विचार/ब्लग

भरतपुर मेडिकल सिटीका लागि योग्य छ

‘मेडिकल सिटी’ शब्द आफंैमा विशिष्ट शब्द हो। मेडिकल सिटीको अवधारणा कस्तो हुनुपर्छ भन्नेबारे बहस र छलफल भइरहेको छ। तर, आधिकारिक रुपमा सरकारका तर्फबाट भने काम अगाडि बढेको छैन। सरकारले नै भरतपुर मेडिकल सिटी हो भनेर प्रमाणित रुपमा पास गर्नुपर्छ। मन्त्रिपरिषद्...

आयुर्वेदले बताउन सक्छ सबै रोगको कारण

उपनिवेश शब्द सुन्दा यहाँले के सोच्नुहुन्छ? युद्ध, बन्दुक, अशान्ति? तर उपनिवेशको अर्को पनि पाटो छ।  मजस्तो आयुर्वेदको विद्यार्थीले हरदिन चिकित्सा विज्ञानमा भएको उपनिवेशीकरणको सामना गर्नुपरेको छ। आयुर्वेद चिकित्सा विज्ञानको विद्यार्थीको हैसियतले मैले चिकित्सा विज्ञान ...

भरतपुर मेडिकल सिटी : संस्थागत विकास गर्न सबै तयार हुनुपर्छ

यातायातको हिसाबले देशका सबै भागसँग जोडिएको बहुआयामिक विकासको सम्भावना भएको क्षेत्र हो, चितवन। विकासका दृष्टिले चितवनले हरेक क्षेत्रमा प्रगति गरिरहेको छ। स्वास्थ्य क्षेत्रमा चितवन धेरै माथि पुगिसकेको छ। स्वास्थ्य क्षेत्रमा भइरहेको विकासकै कारण चितवनलाई मेडिकल हब बनाउनुप...

कर्णालीको स्वास्थ्य सुधार्ने हो भने

हुम्ला– सिमकोट गापा– ७ की ३५ वर्षीया एक महिला जिल्ला अस्पताल हुम्लामा एक महिनाको बसाइपछि नयाँ जीवन लिएर घर फर्किइन्। नेग्लेकटेट पेम्फीगस भल्गारिस विथ सेकेन्डरी व्याक्टेरियल इन्फेक्सन (छालाको एक सिकिस्त समस्या र संक्रमण) भएर अस्पताल भर्ना भएकी ती महिला सफल उपचा...

बिना स्काल्पेलको सर्जरी र मेरो सपना

तनहुँमा कार्यरत रहँदा हामी भ्यासेक्टोमी (पुरुष बन्ध्याकरण) क्याम्प चलाउथ्यौं। त्यो शल्यक्रिया यति  हानीरहित थियो कि त्यसको नामै 'नो स्काल्पल भायासेक्टोमी' थियो अर्थात् नचिरिकन  सानो प्वालबाट गरिने बन्धायाकरण। म सोच्थें– मेडिकल साइन्समा सबै अपरेशन...

भरतपुरलाई मेडिकल सिटी बनाउन केन्द्रीय सरकारलाई घच्घच्याउँदै छौं

भरतपुरलाई मेडिकल सिटी बनाउने विषयमा महानगरपालिकाले आवश्यक कदम चालिरहेको छ। यो महानगरपालिकाको मात्र नभई संघीय सरकारको पनि सरोकारको विषय हो। त्यसकारण भरतपुरलाई मेडिकल सिटी बनाउने विषयमा आवश्यक नीतिगत व्यवस्था गर्न केन्द्रीय सरकारलाई घच्घच्याउँदै छौं। यसका लागि प...

कविताः नाप

मानिस जिन्दगीमा सबै कुरो नाप्छ सबै कुरो छाम्छ सबै कुरो चाख्छ र सबै सबै कुरो गर्छ तर सबैभन्दा ठूलो कुरो बिर्सिएको छ खानेकुरा कहिल्यै नाप्दैन मानिस फित्ता तन्काइ तन्काइ जग्गा नाप्छ बस्ने घर नाप्छ आफ्नो तौल नाप्छ उचाई नाप्छ तर सबैभन्दा ठूलो थोक बिर्सिएको छ उ...

