साताको मुहार/ब्रेन एन्ड ब्युटी

स्मिता काफ्ले

साताको मुहार:  इटहरीकी स्मिता काफ्ले हाल त्रिवि शिक्षण अस्पताल महारजगन्जको पेडियाट्रिक इमरजेन्सी वार्डमा कार्यरत छिन् । काठमाडौं विश्वविद्यालयबाट सन् २०१३ मा पिसिएल नर्सिङ सकेकी काफ्लेले टिचिङको एनआइसियु, पेडियाट्रिक वार्डमा समेत काम गरिसकेकी छिन् । नर्सले बिरामीको स...

डा. निक्की ठाकुर

ब्रेन एण्ड व्यूटी – जनकपुरकी डा निक्की ठाकुर हाल वीर अस्पतालको ग्याष्ट्रो वार्डमा मेडिकल अधिकृतका रुपमा कार्यरत छिन् । डा. ठाकुरले विराटनगरस्थित नोवेल मेडिकल कलेजबाट एमबिबिएस उत्तिर्ण गरेकी हुन् । त्यसपछि मेची अञ्चल अस्पतालमा ६ महिना सेवा गरेकी थिइन् । पिता डाक्टर भ...

डा. विविशा बानियाँ (ब्रेन एण्ड ब्युटी)

डा. विविशा बानियाँ जिल्ला अस्पताल धादिङमा मेडिकल अफिसरका रुपमा कार्यरत छिन् । वीपी कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमबिबिएस गरेकी उनी इन्ट्रान्स टपर पनि हुन् । इञ्जिनियर बन्ने सोच बनाइरहेकी उनी साथीहरुको संगतबाट एमबिबिएस इन्ट्रान्सको तयारी गर्न पुगेकी थिइ...

डा. श्रुति पोखरेल

ब्रेन एन्ड ब्युटी : काठमाडौँ, सिनामंगलकी डा. श्रुति पोखरेल काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगलमा कार्यरत छन् । सानै उमेरदेखि डाक्टर बन्ने सोच बनाएकी पोखरेलले काठमाडौँ मेडिकल कलेजबाटै एमबिबिएस अध्ययन गरेकी हुन् । उनले नयाँ बानेश्वरस्थित नोबल एकेडेमीबाट एसए...

डा. सलुजा पोख्रेल

  ब्रेन एण्ड ब्यूटीः दुर्गम जिल्ला रोल्पाको घोडागाँउकी डा. सलुजा पोख्रेलले नेपाल मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरेकी हुन् । दुर्गम क्षेत्रका बिरामीले पाइरहेको दुःखलाई राम्ररी बुझेकी पोख्रेलको पनि गाउँमा नै गएर सेवा गर्ने सोच छ । बुबाले कम्युनिटी अप्थाल्मोलोज...

डा. जेनिशा उपाध्याय

ब्रेन एण्ड व्युटी : डा. जेनिशा उपाध्याय इन्सिच्युट अफ मेडिसिन (आईओएम)की यस वर्षकी टपर हुन् । उसो त पढ्न थालेदेखि नै उनी कहिल्यै दोस्रो भएकी छैनन् । बिराटनगरको बाल कल्याण विद्या मन्दिरबाट एसएलसी गरेकी उनलेसेन्ट जेभियर्सबाट प्लस टु गरेकी हुन् । जान्ने भएदेखि नै डाक्टर बन्ने स...

सुशिला पोखरेल

साताको मुहार : कपन निवासी सुशिला पोखरेल नर्सिङ विद्यार्थी हुन् । उनी कालोपुलस्थित सहिद स्मारक कलेजमा पिसिएल तेस्रो वर्षमा अध्ययनरत छिन् ।  धुम्बाराहीस्थित युनिभर्सल उच्च माविबाट विद्यालय शिक्षा पास गरेकी पोखेरललाई सानैदेखि नर्स बन्ने रहर थियो । सानै उमेरमा अस्पताल...

डा रक्षा अधिकारी

ब्रेन एण्ड ब्युटी – डा रक्षा अधिकारीले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेकीहुन् । नोबेल एकेडेमीमा माध्यामिकशिक्षा र गोल्डेनगेट कलेजबाट  उच्चमाध्यामिक शिक्षा हासिल गरेकीहुन् ।  सानोमा परिवारले उनलाई जँचाउन लैजाँदा डाक्टरले कसरी निको पार्छन् भन्ने कौतु...

डा.अनुपा झा

ब्रेन एण्ड व्यटी - काठमाडौँ डनबस्को स्कुल बाट माध्यमिक शिक्षा र हिमालयन ह्वाइट हाउसबाट प्लस टु गरेकी डा.अनुपा झाले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन् । घरमा आफूभन्दा ठूला दिदीदाई पनि डाक्टर नै भएकाले सानैदेखि नै डाक्टर बन्ने सपना देखिन उनले । जुन, हालै पूरा...

रिया पौडेल

ब्रेन एण्ड व्यटी - जोरपाटी निवासी रिया हाल शंखरापुर एकेडेमीमा पिसिएल नर्सिङ अध्ययनरत छिन् । पुरानो बानेश्वरस्थित सेवा सदन बोर्डिङबाट विद्यालय शिक्षा अध्ययन गरेकी रियालाई बिरामीको सेवा गर्न मन पर्छ । सेवामुलक पेशा भएका कारण नै नर्सिङ पढाईमा आकर्षित रियालाई केही अस्पताल...

डा. जेस्ना अवाले

बालदीक्षा उच्च माविबाट माध्यमिक शिक्षा र युनाइटेड एकेडेमीबाट प्लस टु गरेकी डा. जेस्ना अवालेले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन् । सानैदेखि नै डाक्टर बनेर बिरामीको सेवा गर्ने सपनालाई अहिले उनी पूरा गरिरहेकी छिन् । हाल उनी आफंैले अध्ययन गरेको केएमसीकै मेड...

साताको मुहार : सविना पौडेल

सविना पौडेल सहिद मेमोरियल इन्स्ट्च्यिुट अफ साइन्स एन्ड टेक्नोलोजी (एमएमआइएसटी) कलेजमा पिसिएल नर्सिङ दोस्रो वर्षमा अध्ययनरत छिन् । 

डा. निलम थुसा

ब्रेन एन्ड ब्युटी - भक्तपुर छोचेँकी निलम थुसाको बाल्यकालदेखिको सपना थियो– डाक्टर बनेर बिरामीहरूको सेवा गर्नु । काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस सकेपछि उनको त्यो सपना पूरा भएको छ । मेडिसिनमा एमडी अध्ययन गर्ने योजनामा रहेकी निलमलाई नेपालको मेडिकल शिक्षा राम्रो...

डा. स्मृति श्रेष्ठ

काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट विद्यालय शिक्षा पूरा गरेकी डा. स्मृति श्रेष्ठले सेन्ट जेभियर कलेजबाट प्लस टु, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सबाट एमबिबिएस र स्कुल अफ मेडिकल साइन्स भरतपुरबाट डर्माटोलोजीमा एमडी पूरा गरेकी छिन् । ललितपुर, थसिखेलकी बासिन्दा ...

डा .समिक्षा रेग्मी

ब्रेन एन्ड ब्युटी : डा .समिक्षा रेग्मी काठमाडौं धापासी निवासी समिक्षा रेग्मी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासीक भास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मेडिकल अधिकृतका रुपमा कार्यरत छिन् । काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस सकेकी रेग्मीलाई बिरामीको सेवा गर्...

डा. एलिना शर्मा

ब्रेन एन्ड ब्युटि : पुख्र्यौली घर कपिलवस्तु भएपनि काठमाडौंमा हुर्किएकी एलिनाले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन् । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मेडिकल अफिसर रहेकी उनी अस्पतालको आइसियुमा कार्यरत छिन् । उनको लक्ष्य छ– पेडियाट्रिसिन बन्ने । पढाई ...

पढ्नै पर्ने