मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख ७, २०८१
Fri, Apr 19, 2024
शुक्रबार, वैशाख ७, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
बच्चाले मन पराउने कटन क्यान्डीमा भेटिन्छ क्यान्सरको कारक 'रोडामाइन बी'
फ्याक्ट्रिबाट निस्किने रोडामाइन बी पर्यावर र भुजल समेत प्रदूषित गरिरहेको छ। चेन्नइको एक सरकारी अस्पतालमा फार्माकोलोजी विभाग प्रमुख रहेका एस चन्द्रशेखरका अनुसार रोडामाइन बीबाट लिभरलाई समेत हानी पुग्छ।
शुक्रबार, फागुन ११, २०८०
जिब्रोको स्वाद र मोटोपनको समस्या
त्यसैगरी नक्सालकी पारु श्रेष्ठ (३३ वर्षिय) ले पनि आप्mनो तौल ७५ केजीबाट ६० केजी (१० महिनाभित्र) झारेकी थिइन्। उनी विवाहअघि ५६ केजी थिइन्। अग्ली, पातली पारु सुन्दर देखिन्थिन् तर विवाहपछि उनको खाने क्रम बढ्न थाल्यो। एक बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जिउ त पैmलिंदै गयो। उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बित्नुभएको थियो। आमा र बहिनी दुवै मधुमेहको औषधि खाने गरेका छन्।
बिहीबार, फागुन १०, २०८०
मान्छेले किन नङ टोक्ने गर्छन्?
केही खराब आचरणका कारण मानिसको स्वास्थ्यमा त प्रतिकूल प्रभाव परेको हुन्छ नै, समूहमा बस्दा समेत घृणाको पात्र बन्न सक्छ। यस्तै खराब स्वभाव हो नङ टोक्ने। यो साझा र निकै फोहोरी बानी हो। तैपनि लाखौं मानिसले नङ टोक्न छाडेका छैनन्। आखिर किन यस्तो भइरहेको छ त ?
बिहीबार, फागुन १०, २०८०
दादुरा-रुबेला खोप अभियान र यसको महत्व
दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ। त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं।
बुधबार, फागुन ९, २०८०
दिमागलाई तेजिलो कसरी बनाउने?
संसार द्रुत गतिमा बदलिरहेको छ, प्रविधिहरू दिनदिनै परिष्कृत बन्दै गइरहेका छन् भने हाम्रो दैनिक जीवनमा निरन्तर परिवर्तन भइरहेका छन्। अहिले हामी जेजे गरिरहेका छौँ त्यो सबैका लागि भनेर हाम्रो दिमाग बनाइएको थिएन। तर पनि हामीले आफूलाई यस आधुनिक संसारमा राम्रो ढालेका छौँ। लगातार भइरहने परिवर्तनअनुसार आफूलाई बदलिरहेका छौँ।
मंगलबार, फागुन ८, २०८०
'दंगल'स्टार सुहानीको १९ वर्षको उमेरमै ज्यान लिने डर्मेटोमायोसाइटिस के हो?
विशेषगरी ५ देखि १४ सालका बच्चा र ४० भन्दा माथिको वयष्कलाई हुने गर्छ। बच्चामा कहिलेकाहिँ तीव्र रुपमा यो बढ्न थाल्छ। उनका अनुसार अभिनेत्री सुहानीमा पनि यसैगरी तीव्र रुपमा बढेको हुन सक्छ। शरीरलाई हानी गरिरहेको इम्युन सिस्टम काबुमा राख्न इम्यूनोसप्रसेन्ट (प्रतिरोधक क्षमतालाई कमजोर गर्न औषधी) दिइन्छ। जसले बिरामीमा अन्य रोग बढ्न खतरा हुन सक्छ।
मंगलबार, फागुन ८, २०८०
गर्भावस्था र मुख स्वास्थ्य
गर्भावस्था भनेको महिलाको जीवनको एउटा महत्वपूर्ण समय हो। यस समयमा महिलाको शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन्। शरीरमा आउने परिवर्तनहरुका साथसाथै मुख स्वास्थ्यमा पनि छुट्टै परिवर्तन आउँछन्।
बिहीबार, फागुन ३, २०८०
निमोनियाबारे थाहा पाउनुपर्ने पाँच कुरा
पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन्। गत नोभेम्बरमा चीनको न्यासनल हेल्थ कमिसनले बालबालिकाहरूलाई प्राय: भइरहने ब्याक्टेरिया सङ्क्रमणमा व्यापक वृद्धि भएको जनाएको थियो। जसमा इन्फ्ल्युएन्जा, कोभिड र माइकोप्लाज्मा निमोनी जस्ता समस्या थिए।
शनिबार, माघ २७, २०८०
आयोडिनको प्रवर्द्धनमा प्राथमिकता किन?
