मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १५, २०८०
Thu, Mar 28, 2024
बिहीबार, चैत १५, २०८०
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
आँँखा वरिपरि ‘डार्क सर्कल’ छ? यी खानेकुरा खानुहोस्
बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ। यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ। डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः
आइतबार, पुस ११, २०७८
वायु प्रदूषणका कारण स्वास्थ्यमा हुने ८ असर र प्रदूषण नियन्त्रण गर्ने उपायहरु
कुनैपनि हानिकारक रसायनिक, भौतिक वा जैविक तत्वहरु वायुमण्डलमा मिसियो भने यसलाई वायु प्रदूषण भनिन्छ। वायु प्रदूषणको कारणले मानिसलाई मात्र नभएर अन्य जीवजन्तुहरु साथै पर्यावरणलाई पनि असर पुर्याइ रहेको हुन्छ।
बुधबार, पुस ७, २०७८
भातको माड यति धेरै उपयोगी!
हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ। छालाको समस्यादेखि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्याको समाधानको लागि भातको माड (भात पानी) प्रभावकारी मानिन्छ।
शनिबार, पुस ३, २०७८
गर्भवती अवस्थामा खानाकाे ख्याल कसरी राख्ने
गर्भवती सुरु भएपछि शरीरमा हर्मोनको मात्रा तिव्र हुने भएकाले हर्मोनमा असन्तुलन देखिन थाल्दछ। फलस्वरुप पाचन प्रक्रियामा सुस्तपन आउने, पित्त बढ्ने जस्ता कारणले गर्दा वाक वाकी लाग्ने, घाँटी पोल्ने, बिहानी पख खाली पेटमा बढी समस्या देखिने हुन्छ।
मंगलबार, मंसिर २८, २०७८
खानामा फाइबर बढाउने उपाय
अन्नको पुरै भाग (मकै,गहुँ, जौँ, फापर, कोदो), गेडागुडी (चना, गेडागुडी,मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ।
आइतबार, मंसिर २६, २०७८
यसरी घटाउन सकिन्छ तौल
मोटो भयो भन्दैमा खाना खानै छोड्नु बानी गर्नुहुँदैन। विशेषगरी,दैनिक तीन पटक सन्तुलित खाना खानुपर्दछ। हरेक खाद्य समुहबाट आवश्यक परिणाममा पोषिलो खाद्यपदार्थ छनोट गर्नुपर्छ।
शनिबार, मंसिर २५, २०७८
योग र खानाको सम्बन्ध
योगको साथ साथै यसमा निर्दिष्ट खाना सम्बन्धी तौरतरिकालाई अवलम्बन गर्न सकेमा अवश्य पनि योगबाट हुने फाइदा पाउन सकिन्छ।
शनिबार, मंसिर २५, २०७८
शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु
तनाव र व्यस्तता, नियमित शारीरिक कसरतको अभाव, अस्वस्थकर खानेकुरा र निस्क्रिय जीवनशैलीलले मानिसहरुमा विभिन्न किसिमका रोग लाग्न सक्ने खतरालाई बढाएको छ। जसले गर्दा नसर्ने रोगहरुको जोखिम बढ्दै गइरहेको छ।
शनिबार, मंसिर २५, २०७८
बालबालिकामा देखिएकाे हात, पैताला तथा मुखकाे राेग के हाे, कसरी सर्छ?
बिरामी बच्चाको सिँगान, र्याल खकार साथै फोकाको पिपबाट यो रोग सर्न सक्छ।
शुक्रबार, मंसिर २४, २०७८
जाडोमा ओठ फुट्नबाट जोगाउने ५ उपाय
फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ।
सोमबार, मंसिर २०, २०७८
जाडोमा स्वस्थ रहने ११ तरिका
बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ।
शनिबार, मंसिर ११, २०७८
श्वासनलीको संक्रमण के हो र कसरी जोगिने?
नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ। साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ।
मंगलबार, मंसिर ७, २०७८
डेंगुबाट सुरक्षित रहने १० उपाय
ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्।
मंगलबार, कात्तिक ३०, २०७८
मिर्गौला फेल र उपचारात्मक विकल्पको रुपमा पेरिटोनियल डायलाइसिस
मिर्गौलाले २४सै घण्टा रगत सफा गर्नको लागी एक सफाइ मेसिन जस्तै काम गर्दछ। मिर्गौला भित्र लाखौंको संख्यामा नेफ्रोन भनिने फिल्टर कोषहरू हुन्छन् जसले एक दिन भरीमा करिब २ सय लिटर रगत फिल्टर गर्ने क्षमता राख्दछन्।
मंगलबार, कात्तिक ३०, २०७८
जाडोमा गरिने यी ७ गल्ती, जसले निम्त्याउँछ स्वास्थ्यमा समस्या
कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बन्छौँ। जसका कारण हामीले जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्त्याएका हुन्छौँ।
शनिबार, कात्तिक २७, २०७८
मृत्युअघि मान्छेको शरीरमा कस्तो परिवर्तन हुन्छ?
जब मृत्यु एकदम नजिक आउँछ उनीहरु पहिल्यैकै लक्षण देखाउन सुरु गर्छन्। श्वास प्रश्वास निकै अनियमित र सुस्त हुन्छ। केही सेकेन्ड श्वास रोकिन्छ। फेरी छिटो–छिटो श्वास फेर्छन। श्वास पक्रिया ढिलो छिटो, ढिलो छिटो भइरहन्छ।
शनिबार, कात्तिक २७, २०७८
कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ?
निमोनिया भएका बच्चाहरुमा अन्य स्वास्थ्य समस्याहरु जस्तै झाडापखला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्छ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरु देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ।
शुक्रबार, कात्तिक २६, २०७८
यी हुन् जिब्रो सफा राख्ने ८ तरिका
हामी दिनहुँ दाँत माझ्छौँ। जिब्रोको सफाइमा भने उति ध्यान पुर्याइरहेका हुँदैनौँ। जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ। साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्याउनुपर्छ।
मंगलबार, कात्तिक २३, २०७८
यस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ
मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ। कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ। यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ।
सोमबार, कात्तिक २२, २०७८
बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण
हल्का महसूस हुन्छ: यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ। रुटीनमा खाना खानाले पेट हल्का हुन्छ र ग्यासको समस्या पनि हुँदैंन।
आइतबार, कात्तिक २१, २०७८
यस्ता छन् अत्यधिक गुलियो खाँदा हुने ६ हानी
तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ। पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन्।
शनिबार, कात्तिक २०, २०७८
तिहारको भाइमसला: के खाँदा के फाइदा?
फ्ना दाजु–भाइको दीर्घ आयुका लागि दिदी–बहिनीहरुले स्वास्थ्यलाई बढीभन्दा बढी फाइदा पुर्याउने सुख्खा फलहरु किनेर दिन चिकित्सकको सुझाव छ।
शनिबार, कात्तिक २०, २०७८
तिहारमा कसरी स्वस्थ रहने? यस्ता छन् १४ टिप्स
तिहारमा गुलियो र चिल्ला परिकारहरु खाने गरिन्छ जुन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। तर होस् पुर्याइएन भने यसले स्वास्थ्यसँग सम्बन्धित अनगिन्ति समस्या निम्त्याउँछ।
शुक्रबार, कात्तिक १९, २०७८
कोरोनाको जस्तै लक्षण भएको मौसमी फ्लूबाट कसरी बच्ने? यस्ता छन् ११ उपाय
वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ।
बुधबार, कात्तिक १७, २०७८
स्ट्रोक के हो, किन हुन्छ र यसबाट कसरी बच्ने?
दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ।
शुक्रबार, कात्तिक १२, २०७८
महामारीको बेलामा किशोरकिशोरीले मानसिक स्वास्थ्यको हेरचाह गर्न ध्यान दिनुपर्ने ५ कुरा
विद्यालय र कलेज कहिले खुल्ने कहिले बन्द हुने हुँदा, सामाजिक कार्यक्रमहरु कम हुँदा र दिनदिनै भेट हुने, गफगाफ गर्ने साथीसँग छुट्दा, उसै त गाह्रो किशोरावस्थाको समयमा झनै अप्ठ्यारो थपिएको हुनसक्छ।
बुधबार, कात्तिक १०, २०७८
स्तन क्यान्सरसँग सम्बन्धित ३३ जिज्ञासा र उत्तर
स्तन क्यान्सरको पहिचान, उपचार र रोकथाम सम्बन्धि जनचेतना बढाउने उद्देश्यले नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेको छ। यस लेखमा स्तन क्यान्सर सम्बन्धि केही तथ्य तथा नेपालमा स्तन क्यान्सरबाट बच्न बचाउन के गरिएको छ भन्ने कुरा समेटिएको छ।
मंगलबार, कात्तिक ९, २०७८
पाठेघरको मुखको क्यान्सरका लक्षण र बच्ने उपाय
रोगको प्रारम्भिक चरणमा यसका लक्षणहरु खासै देखिदैनन्। जब लक्षणहरु देखिन थाल्दछन् तब क्यान्सरले दीर्घ अवस्थामा प्रवेश गरिसकेको हुन्छ।
सोमबार, कात्तिक ८, २०७८
दसैं, खानपिन र कोभिड संक्रमित
पेट नघाउँदासम्म हामी खानेकुरा खान्छौं। तर, खानालाई कटौती गर्ने बानी बसाल्नु अत्यन्तै आवश्यक छ। विशेषगरी चाडपर्वमा यसको महत्त्व बढी हुन्छ। खानामा कटौती गर्ने बानी नहुँदा नै हामी धेरै खाइरहेका हुन्छौं।
बुधबार, असोज २७, २०७८
बदलिँदो मौसममा हुने रोगबाट जोगिने ११ टिप्स
झरीपछि टन्टलापुर घाम अनि अब विस्तारै चिसो मौसम सुरु भइरहेको छ। यसरी मौसम परिर्वत हुने बेला रुघाखोकी, ज्वरो, ‘फंगल इन्फेक्सन’, टाइफाइड, मलेरियाजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ। त्यसैले मौसम परिवर्तन हुने बेलामा स्वास्थ्यबारे बढी सचेत हुनुपर्छ।
मंगलबार, असोज २६, २०७८
Previous
14
15
16
17
18
Next
ट्रेण्डिङ
बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठको निधन
६ घण्टा अगाडि
जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, सय जनाभन्दा बढी अस्पताल भर्ना
बुधबार, चैत १४, २०८०
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
बुधबार, चैत १४, २०८०
गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर
बुधबार, चैत १४, २०८०
राजकुमारी केटलाई भएको क्यान्सर कस्तो प्रकृतिको हो, कहिले पत्ता लागेको थियो?
आइतबार, चैत ११, २०८०
न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच छुट्टाछुट्टै सम्झौता
बिहीबार, चैत ८, २०८०
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
डिबी खड्का
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन्: महासचिव खेगुली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
‘कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं’
स्वास्थ्यखबर
नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ: प्रशंसा श्रेष्ठ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
२१ घण्टा अगाडि
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
क्षयरोग नियन्त्रणमा देखिएका समस्याहरु
आइतबार, चैत ११, २०८०
क्षयरोग अन्त्यको लागि अब अन्तिम लडाइँ लडौं
आइतबार, चैत ११, २०८०
नेपालको औषधि क्षेत्रमा समयमा नै सोचेनौं भने भोलि जटिलता निम्तिन सक्छ
मंगलबार, चैत ६, २०८०
औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ
सोमबार, चैत ५, २०८०
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
बिहीबार, चैत १, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
थ्री मिस्टेक्स अफ माइ लाइफ
राकेश यादव
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search