मुख्य समाचार

महाराजगञ्ज पुगेर राष्ट्रपति भण्डारीले गराइन् आँखा परीक्षण

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार आँखा परीक्ष्ण गराएकी छिन् ।
शिक्षण अस्पताल महाराजगञ्जसँगै रहेको विपी कोइराला लायन्स आँखा  अनुसन्धान केन्द्र पुगेर उनले आँखाको चेकजाँच गराएकी हुन् ।

अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा आनन्द शर्मा लगायतको टोलीले उनको आँखा जाँच गरेको हो । नियमित स्वास्थ्य परीक्षण अन्तर्गत उनले आज आँखा जाँच गराएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live