मुख्य समाचार

पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले ४ हजारभन्दा बढी मतले जिते

स्वास्थ्य खबरपत्रिका

बर्दिबास- माओवादी केन्द्रका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। महोत्तरी १ बाट वाम गठबन्धनका तर्फबाट चुनाव लडेका पोखरेलले निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४ हजार २ सय ८२ मतले पराजित गरे। पोखरेलले २३ हजार ७ सय ७६ मत प्राप्त गरे भने महतोले १९ हजार ४ सय ९२ मत ल्याए।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live