विचार/ब्लग

यमराजलार्इ चिकित्सकको चिठी– बिरामीलाई भन्दा चाँडै हामीलाई उठाउनु

आदरणीय  यमराजज्यू, कालदेव नगरी, यमलोक यथेष्ट सम्बोधन नपुगेको खण्डमा रिसानी  माफ होस्। उहिले गुरुले सिकाएको 'म यहाँ सन्चै छु त्यहाँ हजुरलाई नि सन्चै होला...' भन्ने चिट्ठीको सुरुवाती अंश समय सान्दर्भिक नभएकाले मैले यहाँ उल्लेख गर्न सकिनँ, तैपनि य...

डाक्टर र बिरामीबीच ‘बदनियत’ शब्द सुहाउदैन

भदौ १ गते। मेरो डाक्टर साथी अर्थाेपेडिक सर्जनले भन्नुभो– ‘अस्ति चार दिन पहिला दुर्घटनाको घाइतेको उपचार गरेका थियौँ नि! हिजो साँझदेखि उसको आकस्मिक मिर्गौला फेल भयो। डायलाइसिस वार्डमा सारेर राति नै डायलाइसिस गरेको।’ ममा थुप्रै प्रश्नहरु उब्जिए। क...

डाक्टरहरु प्रति यतिसारो बितृष्णा किन  ?

सामाजिक सञ्जालमा डाक्टरहरुको बारेमा 'डाक्टरहरु बिचलित भए, तर्सिए, रुन कराउन थाले, उफ्रिए' जस्ता  अपमानजनक टिका टिप्पणीहरु भइरहेका छन । जसले ध्यानाकर्षण भएको छ। कोही पनि इमान्दार र कर्तव्यनिष्ठ डाक्टर डराएका छैनन्, बिचलित भएका छैनन्। बद्नियतिका साथ गल...

केही बिरामीका कथा: तपाईं मलार्इ भगाउनु हुन्छ त डाक्टरसा'ब?

बिरामी नं १ पखाला लागेर सात दिन थलिएकी आमालाई एक्लै बोकेर चार घण्टाको बाटोमा उकाली ओराली गर्दै ऊ मेरा सामु आइपुगी। प्राथमिक उपचार सकाएर बिरामिलाई केही खुवाउँदा हुन्छ अब भनेपछि नजिकैको होटेलमा गएर उसले फ्रुटी किनेर ल्याई। कसरी खुवाउने थाहा रहेनछ, ओल्टाइ प...

बरु म हात बाँधेर बस्छु

सारा यौवन चुर्लुम्म तिलान्जली दिएर शितनिन्द्रामा लिप्त छेपारोझैँ पृथ्वीको परिक्रमा समेत थाहा नपाई शरिरका प्रत्येक अङ्ग ढल्ने गरी आधा जीवन चोखै चढाउने हामी अनि आधा घन्टे बकम्फुसे बैठक गरी मैले सास फेर्दा पनि मलाई कानुन लाउने तिमी सरकार, म हरेक दिन जेल जान सक्दिन...

नयाँ कानुनले उब्जाएका केही यक्ष प्रश्न

पुरानो मुलुकी ऐनलाई विस्थापित गर्ने नयाँ कानून लागू भएको छ । यो नयाँ कानून चिन्तन मनन गरेर ल्याइएको छ वा हचुवाको भरमा ? सम्पूर्ण नेपालीले एकपटक सोच्नुपर्छ र सरकारलाई प्रश्न गर्नु पर्छ । दशैं आयो, तिहार आयो भनेर खुशी हुने र भूइँचालो आयो, बाढी पहिरो आयो भनेर क्षणिक व...