खसीको बकपत्र !

आज महानवमी दसैंको नवौं दिन। हिजो शक्तिपीठ र घरघरमा  मेरो बलि दिएर यो पर्व मनाइयो ! संसारमा म र म जस्तै अवहेलित जीवजन्तु धर्म र चाडपर्वका व्यर्थै सहानुभूतिमा सिकार भइराखेका छन्। मलाई लाग्छ मानवजाति संसारभरको अन्धो र अभागी जाती हो। जो ज्ञान खोज्दछ ...

दसैंमा कस्तो आहार विहार?

हिन्दू नेपालीको महान् चाड वडादसैं सबैको घरघरमा भित्रिसकेको छ। पारिवारिक जमघट, सुखदुःख आदान प्रदान, मीठापरिकार बनाएर खाने, मान्यजनबाट टीका-आशीर्वाद ग्रहण जस्ता क्रियाकलापहरु गरेर मनाइने यो चाड निकै उल्लासमय रहन्छ। तर यहि अवसरमा अस्वस्थकर आहारले स्वास्थ्यमा आकास्मिक एवं ...

बिरामीलाई अचेत तथा चेत गराउने उपचारको विधा एनेस्थेसिया नेपालमा कसरी सुरु भयाे?

शल्यक्रिया गर्दा आवश्यकताअनुसार चेत अथवा अचेत अवस्थामा बिरामीलाई राखी दुखाई महसुस नगर्ने औषधिको आविष्कार गरी चिकित्सा सेवालाई सहज र सफल बनाउन विशेष योगदान पुर्‍याउने महत्वपूर्ण विधाको नाम एनेस्थेसिया हो। यो विधाको प्रयोगसँगै परम्परागत चिकित्सा विज्ञानलाई नै आमूल प...

अनुभूति : दसैंमा सेतो कोट

घटस्थापना। बिदाको रमाइलो दिन। दसैं प्रारम्भ हुँदाको तिथि। जमराले अस्तित्व पाउने दिन। खुसी र उमंगको चाड। स्कुल पढ्दाका दिनहरु झल्झल्ती याद आउने कहिलेकसो अचेल! तम्घासबाट एक दिनको बाटो हिँडेका दिनहरु स्‍मृतिमा मेटिएका छैनन्। पहाड घर जाँदा साह्रै रमाउने मन हुन्थ्य...

नेपालमा रेडिएसन रेगुलेसन बडीको आवश्यकता

अस्पतालमा विभिन्न उपकरण प्रयोग गरिएका हुन्छन्। ती उपकरणले मानिसलाई नवजीवन दिन जति महत्वपूर्ण भूमिका खेल्छन्, तिनको उचित व्यवस्थापन गर्न नसक्दा त्यति नै घातक पनि हुन्छन्।  पछिल्लो समय विश्वमा प्रविधिको विकासले अन्य क्षेत्रमा जस्तै चिकित्सा क्षेत्रमा पनि फड्को मारेको छ। यस...

विश्व दृष्टि दिवस : आँखाको हेरचाह जहाँ तहीं

आज विश्वभरि नै विश्व दृष्टि दिवस मनाइँदैछ। ‘आई केयर एभ्री ह्योर अर्थात् आँखाको हेरचाह जहाँ तहीं’ भन्ने नाराका साथ अक्टोबर महिनाको दोस्रो बिहीबार दृष्टि दिवस मनाउने गरिन्छ। आँखा छ त संसार छ, आँखा छैन त सबै अन्धकार। यसैबाट बुझ्न सकिन्छ आँखाको महत्व। दृष्टि...

