विश्व स्वास्थ्य

के अब कलेजो प्रत्यारोपणको आवश्यकता नै नपर्ने हो ?

बिबिसी– स्कटल्यान्डस्थित एडिन्बरा विश्वविद्यालयका वैज्ञानिक भन्छन्, ‘कसैको कलेजो अचानक बिग्रिए उसले अब कलेजो प्रत्यारोपण गराउन जरुरी छैन।’ कलेजोमा प्राकृतिक रुपमा नै बिग्रिएको कलेजो ठिक हुने क्षमता हुन्छ। तर, केही गम्भीर अवस्थामा भने कलेजोको उक्त क्षमत...

ताइवानको एक अस्पतालमा आगलागी, नौ जनाको मृत्यु

बिबिसी- ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् ।  ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित ४४ जना अस्पतालभित्र रहेको समयमा नौतले सरकारी अस्पतालको स...

कङ्गोमा इबोलाका कारण थप १० जनाको मृत्यु

कङ्गो- लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशङ्का गरिएको छ।  दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबो...

फुटबल खेलाडीहरूमा मुटुको चाल बन्द भएर मृत्यु हुने जोखिम बढी, कारण यस्तो छ

बिबिसी- फुटबल खेलाडीहरूमा मुटुको चाल बन्द भएर मृत्यु हुने जोखिम पहिले सोचिएको भन्दा धेरै पाइएको ब्रिटेनका वैज्ञानिकहरूले बताएका छन्। मुटुको मांसपेशीलाई असर गर्ने कार्डियोमायोप्याथिज भनिने केही रोगको कुनै लक्षण नै हुँदैन। तिनमा एक्कासि हृदयाघात हुन्छ। अधिक शा...

अर्जेन्टिनाको सिनेटले पारित गरेन गर्भपतन कानुन

ब्युनस आयर्स – अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ ।  यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ ...

कंगोमा फेरि फैलियो इबोल: ३३ जनाको मृत्यु भएको पुष्टि, मृतकमध्ये दुर्इ स्वास्थ्यकर्मी

कंगो– इबोलाका कारण कंगोमा ३३ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले जनाएअनुसार ४३ जनामा इबोला भाइरस रहेको आशंका छ भने १३ जनामा ल्याब टेस्ट गर्दा इबोला भएको पुष्टि भएको छ। इबोलाको महामारी उत्तर किभु प्रान्तमा ५ ठाउँमा फैलिरहेको छ भने इटयुरी प्रान्तको ए...

फिलिपिन्समा सयौं आमाले गराए एकसाथ स्तनपान

एजेन्सी– फिलिपिन्सका सयौं आमाहरुले एकसाथ आफ्ना सन्तानहरुलाई स्तनपान गराएका छन् । आइतबार स्तनपान सप्ताहका सन्दर्भमा सरकारले गरेको कार्यक्रमलाई समर्थन गर्दै उनीहरुले सामूहिक स्तनपान गराएका हुन्। झन्डै १५ सय महिलाहरुले फिलिपिन्सको राजधानी मनिलास्थित मनिला स्टेडियममा...

केमोथेरापीको डोज पुरा भएपछि मेरो जिन्दगी कता जाने हो पत्ता लाग्छ : अभिनेता इरफान खान

एजेन्सी– क्यान्सरको उपचार गराइरहेका भारतीय अभिनेता इरफान खानको स्वास्थ्य अवस्थामा सुधार आइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। ५१ वर्षीय अभिनेता खान केही महिनायता बेलायतमा रहेर ‘न्युरोन डोक्रिन ट्युमर’को उपचार गराइरहेका छन्। उ...

दुईटा गर्भाशय भएकी एक महिलाः जसले एकसाथ दुईतिर गर्भवती भएर पाइन् जुम्ल्याहा सन्तान

वेलायत– जुम्ल्याहा सन्तान पाउनु आफैंमा आचार्यजनक कुरा हो । तर, जेनिफर अश्वुडको समाचार बेग्लै छ । चिकित्सकले उनका दुईटा गर्भाशय रहेको र दुवैमा एकसाथ बच्चा बसेको पाए। विश्वमा ५ करोड महिलामा एकलाई यस्तो हुन्छ । भर्खरै वेलायतमा यस्तो घटना घटेको हो। दुईटा गर्भ...

४० वर्षपछि वीर्यदातालार्इ चिठी पठाउँदै सोधियो: मेरो बुबा को हो?

