नर्सिङ

पिसिएल नर्सिङ तेस्रो वर्षमा ९५.८ प्रतिशत उत्तीर्ण 

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– पिसिएल नर्सिङ तेस्रो वर्षको नतिजा सार्वजनिक भएको छ । प्राविधिक शिक्षा तथा तालिम केन्द्रले गत साउनमा भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  यसपल्ट समग्रमा उत्तीर्णदर ९५.८ रहेको छ । धेरै कलेजले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका छन् ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस्

http://ctevt.org.np/files/result111111.pdf

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live