एक डाक्टरको बयान : म भगवान् होइन, न त अपराधी

रामे एसएलसीपछि परदेश गयो। सम्पत्ति जोडेर घरबार जमायो।  हर्के सानैदेखिको नेता। ऊ त गाउँको ठूलो मान्छे भइसक्यो। सँगैका बालखसाहरु यसरी आआफ्नो गन्तव्य नापिरहेका छन्। म भने त्यो बाटो नजरअन्दाज गर्दै आफ्नो ओजन भन्दा गह्रौं किताबमै रटान मारिरहेछु। अनि, मेरो परिश्रमी ...

कडा कानुन चिकित्सकलाई, गम्भीर असर बिरामीलाई

अहिले बजारमा खुब चर्चामा छ नयाँ मुलुकी ऐनको ! कसैको उपचार गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने यसमा उल्लेख छ ।  भनिएको छ, 'यदि लापरबाही गरेर ज्यान गएको वा अंगभंग गरेको पाइएम...

डा बद्रीराज पाण्डेसँग युवा संवाद : परिवार नियोजनका कुरा गर्दा अश्लिल भन्दै लखेटे

डा बद्रीराज पाण्डे जनस्वास्थय विशेषज्ञ हुन्। विश्व युवा दिवसका अवसरमा डा पाण्डेसँग उनी युवा हुँदाका विषयमा केन्द्रित रहेर सिर्जना खत्रीले गरेको कुराकानी : युवा उमेरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत जागिर खाइरहेको थिएँ। त्यो बेलाको जस्तो जोस जाँगर त जीवनभर कहिले पनि प...

स्वास्थ्य सेवामा नागरिकको पहुँच कहिले ?

रामेछाप जिल्लाको गुप्तेश्वर गाउँबाट एक गर्भवती महिला तामाकोशी सहकारी अस्पतालमा करिव ४ बजे दिउसो आइपुग्छन् । उनको साथमा एक सानो बच्चा र श्रीमान् छन् । म धेरै पटक त्यो गाउँमा स्वास्थ्य शिविर गर्न पुगेको हुनाले गाउँको हालखवर सोधें, एकै सासमा उनले बाटोको दुर्दशाका बारेमा ब...

नयाँ मुलुकी ऐनको प्रावधान : चिकित्सकको मनोबल गिराउने कानुन

आगामी भदौ १ गतेदेखि लागू हुन लागेको नयाँ मुलुकी अपराध ऐनमा चिकित्सकले लापरबाही गरेर ज्यान गएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने भनिएको ...

सरकारले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण केन्द्र बनाउनुपर्छ

नेपालमा मिर्गौला प्रत्यारोपण सहज भएपनि यसमा विभिन्न चुनौतीहरु रहेका छन्। सर्वप्रथम त देशभरी नै यो सेवा फैलाउनुपर्दछ। एक दुई ठाउँबाट मात्रै मिर्गौला प्रत्यारोपण सेवा दिन सकिदैन। सरकारले पनि अब काठमाडौं केन्द्रीत प्रत्यारोपण होइन, सातवटै क्षेत्रमा मिर्गौला प्रत्यारोपण गर्ने क...

युसिएमएस भैरहवाका एक भूतपूर्व विद्यार्थीको प्रश्न:   बिरामी र विद्यार्थी कलेजका लागि पैसाको बिटो मात्र हुन्?

मलाई पढाउने मेरा गुरुहरु भन्दा जान्ने म होइन, घटनास्थलभन्दा टाढा रहेर आफ्नै अड्कलमा टिप्पणी गर्ने अधिकार पनि मलाई छैन । तर समाचार सुनेको बखतबाट म बिचलित छु । मेरो आँखामा  निरन्तर नाँचिरहेछ महादेव भार्इको तस्विर। अहिलेपनि म त्यही  युनिभर्सल कलेज अफ मेडिकल ...

