टिप्स/जानकारी

बाथरुम जानेवित्तिकै पिसाब लाग्दैन ? कारण यस्ता छन्

प्रोष्टेट ग्रन्थिको तौल औसतमा १० देखि २५ ग्रामसम्म हुन्छ । ५० वर्ष नाघेका पुरुषमा प्राय प्रोष्टेट ग्रन्थि बढ्ने क्रममा हुन्छ । ग्रन्थि वृद्धि हुने सिलसिलामा पिसाबनलीको प्वाल साँगुरो पारेर पिसाबमा समस्या पैदा गर्छ । प्रोष्टेटमा समस्या भएपछि सुरुसुरुमा पिसाब फेरिसकेपछि अन्तमा ...

यस्ता छन् मस्तिष्कबारे ७ भ्रम र यथार्थ

भ्रम १  मानिसले अाफ्नो दिमागको करिब १० प्रतिशत मस्तिष्कको मात्र प्रयोग गर्छन्। यथार्थ यो धारणा विश्वभर नै चर्चित छ । तर, यो गलत हो। अमेरिकास्थित हावर्ड विश्वविद्यालयको साइक्लोजिस्ट विलियम जेम्स र बोरिसको ‘रिसर्च इनर्जी थ्योरी’पछि यस्त...

स्मरण शक्ति तेज बनाउने एउटा यस्तो उपाय

एजेन्सी : भर्खर सिकेको कुनै कुरा स्मरण गर्नु छ भने यसो गर्नुहोस्– आफूले नयाँ कुरा सिकेको ४ घन्टापछि व्यायाम गर्नुहोस् । सन् २०१६ जुलाईमा ‘करेन्ट बायोलजी’मा प्रकाशित एउटा अध्ययनका अनुसन्धानकर्ताहरूले दिएको सुझाव हो यो । उनीहरूले अध्ययनमा स्मरण शक्ति तेज ...

ओठबारे १४ तथ्य : ओठमा कहिल्यै पसिना नअाउनेदेखि उमेर बढ्दै जाँदा ओठ पातलो हुनेसम्म

- ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउँदैन। - औँलाको छापजस्तै ओठको छाप पनि कसैको कसैसँग मिल्दैन । - उमेर बढ्दै जाँदा ओठ भने पातलो हुँदै जान्छन् । शरीरमा कोलाजन निर्माणमा आउने कमीले यस्तो हुन्छ । कोलाजनकै कमीले ओठको...

डरलाग्दा सपना देख्नुका ६ कारण

१. अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्छन् । यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना देख्नु मुटुको समस्यासँग पनि गाँसिएको हुन्छ। २. केही समयअघि अनुसन्धानकर्ताले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि...

यस्ता महिलामा क्यान्सर भएको ढिलो थाहा पाइन्छ

बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनले देखाएको छ । शारीरिक वजन धेरै भएका वा धेरै मोटा महिलाको स्तनमा उत्पन्न क्यान्सरका गाँठाबारे बेलैमा थाहा नहुने र गाँठा बढेर निकै ठूला भएपछि...

महिलाले नमिलेका भित्रि वस्त्र लगाउँदा निम्तिन् सक्छन् यस्ता समस्या

अधिकांश महिलाले विचार नै नपुर्‍याईकन ब्रा किन्ने गर्छन् । ब्राकै कारण शरीरमा असहज भयो भनेर पनि त्यति चासो देखाउँदैनन् वा औषधिउपचार गर्र्र्दैनन् । बरु पीडा सहन्छन् । विज्ञहरुका अनुसार फिटिङ नमिलेको ब्राले महिलाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको हुन्छ । आफूलाई फिट नहुन...

अब पसिनाबाट मधुमेह भए नभएको जानकारी

एजेन्सी– वैज्ञानिकहरूले हाम्रो शरीरको पसिनासहितको छालाको विश्लेषणबाट ब्लड सुगर (मधुमेह) को मात्रा पत्ता लगाउने सेन्सर विकास गरेका छन्। ब्लड सुगरको मात्रा पत्ता लगाउन थोरै पसिना भए पुग्छ। दक्षिण कोरियाली वैज्ञानिकको एउटा समूहले ब्लड सुगरको मात्रा पत्ता लगाउन सेन्...

यसकारण हाच्छिउँ रोक्नु हुँँदैन, क्षतिबाट बच्न के गर्ने?

एजेन्सी- हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ। इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के प...

यी हुन् ओठ फुट्नबाट बचाउने घरेलु उपाय

ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ । केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फ...

योग अभ्यास कसरी र कति गर्ने ? १५ उपाय

१. खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ। २. योग अभ्यास सकेर आधा घन्टाजति कुरेर त्यसपछि मात्र खाना खान मिल्छ। ३. हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढीमा ९० मिनेटसम्म य...

