साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा रक्षा अधिकारी

स्वास्थ्य खबरपत्रिका

ब्रेन एण्ड ब्युटी – डा रक्षा अधिकारीले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेकीहुन् । नोबेल एकेडेमीमा माध्यामिकशिक्षा र गोल्डेनगेट कलेजबाट  उच्चमाध्यामिक शिक्षा हासिल गरेकीहुन् ।  सानोमा परिवारले उनलाई जँचाउन लैजाँदा डाक्टरले कसरी निको पार्छन् भन्ने कौतुहलथियो । हुर्किदै गएपछि उनलाई अचम्म लाग्न थाल्यो । यीनै कारणले चिकित्सा क्षेत्रप्रति रुची बढाउँदै लग्यो र आफू पनि डाक्टर बनिन् । साथीहरुसँग घुम्ने, रमाइलो गर्ने, फिल्म हेर्ने र गीत सुन्ने उनको रुचीका विषय हुन् ।
तस्बिरः शिवलाल श्रेष्ठ
द तस्बिर स्टुडियो, बागबजार

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live