अन्तर्वार्ता

राजनीतिक दलको एजेण्डा बन्दै स्वास्थ्य – पूर्व स्वास्थ्यमन्त्री पोखरेल (भिडियो वार्ता)


सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताए पनि स्वास्थ्य मन्त्रालयको बजेट भने घट्दो क्रममा देखिन्छ। यसरी बजेट घट्नुको कारण के हो? यस्तै, नेपालका प्रमुख राजनीतिक दलले स्वास्थ्य क्षेत्रलाई कत्तिको महत्व दिएका छन्? तीन पटकसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा मन्त्री गिरिराजमणी पोखरेलले के-कस्ता काम गर्न सफल भए? यिनै विषयमा मन्त्री पोखरेलसँग स्वास्थ्य संवादका लागि डा सुवास प्याकुरेलले गरेको कुराकानी:

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने