगे। तर, अघिल्लो वर्ष ठिकै नियन्त्रण गरेको मान्नुपर्छ।
बिहीबार, वैशाख १६, २०७८
प्रधानमन्त्रीलाई प्रश्नः कोरोनाको विषय संसदको बिजनेस नै लागेन तपाईंलाई?
प्रधानमन्त्रीको दैनिकी हामीले हेर्यौं। प्राथमिकताका कार्यक्रम हेर्यौं। व्यस्तता पनि हेर्यौं। कोरोनाका बारेमा कति छलफल गर्नुभयो हेर्यौं भने सबै छर्लङ हुन्छ। यो विषय तपाईंको कहिले पनि बिजनेस बनेन।
बुधबार, वैशाख १५, २०७८
‘जटिल अवस्थाका बिरामीको व्यवस्थापनमा गाह्रो भइरहेको छ’
अहिले भर्ना भएका बिरामी कलेज जाने विद्यार्थीदेखि वृद्धवृद्धा छन्। हरेक दिन पिसिआर परीक्षणको ७० देखि ८० प्रतिशतलाई पोजिटिभ देखिएको छ भने ९० प्रतिशत लक्षणसहितका बिरामी छन्।
शनिबार, वैशाख ११, २०७८
कोरोनाबाट बच्ने की डराउने?
यो कारण फेरी पनि दोहोरिएको छ। भारतसँगको खुला सीमानाकाका कारण नेपालमा पुनः कोरोना संक्रमण बढ्ने देखिन्छ। कोरोना महामारी बढ्न नदिन सरकार र स्वास्थ्यकर्मी तयार अवस्थामा रहनुपर्ने आवश्यकता छ।
शुक्रबार, वैशाख १०, २०७८
Previous
9
10
11
12
13
Next
ट्रेण्डिङ
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search