यस्तो हुनुपर्छ क्यान्सरको उपचार किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीको खानपान

किमोथेरापी र रेडियोथेरापी गर्ने बिरामीले धेरै समस्या खेप्नुपर्छ । बिरामीले आहारविहारमा परहेज गर्नुपर्ने त छँदै छ, खाने क्रममा पनि हैरानी बेहोर्नुपर्ने हुन्छ । भोक नलाग्ने, मुखमा बिमिरा आउने, खाना निल्न गाह्रो हुने, पोलेको महसुस हुने, खानाको स्वाद नै बदलिए जस्तो लाग्ने...

जाडोमा हात फुट्यो ? यी ७ उपायले जोगाउँछ

–    फुटेको हातलाई चाँडै सुन्दर बनाउँन नियमित मोश्चराइजर लगाउँनुपर्छ । यसबाट हातको सुख्खापन या फुटेको छाला चाँडै ठिक हुन्छ । –    हातमा रसायनयुक्त वस्तुको साटो प्राकृतिक उत्पादनको प्रयोग आवश्यक हुन्छ । –    रात...

यी खानेकुरा जसले फुर्तिलो बनाउने र थकाइ मेटाउँछ

एजेन्सी– हामी जे–जस्तो खानेकुरा खान्छौं, त्यसैको ऊर्जाबाट शरीरले काम गर्छ । त्यसैले हाम्रो शरीरले शारीरिक तथा मानसिक काम गर्न आवश्यक पर्याप्त ऊर्जा प्राप्त गर्ने किसिमका खानेकुरा वा भोजन गर्नुपर्छ । पर्याप्त ऊर्जा नपाए अलिकति काम गर्नासाथ हाम्रो शरीर र मस्तिष्क दुव...

‘हाइपोनेट्रिमिया’ के हो ? शरीरमा कस्तो असर गर्छ ?

एजेन्सी : सामान्यतया डाक्टरले अधिकांश बिरामीहरूलाई धेरै पानी वा अन्य तरल पदार्थ पिउन सल्लाह दिने गर्छन् । तर एक जना ५९ बर्षीया बेलायती महिलालाई भने हतारमा र थोरै समयमा धेरै पानी पिउनु खतरनाक हुन पुग्यो। ती महिलाको पिसाबमा संक्रमण भएपछि हतारहतारमा त्यसबाट छुटकार...

किन बस्छ पाठेघर बाहिर बच्चा ?

गर्भवती महिलाले स्वास्थ्य जाँच गराउँदा डाक्टरले ‘तपाईँको बच्चा ठाउँमा बसेको छैन’ भन्ने गर्छन् । यो कहिलेकाहीँ आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । पाठेघर...

शरीरमा पानी रोक्ने क्षमतामा कम हुने ‘हाइपोनेट्रिमिया’ गराउने एउटा यस्तो कारण

एजेन्सी : सामान्यतया डाक्टरले अधिकांश बिरामीहरूलाई धेरै पानी वा अन्य तरल पदार्थ पिउन सल्लाह दिने गर्छन् । तर एक जना ५९ बर्षीया बेलायती महिलालाई भने हतारमा र थोरै समयमा धेरै पानी पिउनु खतरनाक हुन पुग्यो। ती महिलाको पिसाबमा संक्रमण भएपछि हतारहतारमा त्यसबाट छुटकार...

सुन्तला खाँदा स्वास्थ्यमा यस्ता ८ फाइदा

अहिले नेपाली फलफूल बजारमा सुन्तलाले धेरै हिस्सा ओगटेको देख्न सकिन्छ। सुन्तलाको मौसम भएकाले पनि बजारभरि सुन्तला देखिनु सामान्य नै हो। चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईंहरु धेरैले लिनु भएको होला। सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पो...

राति बारम्बार पिसाब लाग्ने समस्या ‘नक्चुरिया’ के हो ? यस्तो छ समाधानको उपाय

एजेन्सी– जापानी डाक्टरहरूले राति बारम्बार पिसाब फेर्नुपर्ने व्यक्तिले भोजनमा नुन (सोडियम) को मात्रा कटौती गर्नुपर्ने बताएका छन्। एउटा अध्ययनपछि उनीहरूले यस्तो सुझाव दिएका हुन्। राति बारम्बार पिसाब लाग्ने समस्यालाई ‘नक्चुरिया’ (नक्चर्नल पोलियुरिया) भनि...

मुटुको स्वास्थ्यका लागि ‘नट्स’ खानुका फाइदा

एजेन्सी– अनुसन्धानकर्ताहरूका अनुसार बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायत नट्सले हृदयघात र मस्तिष्कघातको जोखिम न्यून पार्छ। उनीहरू यस्ता खानेकुरा सकेसम्म खान सुझाब दिन्छन्। हप्तैपिच्छे थोरै–थोरै मात्रामा निकैपल्ट यस्ता सुख्खा फलफूल खानाले हृदयघात र मस्तिष्कघातको...

पढ्नै पर्ने