खाद्यान्नमा विषादीको प्रयोग : छायाँमा परेको जनस्वास्थ्यको मुद्दा

खाद्यान्नमा विषादीको बढ्दो प्रयोग बेलाबेलामा चर्चा हुने गरेको विषय हो। तर त्यो चर्चाले दिर्घकालीन स्वरुप भने धारण गर्न सकेको छैन। अझ भनौँ खाद्यान्नमा विषादीको प्रायोगलाई निर्मुलीकरण गर्नेतर्फ चर्चा त भएका छन् तर कार्यान्वयन तहमा भने सन्तुष्टि लिन सकिने ठाउँ छैन। पछिल्लो स...

बंगलादेशमा डाक्टरी पढिरहेका नेपाली विद्यार्थीका २ नाजायज माग

'नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेश' ले विभिन्न माग राख्दै सरकारलाई अल्टिमेटम दिएका छन्। उनीहरुले माग पूरा नभए आन्दोलनको चेतावनी पनि दिएका छन्। देशबाहिर पढिरहेका आफ्ना विद्यार्थीका सरोकारलाई सरकारले ध्यान दिनु जरुरी छ। तर, ती मागहरु कति जायज छन्, त्यस...

पाठकपत्रः आयुर्वेद र प्राकृतिक चिकित्सा पाठ्यक्रम

श्रीमान् सम्पादकज्यू,  स्वास्थ्यखबर डटकम । साउन १८, २०७५को स्वास्थ्यखबरमा प्रकाशित आयुर्वेद, प्राकृतिक चिकित्सा पाठ्यक्रममा समावेश हुने शिर्षकको समाचार पढ्दा धेरै खुसी लाग्यो । किनभने नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य नीति २०७१ र २०४८ मा आयुर्वेद र प्राकृतिक चिकित्...

बंगलादेशको मेडिकल शिक्षाका विषयमा छानबिन होस्

बंगलादेशको मेडिकल शिक्षालाई लिएर अहिले विभिन्न टिप्पणी भइरहेका छन्। त्यहाँ अध्ययनरत विद्यार्थीसँग जोडिएर आइरहेका विभिन्न हल्ला, शंका र घटना अहिले चर्चाको केन्द्रमा छ। त्यहाँका छात्राहरूलाई जोडेर अभिव्यक्ति दिएकै कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा नै दिनुप&ye...

असुरक्षित गर्भपतन: आफैंले निम्त्याउने गम्भीर दुर्घटना

सुरक्षित गर्वपतनले  कानूनी मान्यता पाएको १६ वर्ष भइसकेको छ। तर, अहिले पनि धेरै महिलाहरु असुरक्षित गर्भपतन गराइरहेका छन्। प्रविधि र शिक्षाको द्रूत विकासले यसमा खाश कमी ल्याउन सकेको देखिदैन । यस्तो अवस्थामा पनि  महिलाहरु आफ्नो ज्यान जोखिममा पारेर गर्भपतन गर्न त...

बच्चालाई प्रशस्त स्तनपान गराउँदा आमालाई के फाइदा ?

हरेक वर्ष अगष्त महिनाको १–७ तारिखसम्म विभिन्न नाराका साथ मनाईने स्तनपान सप्ताह आजदेखि एक हप्तासम्म नेपालमा पनि 'स्तनपान : जीवनको आधार' भन्ने नाराकासाथ विश्व स्तनपान सप्ताह मनाइँदै छ । विश्वभरीका शिशु तथा बालबालिकाको सुरक्षा, शारीरिक तथा मानसिक बृद्धि&nda...

फार्मेसीमा सरकारी-निजी साझेदारीको एक सफल नमूना

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यले  सन् २०३० सम्म विश्वव्यापी रुपमा स्वास्थ सेवामा पहुँच पुर्याउने लक्ष्य लिएको छ तर विश्वका विकासोन्मुख र अविकसित राष्ट्रहरुको सिमित स्रोत र साधन लक्ष्य पूरा गर्नमा चुनौती बनिरहेका छन्। नयाँ स्रोत वा मोडलबाट स्वास्थ सेवा प्रवाह गर्न...

पढ्नै पर्ने