शिशु–बालबालिकादेखि गर्भवती, आमाकासाथै सबै उमेरमा उत्पन्न हुने कुपोषणलगायतका विभिन्न जटिल समस्यालाई समाधान गर्न आयोडिनयुक्त खाद्यपदार्थ उपभोग गर्नुपर्दछ। त्यसैले नेपाल सरकारले मुलुकभरीका नागरिकको स्वास्थ्य सुरक्षा, शारीरिक तथा मानसिक बृद्धि–विकासका लागि आयोडिन उपभोगमा जोड दिन वर्षेनी फेबु्रअरी महिनाभरी आयोडिन प्रवर्द्धन महिनाको रुपमा मनाउने गरेको छ।
शुक्रबार, माघ २६, २०८०
आयोडिनयुक्त नुन बारे जान्नैपर्ने महत्वपूर्ण तथ्यहरु
यजसो ढिके नुन फोहोर देखिने र धोएर खानामा राख्ने चलन भएकाले पनि यसमा भएको आयोडिन पखालिएर आफैं नास हुन्छ। त्यसैले पनि दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाएको हुन्छ। यसलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खाद्य गुणस्तर निर्धारण विभागले सही मात्रामा आयोडिन भएको नुन भनि प्रमाणित गरेको छ।
बिहीबार, माघ २५, २०८०
किन हुन्छ जाडोमा छाला सुख्खा? कसरी जोगिने?
जाडोमा छाला सुख्खा हुनु सामान्य हो । जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। गर्मीमा पसिना आउँदा छाला हाइड्रेटेड रहन्छ। तर जाडोमा तापक्रम घट्ने भएकाले यस्तो हुँदैन, त्यसैले छाला सुख्खा रहन्छ ।
शनिबार, माघ २०, २०८०
मदिराले कसरी गराउँछ ह्याङओभर ?
मदिरामा अल्कोहलका अलावा कमजेनर र सल्फाइट नामका तत्व पनि हुन्छन्। यसले हाम्रो शरीरमा भेसोप्रेसिन बन्ने प्रक्रिया नै रोकिदिन्छ। भेसोप्रेसिन यस्तो हर्मोन हो, जुन हाम्रो किड्नीको शरीरमा लिक्विडिटी बनाइ राख्नप प्रेरित गर्छ।
बुधबार, माघ १७, २०८०
प्रसूतिपश्चात स्याहारको महत्व
जबसम्म स्वास्थ्यलाई राज्यका सम्पुर्ण निकायहरुबाट प्रमुख स्थानको रुपमा राखेर अगाडि बढाउन सकिँदैन तबसम्म नारामा स्वास्थ्यलाई मौलिक अधिकार भन्ने तर स्वास्थ्यको क्षेत्रमा काम गर्दा अरुको मातहतमा रहेर मात्र काम गर्ने प्रबृतिलाई सुधार गर्न नसक्दासम्म यी सम्पुर्ण कुराहरु नारामा मात्र सिमित नरहलान भन्न सकिँदैन। त्यसैले सरोकारवाला सम्पुर्णको यसमा ध्यान जानु आवश्यक देखिन्छ।
मंगलबार, माघ १६, २०८०
कति नुन स्वास्थ्यका लागि लाभदायक ?
वैज्ञानिक भाषामा यसलाई सोडियम क्लोराइड पनि भनिन्छ। विश्व स्वास्थ्य संगठन स्वस्थ मानिसलाई नियमित पाँच ग्राम भन्दा कम नुन खाने सल्लाह दिएको छ। यो करिब-करिब एक चम्चा बराबर हो।
सोमबार, माघ १५, २०८०
कसरी सर्छ कुष्ठरोग, नेपालको अवस्था कस्तो छ?
भर्खरै स्वास्थ सेवामा प्रवेश भएका स्वास्थ्यकर्मीहरूको लागि अपर्याप्त तालिम र अभिमुखीकरण साथै कुष्ठरोग सम्पर्क व्यक्तिहरूको लागि पुन: ताजा तालिम र प्रबन्धहरू नहुनुको कारण कुष्ठरोगको समयमै निदान र उपचारमा समेत चुनौती थपिएको छ।
आइतबार, माघ १४, २०८०
युवा उमेरमै बिर्सिने रोग लाग्नुका ७ कारण
हामी सवै कतिपय अवस्थामा बिर्सिन्छौं । कहिलेकै कसैको नाम र कहिले कुनै सामान कहीँ राखेर भुल्छौं । केही समयपछि याद आउँछ। यो भने डिमेन्सियाको लक्षण होइन। ल्याक अफ अटेन्सन अर्थात् एकाग्रताको कमीका कारण यस्तो हुन्छ। सामान्यतया उमेर बढ्दै जाँदा हुने यो समस्या अहिले युवावयमै पनि हुने गरेको पाइन्छ।
शनिबार, माघ १३, २०८०
भोक लाग्दा किन बढी रिस उठ्छ ?
सन् २०२२ मा मनोबैज्ञानिक निएन्के जन्कर र उनका साथीहरुले नेदरल्यान्डिसको ग्रोनिगेन विश्वविद्यालयमा १२९ महिलामाथि अध्ययन गरेका थिए। तीमध्ये कति महिलालाज्ई खाना दिइएको थियो भने २४ घन्टा उपबास राखिएको थियो। त्यसअनुसार उनीहरुको भोक, मनोदशा र खाने बानीसँग सम्बन्धित प्रश्न सोधिएको थियो।
मंगलबार, माघ ९, २०८०
मुटु भन्दा पहिले यी ५ अंगलाई थाहा हुन्छ प्रेम
जब यी ५ सेन्सेजले दिमागलाई न्युरो ट्रान्समिटर्सबाट म्यासेज पठाउँछन् , 'फलानो चिज राम्रो र प्रेम गर्न लायक छ।' त्यसको ०.२ सेकेन्डमा ब्रेनबाट ४ लभ हर्मोन (अक्सिटोसिन, डोपामाइन, वेसोप्रेसिन र ड्रिनेलिन) रिलिज हुन थाल्छन् । दिमाथमा १२ तरिकाले त्यस चिजको चित्र बन्ने र बिग्रिने गर्छ। त्यसपछि मान्छे प्रेमतिर धकेलिन्छ।
आइतबार, माघ ७, २०८०
महिलाहरूमा हुने क्यान्सर के-के हुन्? रोकथाम र व्यवस्थापन कसरी गर्ने?
स्वस्थकर जीवनशैली अपनाएर माथिका कारक तत्वहरूलाई पन्छाउन सकेमा क्यान्सर हुन सक्ने सम्भावनालाई कम गर्न सकिन्छ। समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी सही तरिकाले उपचार गर्न मद्दत गर्दछ।
बुधबार, माघ ३, २०८०
तरुल, चाकु खानुको फाइदाहरु के–के छन्, कस्ता बिरामीले होसियार रहने?
