मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख ७, २०८१
Fri, Apr 19, 2024
शुक्रबार, वैशाख ७, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
विश्व स्वास्थ्य
बङ्गलादेशमा डेंगुबाट एक हजार चार सयको मृत्यु, तीन लाख संक्रमित
यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख संक्रमित भएका छन्।
बुधबार, कात्तिक २२, २०८०
भारतमा औषधि कारखानामा आगलागी हुँदा सातजनाको मृत्यु
भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।
शनिबार, कात्तिक १८, २०८०
इन्डोनेशियामा खोकीको 'प्राणघातक औषधि' बनाएको अभियोगमा कम्पनीका प्रमुखलाई जेल सजाय
इन्डोनेशियामा २०० जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुख र अन्य तीनजना अधिकारीहरूलाई जेल सजाय सुनाइएको छ।
बिहीबार, कात्तिक १६, २०८०
सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु
यस अघि सन् २०२२ को जनवरीमा ५७ वर्षका डेभिड बेन्नेटमा पनि सुँगुरको मुटु हालिएको थियो। सुरुमा केही समस्या नदेखिएपनि मुटु प्रत्यारोपण गरेको २ महिनामा उनको मृत्यु भएको थियो।
बुधबार, कात्तिक १५, २०८०
गाजामा निरन्तर बम हमला, अस्पतालमा सयौं बिरामी 'अलपत्र'
यूएनआरडब्ल्यूएका टम ह्वाइटका अनुसार चिकित्सक र अन्य सहायता संस्थाहरूले उत्तरी गाजास्थित अल-कुद्सजस्ता अस्पतालबाट बिरामीलाई अन्यत्र लैजान नसिकने बताएका छन्।
मंगलबार, कात्तिक १४, २०८०
गाजाको अस्पतालमा विस्फोट, कम्तिमा ५ सयको मृत्यु
विस्फोटका कारण अस्पताल खण्डहरमा परिणत भएको छ। अस्पताल विस्फोटलाई इजरायल(हमास युद्धको दसौं दिनको सबैभन्दा भयानक दिन भनिएको छ। अस्पतालमा आक्रमण हुँदा कम्तिमा ५०० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको अनुमान छ।
बुधबार, कात्तिक १, २०८०
इजरायल-प्यालेस्टिन युद्द: गाजा क्षेत्रका अस्पताल बन्द हुने अवस्थामा
इजरायली आक्रमणका कारण प्यालेस्टाइनको गाजा क्षेत्रका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन्। आक्रमणमा परेर घाइते भएकाहरुले अस्पताल भरिँदा उपचार गर्नसमेत कठिन भएको छ। शव व्यवस्थापन गर्ने ठाउँ अभाव भएका कारण चिसो सामान ढुवानी गर्ने गाडीमा शव राख्न थालिएको छ।
सोमबार, असोज २९, २०८०
गाजाको अस्पतालमा कार्यरत सर्जन भन्छन्- अस्पताल शरणार्थी क्याम्प जस्तै भएको छ
गाजाको एक अस्पतालमा कार्यरत उनले सुरक्षित स्थान खोज्दै मान्छेहरु अस्पतालमा भरिएको बताएका छन्।
बुधबार, असोज २४, २०८०
विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी
मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो।
बुधबार, असोज १७, २०८०
चीनमा कार्बनमोनोअक्साइडका कारण सातको मृत्यु
उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ।
बुधबार, असोज १७, २०८०
डब्लुएचओले गर्यो मलेरियाविरूद्धको दोस्रो खोप सिफारिस
आर २१/म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो र बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ।
सोमबार, असोज १५, २०८०
कोरोना विरुद्धको खोपसम्बन्धी अनुसन्धान गर्ने दुई जनाले पाए चिकित्सा विज्ञानमा नोबेल पुरस्कार
यस वर्षको नोबेल पुरस्कार अन्तर्गत यस वर्षको शरीर विज्ञान तथा औषधि विधाको पुरस्कार कटलिन करिको र ड्रे वायसमानलाई प्रदान गरिएको छ। नोबेल विश्वको सर्वोच्च पुरस्कार हो।
सोमबार, असोज १५, २०८०
अमेरिकाको स्वास्थ्य मन्त्रालयद्वारा गाँजासम्बन्धी नीति खुकुलो पार्न सिफारिस
संयुक्त राज्य अमेरिकाको स्वास्थ्य र मानव सेवा मन्त्रालयले ‘ड्रग इन्फोर्समेन्ट एजेन्सी’ (डीईए)लाई गाँजासम्बन्धी सङ्घीय नियमहरू खुकुलो पार्न सिफारिस गरेको छ।
आइतबार, भदौ १७, २०८०
पाकिस्तानी महिलाले ६ तला माथिबाट नवजात शिशु फ्याँकेपछि...
छिमेकीले ती महिला लागूऔषधको दुव्र्यसनमा फसेकी बताएका छन्। प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने एक विज्ञप्ति निकालेर बताएको छ।
आइतबार, भदौ १७, २०८०
महिलाको मस्तिष्कमा जिउँदो जुका भेटिएको वैज्ञानिकको दाबी
अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा विश्वमै पहिलो पटक जिउँदो जुका भेटिएको वैज्ञानिकहरूले बताएका छन्।
मंगलबार, भदौ १२, २०८०
चीन भ्रमणमा जानेले अब कोरोना परीक्षण गर्न नपर्ने
चीन जाने पर्यटकका लागि बुधबार (३० अगस्ट) देखि कोरोना परीक्षण अनिवार्य नहुने भएको छ। चीन भ्रमणमा जाने पर्यटकहरूका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु पर्ने व्यवस्था हटाउन लागिएको हो।
मंगलबार, भदौ १२, २०८०
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ। मंगलबार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो।
बुधबार, भदौ ६, २०८०
बेलायतकी बेबी सिरियल किलर नर्स: ७ शिशुको हत्या, ७ को हत्या प्रयास
गिरफ्तार हुनुभन्दा पहिलेका ३ वर्ष शंकाको घेराम रहेकी नर्स लुसी त्यही अस्पतालमा काम गरिरहिन्। नवजात शिशु विभागका मुख्य डाक्टर डा स्टिफेन ब्रेयरेले अक्टुबर २०१५ मा चेतावनी दिँदै भनेका थिए, ‘सायद नर्सले नै यहाँ बच्चाको हत्या गरिरहेको हुनुपर्छ।’
मंगलबार, भदौ ५, २०८०
बङ्गलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेंगुका कारण मृत्यु भएको पुष्टि भएको छ। योसँगै यस वर्ष डेंगु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।
सोमबार, साउन २९, २०८०
बङ्गलादेशमा चौसट्ठी हजार डेङ्गुका बिरामी
लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन्।
आइतबार, साउन २१, २०८०
रहेनन् ‘ब्रेकिङ ब्याड’ का अभिनेता मार्क मार्गोलिस
मार्क लामो समयदेखि रोगसँग लडिरहेका थिए। मार्कको निधनमा उनका फ्यानसहित हलिउड स्टारहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
शनिबार, साउन २०, २०८०
सिक्किममा महिला कर्मचारीलाई १ वर्ष प्रसूति विदा
सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसनको वार्षिक बैठकमा सम्बोधन गर्दै मख्यमन्त्री तामाङले यस्तो घोषणा गरेका हुन्।
बिहीबार, साउन ११, २०८०
इजरायली प्रधानमन्त्री नेतन्याहूको स्वास्थ्यमा सुधार
नेतन्याहूको कार्यालयबाट ७३ वर्षीय नेतान्याहुलाई मुटुको गति नियमित गर्ने ‘पेसमेकर’ जडान गरिएको एक दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।
सोमबार, साउन ८, २०८०
कम्बोडियामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
दक्षिणपूर्वी एसियाली देश कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले हस्ताक्षर गरी शुक्रबार जारी गरेको निर्देशनमा सामाजिक विकृति रोक्न तथा आमनिर्वाचन स्वतन्त्र एवम् निष्पक्ष वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको उल्लेख छ।
शुक्रबार, साउन ५, २०८०
औषधि अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरका बिरामीको जीवन जोखिममा
अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेस्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्।
मंगलबार, साउन २, २०८०
बङ्गलादेशमा एघार हजारभन्दा बढी डेंगुका बिरामी
डेंगुबाट गत बुधबार र शनिबार एकैदिन सात जनाको मृत्यु भएको छ। एकै दिन भएको मृत्युको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो। हालसम्म एक सय जनाको मृत्यु भएको छ।
आइतबार, असार ३१, २०८०
श्रीलङ्कामा पचास हजारभन्दा बढी डेंगुका बिरामी
श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका छन्। देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो।
बुधबार, असार २०, २०८०
सुडानी शिविरमा दादुराको कारण १३ बालबालिकाको मृत्यु
सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ।
सोमबार, असार १८, २०८०
बङ्गलादेशमा डेंगुबाट जुनमा मात्र ३४ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ।
बुधबार, असार १३, २०८०
चीनको बारबीक्यु रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको ज्यान गयो
घटनाबारे चिनियाँ राष्ट्रपति सी जिनपिङले दुःख व्यक्त गरेका छन्। उनले औद्योगिक र व्यवसायिक क्षेत्रमा सुरक्षा लगातार निरीक्षण गर्नु र गराउन अधिकारीहरूलाई निर्देशन समेत दिएका छन्।
बिहीबार, असार ७, २०८०
Previous
2
3
4
5
6
Next
ट्रेण्डिङ
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
१८ घण्टा अगाडि
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
१८ घण्टा अगाडि
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
बुधबार, वैशाख ५, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
बुधबार, वैशाख ५, २०८१
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा
मंगलबार, वैशाख ४, २०८१
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
आइतबार, वैशाख २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?
डा सञ्जिवभक्त विष्ट
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
रिता लम्साल
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
१५ घण्टा अगाडि
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आइतबार, चैत ११, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search