साताको मुहार/ब्रेन एन्ड ब्युटी

सुशिला पोखरेल

स्वास्थ्य खबरपत्रिका


साताको मुहार : कपन निवासी सुशिला पोखरेल नर्सिङ विद्यार्थी हुन् । उनी कालोपुलस्थित सहिद स्मारक कलेजमा पिसिएल तेस्रो वर्षमा अध्ययनरत छिन् ।  धुम्बाराहीस्थित युनिभर्सल उच्च माविबाट विद्यालय शिक्षा पास गरेकी पोखेरललाई सानैदेखि नर्स बन्ने रहर थियो । सानै उमेरमा अस्पतालमा जाँदा नर्सहरुले बिरामीको सेवा गरेको देखेर नर्सिङ पेसातिर मोहित भएको बताउछिन् । आफ्नो इच्छा र परिवारको चाहना अनुसार नर्सिङ पढिरहेकी पोखरेललाई गीत सुन्न र पुस्तक पढ्न पनि मन पर्छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने