मुख्य समाचार

८ हजार मत गन्न बाँकी, पूर्व स्वास्थ्य मन्त्री पोखरेल ४ हजार मतले अघि


महोत्तरी- महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले ४ हजारभन्दा बढी मतले अग्रता लिएका छन्। उनले संघिय समाजवादी फोरमका लक्ष्मी महतोभन्दा ४ हजार ९५ मत बढी ल्याएका छन्।
उक्त क्षेत्रमा अब ८ हजार १ सय ४६ मत गन्न बाँकी छ । 

गिरिराजमणि पोखरेल : २०६९१ – माओवादी 

लक्ष्मी महतो : १६५९७ – फोरम

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने