मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, वैशाख १२, २०८१
Wed, Apr 24, 2024
बुधबार, वैशाख १२, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?
मिर्गौलामा हुने पत्थरी सामान्यतया चार प्रकारको हुन्छ। क्याल्सियम अक्जालेट पत्थरी, फस्फेट पत्थरी, युरिक एसिड पत्थरी र सिस्टिन पत्थरी।
बिहीबार, माघ १९, २०७९
बाँझोपन के हो, कसरी हुन्छ उपचार?
परिवार नियोजनका साधन बिना नियमित यौन सम्पर्कको एक वर्षसम्म पनि गर्भधारण गर्न नसक्ने अवस्थालाई बाँझोपनको रूपमा परिभाषित गरिएको छ।
बुधबार, माघ १८, २०७९
पाठेघरको मुखको क्यान्सरका ६ लक्षण र जोखिमहरु
नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ। पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) संक्रमण हो। यसको संक्रमण मुख्यत: यौन सम्पर्कबाट हुन्छ।
शनिबार, माघ १४, २०७९
दादुरा रोग: सर्ने तरिका र रोकथामका उपाय
यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भएपनि पाँच वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ।
बुधबार, माघ ११, २०७९
गहिरो निद्राका लागि यस्ता छन् २० उपाय
राती सुत्दा निद्रा नपरेर धेरैलाई हैरानी भएको हुन सक्छ। निद्रा लगाउन र मस्त निदाउनका लागि यी २० उपायलाई ध्यान दिनु होला।
शनिबार, माघ ७, २०७९
अण्डा कति खाने? कसरी खाने?
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?
शनिबार, माघ ७, २०७९
आँखाका कुरा: टाउको दुखाइमा आँखाको भूमिका के हुन्छ?
आँखालाई आत्माको ढोका पनि भन्ने गरिन्छ। आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाउँछ पनि भनिन्छ।
शनिबार, पुस ३०, २०७९
दादुरा रोग के हो, कसरी सर्छ?
६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई दादुरा खोप लगाऔं समयमै खोप लगाई आफ्ना बालबालिकाहरुलाई विभिन्न रोगहरु लाग्नबाट बचाऔं।
शुक्रबार, पुस २९, २०७९
रोटा भाइरसका लक्षण र रोकथामका उपाय
यो रोग सबै उमेरका व्यक्तिहरुमा लाग्ने भएतापनि विशेष गरी शिशुहरु त्यसमा पनि २ वर्ष भित्रका बच्चाहरुलाई धेरै प्रभाव पार्छ।
शुक्रबार, पुस २९, २०७९
मुख गन्हाउने समस्या छ? यी उपाय अपनाउनुस्
खासै गम्भीर नभएपनि मुख गन्हाउने समस्यामा खानपानका अलावा केही स्वास्थ्य समस्या जिम्मेवार हुन्छन्।
बिहीबार, पुस २८, २०७९
गर्भावस्थामा के खाने, कति खाने?
बेलायतमा मानिसको स्वास्थ्य अनुगमन गर्ने एजेन्सी नाइस ‘एनआईसीइ’ को सल्लाह अनुसार महिलालाई गर्भावस्थाको पहिलो ६ महिनामा अतिरिक्त क्यालोरीको आवश्यकता पर्दैन।
मंगलबार, पुस २६, २०७९
जिब्रो सफा राख्ने ८ तरिका
जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ।
सोमबार, पुस २५, २०७९
तनावमुक्त हुने उपाय
शारीरिक स्वास्थ्य जत्तिकै तपाईँले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ।
आइतबार, पुस २४, २०७९
कस्ता बच्चालाई दादुरा लाग्न सक्छ, रोकथाम तथा उपचार कसरी गर्ने?
दादुरा एउटा संक्रामक रोग हो जुन मिजल्स भाईरसबाट हुने गर्दछ। यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ।
आइतबार, पुस २४, २०७९
यस्ता छन् ध्यान गर्नुका फाइदाहरु
पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ। किनभने धेरै मानिसहरूले यसको धेरै स्वास्थ्य लाभहरू थाहा हुँदै गएको छ।
मंगलबार, पुस १९, २०७९
जाडोमा शरीर न्यानो बनाउने उपायहरु
जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं।
शनिबार, पुस १६, २०७९
खुट्टा धेरै निदाउँछ? यी हुन् केही घरेलु उपचार
यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ।
शनिबार, पुस १६, २०७९
नवजात शिशुमा देखिने खतराका लक्षण के-के हुन्?
नवजात शिशु भन्नाले जन्मिएदेखि २८ दिन सम्मको बच्चालाई भनिन्छ।
बिहीबार, पुस १४, २०७९
शारीरिक रुपमा स्वस्थ रहन मुख स्वास्थ्यको महत्व
हाम्रो शरीरको प्रवेशद्वार मुख हो। शरीर सञ्चालनको लागि चाहिने शक्ति खानाबाट प्राप्त हुन्छ। खाना मुख हुँदै दाँतले चपाएपछि शरीरभित्र पस्छ।
बिहीबार, पुस १४, २०७९
सुन्तला किन खाने? यस्ता छन् फाइदा
कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ।
मंगलबार, पुस १२, २०७९
कस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ?
थाइराइड भनेको एउटा ग्रन्थी हो। यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ।
सोमबार, पुस ११, २०७९
मुखको क्यान्सरबाट बच्ने ८ उपाय
सूर्तीजन्य पदार्थ: यसमा क्यान्सर बनाउने हजारौं रसायन र ४५ तत्व हुन्छ
सोमबार, पुस ११, २०७९
शरीरमा चाहिनेभन्दा कम तापक्रम भयो भने के हुन्छ? कसरी जोगिने?
फोक्सो खुम्चिएर दम बढ्छ। फोक्सोको हावा जाने पाइपहरु खुम्चिने भएकाले घ्यारघ्यार हुने, हिँड्न गाह्रो हुने र कडा दम (सिओपिडी) बढ्ने हुन्छ। रगत वहने नसाहरु खुम्चिएर शरीरका ठाउँठाउँमा रगत जान पाउँदैन, मस्तिष्कले काम गर्न छोड्छ र रगत सञ्चालन हुन छोड्छ।
आइतबार, पुस १०, २०७९
अमलाका ७ फाइदा
अमला भिटामिनले युक्त फल हो। जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ।
शनिबार, पुस ९, २०७९
जाडोमा नगरौं यी ७ गल्ती
मौसमी परिवर्तनले हाम्रो शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ। रुघा, खोकी, एलर्जी र ज्वरो असामान्य घटना होइन। कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बन्छौँ।
शनिबार, पुस ९, २०७९
किन चिलाउँछ हत्केला?
खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ। कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ।
शुक्रबार, पुस ८, २०७९
शीतलहर र हिमपातबाट स्वास्थ्यमा हुनसक्ने जोखिमबाट कसरी बच्ने?
केही समय यता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ।
बिहीबार, पुस ७, २०७९
मुटु स्वस्थ राख्नका लागि खानुहोस् यी खानेकुरा
रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ।
बिहीबार, पुस ७, २०७९
ओठ फुट्नबाट कसरी जोगाउने
समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ।
मंगलबार, पुस ५, २०७९
जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् ।
शनिबार, पुस २, २०७९
Previous
7
8
9
10
11
Next
ट्रेण्डिङ
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search