बदलिँदो परिस्थितिमा युवापुस्ता र मानसिक स्वास्थ्य

परिचय : विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षजस्तै आज अक्टोबर १० तारिखमा ‘बदलिँदो विश्व परिस्थितिमा युवापुस्ता र मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाउन लागिएको हो। मानसिक बिरामीप्रति सामाजिक कुसंस्कारविरुद्ध विश्वव्यापी स्वास्...

हरेक विद्यालयमा मनाेवैज्ञानिक परामर्शदाता हुनुपर्छ

अहिले मुख्यतः बच्चाहरु स्कुल जान नचाहने, पढ्न नसक्ने, सुस्त मनस्थिति हुने जस्ता मानसिक समस्याबाट पीडित भएको देखिन्छ। डराइरहने, काँपिरहने, भूत–पिचास लागेर बेहोस् भयो भन्ने समस्या लिएर अभिभावकहरु अस्पताल धाउने गर्दछन्। परीक्षामा फेल भएमा, परिवार धेरै गरिबीमा ...

नेपालमा आयुर्वेद स्वास्थ्य सेवा

ऐतिहासिक पृष्ठभूमि आयुर्वेद चिकित्सा प्रणालीको उत्पत्ति र विकास भारतवर्षमा भएको हो। वैदिककालभन्दा पहिले शुरू भएको आयुर्वेद विश्वकै सबैभन्दा पुरानो चिकित्सा प्रणाली हो। आयुर्वेद नेपालको मौलिक राष्ट्रिय चिकित्सा प्रणाली हो। ब्रह्माण्डका रचयिता अर्थात सृष्टिका प्रारम्भकर्ता ब्रह्मा...

'बेड रेस्ट'का २२ दिन : बन्चरोले कम्मर छिनालेझैं त्यो अनुभूति

'ओहो, नसा त च्यापिन लागिसकेछ,' एमआरआई रिपोर्ट हेरिसकेर मतिर देखाउँदै डा विप्लव सापकोटाले भने, 'इ: यो तलसम्म गएको कालो देखिएको नसा, सेतो चाहिँ वरिपरिको भाग। अलिकति थिचिए जस्तो छैन त?' हो, उनले भनेझैं मेरो मेरुदण्डको तल्लो भाग (एल ४-५) को नसा...

निजामति सेवा भित्र स्वास्थ्य : समस्या यथावत

नेपालीमा एउटा उखान छ, 'माझीसँग सल्लाह गर्दागर्दै काजीका सात गाउँ डुबे।' उखान भनेपछि धेरै ठाउँ र प्रसंगमा प्रयोग हुने कुरा हो। नेपालको स्वास्थ्य सेवा पनि यो उखानवाट अछुतो छैन। स्वास्थ्यकर्मीहरु डुबिरहेका छन् र तिनलाई तार्ने जिम्मा लिएका माझीरुपी स्वास्थ्यका अधिका...

स्तन क्यान्सरमा आयुर्वेद र योग

क्यान्सरको नाम सुन्ने वित्तिकै हामी  डराउँछाैँ ।पुरुषमा प्रायः गला,प्रोस्टेट,जीब्रो, खानाको नली आदिको क्यान्सर देखिन्छ भने महिलामा प्राय गर्भाशय, स्तन, पित्ताशय, थाइरायड आदिको क्यान्सर देखिन्छ।  महिलामा हुने स्तन क्यान्सर आजको समयमा निकै चुनौतीपूर्ण बन्दै गइरहेक...

यसकारण हुन्छ अस्पताल र बाहिर औषधिको मूल्यमा फरक

औषधिलाई धेरैले पैसा कमाउने बाटोको रुपमा बुझ्ने गरेका छन् तर, त्यो धारणा गलत हो। औषधिले रोग पार्छ भन्ने बुझिन्छ। बिरामीको जीवन बचाउने औषधि गुणस्तरको हुनुपर्छ। तर, यहाँ गुणस्तरको कुरा गर्ने निकै कम छन्। गुणस्तर भन्दा पनि सबैको ध्यान मूल्यमा नै केन्द्रित छ। औषधि किन्दा ...

पढ्नै पर्ने