मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १५, २०८०
Thu, Mar 28, 2024
बिहीबार, चैत १५, २०८०
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
डेंगुको शंका लागेमा डाक्टरलाई देखाउनुअघि आफूले के गर्ने?
ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनुअघि आफैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस्।
आइतबार, भदौ २६, २०७९
आत्महत्याको जोखिमका कारण र रोकथामका उपायहरू
प्रत्येक ४० सेकेन्डमा विश्वभर एक व्यक्तिले आत्महत्या गरिरहेका हुन्छन् भने एक व्यक्तिले आत्महत्या गरिरहँदा करिब २०/२५ व्यक्तिहरुले आत्महत्याको प्रयास गरिरहेका हुन्छन्। प्रत्येक आत्महत्याले कम्तिमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ।
शनिबार, भदौ २५, २०७९
के हो प्रीमेन्स्ट्रुअल सिन्ड्रोम?
महिलाहरुमा महिनावारी हुनु भन्दा केही दिन अगाडी हुने मुड स्विङ, थकान,चिडचिडापन, खानेकुरा खाई रहन मन लाग्ने र स्तन दुख्ने जस्ता समस्याहरूलाई प्रीमेन्स्ट्रुअल सिन्ड्रोम भनिन्छ।
बिहीबार, भदौ २३, २०७९
मधुमेह लुकाएर बस्नु भएको त छैन?
लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ। हरेक व्यक्तिले ३० वर्षको उमेर कटेपछि वर्षमा एकपटक मधुमेहको जाँच गराउनुपर्छ।
सोमबार, भदौ २०, २०७९
यस्ता छन् भातको माडका फाइदाहरू
यो बच्चाहरूको अनेक समस्यादेखि छालाको समस्यासम्म समाधान लागि प्रभावकारी मानिन्छ।
बिहीबार, भदौ १६, २०७९
राति मोबाइल प्रयोग गर्नाले बढ्दै छन् मधुमेह र डिप्रेसनका बिरामी
यदि तपाईं सुत्नु अघि सोसल मिडिया चलाउन चाहनुहुन्छ भने फोनमा टाइमर राखेर चलाउनुपर्छ। केही घण्टाको लागि एपका नोटिफिकेसनहरू ब्लक गर्न सक्नुहुन्छ। सुत्नुअघि पढ्ने, स्केच गर्ने, चित्र बनाउने, ध्यान गर्ने वा जानकारी मुलक कुराहरू खोज्ने प्रयास गर्नुहोस्। यसले स्क्रिन समय कम गर्न सहयोग हुन्छ।
शनिबार, भदौ ११, २०७९
महिनावारीको दुखाइबाट छुटकारा पाउन अपनाउनुस् यस्ता उपाय
महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ।
शुक्रबार, भदौ १०, २०७९
बिहान हिँड्नुका यस्ता छन् फाइदा
चाहे त्यो तपाईँको छिमेकको वरिपरि होस् वा तपाईँको काम वा विद्यालयको यात्राको अंश होस् हिँडाइले तपाईँको शरीरलाई धेरै फाइदा हुन्छ।
आइतबार, भदौ ५, २०७९
ध्वनी प्रदूषणले बालबालिकाको स्मरणशक्ति कमजोर बनाउँछ : अनुसन्धान
स्पेनको बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अन्वेषकहरूले बार्सिलोनाका ३८ विद्यालयमा अध्ययनरत बालबालिकामाथि अनुसन्धान गरेका थिए।
बिहीबार, भदौ २, २०७९
अँगालोले तनाव कम गर्छ, पुरुषभन्दा महिलामा प्रभाव बढी : अनुसन्धान
अनुसन्धानमा महिलाले कसैलाई अँगालो हाल्दा उक्त व्यक्तिमा कोर्टिसोल नामक तनाव हर्मोनको उत्पादन कम हुने कुरा पत्ता लागेको थियो।
मंगलबार, साउन ३१, २०७९
विज्ञ भन्छन्- नुनको विकल्पले मुटुसम्बन्धी रोगबाट बचाउँछ
चीनको हार्बिन मेडिकल युनिभर्सिटीका वैज्ञानिक सम्मिलित अनुसन्धान टोलीले गत वर्ष ग्रामीण चीनका करिब २० हजार सर्वसाधारणलाई समावेश गरेर प्रकाशित एउटा प्रमुख अध्ययनमा आधा मानिसले आफ्नो आहारमा नुनको विकल्प प्रयोग गरेका तथा बाँकीले आफ्नो खानामा नियमित नुन प्रयोग गरेका थिए।
बिहीबार, साउन २६, २०७९
डेंगुबाट कसरी जोगिने?
ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्।
बुधबार, साउन २५, २०७९
लसुनको अत्यधिक सेवन गर्नुहुन्छ? यस्ता छन् साइड इफेक्ट
लसुनले सधैँ फाइदा मात्रै गर्छ भन्ने पनि छैन। कहिलेकाँही यसले हानीसमेत गर्छ। हो, लसुनको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
मंगलबार, साउन २४, २०७९
दैनिक तातो पानी पिउनुका अनेक फाइदा
विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्।
सोमबार, साउन २३, २०७९
मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय
अधिक तौलले मानिसहरूलाई हृदयाघात, मधुमेह र क्यान्सरजस्ता प्राणघातक रोगको जोखिम बढाउँछ। त्यसैले मोटोपन कम गर्न वैज्ञानिकहरु नयाँ उपायको खोजीमा लागेका हुन्।
आइतबार, साउन २२, २०७९
खाना खाएलगत्तै २ मिनेट हिँड्दा सुगरका बिरामीलाई फाइदा: अध्ययन
खाना लगत्तैको हिँडाइले शरीरमा चिनीको मात्रा घटाउन सहयोग पुर्याउने अध्ययनको निष्कर्ष रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। खाना लगत्तैको हिँडाइपछिको मेटाबोलोजिम आधारित रहेर अध्ययन गरिएको हो।
शनिबार, साउन २१, २०७९
सन् २०३० सम्म ७ करोड ८० लाख मानिसमा डिमेन्सियाको समस्या हुने, जोखिम कसरी कम गर्ने?
अधिकांश बिरामी वृद्धवृद्धा छन्। डब्ल्यूएचओका अनुसार सन् २०३० सम्ममा डिमेन्सियाको बिरामीको संख्या ७ करोड ८० लाख पुग्ने छ। योसँगै सन् २०५० सम्ममा यो संख्या १३.९ करोड पुग्ने आकलन गरिएको छ।
शुक्रबार, साउन २०, २०७९
नङको रङ कस्तो छ? थाहा हुन्छ धेरै स्वास्थ्य समस्या
छाला रोग विशेषज्ञ भलेरिया जेनेला फ्रान्जेन भन्छिन्, 'खुट्टाको नङको राम्रो हेरचाह हुँदैन र कहिलेकाहीँ धेरै समस्याहरू निम्त्याउँछ। उदाहरणका लागि, तिनीहरू पहेँलो र मोटो हुन्छन्।'
मंगलबार, साउन १७, २०७९
निद्रा लाग्दैन? यी १० उपाय अपनाऔं
अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ। राम्रो निद्राका लागि घरमै गर्न सकिने केही विधिहरूको बारेमा आज हामी चर्चा गर्ने छौँ।
शनिबार, साउन १४, २०७९
पूर्ण खोप लगाएकालाई महिनावारीको समयमा बढी रक्तस्राव हुने अनुसन्धानको दाबी
प्रारम्भिक वा ढिलो महिनावारी, हराएको अवधि, र अत्यधिक रक्तस्राव हुने कुराहरू समावेश थियो। साथै, हेपाटाइटिस बी र पाठेघरको मुखको क्यान्सर भ्याक्सिनले पनि केही महिलाहरूको महिनावारीलाई असर गर्न सक्छ भनिएको थियो।
बुधबार, साउन ११, २०७९
बालबालिकालाई किन हुन्छ दम?