मेलबोर्न, अस्ट्रेलिया- पिटर पिकक एउटा रजिष्टर गरिएको चिठी पाएसँगै दङ्ग परेका थिए । उनले सोचेका थिए त्यो चिठी अनलाइनमा गरेको अनुरोध बमोजिम हुलाक कार्यालयमा ठूलो ज्याकेट आएको होला । पूर्व प्रहरी समेत रहेका यी अस्ट्रेलियाली हजूरबुबा चिठी खोलेर आश्चर्यचकित भए ।&nbs...

भारतमा अभियानपछि हट्यो 'स्यानिटरी प्याड' माथिको कर

बिबिसी- महिनौँदेखि अधिकारवादीहरूले चलाएको विरोध अभियानपश्चात् भारत सरकारले सबैखाले 'स्यानिटरी' उत्पादनमा लगाएको १२ प्रतिशत कर हटाएको छ। महिलाहरूले महिनावारीका बेला प्रयोग गर्ने उत्पादन सहित सबै वस्तुमा १२ प्रतिशत बस्तु तथा सेवा कर अर्थात् जीएसटी लाग...

आमाहरूको रक्तस्राव रोक्ने नयाँ औषधि

बिबिसी- शिशुहरूको जन्म हुनुअघि आमाहरूको रक्तस्राव रोक्न दिइने नयाँ औषधिले हजारौँ महिलाको ज्यान जोगाउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्माउने बेला हुने अत्यधिक रक्तस्रावका कारण विश्वभर हरेक वर्ष ७०,००० महिलाको ज्यान जाने गर्दछ...

६० वर्षपछि पहिलो पटक औलो रोगविरुद्धको नयाँ औषधि स्वीकृत

अमेरिकी औषधि नियामक निकायका अधिकारीहरूले ६० वर्षपछि पहिलो पटक मलेरिया अर्थात ‌‍‍औलो रोगविरुद्धको नयाँ औषधि स्वीकृत गरेका छन्। नयाँ औषधिको एकै मात्राले भाइभ्याक्स् भनिने बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने उनीहरूको भनाइ छ। भाइभ्याक्स् मलेरियाले...

५ हजार वर्षअघि हिममानवले के खान्थे? पोषणयुक्त थियो?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। 'मास्टर्शेफ'मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले गर्ने पोषिलो भोजन थियो। ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोज सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै रहे...

यसकारण मैले बन्ध्याकरणलाई गोप्य राखेँ : माइकल

बिबिसी- बन्ध्याकरण गराउने थोरै अफ्रिकी पुरुषमध्ये माइकल एक हुन्। तर त्यसबारे कुरा गर्न उनलाई लाज लाग्छ। अफ्रिकामा सांस्कृतिक विश्वासले पुरुषहरूलाई बन्ध्याकणबारे कुरा गर्न कसरी गाह्रो बनाएको छ भन्नेबारे उनले बीबीसीलाई सुनाए। केही विज्ञहरूका अनुसार अफ्रिकी महादेशम...

अध्ययन: ओखर र बदाम खाँदा स्वस्थ शुक्रकीटको उत्पादन बढ्ने

बिबिसी- नियमित रूपमा बदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ। चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कुल सङ्ख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै ...

दुर्इ सातादेखि थाइल्यान्डको गुफामा फसेका १२ किशोर र प्रशिक्षकको स्वास्थ्य खतरामुक्त [भिडियो]

बैंकक – थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन्। यहाँको गृह मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा ती बालकलाई पहिलो पटक स्पष्टसँग टेलिभिजनमा देखिएको र...

नयाँ  अध्ययन : वायु प्रदूषण मधुमेहको मुख्य कारक

पेरिस, फ्रान्स - सन् २०१६ को अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ ।  यसले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने अध्ययनले बताएको छ ।&nb...

वायु प्रदुषण मधुमेहको मुख्य कारक : अध्ययन

सेन्टलुइस(अमेरिका)– सन् २०१६ को अध्ययनमा हरेक ७ मधुमेहका मुख्य कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ।  यसले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने अध्ययनले ब...

अमेरिकाको न्यु ह्याम्पसायर बालबालिका हुर्काउन सबैभन्दा उत्कृष्ट स्थान

एजेन्सी– अमेरिकामा बालबालिका हुर्काउन सबैभन्दा उत्कृष्ट ठाउँ न्युु ह्याम्पसायर भएको एक अध्ययनले देखाएको छ । उत्तरपुर्वी यो राज्य स्वास्थ्य, शिक्षा, सामुदायिक अवस्था र आर्थिक हिसाबले उत्कृष्ट रहेको देखिएको हो ।  तर न्यु मेक्सिको भने यो सुचीमासबैभन्दा पुछारमा छ ।...

पढ्नै पर्ने