तरुल र सखरखण्डमा पाइने फाइबर, भिटामिन र मिनरल्सले शरीरलाई फाइदा गर्छ। साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्ने उनले बताइन्। तर यी खानेकुराहरु शरीरको आवश्यकता र मात्रा मिलाएर मात्र खानुपर्ने हुन्छ।
सोमबार, माघ १, २०८०
घुँडा र जोर्नी दुख्ने समस्या र त्यसको प्राकृतिक समाधान विधि
जाडोमा हाडजोर्नी सञ्चालन हुनका लागि तरल पदार्थको आवश्यकता पर्छ । चिसो मौसममा तरल पदार्थ जम्ने गर्छ । त्यसले गर्दा जोर्नीमा जाम हुन्छ । जोर्नीमा अरअरोपना आउँछ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ।
आइतबार, पुस २९, २०८०
मानसिक स्वास्थ्यका लागि शाकाहारी खानेकुरा उत्तम
राणिक कालदेखि नै खानालाई तीन प्रकारमा विभाजन गरिन्छ। सात्विक खानाले शरीरलाई शुध्द राख्छ भने मनलाई शान्ति दिन्छ। फलफूल तथा सागसब्जी त्यस्तो खानामा पर्ने गर्छन्। त्यस्तै राजर्षी खाना भन्नाले शरीर र मस्तिष्कलाई क्रियाशील बनाउने खाना भन्ने बुझिन्छ।
बिहीबार, पुस २६, २०८०
स्ट्रोकका विषयमा १० भ्रम
निम्नमध्यम आय भएका देशहरूमा प्रति एक लाखमा ११७ जनालाई स्ट्रोक हुने अनुमान गरिएको छ। २ करोड ९१ लाख जनसंख्या भएको नेपालमा प्रतिवर्ष करिब ३३ हजार व्यक्तिलाई स्ट्रोक हुने अनौपचारिक तथ्यांक छ। सन् २०१९ मा स्ट्रोक विश्वव्यापी रूपमा नै मृत्युको प्रमुख कारणमा दोस्रो बनेको थियो। जसबाट कुल मृत्युमा ११ प्रतिशत बिरामीको ज्यान स्ट्रोकबाट गएको थियो।
शनिबार, पुस २१, २०८०
नयाँ अनुसन्धान : चुरोटले गराउँछ दिमागको संकुचन
शुक्रबार, पुस २०, २०८०
रिँगटा लाग्छ? के गर्ने, के नगर्ने?
टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन्।
बिहीबार, पुस १९, २०८०
घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ?
मानव स्वास्थ्यको लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु चिनेर प्रयोगमा ल्याउन सकियो भने पोषक तत्व र भिटामिन खोज्न बाहीर जानु पर्दैन।
सोमबार, पुस १६, २०८०
जाडोमा सिरक-कम्बल नधोएर लगातार प्रयोग गर्दा हुन सक्छन् यस्ता समस्या
सफा नगरेर लगातार सिरक-कम्बल प्रयोग गर्दा के हुन सक्छ त ? भारतको मेदान्ता मेडिसिटी अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा रमणजीत सिंह भन्छन्, 'त्यहाँ रहेको धुलोमैलोका कारण फंगल वा ब्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ।'
आइतबार, पुस १५, २०८०
बढी नुन खाँदा यी पाँच रोगको खतरा
कतिपय मानिसहरु नुन कम भएको तरकारी खानै सक्दैनन्। भागमा थपेर भएपनि नुन खान्छन्। तर नुन भन्ने चिज ठिक्क खानु पर्छ। के तपाईँलाई थाहा छ? विश्वभर धेरैजसो मानिसहरु आवश्यकता भन्दा धेरै नुन खाइरहेका छन्। यसको असर उनीहरुको स्वास्थ्यमा पनि परिरहेको छ।
बिहीबार, पुस १२, २०८०
जाडोमा स्वस्थ रहने १० घरेलु तरिका
जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ। सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ। तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ।
बुधबार, पुस ४, २०८०
हाछ्यु रोक्न खोज्दा हुनसक्छ ज्यानलाई हानी
उपचारका क्रममा उनले त्यस्तो हर्कत गरेका कारण श्वासनलीमा २ मिलिमिटरसम्म घाउ बनेको देखिएको छ। डन्डी युनिभर्सिटीका चिकित्सकका अनुसार हाछ्यु रोक्न खोज्दा श्वासनलीको माथिल्लो भागमा २० गुणा बढी दबाब पर्छ।
आइतबार, पुस १, २०८०
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
१९ घण्टा अगाडि
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
१८ घण्टा अगाडि
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
बुधबार, वैशाख ५, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
बुधबार, वैशाख ५, २०८१
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
मंगलबार, वैशाख ४, २०८१
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
आइतबार, वैशाख २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
१५ घण्टा अगाडि
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search