चिकित्सकका अनुसार दमको समस्या देखिएका बालबालिकामध्ये १० प्रतिशत बालबालिकामा जन्मजात दमको समस्या हुन्छ भने अन्य ९० प्रतिशतलाई जीवनशैलीका कारण दमको समस्या उत्पन्न हुन्छ।
शनिबार, साउन ७, २०७९
गम्भीर मानसिक समस्या सिजोफ्रेनिया: लक्षण, कारण र उपचार
यदि तपाईंले चिनेको कसैलाई स्किजोफ्रेनियाको लक्षणहरू देखिएको छ भने उक्त व्यक्तिसँग कुरा गर्नुहोस्। उसलाई प्रोत्साहन र समर्थन गर्नुहोस्। तपाईंको काउन्सिलिङ र समय मात्रै उक्त व्यक्तिलाई पर्याप्त नहुन सक्छ।
बिहीबार, साउन ५, २०७९
गर्भवती महिलाको लागि स्वस्थकर खाजा के हो?
गर्भवती महिलाले के खाने र के नखाने? यो एउटा यस्तो प्रश्न हो जुन हरेक महिलाले उनको गर्भावस्थाको क्रममा सामना गर्नुपर्छ।
बिहीबार, असार ३०, २०७९
प्रत्यारोपणपछि किन झर्छ कपाल? कहिले पलाउँछ?
कपाल प्रत्यारोपण गरेको एकसातामा राम्रो देखिन्छ। कपाल प्रत्यारोपण गरेको १० देखि १४ दिनसम्म कपाल झर्न थाल्छ। प्रत्यारोपण गरेको कपाल ३ महिनासम्म झर्छ।
सोमबार, असार २७, २०७९
बिर्सेर पनि फ्रिजमा नराख्नुस् यी खानेकुरा
तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ।
आइतबार, असार २६, २०७९
रसायन हालेर पकाइएको र प्राकृतिक रुपमा पाकेको आँप कसरी चिन्ने?
रसायन हालेर पकाएको आँप हेर्दा चम्किलो रंगमा पहेँलै भएर पाकेको देखिन्छ तर भित्र गिर्खा वा नपाकेको भागहरु हुन सक्दछ।
आइतबार, असार १९, २०७९
तपाईंको खुट्टा धेरै निदाउँछ? यी रोगका लक्षण पनि हुनसक्छ
खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो। यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ।
बिहीबार, असार १६, २०७९
यस्ता छन् दही-चिउराका फाइदा
दही-चिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन। अरुबेला पनि दही-चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ।
बुधबार, असार १५, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्याउँछ। यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ।
शनिबार, असार ११, २०७९
अनुसन्धानको दाबी: हेडफोनले विश्वभरीका मानिस बहिरोपनको शिकार भइरहेका छन्
फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धी समस्या भइरहेको पत्ता लागेको छ।
शनिबार, असार ११, २०७९
Previous
10
11
12
13
14
Next
ट्रेण्डिङ
जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, सय जनाभन्दा बढी अस्पताल भर्ना
बुधबार, चैत १४, २०८०
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
बुधबार, चैत १४, २०८०
बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठको निधन
३ घण्टा अगाडि
गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर
बुधबार, चैत १४, २०८०
राजकुमारी केटलाई भएको क्यान्सर कस्तो प्रकृतिको हो, कहिले पत्ता लागेको थियो?
आइतबार, चैत ११, २०८०
न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच छुट्टाछुट्टै सम्झौता
बिहीबार, चैत ८, २०८०
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
डिबी खड्का
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
स्वास्थ्यखबर
नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ: प्रशंसा श्रेष्ठ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
२१ घण्टा अगाडि
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
क्षयरोग नियन्त्रणमा देखिएका समस्याहरु
आइतबार, चैत ११, २०८०
क्षयरोग अन्त्यको लागि अब अन्तिम लडाइँ लडौं
आइतबार, चैत ११, २०८०
नेपालको औषधि क्षेत्रमा समयमा नै सोचेनौं भने भोलि जटिलता निम्तिन सक्छ
मंगलबार, चैत ६, २०८०
औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ
सोमबार, चैत ५, २०८०
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
बिहीबार, चैत १, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
थ्री मिस्टेक्स अफ माइ लाइफ
राकेश यादव
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search